असोज २० २०७६ ekhabarnepal
रासस काठमाडौं,असोज २० मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीक...
असोज २० २०७६ ekhabarnepal
अर्घाखाँची, असोज २० गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर ६ नरपानीमा सवारी दुर्घटनामा तीन जनाको मृत्युभएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै लु १ ज ४३२९ नम्वरकोे बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीका नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । मृत्यू हुनेमा भूमिकास्थान नगरपालि...
असोज २० २०७६ ekhabarnepal
बीबीसी साउदी अरब अविवाहित विदेशी जोडीले अबदेखि साउदी अरबका होटलमा एउटै कोठामा बस्न पाउने भएका छन्। कट्टर इस्लामिक कानुन भएको साउदी अरबमा प्रवेशाज्ञासम्बन्धी नयाँ कानुन ल्याइएपछि पुरानो नियममा परिवर्तन हुन लागेको हो। नयाँ कानुनअनुसार महिलाहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन्। यसअघि महिला र पुरुषले होटलमा एउटै कोठमा बस्न विवाहित भएक...
असोज १९ २०७६ ekhabarnepal
काठमाडौं, असोज १९ यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो । महरा विरुद्ध फौजदारी अपराध सं...
असोज १८ २०७६ ekhabarnepal
काठमाडौं,असोज १८ गते । यौन दुब्र्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको समाचार सार्वजनिक भएको छ । अनलनइन खवरले प्रकाशित गरेको समाचार अनुसार जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भ...
असोज १८ २०७६ ekhabarnepal
काठमाडौँ, असौज १ सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कार आरोपमा मुछिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई फेसवुकमार्फत् खुला पत्र लेखेका छन् । पत्र मार्फत उनले सत्य तथ्य सार्वजनिक गरेर गल्ती गरेको भए पश्चाताप गर्न आग्रह गरेका छन् । यस्तो छ चिठ्ठीको पूर्णपाठ प्रिय महराजी, हालै...
असोज १७ २०७६ ekhabarnepal
काठमाडौं,असोज १७ । राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराको घटना अनुगमन गर्न उच्चस्तरीय टोली गठन गरेको छ । १२ असोज राति संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीको कोठामा उनीमाथि बलात्कार भएको भनिएको घटनाको अनुगमन गर्न आयोगले आज तीन सदस्यीय अनुगमन टोली गठन गरेको हो । आयोगले सो घटना सम्बन्धमा शुर...
असोज १६ २०७६ ekhabarnepal
काठमाडाँैं, असोज १६ गते । मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपीङको बहुप्रतीक्षित नेपाल भ्रमण हुने समाचारले नेपालीमा ठूलो उत्साह पैदा गराएको छ । राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन उच्चस्तरको तयारीमा नेपाल सरकार जुटिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको भ्रमणले दुई देशको मित्रता अझ उचाइमा पु¥याउने बताउनुएको छ । विश्वको दोस्रो ठूल...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौं, असोज १६ । यौनकाण्डपछि सभामुखबाट राजीनामा दिनुभएका कृष्णबहादुर महराको सरकारी सुबिधा खोसिएको छ । महराले सरकारी निवास नछाडे पनि सभामुखको हैसियतले पाएको सरकारी सुविधा फिर्ता गरिएको हो । महराले प्रयोग गर्दै आएको सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता भएका छन । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको छ । महराले ...
असोज १६ २०७६ ekhabarnepal
(रासस) काठमाडौं, असोज १६ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ । सरकारी सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालम...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौं, असोज १६ तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लगाउने महिलाका पति-पत्नी अलग्गिने निर्णयमा पुगेका छन्। पति चित्रजंग शाहीले पत्नीसँग सम्बन्धबिच्छेद भएको जानकारी दिएका छन्। ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायाैँ र समयकाे गतिसँगै अलग हुने निर्णायमा पुगेका छाैं। धन्यवाद शुभचिन्तकहरूमा’, उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन्। प...
असोज १६ २०७६ ekhabarnepal
बुटवल, असोज १६ गते । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । नेकपा बुटवल तथा सैनामैना नगर कमिटीले अलग अलग आयोजना गरेको विजया दशमी, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उहाँले केन्द्रवाट गर्ने काममा जतिसुक...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १६ गते । मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । “अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ”, मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण भारतको उत्तरप्रदेशमा भारी...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौं,असोज १५ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामाको भाषामा असहमति प्रकट गरेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले दोस्रो पत्र बुझाएका छन् । मङ्गलबार महराले छानबीन प्रक्रिया नसकिँदासम्मका लागि भन्ने शर्त राखी राजीनामा पत्र दिएका थिए । सो पत्र प्रमुख स्वकीय सचिव सागर केसीमार्फत उपसभामुख तुम्बाहाम्फेलाई पत्र बुझाएका थिए । उपसभामुख...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १६ गते । बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको यो साइतलाई गुठी संस्थान काठमाडौँ जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ । महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ । हनु...
