कार्तिक १८ २०७६ ekhabarnepal
बीबीसी विश्व सेवा "यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्," निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्। "निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो...
कार्तिक १७ २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक १७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा विद्या भट्टराईको नाम टुंगो लगाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रदेशसभा अन्तर्गत दाङ ३...
कार्तिक १७ २०७६ ekhabarnepal
कपिलवस्तु,कार्तिक १७ कपिलवस्तुको वाणगंगा नगरपालिका र चिनको छिचौँ नगर जनसरकारबीच हस्ताक्षर भएको छ । दुई नगर बीच भगिनी सम्बन्ध कायम गर्ने उद्धेश्यले चार बुँदे समझदारी पत्रमा आइतबार अपराह्न हस्ताक्षर भएको हो । वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु र छिचौँ नगर जनसरकारका उप-प्रमुख फु चिन क्वाङले समझदारी पत्रमा हस्ताक्षर गरेपछि दुई नगर ...
कार्तिक १७ २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक१७ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति भण्डारीले सातै प्रदेशका प्रमुखलाई आज पदमुक्त गरेको जानकारी गराएका छन्। संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनीहरूला...
कार्तिक १६ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानक...
कार्तिक १५ २०७६ ekhabarnepal
काठमाडौं,कार्तिक १५ पदीय आचरणविपरीत मठ–मन्दिरको जग्गा बिक्री गरेको छानबिनबाट प्रमाणित भएपछि गुठी संस्थानले लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवलाई पदबाट बर्खास्त गरेको छ। गुठी संस्थाका प्रमुख प्रशासक नारायण चौधरीले बुधबारदेखि लागू हुने गरी लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथल...
कार्तिक १५ २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक १५ बीबीसी न्याभिगेशन राष्ट्रपति सीको दुईदिने राजकीय भ्रमण सकिएपछि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा कोशी, गण्डकी र कर्णाली कोरिडोर निर्माणमा चीनको प्रतिबद्धता दोहोर्याइएको छ। अहिले कालीगण्डकी कोरिडोरबाहेक अन्यत्रका मार्गमा नेपालले आफ्नै लगानीमा निर्माणकार्य अघि बढाइरहेको छ। तर यो विज्ञ...
कार्तिक १५ २०७६ ekhabarnepal
हेटौँडा, कात्तिक १५ गते । आफूले मन पराएकी युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड छ्यापेर फरार भएका एक भारतीय नागरिक ६ बर्षपछि पक्राउ परेका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बारा जिल्ला प्रहरीले भारत महाराजागंज अमरपुर्वन वडा नं ६ बस्ने राज भनिने दिलिप केसरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएक...
कार्तिक १५ २०७६ ekhabarnepal
तम्घास,कात्तिक १५ आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । सिञ्जाली सोही वडाका वडा सदस्य हुन् । उनलाई वडा सदस्य पदबाट राजीनामा गराई ...
कार्तिक १५ २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक १५ कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीको मूर्ति विसर्जनका विषयमा दुई समुदायबीच भएकाे विवाद सहमतिमा टुंगिएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख– प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार शुक्रबार बिहान सम्पन्न सर्वपक्षीय वार्ताबाट १२ बुँदे सहमति गर्दै विवाद टुंगो लगाइएको हो। लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा बुधबा...
कार्तिक १४ २०७६ ekhabarnepal
बीबीसी काठमाडौं, कात्तिक १४ यस वर्ष नेपालमा धानको उत्पादन घट्ने प्रारम्भिक प्रक्षेपण कृषि विभागले गरेको छ। विगत केही वर्षदेखि धानको उत्पादन वृद्धि हुँदै गइरहेको भए पनि यसपालि विविध कारणले घट्ने देखिएको विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार धान रोप्ने समयमा पर्याप्त वर्षा नहुनु, पछि मलको अभाव हुनु र केही स्थानमा रोपिएको धानमा बाला नलाग...
कार्तिक १४ २०७६ ekhabarnepal
काठमाडौं, कात्तिक १४ बुधबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि बिहीबार राति धापासीस्थित ग्राण्डी इन्टरनेसनल अस्पतालबाट डिस्चार्ज्ड भएका छन्। बिहीबार पनि मिर्गौलाको डायलासिस गराएका प्रधानमन्त्री ओली राति आठ बजेपछि सरकारी निवास बालुवाटार फर्किएका हुन्। अस्पतालबाट निस्कँदा प्रधानमन्त्रीले स्वास्थ्यबारे कुनै प्रतिक्रिया दिएनन्...
