भाद्र ३० 2078 ekhabarnepal
बुटवल, भदौ ३० नेकपा एमाले रुपन्देहीको आयोजनामा बुधवार बुटवलमा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका प्रभावशाली नेताको सहभागितामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । पार्टी विभाजनपछि पहिलोपटक आयोजित कार्यकर्ता भेलामा कार्यकर्ताको उत्साहजनक उपस्थिति थियो । अध्यक्ष ओलीसहित पार्टी उपमहासचिवद्वय विष्णु प्रसाद पौडेल र घनश्याम भुसालको सहभ...
भाद्र ३० 2078 ekhabarnepal
डी.आर. घिमिरे नेकपा एमाले औपचारिक रुपले विभाजन भएपनि लुम्विनी प्रदेशमा यसको प्रभाव नगण्य देखियो । यद्यपि शक्तिको हिसावले कसले नेतृत्वदायी भूमिका निर्वाह गर्छ भनेर विभिन्न अनुमानहरु लगाउनेहरुको संख्या यतिवेला वजारमा प्रसस्तै पाउन सकिन्छ । जसले आफ्नो पौरखमा संगठन निर्माण गर्दैन उसको अवस्था हेर्न र देख्न चुनावनै कुर्न पर्दैन । एमाले विभाजन गराउने...
भाद्र २८ 2078 ekhabarnepal
प्रो. डा.युवराज संग्रौला दुई दिन सम्म एम सि सि अध्यन गरें, धेरै जसो देशका संझौता पटक पटक हेरें। हामी संङ्ग भएको संझौता अमेरीकनले मात्र लेखेको होइन भन्ने लाग्यो। नेपालमा नै केही स्वार्थी मानिसहरु छन, जस्का नितान्त फोहिरी चाहानाहरु छ्न।केही चिरफार गरौं। १. हो, केही देशघातीहरु यो परियोजना माग्न गएकै हुन। तेसभित्र नेपालका रास्ट्रको बिकासमा बिद्दुत...
भाद्र २७ 2078 ekhabarnepal
श्याम श्रेष्ठ एमसिसि (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) अमेरिकी सरकारको पुरा स्वामित्व रहेको सन् २००४मा गठन भएको पूर्ण सरकारी संस्थान हो । यसमा नेपालले सही गर्दा इण्डो प्यासिफिक स्ट्राटिजी जन्मेकै थिएन ।एसिया प्यासिफिक स्टाट्रेजी भन्ने मात्र थियो । इण्डो प्यासिफिक स्ट्राटिजी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि मात्र जन्मेको हो । तर अहिले अमेर...
भाद्र २६ 2078 ekhabarnepal
काठमाण्डौ,भाद्र २६ प्रमुख प्रतिपक्षी दल एमालेले विधान महाधिवेशन १५, १६ र १७ असोजमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको हो । विधान महाधिवेशनको आवश्यक तयारीका लागि स्थायी कमिटीको बैठक ३ र ४ असोजमा बस्ने भएको छ । उक्त बैठकले वि...
भाद्र १४ 2078 ekhabarnepal
काठमाडौं, भदौ १४ नेकपा एमालेले पार्टी विवाद समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनको लागि सातवटै प्रदेशमा जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । एमालेले भदौ ८ गतेको स्थायी कमिटी बैठक र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय उल्लेख गरेर अन्तरपार्टी निर्देशन जारी गरेको हो । पार्टी अध्यक्ष क...भाद्र ६ 2078 ekhabarnepal
बुटवल, द्र ६ साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शर...
भाद्र ६ 2078 ekhabarnepal
भुमिश्वर ढकाल प्रमुख सचेतक नेपाल कम्युष्टि पार्टी एमालेले आयेजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत गरेको विज्ञप्ति लुम्बिनी प्रदेश सभाका माननीय सभामुख श्री पूर्णबहादुर घर्तीले सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को ...
भाद्र ६ 2078 ekhabarnepal
भदौ ६ नेता वामदेव गौतमले आफू नेकपा एमालेमै रहेको बताएका छन्। एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा नेता गौतम पनि आबद्ध भएको भन्ने प्रचार भएपछि उनको सचिवालयले त्यो झुटो भएको बताएकाे हाे। ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ ...
भाद्र २ 2078 ekhabarnepal
काठमाडौं, भदौ २ । लामो समयदेख माधव नेपाललाई साथ दिँदै आएका नेतृत्व तहका नेताहरुले माधव नेपाललाई औपचारिक रुपमा छाडेका छन् । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरू पार्टी विभाजनको निर्णयमा असहमति जनाउँदै नेपालको साथ छाड्नु भएको हो । माधव नेपालले महाधिवेशन भन्दा बाहिरबाटै अ...
