पौष २६ २०७६ ekhabarnepal
रासस काठमाडौं,पुष २६, २०७६ । अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताएका छन् । सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उनले सुनाए । अर्थमन्त्री डा खतिवडाले देशको समग...
पौष २६ २०७६ ekhabarnepal
हेटौँडा,पौष २६ प्रदेश ३ को स्थायी राजधानी र नाम टुंगो लगाउन शनिबार प्रदेश सभामा प्रस्ताव दर्ता हुँदै छ । सभामा दुईतिहाइ बहुमत रहेको सत्तारूढ दल नेकपा पार्टी सचिवालयको निर्देशनअनुसार राजधानी हेटौँडा र नाम बागमती रहने गरी प्रदेश सरकारले शनिबार प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । प्रदेश सरकारको प्रस्तावित प्रस्तावमा सांसदहरू एक मत हुन नसके...
पौष २६ २०७६ ekhabarnepal
राजधानीमा साना दलको समर्थन हटौँडा,पुस २६, २०७६ : प्रदेश-३ को राजधानी र नामका विषयमा शुक्रबार साँझ हेटौँडामा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकबाट सकेसम्म एउटा मात्र स्थायी राजधानीको नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मती रहने विषयमा छलफल भएको हो। छलफलमा नेकपाका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एवं प्रद...
पौष २६ २०७६ ekhabarnepal
काठमाडौं, पुस २६ आज (शनिबार)देखि पर्सि (सोमबार)सम्म देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। केही दिन पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव रहेको नेपालमा शुक्रबारदेखि यो प्रणाली हटेकाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। ‘आगामी तीन दिन अर्थात् ...
पौष २५ २०७६ ekhabarnepal
काठमाडौँ, पुस २५ गते । ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा संरक्षण र आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तह...
पौष २४ २०७६ ekhabarnepal
बुटवल,पुस २४, ०७६ सियारी गाउँपालिका–३ सित्तलनगरकी ३० वर्षीया चम्पा क्षेत्री कुमाललाई ३२ वर्षीय आफ्नै पति सनी कुमालले हतौडा प्रहार गरी हत्या गरेको छ । मंगलवार भएको यो घटनाका अभियुक्त सनीलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । मृतकका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध बुधवार उजुरी दिएका छन् । मादक पदार्थ सेवन गरेका आरो...
पौष २४ २०७६ ekhabarnepal
काठमाडौँ, पुस २४ गते । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौ...
पौष २४ २०७६ ekhabarnepal
काठमाडौं, पुस २४ पश्चिम एसियामा जारी तनावप्रति चासो व्यक्त गर्दै नेपालले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो क्षेत्रको शान्ति र स्थायित्वमा खतरा ननिम्त्याउन आह्वान गरेको हो। ‘पश्चिम एसियामा पछिल्लो समय विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर चासोका साथ नियालिरहेको छ। सो क्षेत्रमा ...
पौष २३ २०७६ ekhabarnepal
पौष २३ २०७६ अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन्। आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत ...
पौष २३ २०७६ ekhabarnepal
रासस काठमाडौँ, पुस २३ गते । कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो । त्यसमा पनि जनक शिक्षा स...
पौष २२ २०७६ ekhabarnepal
काठमाडौं,पुष २२, २०७६ : पश्चिमी वायु सक्रिय हुँदा मुलुकभर चिसो बढेको छ।चिसोले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ। वायु सक्रिय हुँदा पश्चिमी भू-भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो मध्य र पूर्वी भागमा मौसम सामान्य रहेपनि रातीदेखि बादल देखिने संभावना रहेको छ। देशको...
पौष २१ २०७६ ekhabarnepal
काठमाडौं,पौष २१,२०७६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट जिल्ला सभापतिहरुको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विभिन्न निर्णय गरेपछि असन्तुष्ट वरिष्ठ नेता पौडेलले आफूनिकटका जिल्ला सभापतिहरुको दुई दिने भेला बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा ४३ जना जिल्...