असोज १५ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १५ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङको आशन्न नेपाल भ्रमणका लागि सरकारले उच्चस्तरीय सुरक्षाव्यवस्था मिलाएको छ । राष्ट्रपति सीको औपचारिक भ्रमणको मुख्य सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको भित्री सुरक्षाव्यवस्था सेनाले लिएको छ । राष्ट्रपति सीको औपचारिक नेपाल भ्रमणक...
असोज १५ २०७६ ekhabarnepal
डी.आर घिमिरे असौज ७ गते काठमाण्डौमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) कावीच भएको अनुभव आदान प्रदान कार्यक्रमले नेपालमा ठूलै तरंग ल्यायो । यसवाट खासगरि गैर कम्युनिष्टहरु आतंकितनै भए । त्यसोत यस अघि पनि दुवै पार्टीका वीच यस प्रकारका अनुभव आदान प्रदान हुने गरेकै थिए । तर, यो पटक धेरैनै चर्चा परिचर्चा भयो । एकातिर सरकारको नेतृत्व गरेको र...
असोज १५ २०७६ ekhabarnepal
वाशिङ्टन, असोज १५ । सन् २०२१को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) आजबाट खुल्ने भएको छ । अमेरिकी समयअनुसार अक्टोबर २ तारिख (आज) मध्यान्ह १२ बजेबाट आवेदनको म्याद सुरु हुने जनाइएको छ । आवेदनको म्याद आगामी नोभेम्बर ५ को मध्यान्ह १२ बजेसम्म रहनेछ । सन् २०२० को मे महिनामा त्यसको नतिजा निस्कने र फर्म भरेपछिको कन्फर्मेसन नम्बर भने नतिजा आउने समयसम्...
असोज १५ २०७६ ekhabarnepal
काठमाडौं, असोज १५ । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको हो । महराले मंगलबार उपसभामुख तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा पत्रमा...
असोज १४ २०७६ ekhabarnepal
काठमाडौं, असोज १४ महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको गम्भीर आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ ।
असोज १४ २०७६ ekhabarnepal
काठमाडौं,असोज १४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरिएको सचिवालयका एक नेताले बताए । यस...
असोज १४ २०७६ ekhabarnepal
काठमाडौं,असोज १४ : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। नेकपाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारकोआरोपबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा नेकपाका अध्यक्षनिकट स्रोतले बताएको छ। प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ।...
असोज १४ २०७६ ekhabarnepal
बुटवल, अशोज १४ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार गरेको जस्ताे गम्भीर आरोप लागेको छ । एक महिला कर्मचारीले सभामुख महराले आफूलाई बलात्कार गरेको भनी सञ्चार माध्यमहरुलाई बताएकी छन् । पटक–पटक मन्त्री भइसकेका सभामुख महरालाई ती महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुखको सचिवालयले खण्डन गरेको छ । सोमबार राति खण्डनपत्र ...
असोज १४ २०७६ ekhabarnepal
सरस्वती ढकाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको अनुभवमा दसैं आसपासका तीन महिनामा मात्र वर्षभरी हुने कुल व्यापारको झन्डै ५० प्रतिशत खरिद बिक्री हुने गर्दछ । ठूलो परिमाणमा एकैपटक व्यापार हुने भएकाले राजस्व संकलन बढ्ने मौसम पनि हो दसैं । नेपाली समाजमा दसैंको धार्मिकभन्दा पनि साँस्कृतिक महत्व बढी छ । आम नेपालीले यसलाई विगतमा जस...
असोज १३ २०७६ ekhabarnepal
रासस डोटी, असोज १३ डोटी जिल्लामा पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाउन थालेको छ। यहाँका प्रत्येक गाउँपालिकाले आआफ्ना ठाउँमा सडक यातायात पु-याउने होडबाजी चलेपछि पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाएको स्थानीयवासी बताउँछन्। जिल्लाका विभिन्न स्थानीय तहमा अहिले सडक काट्ने नाममा स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी सडक मर्मत तथा कटिङको काम शुरु भ...