भाद्र २ 2078 ekhabarnepal
काठमाडौं, भदौ २ नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थि...
भाद्र १ 2078 ekhabarnepal
काठमाडौं, भदौ १ नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ । उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाइएको छ भने त्यसको बोधार्थ निर्वाचन आयोगलाई समेत दिइएको छ । संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नेपालपक्षीय सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको हो । पार्टी विभाजनका ...
भाद्र १ 2078 ekhabarnepal
बुटवल, भदौ १ । प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ। एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र बिमला ओलीले पार्टीको बिधान र संसदीय दलको बिधान नियम बिपरीत र पार्टीको निर्देशनबिपरीत गतिविधि गरेको ...
भाद्र १ 2078 ekhabarnepal
काठमाडौं, भदौ १ । कांग्रेस नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिभाजन गर्न अत्यन्तै सहज कानुन ल्याएको छ । सरकारले एमाले बिभाजित गर्न दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको...
भाद्र १ 2078 ekhabarnepal
काठमाडौँ, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो राती एमालेको विभाजन रोक्न अपिल गर्दै पाँच बुँदे विज्ञप्ति जारी गरेका छन । केहीबेर अघि जारी विज्ञप्तिमा एमाले विभाजन गर्ने उद्देश्यले ल्याउन लागिएको अध्यादेशको चर्को विरोध गरेका छन । उनले एमाले विभाजनको पक्षमा कोही पनि न उभिन समेत नेता कार्यकर्तामा अपिल गरेका छन । वक्तव्यको पूर्ण ...
साउन ३२ 2078 ekhabarnepal
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले आइतबार १ लाख करोडको राष्ट्रिय पूर्वाधार योजना गति शक्तिको घोषणा गर्नुभएको छ। यस योजनाले रोजगार सिर्जना गर्न र देश को जलवायु लक्ष्यलाई प्राप्त गर्न स्वच्छ ईन्धन को उपयोग को विस्तार गर्न मद्दत गर्नेछ। भारतको स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीको लाल किलाको प्राचीरबाट बोल्दै प्रधानमन्त्री मोदीले य...
साउन ३२ 2078 ekhabarnepal
देश छोडेर गएका अफगान राष्ट्रपति अशरफ ग़नी । तालिबानको कब्जामा अफगानिस्तान, चाहन्छ पूर्ण शक्तिसहितको सत्ता देश छोडेर भागेका अफगानिस्तानका राष्ट्रपति अशरफ ग़नीले तालिबानले विजय प्राप्त गरेको बताएका छन् । उनी आइतबार काबुलबाट भागेर छिमेकी देश उज्वेकिस्तानमा शरण लिन पुगेको बताइन्छ । देश छोडेपछिको पहिलो वक्तव्यमा रक्तपात रोक्नका लागि आफूले देश...
साउन २७ 2078 ekhabarnepal
बुटवल, साउन २७ लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश भएको छ। बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले यो रिटलाई संवैधानिक इजलासले निरूपण गर्नुपर्ने देखिएकाले त्यहाँ पेश गर्न आदेश दिएको हो। ‘नेपालको संविधानको धारा १३७ (३) बमोजिम निकास भै संवैधानिक इजलासबाट हेरिँदा अन्तरिम आदेश लगायत सब...
साउन २७ 2078 ekhabarnepal
साउन २७ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो । पोखरेलले बुधबार दिउँसो सवा १ बजे प्रदेश प्रमुख शेरचनलाई राजीनामा बुझाउनु भएको थियो। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री पोखरेलले नेपालको संविधानक...
साउन २६ 2078 ekhabarnepal
बुटवल, साउन २६ जिवराज आश्रित फाउण्डेशनले लुम्विनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवालाई लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीमार्फत् कोरोना लगायत् विपत् ब्यवस्थापन र रोकथामका लागि प्रयोगमा आउनसक्ने स्वास्थ्य सामाग्री तथा उपकरणहरु सहयोग गरेको छ । फाउण्डेशनलाई चिनको परोपकारी प्रतिष्ठान चच्याङ्ग आनफु ली सङ्गवाट प्राप्त सामाग्री रुपन...
साउन २६ 2078 ekhabarnepal
काठमाण्डौ, साउन २६ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त गठबन्धन सरकारले संसद् छलेर साझा न्यूनतम कार्यक्रम ल्याएकोमा आपत्ति जनाउनु भएको छ । संसदको अधिवेशन चालू रहेको र बैठक भइरहेको समयमा नीति तथा कार्यक्रम संसद छलेर ल्याएकोमा ओलीले आपत्ति जनाउनु भएको हो । ‘संसद् किन छल्नुपर्यो ? आज किन प्रस्तुत गर्न सक्नुभएन ? सरकारले आज किन संसदमा प्...
