भाद्र ८ २०७६ ekhabarnepal
बुटवल ८ भदौ । पत्रकार किशोर पन्थीद्वारा लिखित “महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे” रुपन्देहीमा अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले मुलुकमा गएको महाभुकम्प, त्यसको क्षति र पुनर्निर्माणको अवस्थालाई हेर्दा विपद पुर्वतयारीको अवस्था कमजोर देखिएको बताएका छन् । उनीहरुले कुनैपनि विपद सूचना दिएर नआउने भएपनि यसको पुर्...
भाद्र ८ २०७६ ekhabarnepal
बुटवल,भाद्र ८ । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धि विधेकबाट सञ्चारकर्मीहरु नडराउन आग्रह गर्दै उनले कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने बताए । ‘मिडियालाई नियन्त्रण होइन, नियमन गर्ने हो । हामीले सरकारप्रति होइन, देश र जनताप्रति मिडिया जिम्मेवार भैदि...भाद्र ८ २०७६ ekhabarnepal
बुटवल, भदौ ८ । लैङ्गिकमैत्री वातावरण निर्माणका लागि लैङ्गिकमैत्री निति र कानून निर्माण गर्न जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । सञ्चारिका समूह लुम्बिनीले आज बुटवलमा आयोजना गरेको लैङ्गिकमैत्री नगर हाम्रो रहर बिषयक अन्तक्रिया तथा तीज मिलन कार्यक्रमका सहभागीहरुले लैङ्गिकताका मुद्धा ओझेलमा परेकाले लैङ्गिकमैत्री निति र कानून निर्माण गरी ...
भाद्र ८ २०७६ ekhabarnepal
रवि असुरक्षित चितवन,भदौ ८ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लापिमछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ। प्रहरीले अनुसनधान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गर...
भाद्र ७ २०७६ ekhabarnepal
नवलपरासी, भदौ ७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिए पछि दश दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियोे । गत साउन २९ गते बिहान पूर्बबाट पश्चिम जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको प...
भाद्र ७ २०७६ ekhabarnepal
अर्घाखाँची ७ भदौ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पुरा गरेकोले पाँच बर्षभित्रमा देशको मुहार फेर्ने बताउनु भएको छ । देशमा राजनितिक क्रान्तीको अध्याय समाप्त भएको बताउदै देसलाइ समृद्धको जगा बसाल्ने काम सकिएको बताउदै पाँच बर्ष भित्रमा देशको विकास र समृद्धिले काचुली फेर्ने ...
भाद्र ७ २०७६ ekhabarnepal
डी.आर.घिमिरे पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा प्रकरणले अहिले मुुलुक तातेको छ । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु (अस्मिता) कार्की पक्राउ गरेर चितवन लगे पछि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको स्थिति कावु वाहिर पुगेको छ । स्थिति चितवनको मात्र हैन द...
भाद्र ७ २०७६ ekhabarnepal
बुटवल ,साउन ६ । प्रदेश ५ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले विप्लव नेतृत्वको नेकपाका कार्यकता लुम्बिनी सांस्कृतिक नगरपालिकाका–११ का विक्रम यादव, गैडहवा गाउँपालिका–६ रुदल यादव र सियारी गाउँपालिका–६ का विष्णुप्रसाद तिवारीलाई प्रहरीले पक्राउ गरेक...
भाद्र ५ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ५ प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छैनन्। बुधबार नेपाल आएका जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन्। उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प...
भाद्र ५ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । थाई एयरको नियमित उडानबाट उहा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे बुधबार दलहरुलाई जानकारी समेत गराउनु भएको थियो । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका न...
भाद्र ५ २०७६ ekhabarnepal
बीबीसी,भाद्र ५ भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले दुई देशबीचको भावी सम्बन्धका बारेमा एक वर्षअघि तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा बुझ्ने जानकारी नेपाली पक्षलाई गराएको प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकारले बताएका छन्। अघिल्लो वर्षको असारमा नै ...
भाद्र ४ २०७६ ekhabarnepal
जम्मू,भदौ ४ कश्मीर सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएको छ । पाकिस्तानले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो । भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा र स्वायत्तता खोसेपछि पाकिस्तान त्यसको विरोधमा छन् । पाकिस्तानल...
भाद्र ४ २०७६ ekhabarnepal
डी.आर.घिमिरे लामो समयदेखि तदर्थवादमा अडिएको नेकपाको एकता प्रकरण ९० प्रतिशत टुंगिएको छ । यसले धेरै कार्यकर्तालाई खुशी यसकारणले वनाएको छ कि अव पार्टी सुविचारित ढंगले चल्छ । यही बाँडफाँडका कारण पार्टी लामो समय तदर्थवादमा चल्यो । यसले धेरैलाई निराश वनायो । निराश मात्र हैन प्राय ः कार्यकर्ता प्रतिपक्ष जस्ता वने । इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्ट...
भाद्र ३ २०७६ ekhabarnepal
काठमाडौँ,भदौं ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नेपालले पार्टीको विधानले तोकेको कमिटीका बैठकहरु नबसेको र विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा पार्टी नचलेको भन्दै सात बुँदे सहममति दर्ज गराएका छन् । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका...
भाद्र ३ २०७६ ekhabarnepal
काठमाडौं, भदौं ३ भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद...
भाद्र ३ २०७६ ekhabarnepal
काठमाडौं, भदौं ३ । सिंहदरबारस्थित राष्ट्रय योजना आयोगमा मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको तथ्य खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट राती ११ बजे केसी कार्यालय छिरेको देखिएको बताएको हो । राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरी...
भाद्र ३ २०७६ ekhabarnepal
न्यूयोर्क, भदौ ३ न्यूयोर्कको स्ट्रीट फेस्टिवलका अवसरमा नेपाली लायन्स क्लब अफ क्वीन्स नेपलीजको आयोजना र लायन्स क्लब अफ क्वीन्स वुद्वको सहप्रायोजनमा आइतवार नेपाल भ्रमण वर्ष २०२० र लुम्विनी भ्रमण वर्षको प्रचार गर्ने उद्वेश्यले विशेष कार्यक्रम गरेका छन् । न्यूयोर्क राज्य सेनेटर जेसिका रामोसद्वारा आयोजना गरिएको उक्त अवसरमा नेपाली स्टल खडा गरि नेपा...
भाद्र ३ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ०३ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएकाे साहका प्रेस सल्लाहकार निभेष कुमारले जानकारी दिए। सुरूमा स्थायी कमिटीमा राख्ने सहमति भएकाे थियाे। प्रेस सल्लाहकार निवेषले भने, 'स्थायी समितिमा राखिएन। एकता अ...
भाद्र २ २०७६ ekhabarnepal
-रासस/एपी वासिङ्टन,भाद्र २ ।संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्। अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ म...
भाद्र २ २०७६ ekhabarnepal
काठमाडौं,भदौ २ : नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ। बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन्। भदौ ४ देखि दुई दिनसम्म च...
भाद्र २ २०७६ ekhabarnepal
बिशेष कमिटी–जनसंगठन र सम्पर्क कमिटीको इञ्चार्ज–सहइञ्चार्ज तोकिए काठमाडौं,भदौ २ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले तेस्रो बरियतामा नेता झलनाथ खनाललाई बनाएको छ । यो निर्णयसँगै हाल तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झरेका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा ल्याउने न...
साउन ३२ २०७६ ekhabarnepal
बुटवल,साउन ३२ । सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको थियो । उनको दुःखद मृत्यु पश्चात् फेसवुकमा समवेदना दिनेहरु ठूलो संख्यामा देखिएका छन्...
साउन ३१ २०७६ ekhabarnepal
काठमाडौं, साउन ३१ नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी ...
साउन ३१ २०७६ ekhabarnepal
काठमाडौं, साउन ३१ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले संगठन बिभाग प्रमुखको जिम्मेवारीसहित बामदेवलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । स्रोतका अनुसार अध्यधद्वयको उक्त प्रस्तावलाई आगामी स्थायी समितिको बैठकले पास गरेस...
साउन ३१ २०७६ ekhabarnepal
रासस काठमाडाैं,साउन ३१ : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दा...
साउन ३१ २०७६ ekhabarnepal
सैनामैना,साउन ३१ प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम आक्रमण भएको छ । ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ । ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला यहाँ घरमा आक्रमण भएको हो । सैनामैना-८ रामापुर कलौन...
साउन ३१ २०७६ ekhabarnepal
काठमाडौँ, साउन ३१ गते । सन् २०१३ को डिसेम्बरयता युरोपेली आकाश नेपाली वायुसेवा कम्पनीका लागि बिरानो बनेको छ । त्यसयता युरोपमै निर्मित दर्जनौँ जहाज खरिद गरेर नेपाली कम्पनीले उडान सेवा दिइरहे पनि युरोपेली आकाशमाथिको प्रतिबन्ध फुकुवा हुने विषय अझ अनिश्चित छ । नेपालको हवाई सेवालाई असुरक्षित भन्दै युरोपेली सङ्घले लगाएको प्रतिबन्ध अहिले आएर नियामक ने...
साउन ३० २०७६ ekhabarnepal
तिनाउ जलाधार आयोजनाको अनुभव डा. पूर्णकान्त अधिकारी वर्षा लागेपछि बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भइरहेको छ । हिमाली क्षेत्रको भौगर्भिक बनावट आफँैमा अत्यन्त नाजुक छ । सानोतिनो प्राकृतिक वा मानवीय गतिविधिले पनि भू–क्षयको सम्भावनालाई बढाइराखेको हुन्छ । बढ्दो विश्व तापक्रम र जलवायु परिवर्तनले मौसमको स्वभावमा परिवर्तन भई चक्रवातको सिर्जना...
साउन ३० २०७६ ekhabarnepal
काठमाडौँ,साउन ३० गते । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मु...
साउन ३० २०७६ ekhabarnepal
घरघरमा बन्न छाडे जनै, आयात घटाउन दिन थाले तालिम काठमाडौँ, साउन ३० गते । विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक रु एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम...
साउन ३० २०७६ ekhabarnepal
काठमाडौँँ, साउन ३० गते । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि अबको एक महिनाभित्र ठेक्का सम्झौता हुने भएको छ । सो सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको हो । धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल हुन नसकेका कारण सो सु...
साउन ३० २०७६ ekhabarnepal
काठमाडौँ, साउन ३० गते । साउन शुक्ल पूर्णिमाका दिन आमतागाधारीले जनै फेरेर डोरो बाँध्ने र चूडाकर्म नगरेका सनातन हिन्दू धर्मावलम्बीले नाडीमा डोरो (रक्षाबन्धन) ग्रहण गर्दै छन् । आआफ्ना यजमानसमक्ष जनै र डोरो लगाइदिन बुधबार ब्राह्मणहरू कपाल मुण्डनसहित एकछाके रहेर जनै मन्त्रणा गर्न तल्लीन रहेका हुन्छन् । ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन र गुंपुन्ही...
साउन २८ २०७६ ekhabarnepal
काठमाडौँ, साउन २८ गते । सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/र७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ । ...
साउन २८ २०७६ ekhabarnepal
अर्घाखाँची,साउन २८ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्। भुमिकास्थान नगरपालिक वडा नंं. ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका वडा नं. ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए।...
साउन २८ २०७६ ekhabarnepal
बुटवल, साउन २८ प्रदेश नंं ५ को लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष भट्टराईलाई प्रदेश प्रमुख उमाकान्त झाको कार्यालयमा उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधिश रमेश पोखरेलले मंगलबार सपथ ग्रहण गराएका हुन् । भट्टराईलाई गत साउन २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख उम...
साउन २८ २०७६ ekhabarnepal
बुटवल, साउन २८ प्रदेश ५ सरकारले जनप्रतिनिधीहरुलाई दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐन संशोधन गरेर राज्यकोषबाट दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएको हो । मंगलबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिन रोक्ने ऐनको दफा नै हटाउने र ऐन संशोधन गर्ने निर्णय गरेको ...
साउन २७ २०७६ ekhabarnepal
बाजुरा, साउन २७ गते । साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका छन् । गत वर्ष म...
साउन २७ २०७६ ekhabarnepal
बुटवल, श्रावण २७ मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव अहिले सबैका साझा पर्...