पौष २० २०७६ ekhabarnepal
काठमाडौँ,पुस २०, २०७६ राष्ट्रियसभाका १८ सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले तोकेको समय आइतबार बिहान १० देखि दिउसो ३ बजेसम्म ४५ जनाको उम्मेदवारी परेको हो । माघ ९ गते प्रदेश–१ बाट ३, प्रदेश–२ बाट ४, प्रदेश–३ बाट २, गण्डकी प्रदेशबाट २, प्रदेश–५ बाट ३, कर्णाली प्रदेशबाट २ र सुदूरपश्चिम प्रदेशबाट २ सदस्य गरी १८ सदस्यका...
पौष २० २०७६ ekhabarnepal
काठमाडौं, पुस २० । काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्र्वािचत हुने सम्भावना कम छ र पनि काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । जसमा काँग्रेसको उपस्थिति कमजोर छ । नेपालको संविधानको धारा ८६ (राष...
पौष २० २०७६ ekhabarnepal
काठमाडौँ, पुस २० गते । विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो । सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम सुरु भएको हो । हालसम्म ब्रेन गेन सेन्टरको व...
पौष २० २०७६ ekhabarnepal
काठमाडौँ, पुस २० गते । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम...
पौष २० २०७६ ekhabarnepal
बुटवल, २० पुस । निर्माण हुँदै गरेको भैरहवाको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल’का माध्यमबाट यस क्षेत्रको पर्यटनलाई जोड्न सकेमात्रै त्यसबाट लाभ लिन सकिने शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिमान स्थलको निर्माण गरेर मात्रै त्यसबाट लाभ लिन नसकिने बताउँदै बिमानस्थलका माध्यमबाट लाभ लिनकालागि आफ्ना उत्पादनलाई विश्व बजा...
पौष १८ २०७६ ekhabarnepal
काठमाडाैंपुस १८, २०७६ सरकारले आन्दोलनरत उखु किसानसँग ५ बुँदे सहमति गरेको छ । उद्योगमन्त्री लेखराज भट्टसँग किसानहरूले वार्ता गरेर सहमति गरेका हुन् । सहमतिमा माघ ७ गतेभित्र सबै किसानहरूले उखुको मूल्य पाउने उल्लेख गरिएको छ । त्यससँगै सहमतिपत्रमा सरकारले दिने अनुदान समयमै उपलब्ध गराउनुपर्ने, सरकारले उखुको स्वचालित मूल्य तोकिनुपर्ने ल...
पौष १८ २०७६ ekhabarnepal
बीबीसी न्यूज नेपाली भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त...
पौष १८ २०७६ ekhabarnepal
काठमाडौं, पुष १८ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु छनौट गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश नं.–५ बाट केन्द्रीय कमिटी सदस्य एवं ५ नं. प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा (अपार), केन्द्रीय कमिटी सदस्य एवं कप...
पौष १८ २०७६ ekhabarnepal
काठमाडौं, १७ पुष,२०७६ । सांसद एवं नेपाली कांग्रेस नेता अभिषेक प्रताप शाहलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। प्रतिनिधि सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहसहित दुई जनालाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अनुमति दिएको इजलास अधिकृत भीमराज ढकालले जानकारी ...
पौष १८ २०७६ ekhabarnepal
पुस १८, २०७६ सिड्नी –डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ। प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ। सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८ जनाको ज्यान लिइसकेको...
पौष १७ २०७६ ekhabarnepal
काठमाडौं, पुस १७ गते । नेपालले भ्रमण २०२० वर्ष मनाउन थालेसँगै नेपालस्थित विदेशी राजदूतहरूले पनि विभिन्न माध्यमबाट त्यसलार्इ सफल बनाउन प्रयास थाल्नुभएकाे छ । केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राजधानीका पर्यटकीय स्थलमा व्यक्तिगत फाेटाे सुट गरी ट्वीटर मार्फत सर्वजनिक गर्नुभएकाे थियाे । यसै गरी विहीबार नेपालका लागि अमेरिकी रा...
पौष १६ २०७६ ekhabarnepal
काठमाडौं, पुस १६, २०७६ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ। अब काठमाडौंमा पेट्रोलक...
पौष १६ २०७६ ekhabarnepal
काठमाडौं,पुस १६, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिलाई मासेर होइन सिंगारेर पर्यटनको विकास र विस्तार गर्नु पर्ने बताएकी छिन्। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्दै पर्यटन वर्ष सफल बनाउन सबैले सहकार्य र सहयोग गर्नु पर्ने बताइन्। उनले भनिन् ‘ हाम्रो प...