साउन २२ 2078 ekhabarnepal
भारत, चीन, रुस र ब्राजिलका वैज्ञानिकहरुले सार्स-कोभ -२ को आनुवंशिक अनुक्रम गर्ने भएका छन्। यसका साथै उनीहरूले कोविड १९ भाइरस को वैज्ञानिक र गणितीय अध्ययन पनि गर्नेछन्। शुक्रबार विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिए अनुसार यस अध्ययन बाट यस भाइरस को आनुवंशिक उत्परिवर्तन पत्ता लगाउन सकिन्छ। यो भाइरस किन, कसरी परिवर्तन भइरहेको छ र यो कसरी प...
साउन २२ 2078 ekhabarnepal
बुटवल, साउन २२ सुन्दर ट्र«ेडर्स प्रालि र काशिस ई मोविलिटी प्रालि नयाँदिल्लीका वीच विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्नेसम्वन्धी आज एक सम्झौता भएको छ । जस अनुसार काशिसले विद्युतीय सवारी साधनको आपूर्ति र प्राविधिक सहयोग गर्नेछ भने सुन्ँदर यातायातले सञ्चालनको जिम्मा लिएको छ । उक्त सम्झौतामा सुन्दर ट्र«ेडर्सको तर्फबाट अध्यक्ष भेषवहादुर थापा...
साउन २१ 2078 ekhabarnepal
डी.आर. घिमिरे लुम्विनी प्रदेशको सरकारलाई गिराउने खेलमा विपक्षीहरुले तेश्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । सत्तारोहणका लागि यति निर्लज्जतापूर्वक लागेको कुराको यो एउटा उदाहरण मात्र हो । निर्लज्जता यस अर्थमा कि संविधानको धारा १८८(४) ले मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वास प्रस्ताव असफल भएको एक वर्षभित्...
साउन १६ 2078 ekhabarnepal
काठमाण्डौ, साउन १६ ललितपुर जिल्लामा ७ वटा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्य भइरहेको छ। भारतीय अनुदानमा नेपालको ललितपुर जिल्ला अवस्थित हिरण्यवर्ण महाविहार र दिगी छें को निर्माण कार्य सुरु भएको छ। यी महाविहार र दिगी छें नेपालका सम्पदा क्षेत्र हुन्। सुनौलो मन्दिर को रुपमा प्रख्यात महाविहार को पुनः निर्माण लागत १८ करोड १० लाख नेपाली...
साउन १६ 2078 ekhabarnepal
काठमाडौं,साउन १६ नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिवारसम्मका लागि दिएको म्याद एक दिनलाई सारिएपनि एकताको कुनै छनक पाइएको छैन । एमालेको शनिवार दिउँसो ३ बजेका लागि बोलाएको बैठक विवाद समाधानको अन्तिम प्रयासका लागि भनेर आइतवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । बैठक बोलाइएको स्थान ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पु...
साउन ९ 2078 ekhabarnepal
रासस लुम्बिनी,साउन ९ विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश समबाजीराव पाण्डवकाे नेतृत्वमा यस वर्ष शनिवार बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ । विश्व ...
साउन ९ 2078 ekhabarnepal
बुटवल साउन ९ सैनामैना नगरपालिकामा रहेको बोलबम धाम लुम्विनी प्रदेशकै उत्कृष्ठ गन्तब्यको रुपमा विकास हुँदैछ । पर्रोहा परमेश्वर धामको रुपमा चर्चित यो धाम १४ करोडको लगानीमा धार्किक पर्यटकीय केन्द्र वन्दैछ । यस प्रक्रियामा रहेको सो धामको पुनर्निर्माण कार्यको पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद पौडेलले शनिवार भर्चुअल माध्य...
साउन ८ 2078 ekhabarnepal
"उत्पादन उच्च केन्द्रीकृत रहेको छ - यस वर्ष लगभग ७५ प्रतिशत खोप पाँच विश्व व्यापार संगठनका सदस्य राष्ट्र - चीन, भारत, जर्मनी, संयुक्त राज्य अमेरिका र फ्रान्सबाट आउने देखिएको छ।," विश्व व्यापार संगठनका महानिदेशकले "कोविड १९ खोप उत्पादन विस्तार गर्दै समान पहुँचलाई प्राथमिकता" विषयक उच्च स्तरीय वार्तामा भन्नु भयो। भारत विश्वको सबैभन्दा ठूलो कोवि...
साउन ८ 2078 ekhabarnepal
लेडी हार्डिंग मेडिकल कलेजका बाल रोग विभागका निर्देशक डा. प्रवीण कुमारले भने, "कोरोनाभाइरस महामारीले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।" "महामारीले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्छ। उनीहरू एक बर्ष भन्दा बढी समयको लागि घरमा बस्न बाध्य भए। यसबाहेक, परिवारमा बिरामी पर्ने, आमाबाबुको रो...
साउन ७ 2078 ekhabarnepal
काठमाडौँ,साउन ७ नर्भिक इन्टरनेशनल हस्पिटलले भैरहवा र दुहबीमा अस्पताल निर्माण गर्ने भएको छ । यसका अतिरिक्त थापाथलीस्थित नर्भिक अस्पताललाई पनि थप विस्तार गरिने भएको छ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको अस्पतालबाट सेवा सञ्चालन हुने बताइएको छ । पाँच वर्ष भित्रै निर्माण हुने उपत्यका बाहिरका अस्पताल भने शुरुवाती चरणमा १००–१०० श...
साउन ७ 2078 ekhabarnepal
रासस काठमाडौँ, साउन ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको हो । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, श...
साउन ७ 2078 ekhabarnepal
काठमाडौँ, साउन ७ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले असन्तुष्ट माधव नेपाल पक्षसँग एकताका लागि अन्तिम प्रयास गर्ने निर्णय लिएको प्रवक्ता प्रदीप ज्ञवालीले दिएका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठक पश्चात् प्रवक्ता प्रदीप ज्ञवालीले आफुहरुअझै पनि पार्टी एकता र कम्युनिष्ट आन्दोलन जोगाउन छलफलमा रहेको ...
साउन ७ 2078 ekhabarnepal
काठमाडौं ,साउन ७ गते : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताएका हुन्। ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि ...
साउन ४ 2078 ekhabarnepal
रासस काठमाडौँ, साउन ४ गते । नेपालमा नै पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैले...
साउन ३ 2078 ekhabarnepal
काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै समुहका नेता माधवकुमार नेपालले धोका दिएपछि सांसद पदवाटै राजीनामा दिनु भएको छ । बरिष्ठ नेता नेपाल जसरी पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिने अडानमा रहेपछि रावलले सांसद पदबाटै राजीनामा निर्णयमा पुग्नु भएको हो ।
साउन ३ 2078 ekhabarnepal
काठमाडौँ, साउन ४ नेकपा एमाले माधवकुमार नेपाल पक्षका एकता कार्यदलका पूर्वसदस्यहरु बाहेक अन्य सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ। यसका लागि उपचारका लागि दिल्ली रहनुभएका नेता झलनाथ खनाललेसमेत विज्ञप्ति निकालेर देउवालाई समर्थन रहेको सार्वजसनक गर्नुभएको छ । अनुकुल वातावरण वनेको अवस्थामा विश्वासको मत लि...
साउन ३ 2078 ekhabarnepal
कृष्ण वेल्वासे बरिष्ठ अधिवक्ता राष्ट्रपतिद्वारा प्रम केपी ओलीको सिफारिशमा दोश्रो पटक भएको प्रतिनिधिसभा बिघटन बिरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा अदालतले २०७८ असार २८ गते आदेश दिएको छ । सर्वोच्च अदालतले जारी गरेका तीन वटा आदेशहरुमा प्रथम, प्रधानमन्त्रीको सिफारिश अनुसार राष्ट्रपतिबाट मिति २०७८ जेष्ठ ८ गते भएको प्रतिनिधि सभाको बिघटन ...
साउन २ 2078 ekhabarnepal
काठमाडौं, साउन २ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । ओली सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ...
साउन १ 2078 ekhabarnepal
डी.आर. घिमिरे “खाद्य वस्तु” भन्नाले जैविक स्रोतबाट प्राप्त प्रशोधित, अर्ध प्रशोधित वा अप्रशोधित मानव उपभोग्य पदार्थ सम्प्झनुपर्दछ र सो शब्दले त्यस्तो पदार्थको तयारी, प्रशोधन वा उत्पादनमा प्रयोग हनुे कच्चा पदार्थ साथै तयारी वस्तुसमेत जनाउँदछ । दुषित खाद्य वस्तु भन्नाले मानव उपभोगका लागि योग्य नरहेको प्रशोधित, अर्ध प्रशोधित वा अप्रशोधित वस्तुल...
साउन १ 2078 ekhabarnepal
बुटवल, असार १ लुम्विनी प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को बजेट विपक्षी गठबन्धनले पारित हुन नदिने रणनीति बनाए पछि अध्यादेशबाट बजेट ल्याइएको छ । यस अघि विहीवार संसद् अधिवेशनको अन्त्य गरिएको थियो । उनले विपक्षीहरु सहमतिमा जान नमानेपछि समस्या देखिएको बताए । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीका अनुसार जनता...
असार ३० 2078 ekhabarnepal
बुटवल,असार ३० रूपन्देहीको बुटवल उपमहानगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोसिलो खाद्य र सुत्केरी मसला वितरण गरेको छ । सुत्केरी मसाला (न्युट्री माँ), अण्डा, घीउ आदि वितरण गरिएको कार्यक्रमले लक्षित समुदायलाई खुशी वनाएको छ । करिव ३५ वटा जडिबुटी मिश्रित सुत्केरी मसला गर्भवती र सुत्केरीका लागि असाध्यै उपयोगी रहेको चिकित्सकहरुको भनाई छ । यो मस...
असार ३० 2078 ekhabarnepal
डी.आर.घिमिरे काठमाडौं, असार ३० । सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री केपी शार्म ओलीलाई सत्तावाट पदच्युत त गर्यो तर राजनीतिक भविष्य भने नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको संकटग्रस्त वनेको छ । बालुवाटारवाट फर्केपछि एमाले अध्यक्ष ओलीले आफ्नै निवास वालकोटमा पुगेका कार्यकर्तालाई सम्वोधन गर्दै माधवकुमार नेपालका लागि एमालेमा रहने सवै ढोका बन्द भ...
असार २९ 2078 ekhabarnepal
रासस सउल, असार २९ गते । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन...
असार २८ 2078 ekhabarnepal
रासस काठमाडौँ, असार २८ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो ...
असार २८ 2078 ekhabarnepal
डी.आर.घिमिरे कालीगण्डकी डाइभर्सन परियोजनाको सम्पर्क कार्यालय खुलेपछि यसको पक्ष र विपक्षमा कुरा उठिरहेका छन् । यो परियोजनाले १२६ मेगावाट मेगावाट विद्युत उत्पादन गर्नेछ भने करिव १ लाख हेक्टरभन्दा वढी जमिन सिंचित गर्नेछ । लुम्विनी प्रदेश विद्युत उत्पादनका हिसावले कमजोर छ । यसको आफ्नै श्रोत भनेको नौमुरे आयोजना मात्र हो । त्यस अर्थमा १२६ मेगावाट वि...
असार २८ 2078 ekhabarnepal
काठमाडौं, असार २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टी एकतावद्धरुपले अघि बढाउने गरी १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन आज आइतबार विहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरुले अन्ततः सहमति जुटाउन सफल हुनुभएको हो । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको नेता भीमबहादुर रावलले जानक...
असार २५ 2078 ekhabarnepal
काठमाण्डौ, असार २५ अमेरिकाले कोरोनाभाइरसविरुद्धको १५ लाख ३४ हजार डोज खोप नेपाल पठाउन लागेको छ। जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप आजै अमेरिकाबाट नेपालतर्फ पठाइने तयारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार, अमेरिकाले पठाएको खोप सोमबार ९२८ असारमा० बिहान...
असार २५ 2078 ekhabarnepal
काठमाडौं,असार २५ । नेकपा एमाले विवाद समाधान कार्यदलको ७ घन्टा लामो बैठकले पार्टीका दुई पक्षबीच सहमति गरेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको बैठकमा नेताहरुबीच सहमति भएको एमाले सचिव प्रदीप ज्ञवालीले गरेका छन्। बैठकपछि ज्ञवालीले सञ्चारकर्मीहरुसँग कार्यदलमा नेताहरु सहमतिमा पुगेको दाबी गरे। ‘केही भाषिक परिमार्जनका ससाना काम छन्, हा...
असार २४ 2078 ekhabarnepal
मंगलवार सम्ममा भारतमा ३६ करोड भन्दा बढी नागरिकलाई कोविड १९ खोप प्रदान गरिएको छ। बुधवार बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार ४७ लाख ७ हजार ७ सय ७८ सत्र मार्फत कुल ३६ करोड १३ लाख २३ हजार ५ सय ४८ खोप खुराक प्रदान गरिएको छ। गत २४ घण्टामा ३६ लाख ५ हजार ९ सय ९८ खोप खुराक प्रदान गरिएको छ। देशव्यापी खोप अभियान को नँया चरण जूनको २१ तारिख देखि सुरु...