साउन २७ २०७६ ekhabarnepal
प्रतिव्यक्ति आय १५ वर्षमा १० हजार अमेरिकी डलर पु¥याउने लक्ष्य लक्ष्मण पौडेल तिलोत्तमा, साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत सहरी विकास योजना तयार गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको योजनाले आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गरेको छ । सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि. ले तर्जुमा गर...साउन २६ २०७६ ekhabarnepal
–झण्डै आठ करोडमा ठेक्का सम्झौता, एक वर्षमा निर्माण सक्ने लक्ष्य बुटवल, साउन २६ । बुटटवल उपमहानगरपालिकाले जग्गाको अभाव भएसंगै बहुतले भवन निर्माणमा जोड दिन सुरु गरेको छ । कुन क्षेत्रमा कति तलासम्मको भवन बनाउन सकिन्छ भन्ने विषयमा प्राविधिक अध्यय्न भइरहेको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उपमहानगरपालिकाले बसटर्मिनल परिसरमा पार्किङसहितको अत्याधु...
साउन २६ २०७६ ekhabarnepal
काठमाडौँ,श्रावण २६ सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रूपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउन भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्...
साउन २६ २०७६ ekhabarnepal
कपिलवस्तु, साउन २६ : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। कपिलवस्तुको मायादेवी गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन्। शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएक...
साउन २५ २०७६ ekhabarnepal
धादिङ,साउन २५ गते । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा...
साउन २४ २०७६ ekhabarnepal
बुटवल,साउन २४ । तर नेपाल पत्रकार महासंघले पत्रकारहरुवाट हुने कमजोरीलाई हटाउनका लागि ब्यावसायिक सस्थाहरुसंग छलवmल गरेको छ । मिडियाले सधैभरि सत्य मात्र गर्देन कहिलेकाँही गल्ती पनि हुन सक्छ भनेर यस प्रकारको कार्यक्रमको आयोजना गरिएको हो । रुपन्देही पत्रकार महासंले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले यस्तो सार्वजनिक सुनवाई कार्यक्रम गैर पत्रकारहरु...
साउन २४ २०७६ ekhabarnepal
बुटवल, साउन २४ कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगलाई प्राथमिकतामा राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा लगानी सम्मेलनको तयारी गरेको छ। आगामी असोज ९ गते हुने लगानी सम्मेलनको पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छ। नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी विभिन्न १९ वटा परि...
साउन २४ २०७६ ekhabarnepal
बीबीसी संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले शाकाहारी खानेकुराले जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न मद्दत गर्ने बताएका छन्। भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान बढाइरहेको बताएको छ। तर वैज्ञानिक र अधिकारीहरूले सबैलाई शाकाहारी बन्न अनुर...
साउन २४ २०७६ ekhabarnepal
धादिङ, साउन २४ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाटस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी अहिलेसम्म ३ जनाको ज्यान गएको छ भने ११ जनाको उद्धार गरिएको छ । घाईतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ ।...
साउन २३ २०७६ ekhabarnepal
बुटवल,साउन २३ । कंचन गाँउपालिकाले घरजग्गा विहिनहरुलाई आज घर तथा जग्गा हस्तान्त्ररण गरेको छ । घर र जग्गा नभएका सवै वडाका ५० परिवारहरुलाई एक–एक कट्ठा जमिन सहित २ कोठे घर हस्तान्त्ररण गरेको होे । वडा नं. १ मा ५, वडा नं.२ मा ३०, वडा नं.३ मा ५, ४ मा ५, र ५ मा ५ वटा घर हस्तान्त्ररण गरिएको गाँउपालिकाले बताएको छ । जसमा दालित समुदायका २५ र मुसहर समुद...
साउन २३ २०७६ ekhabarnepal
इनर्वा (धनुषा), साउन २३ गते । राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो । अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिब...
साउन २३ २०७६ ekhabarnepal
भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० निष्प्रभावी घोषित गरेसँगै पाकिस्तान रुष्ट देखिएको छ । तनावमा रहँदै आएको भारत–पाकिस्तान सम्बन्धमा यसले गम्भीर असर पर्ने देखिएको छ । र यसको प्रमाण पनि आइसकेका छन् । पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सीमित गर्ने तथा द्विपक्षीय व्यापारिक सम्बन्ध तोड्ने ...