कार्तिक १४ २०७६ ekhabarnepal
जीतपुर, कात्तिक १४ गते । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएक...
कार्तिक १४ २०७६ ekhabarnepal
काठमडौं, कात्तिक १४ गते । काठमाडौंका ग्रयाण्डी असप्तालमा उपचार गराइ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विहीबार साँझसम्ममा डिस्चार्ज हुनु हुने भएको छ । प्रधानमन्त्री ओालीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो अस्पताल पुग्नु भएको थियो । भेट पछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको डाइलासिस प्रक्र...
कार्तिक १४ २०७६ ekhabarnepal
काठमाडौँ,कार्तिक १४ काठमाडौँ सरकारी वकिल कार्यालयले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा अभियोग पत्र दर्ता गरेको छ। महरालाई केहीबेर अघि सरकारी वकिल कार्यालयमा ल्याइएको छ। काठमाडौँ प्रहरी परिसरले तिहारअघि नै महरामाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। अनुसन्धान प्रतिवेदनको अध्ययनपछि सरका...
कार्तिक १३ २०७६ ekhabarnepal
सिञ्जा, कात्तिक १३ गते । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरि...
कार्तिक १३ २०७६ ekhabarnepal
बीबीसी काठमाण्डू,कार्तिक १३ काठमाण्डूको सुन्दरीजलस्थित मेलम्चीको पानी जम्मा गर्ने पोखरी। यहाँ बाटै मेलम्चीको पानी राजधानी उपत्यकामा वितरण गर्ने योजना छ। अघिल्लो दशैँसम्ममा सम्पन्न हुने भनी प्रचार गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब अर्को दशैँ अघि नै काठमाण्डू ल्याउने गरी काम भइरहेको एक उच्च अधिकारीले बीबीसीलाई बताएका छन्। नेपाल सरक...
कार्तिक १२ २०७६ ekhabarnepal
काठमाडौं कात्तिक १२ एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् । पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो । पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन...
कार्तिक १२ २०७६ ekhabarnepal
डा. जगमान गुरुङ, इतिहासकार काठमाडौं, कात्तिक १२ । वरिष्ठ संस्कृतिविद् तथा इतिहासकार डा जगमान गुरुङले भाइटीका अघि दाजुभाई, दिदी बहिनीबीच नै यौन सम्पर्क हुने गरेको बताउनु भएको छ । तिहारको बिषयमा चक्रपथ अनलाइनका लागि बिनु सुवेदीसँगको लामो अन्तरवार्तामा गुरुङले यस्तो तथ्य खोल्नुभएको हो । तिहारको पाँच दिन र भाइटीकाको बिषयमा डा गुरुङको भनाई यस्त...
कार्तिक १२ २०७६ ekhabarnepal
कार्तिक १२ रासस यमपञ्चकको पाँचौं दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। दिदीबहिनीले दाजुभाइलाई श्रद्धा र आस्थाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। भाइटीकाको लागि आज ब...
कार्तिक ११ २०७६ ekhabarnepal
अबु बकर अल-बग्दादी: इस्लामिक स्टेटका प्रमुख मारिएपछि कसले के भने बीबीसी कात्तिक ११ गते संयुक्त राज्य अमेरिकाका साझेदारहरूले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी मारिए पनि सो समूहविरुद्धको लडाइँ नसकिएको बताएका छन्। फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अल-बग्दादी मारिनु आईएसका लागि एउटा झट्का भए पनि त्यो एउटा कदम मात्रै भएको...
कार्तिक ११ २०७६ ekhabarnepal
बैतडी, कात्तिक ११ गते । भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतिसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो । श्रीमति सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी गरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाइ...
कार्तिक १० २०७६ ekhabarnepal
बाकु, कात्तिक १० असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनले वर्तमान भूराजनीतिक परिस्थितिमा नयाँ वास्तविकतासँग मुखरित हुन आरम्भमा राखिएकै अवस्थामा सही र सान्दर्भिक रहिआएको यसका आधारभूत सिद्धान्तलाई कायम तथा प्रवद्र्धन गर्दै ३१ उद्देश्य प्राप्त गर्न आन्दोलनको भूमिका सक्रिय बनाउने घोषणापत्र जारी ग...
कार्तिक १० २०७६ ekhabarnepal
काठमाडौँ, कत्तिक १० गते । योपटक तिथिको घटबढले तिहारका पर्वहरू एकआपसमा केही खप्टिएका छन् भने भाइटीका पनि विशेष प्रकारको छ । त्यसै भएर नेवार समुदायको साविक भाइटीका भोलिपल्ट असोज १३ गते परेको छ । शनिबार नै चतुर पक्षी कागको पूजा गरेपछि तिहार सुरु भयो । कात्तिक कृष्ण औँसीको साँझ धनधान्यकी देवी लक्ष्मीको दीपावलीसाथ आराधना गरेर आइतबार लक्ष्मीपूजा गरिँ...
कार्तिक ९ २०७६ ekhabarnepal
मनोज कार्की /रासस बाकू ,कार्तिक ९ । नाम सम्मेलनमा भाग लिन अजरबैजानको बाकूमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाकिस्तानी राष्ट्रपति र बङ्गलादेशका प्रधानमन्त्रीसँग भेटबार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता गर्नुभएको हो । यहाँ भइरहेको असंलग्न...
कार्तिक ९ २०७६ ekhabarnepal
बाकु (अजरबैजान), कात्तिक ९ गते । असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रह...
कार्तिक ८ २०७६ ekhabarnepal
काठमाडौं,कार्तिक ८ ग्लोबल आईएमई बैक र जनता बैंक नेपाल मर्जर भएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गरे। दुवै बैकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृति पश्चात ...
कार्तिक ८ २०७६ ekhabarnepal
काठमाडौँ,कार्तिक ८ विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने विधेयक प्रमाणीकरण भएको छ। संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरी पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन्। विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रुप लिएसँगै सरकारी कार्यालयहरुले आ...
कार्तिक ८ २०७६ ekhabarnepal
पोखरा,कात्तिक ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले जान...
कार्तिक ८ २०७६ ekhabarnepal
बाकु, अजरबैजान, कातिक ८ । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आज शुत्रबारबाट यहाँ सुरु भएको छ । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनहरुका प्रतिनिधिहरु सहभागिता हुँदैछन् । सम्मेलनमा नेपालका तर्फबा...
कार्तिक ८ २०७६ ekhabarnepal
रासस काठमाडौं, कार्तिक ८ गते । मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको छ । मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत...
कार्तिक ८ २०७६ ekhabarnepal
काठमाडौं, कात्तिक ८ गते । पूर्व सभामुख कृष्णबहादुर महराबाट संसद सचिवालयकी एक महिला माथि दुव्र्यबहार भएको भन्ने आरोपका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले आफ्नो प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाएको महानगरीय अपराध अनुसन्धान महासशाका डीएपी हमिन्द्र बोगटीले बताउनुभयो । त्यस्...
कार्तिक ८ २०७६ ekhabarnepal
बुटवल,कार्तिक ८ भारतबाट अवैध रुपमा ल्याउँदै गरेको पटका पड्किदा रुपन्देहीमा चार जना घाइते भएका छन् । रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका–३, पडरियामा पटका पड्किएको हो । गैंडहवा–७ का अशोक यादवले लु २० प १५ नम्वरको मोटरसाइकलमा पछाडि बाँधेर ल्याएको पटका साइलेन्सर पाइपले छुँदा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्...
कार्तिक ८ २०७६ ekhabarnepal
काठमाडौं,कार्तिक ८ । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ ।निर्वाचन आयोगले उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्...
कार्तिक ८ २०७६ ekhabarnepal
काठमाडौं,कार्तिक ८ । रौतहटको राजपुर बम काण्डका मुख्य योजनाकार भनिएका सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालतले म्याद थप गरेको छ । जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि ८ दिनको म्याद थप गरेको हो । न्यायाधीश केशवकुमार पाण्डेको एकल इजलासले आलमलाई अनुसन्धानको लागि म्याद थप भएकाे छ । असोज २६ गते आलमलाई पक्राउ गरी प्रहरीले साबिती बयान लिइरहेको ...
कार्तिक ७ २०७६ ekhabarnepal
तिलोत्तमा, ७ कात्तिक । पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यायायात क्षेत्रलाई पनि समृद्धिको आधार ठानेको र यस क्षेत्रका यात्रुहरुले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्...
कार्तिक ७ २०७६ ekhabarnepal
बैतडी, कात्तिक ७ गते । बैतडीमा विहिबार बिहानै सडक खन्न गएको डोजरले च्यापेर एक जनाको ज्यान गएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ मा सडक खन्न गएको स्काभेटर मुनी च्यापिर स्थानीय शुक्रसिंह पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मेलौली नगरपालिका वडा नम्बर ६ लामालेकदेखि वडा नम्बर ५ पेल्यासम्मको सडक खन्न गएको (एस...
कार्तिक ७ २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक ७ प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्। असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उनी बिहीबार बिहान साढे ११.४५ बजे कतार एयरवेजको जहाजबाट अजरबैजान प्रस्थान गरेका हुन्। त्यस अवसरमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री...