पौष १६ २०७६ ekhabarnepal
काठमाडौं, पुस १६ गते । गत् सेप्टेम्बर महिनादेखि सुरु भएको डढेलोले अष्ट्रेलियामा पछिल्ला दशकहरुमा सबैभन्दा बढी तबाही ल्याएको छ । अष्ट्रेलियाभरि एक दर्जन बढी ब्यक्तिको मृत्यु भइसकेको छ । न्यु साउथ वेल्समा मात्रै ९ सय बढी घर नष्ट भएका छन् । अमेरिकी अग्नि नियन्त्रकको सहयोग रहे पनि अधिकारीहरुले आगोको मुश्लो रोक्न सकेका छैनन् । ताप र खडेरीले अष्ट्रेलि...
पौष १६ २०७६ ekhabarnepal
प्रदेश ५ को नेपाल भ्रमण वर्ष तस्वीरमा
पौष १५ २०७६ ekhabarnepal
रासस, रमेश लम्साल काठमाडौँ, पुस १५ गते । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रूग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ । सञ्चित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण सार्वजनिक स...
पौष १५ २०७६ ekhabarnepal
पुस १५, २०७६ गुरुङ समुदायमा आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी ‘तमुल्होसार’ पर्व मनाइँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई...
पौष १५ २०७६ ekhabarnepal
काठमाडौं,पुस १५, २०७६ हुस्सु/कुहिरोका कारण केही दिनअघि घामको मुख देख्न नपाएका तराईवासीले राहत पाउने भएका छन्। मौसमविद् बासीका अनुसार न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुने भएकाले दुई दिन मंगलबार र बुधबार तराई क्षेत्रमा हुस्सु/कुहिरो हट्ने भएको हो। बासीका अनुसार ‘भोलि पनि तराईमा हुस्सु/कुहिरो खासै लाग्दैन, आज र भोलि तराईमा घाम ला...
पौष १४ २०७६ ekhabarnepal
बुटवल,पुस १४ । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहरो कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आज सोमबार बुटवलमा प्रदर्शन र सभा सम्पन्न गरेको छ । तेहरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक बनका उपभोक्ता विरोध प्रदर्शन र सभाका गरेका हुन । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उ...
पौष १४ २०७६ ekhabarnepal
रासस काठमाडौँ, पुस १४ गते । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान...
पौष १४ २०७६ ekhabarnepal
देशैभरि हल्का वर्षाको सम्भावना काठमाडौं,पौष १४ । हाल जम्मु-काश्मीरमा सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा सोमबार अबेर रातिसम्ममा प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण म...
पौष १३ २०७६ ekhabarnepal
काठमाडौं, पुस १३ नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ। पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय बैंक...
पौष १३ २०७६ ekhabarnepal
काठमाडौँ,पुस १३, २०७६ नेकपाले प्रदेश ३ को नाम बाग्मती बनाउन र राजधानी मकवानपुर नै कायम राख्न प्रदेशलाई निर्देशन दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उक्त निर्देशन दिएकाे हो । प्रदेशको नाम र राजधानीबारे अनिर्णत बनेका बेला नेकपा नेतृत्वले प्रदेशसभा दललाई प्रदेशको नाम बाग्मती र राजधानी मकवानपुर नै राख्न निर्देशन दि...
पौष १३ २०७६ ekhabarnepal
काठमाडौं,पुस १३, २०७६ नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहित १० जना अनामनगरको हनुमानस्थानबाट पक्राउ परेका छन्। नेपाल-भारत सीमाबारे उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो। प...
पौष १२ २०७६ ekhabarnepal
काठमाडौं, पुस १२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान चरितार्थ हुँदै गएको बताउनुभएको छ । प्रेस संगठनले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग पत्रकार अन्र्तक्रिया’ र ‘राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रम’मा सरकारले ल्याएका योजनाप्रति ...
पौष १२ २०७६ ekhabarnepal
बुटवल, पौष १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले आफु मातहतका विभागहरुको विस्तारसँगै एकता प्रकृयाका सम्पूर्ण कार्यहरु पुरा गरेको छ । नेकपा प्रदेश कार्यालयको बैठकले विभिन्न २८ वटा विभागमा विभिन्न जिल्लाका ६०३ जनालाई थप जिम्मेवारी दिएको छ । नेकपा प्रदेश ५ ले १ वर्षको अन्तरालमा प्रदेश अन्तर्गतका १२ वटा जिल्ला कमिटी, १०९ वटा...