असोज १३ २०७६ ekhabarnepal
बुटवल, अशोज १३। प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चिनियाहरुले स्वदेशमै रोजगारी र काम गरेका कारण चीनले आर्थिक विकासमा फड्को मारेको बताएका छन् । नेपाली जस्तै चिनियाहरु पनि स्वदेशमा भन्दा विदेशमा रोजगारीका लागि हाम फालेको भए अहिलेको चीन बन्न नसक्ने मन्त्री गिरीले औंल्याए । नेपाल–चीन मैत्री समाज लुम्बिनीले च...
असोज १३ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो । कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले आज आयोजना गरेको कार्यक्...
असोज १३ २०७६ ekhabarnepal
भैरहवा, १३ असोज । सिद्धार्थनगरमा थप परियोजना संचालन गर्नका लागि लगानी सम्भाव्यता खोजी गर्न सुरु गरिएको छ । नगरपालिका र जर्मन सरकारको सहयोगमा संचालित जीआईजेडले संयुक्तरुपमा लगानीका सम्भाव्यता खोजी सुरु गरेका हुन् । जीआईजेडले नगरभित्र सम्भाव्यता खोजी गर्न प्राविधिक सहयोग गर्ने छ । यसअघि नगरपालिकामा एडीबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना...
असोज १३ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १३ गते । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । ‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उहाँले भन्नुभयो, ‘अन्य कुनै प्राव...
असोज ११ २०७६ ekhabarnepal
काठमाडौं,असोज ११ : नेपालले राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहोर्याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवर्द्धनमा राष्ट्रसङ्घको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको बताएको छ। संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकलाई नेपाली समयानुसार शनिबार बिहान सम्बोधन गर्दै नेपाली प्...
असोज ११ २०७६ ekhabarnepal
काठामडौँ, असोज ११ गते । चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चुनिनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)द्वारा विगत साढे तीन वर्षदेखि प्रतिबन्धमा रहेको कारण बहुप्रतिक्षित बनेको क्यानको चुनावी विशेष साधारण सभाले चन्दलाई अध्यक्षमा शनिबार चयन गरेको हो । क्यानको अध्यक्ष बन्न चन्दले प्रतिस्पर्धी विनयराज पाण्डेलाई सहजै हरा...
असोज १० २०७६ ekhabarnepal
काठमाडौं,असोज १० दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुको सुविधालाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको छ । जाममै परेर शुक्रबार बिहान मात्रै नागढुङ्गा-नौबिसे सडकखण्डमा एक विरामी यात्रीको मृत्यु भएपछि यस्तो ब्यवस्था गरिएको हो । रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गरेका गरुडा नगरपालिका-८ का ३५ वर्षीय रुपलाल ...
असोज १० २०७६ ekhabarnepal
काठमाडौं, असोज १० आज (शुक्रबार) बाट पानी पर्ने क्रम अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ मनसुनी गतिविधि हिजो अस्तीभन्दा अझै सक्रिय भएकाले आज देशैभरी पानी पर्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। ‘आज मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ, सामान्य वर्षा देशैभरी हुन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘अझै कम्तिमा पनि...
असोज १० २०७६ ekhabarnepal
बुटवल,असोज १० झन्डै ५० अर्बको लगानी भित्र्याउने लक्ष्य लिइएको तिलोत्तमा लगानी सम्मेलनमा बिहीबार १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनका क्रममा बिहीबारसम्म ३० वटा परियोजनाका प्रस्ताव आएका छन्। तीमध्ये २४ वटाको आसयपत्र खोलिएको छ। सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ। सम्मेलनका क्रममा दुईवटा परियोजनाको एमओइ भएको छ भ...
असोज ९ २०७६ ekhabarnepal
डी.आर.घिमिरे सरकारले भूमि ऐन २०२१ लाई संशोधन गर्न ल्याएको विधेयक औपचारिक रुपमा पारित भएको छ । यसवाट लामो समयदेखि समस्याग्रस्त रहेको सुकुम्वासी र अब्यवस्थित वसोवासलाई सदाका लागि समाधान गर्ने वाटो खुलेको छ । यद्यपि यो ऐन त्यति सहज ढंगले पारित भएको छैन । प्रमुख प्रतिपक्ष यसप्रति पूरै असहमत देखिन्छ । यहाँसम्मकि उसले यस ऐनलाई नीतिगत भ्रष्टाचारको...
असोज ९ २०७६ ekhabarnepal
१० लाखवटा सहुलियत कार्ड बाँडिने बुटवल,असोज ९ । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको नेतृत्वमा ५० जनाको जम्बो टोली पर्यटन प्रबर्द्धनका लागि बुटवल आइपुगेको छ । आठ दिने भ्रमणमा आजै निस्किएको टोलीलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरावाट बिदाई गरेका थिए । शुक्रवार दिउसो ३ वजे बुटवलस्थित आम्रपाली होटलमा विशेष कार्यक्रम गर्ने...
असोज ९ २०७६ ekhabarnepal
रासस काठमाडौँ,आश्विन ९ प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा ...
असोज ९ २०७६ ekhabarnepal
बुटवल,असोज ९। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र स्थानीय तहको विकास लगायतका काम गर्न नसके संघीयता असफल हुनसक्ने बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो बलिदानले प्राप्त भएको बताउँदै प्रचण्डले केन्द्रको अधिकार जनतामाझ जाने कुरा सजिलै प्राप्त नभएको बताउनुभयो । तिलोत्तमा नगर...
असोज ९ २०७६ ekhabarnepal
काठमाडौं,असोज ९ । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आहृवान गरेको हो । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ...
असोज ९ २०७६ ekhabarnepal
रासस न्यूयोर्क, असोज ९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोग...
असोज ८ २०७६ ekhabarnepal
काठमाडौं,असोज ८ : प्रविधिको दुरुपयोग गरेर नेपाली बैंकमा आक्रमण गर्ने गर्ने घटना नौलो रहेन। केही दिनअघि मात्रै चिनियाँ नागरिकले नेपालका विभिन्न बैंकको प्रणालीमै आक्रमण गरेर करोडौं रूपैँया निकालेको घटना सेलाउन नपाउँदै भारतीय गिरोहले कृषि विकास बैंकमा आक्रमण गरेको छ। कर्मचारीलाई समेत हातमा लिएर ह्याकरले आक्रमण गरेर चार करोड भन्दा धेरै रुपै...
असोज ८ २०७६ ekhabarnepal
पाल्पा,असोज ८ : पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन्। बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनीहरुको रुपन्देहीको सिद्धबाबा हस्...
असोज ७ २०७६ ekhabarnepal
काठमाडौं, असोज ७ : चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभागका प्रतिनिधि सू नान पिङले कम्युनिस्ट पार्टी निर्माण र त्यसमार्फत राज्य चलाउन अनुशासित, संगठित र बलियो संगठन हुनुपर्ने बताएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंमा जारी अन्तरक्रिया कार्यक्रममा पिङले कम्युनिस्ट पार्टीमा...
असोज ७ २०७६ ekhabarnepal
(रासस) सप्तरी, असोज ७ कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारा...
असोज ७ २०७६ ekhabarnepal
काठमाडौं, असोज ७ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच औपचारिक सम्बन्ध स्थापनाका लागि भएको समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार मध्यन्ह होटल म्यारिअटमा नेकपा र चिनियॉ कम्युनिस्ट पार्टीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हा। नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थ...
असोज ७ २०७६ ekhabarnepal
नवलपरासी,आश्विन ७ पूर्व-पश्चिम महेन्द्रराजमार्गअन्तर्गत कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ जनाको मृत्यु भएको छ । सोमबार राति करिब १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको...
असोज ७ २०७६ ekhabarnepal
काठमाडाैं, असोज ७ नेपालले औपचारिक रुपमा सुरुङमार्गमा प्रवेश गरेको छ । ४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्...
असोज ६ २०७६ ekhabarnepal
भैरहवा, असोज ६ तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलनमा १० परियोजनाको लगानी सम्झौता (एमओयू) गरिने भएको छ । राजधानी बाहिर स्थानीय तहले गर्न लागेको पहिलो लगानी सम्मेलनमा एकैपटक यतिधेरै परियोजनामा लगानी सम्झौता हुन लागेको हो । कर छुटसहितका योजना ल्याएको नगरपालिकाले लगानी सम्मेलनको अन्तिम दिन लगानीकर्तासँग परियोजना स्थापनाको सम्झैता गर्ने नगर ...
असोज ६ २०७६ ekhabarnepal
काठमाडौं, असोज ६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चीनले अघि सारको बीआरआईले नेपालको लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्योगिकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढाइदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको द्वीदिवसीय ‘विचारधारात्...
असोज ६ २०७६ ekhabarnepal
बुटवल, ६ असोज । प्रदेश समन्वय परिषदको तेश्रो बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले हालसम्म भएगरेका कामको चर्चा गर्दै समस्याबारे जानकारी गराउनुभयो । त्यसका साथै समस्या समाधानका उपायबारे पनि बैठकमा छलफल भइ निष्कर्ष निकालिएको छ । बैठकले विभिन्न विषयसंग सम्बन्धित २६ बुँदे प्रस्ताव पारित गरेको छ । ...