कार्तिक ७ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक ७ गते । नेपाल–बङ्गलादेश व्यापारसम्बन्धी प्राविधिक समितिको बैठकमा नेपालले बङ्गलादेशसम्म जलमार्ग सञ्चालनको सम्भावनामा विषयमा प्रस्ताव अगाडि बढाएको छ । बङ्गलादेशसँग प्रत्यक्ष सम्पर्क बढाउने उपायका रूपमा जलमार्गको विषयलाई समेत नेपालले प्रस्तावमा राखेको हो । बङ्गलादेशसँग जलमार्ग सञ्चालनको सम्भावना विषयमा बैठकमा छलफल भएको हो, नेप...
कार्तिक ७ २०७६ ekhabarnepal
काभे्र, कातिक ७ गते । प्रतिबन्धित बिप्लव समूहका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मध्यरातमा पक्राउ गरेको छ । बुधबार मध्यराती जिल्ला प्रहरी कार्यालय काभे्रले पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले पनौती वडा न ९ शंखुबाट ३...
कार्तिक ६ २०७६ ekhabarnepal
काठमाडौं, ६ कात्तिक । भर्ना छनोटमा अनियमितता गरेको आरोपमा चार जना सेना र २३ जना बिचालियामाथि नेपाली सेनाले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार साउन १९ गते प्रकाशित विज्ञापनअनुसार ४० भर्नाकेन्द्रमा उक्त संख्यामा सैन्य पदको भर्ना छनौट हुँदा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएप...
कार्तिक ६ २०७६ ekhabarnepal
काठमाडौं, कात्तिक ६ : चालु आर्थिक वर्षको दोस्रो महिना पनि शोधनान्तर नाफामा देखिएको छ। पहिलो महिना पाँच अर्ब रुपैयाँ नाफामा देखिएको शोधनान्तर नाफा (देशबाट बाहिरिनेभन्दा भित्रिने धेरै रकम) दोस्रो महिना थप साढे अर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति र वित्तीय स्थिति प्रतिवेदनले ...
कार्तिक ६ २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक ६ अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्किएका हुन्। बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजो...
कार्तिक ६ २०७६ ekhabarnepal
रासस काभ्रे, कात्तिक ६ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताएका छन्। बुधबार बनेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै क...
कार्तिक ५ २०७६ ekhabarnepal
कार्तिक ५, अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निजी क्षेत्रमार्फत् जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधार लगायतका क्षेत्रमासमेत लगानी गर्न आग्रह गरेका छन् । विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन वोर्ड अफ् गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डले ...
कार्तिक ४ २०७६ ekhabarnepal
पोखरा, कात्तिक ४ गते । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो । उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा आपूर्ति गर्न थालेको गण्डकी ऊर्जा प्रालिले जानकारी दिएको छ । दैनिक ४५ ट...
कार्तिक ४ २०७६ ekhabarnepal
डी.आर.घिमिरे यतिवेला मुलुकमा सभामुखदेखि सांसद र न्यायाधीशसम्म कारवाहीको दायरामा आउन थालेका छन् । यसले न्यायको आशा पलाएको छ । पोखरा उच्च अदालतका न्यायाधीश नरबहादुर शाहीलाईलाई न्यायपरिषद्को बैठकले वर्खास्त गरेपछि न्यायालय पनि कारवाहीमुक्त नहुने विश्वास जागेको छ । गोरखा बु्रअरीको कर विवाद सम्बन्धि मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोप लाग...
कार्तिक ३ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक ३ गते । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । यसका लागि र २२ अर्ब रुपियाँ लाग्नेमा जाइकाले १६ अर्ब र...
कार्तिक ३ २०७६ ekhabarnepal
लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना -भरत केसी रासस बुटवल, कार्तिक ३। महामानव गौतमबुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ । सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । ति...
कार्तिक ३ २०७६ ekhabarnepal
क्यालिफोर्निया÷अमेरिका, कार्तिक ३ क्यालिफोर्नियाको युकिहामा रहेको टेन थाउजेंड बुद्व टेम्पलमा बुद्व उत्तरी भारतमा जन्मिएका हुन् भनेर लेखिएको छ । बुद्व भारतमा जन्मिएका हुन् भनेर गरिएको प्रचार देखेर हरेक नेपालीका मन कुँडिएर आउँछ । यस्तै मन कुँडिएर थाम्न नसकेपछि बुद्व नेपाल पिस फÞाउंडेशनको रोड सहकार्यमा सो कुरालाई सच्चाउनका लागि अनुरोध गरिएकोे छ ।...