पौष १२ २०७६ ekhabarnepal
बुटवल, पुस १२ पाणिनि कलेज अफ हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीहरुको होटल भिजिट तथा विभिन्न विधामा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । टाइगर प्यालेश रिसोर्टमा आयोजित कार्यक्रमका अवसरमा डीएचएममा अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रको अवलोकन गराइएको थियो । सैद्वान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा...
पौष १२ २०७६ ekhabarnepal
काठमाडौँपौष १२ २०७६ लगातार जाडो बढ्दै गएको छ । केही दिनयता तापक्रम लगतार घट्दो क्रममा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उत्यकाको तापक्रम शनिबार बिहान एक डिग्री सेल्सियस भन्दा पनि कम मापन भएको छ । बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छन् । यो ...
पौष ११ २०७६ ekhabarnepal
काठमाडौं, पुस ११ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन्। चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन्। विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन्...
पौष ११ २०७६ ekhabarnepal
न्युयोर्क,पौष ११ २०७६ २०३४ फुटको छुद्रग्रह पृथ्वी नजिकबाट गएको छ । न्युयोर्क समय अनुशार डिसेम्बर २६ को विहान २ बजेर ५४ मिनेट जाँदा उक्त चट्टान पृथ्वी नजिकैबाट गएको हो । छुद्रग्रहको परिधि ९१९ देखि २०३४ फिट रहेको थियो । यो छुद्रग्रह न्युयोर्कमा रहेको वान वर्ल्ड ट्रेड सेन्टर जत्रो रहेको थियो, जसको उचाई १७९२ फिट रहेको थियो । यो छुद्रग्...
पौष ११ २०७६ ekhabarnepal
काठमाडौंँ, पुस ११ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ । नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ । त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । सोही निर्णयानुसार कामहरू अगाडि बढिर...
पौष १० २०७६ ekhabarnepal
बुद्दिसागर भट्टराइ नजाँदा बिग्रिहाल्ने काम पनि कतै नभएको र जाडो पनि बढेकाले अाज दिनभरि घरै बसेर पाल्पाली कवि,मेरा घनिष्ट मित्र श्री नीलकण्ठ न्यौपानेले लेख्नुभएको `श्रम-साधना महाकाव्य ´पढेर सक्ने विचारले पुस्तक खोल्दैथिएँ मोबाइलको घण्टी बज्यो।उठाएँ ।स्वर परिचित लाग्यो,अनुमानसम्म लगाएँ,ठ्याक्कै ठम्याउन नसकेकाले सोधेँ।मेरो अनुमान सत्य सावित भयो,फो...
पौष १० २०७६ ekhabarnepal
बीबीसी पौष १० २०७६ नेपालबाट पनि बिहीवार खण्डग्रास सूर्यग्रहण देखिने अधिकारीहरूले बताएका छन्। तर बिहीवारको सूर्यग्रहणको पूर्ण रूप भने नेपालबाट नदेखिने उनीहरूको भनाइ छ। नेपालीहरूले आंशिक रूपमा मात्र सूर्यग्रहण हेर्न सक्नेछन्। बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. ...
पौष १० २०७६ ekhabarnepal
काठमाडौँ,पौष १० २०७६ । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व...
पौष १० २०७६ ekhabarnepal
काठमाडौं, पुस ९ गते । बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ । नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल ...
पौष ९ २०७६ ekhabarnepal
काठमाडौँ,पुस ९, २०७६ समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार पाटीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले नेपालको शासकीय स्वरुप स्पष्ट नहुँदा प्रधानमन्त्रीले राष्ट्र...
पौष ८ २०७६ ekhabarnepal
काठमाडौँ,पौष ८ २०७६ दुई बुँदे सहमति तोडेको आरोप लगाउँदै समाजवादी पार्टी सरकारबाट अलग भएको छ । पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मव इस्तियाक राईले मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्...
पौष ८ २०७६ ekhabarnepal
बीबीसी काठमाण्डू,पौष ८, २०७६ काठमाण्डूस्थित नारायणहिटी दरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ। अधिकारीहरूका अनुसार हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत ...