असोज ६ २०७६ ekhabarnepal
ईश्वर पोखरेल आज नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका बीचमा हामीले अवलम्वन गरेका विचारधारा, हाम्रा अभ्यासहरु र यस क्रममा विकसित नयाँ सिद्धान्तका बारेमा छलफल गर्ने उद्देश्यले केन्द्रीय पार्टी स्कूल विभागको आयोजना र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गरेका छौं । दुई दिनसम्म सञ्चालन हुने ...
असोज ६ २०७६ ekhabarnepal
रासस काठमाडौँ, असोज ६ गते । पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक...
असोज ६ २०७६ ekhabarnepal
काठमाडौं, असोज ६ । प्रदेश ५को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा संचालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण भइरहेको छ । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२÷३३÷११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति ...
असोज ४ २०७६ ekhabarnepal
काठमाडौ असाेज ४/ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले काठमाडौं लगायत ६ वटै महानगरपालिकाका अध्यक्ष र सचिवकाे टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठक पछि , बैठककाे निर्णय बारे पत्रकार हरुलाई जानकारी दिदै प्रचार बिभाग प्रमुख नारायण काजी श्रेष्ठले ६ वटा महानगर पालिकाका अध्यक्ष र सचिवहरुकाे मनाेनयन गरिएको जानकारी दिए । बैठकले काठमाडौ महानगर कमिट...असोज ४ २०७६ ekhabarnepal
बिप्लव समुहलाई बार्तामा ल्याउन तत्परता देखाउन सरकारलाई आग्रह हरिश ढकाल बुटवल, ४ असोज । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अव नेपाली जनताले हिंसा थेग्न नसक्ने भन्दै बिप्लव समुहलाई बार्तामा ल्याउने कुरामा थप तत्परता देखाउन सरकारलाई आग्रह गर्नु भएको छ । राजनितिका नाममा नेपाली जनतामाथि अव हिंसा थोपरे अनिष्ट हुने ईंगित ग...
असोज ४ २०७६ ekhabarnepal
काठमाडौं, असोज ४ । चिनिया राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने हुनुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा असोज २४ गते भारत जान लाग्नुभएका चिनिया राष्ट्रपति सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपालको भ्रम...
असोज ३ २०७६ ekhabarnepal
काठमाडौं, असोज ३ नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ। ...
असोज ३ २०७६ ekhabarnepal
विद्युतीय बसप्रति नागरिकको सकारात्मक भावना जागृत पुग्ने विश्वास काठमाडौं,असोज ३। संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा दिएको छ । कम्पनीले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको स...
असोज ३ २०७६ ekhabarnepal
सुवास नेम्बाङ नेपालको संवैधानिक इतिहासमा पछिल्लो संविधानबाहेक सबैजसो संविधानको स्रोत नेपाली जनता छैनन् । राणा वा राजा संविधानको स्रोत रहेका छन् । २०४७ सालको संविधानको स्रोत पनि आखिरमा राजा नै थिए । त्यसैले राजाले त्यसमा काँटछाँट गरे र अन्तिममा संविधान जारी पनि राजाले नै गरे । यो कुरालाई हामीले हेक्का राख्नुपर्छ, नेपालको संवैधानिक इति...
असोज ३ २०७६ ekhabarnepal
असोज ३ संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाई...
असोज ३ २०७६ ekhabarnepal
बुटवल असोज ३ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको छ । संविधान दिवसमा घोषणा गरिएको पदक प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पदक पाउने व्यक्तिहरुलाई विभुषित गरिने छ । पदक पाउनेमा लुम्बिनीको विकासमा योगदान दिएका जापानका भिक्षु नावातामे समेेेत छन । उनलाई मरणोपरान्त ब...
असोज २ २०७६ ekhabarnepal
काठमाडौं,असोज २ भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो। मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (...
असोज १ २०७६ ekhabarnepal
शोभाखर पन्थी अर्घाखाँची /असौज १ मुख्यमन्त्री संकर पोख्रेलले अर्घाखाँची जिल्लाको बिकासको बारे चासो राख्नु भएको छ । जिल्लामा क्रियासिल राजनीतिकदल, सांसदहरू ,पालिका बाट निर्वाचित प्रमुख र उपप्रमुख तथा नागरिक समाजका प्रतिनिधिहरु सँगको अन्तरक्रियात्मक कार्यक्रममा उहाँले जिल्लाको बिकासको बारेमा गंभिर चासो राख्नु भएको हो । कार्यक्रममा मन्तव्य ...
असोज १ २०७६ ekhabarnepal
काठमाडौँ,असोज १ नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमसुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो । पूर्व सचिव शुशील घिमिरे नेतृत्वको ५ सदस्यीय समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री भट्राईले समितिको प्र...
असोज १ २०७६ ekhabarnepal
रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, दाङ, बर्दिया, प्युठान, रोल्पा तथा आसपासका नदी÷खोलामा पनि आज बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको सल्लाह छ। काठमाडौं, असोज १ केही दिनदेखि जारी वर्षाका कारण देशभर बाढीपहिराेकाे जाेखिम बढेकाे उल्लेख गर्दै सर्वसाधारण सबैलाई सावधानी अपनाउन बाढी पूर्...
असोज १ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १ गते । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो । आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माल...
असोज १ २०७६ ekhabarnepal
काठमाडौं, असोज १ संखुवासभाको अक्करको भिरबाट अरूण नदीमा बोलेरो खस्दा ६ जना बेपत्ता भएका छन्। सदरमुकाम खाँदबारीबाट बिरामी लिएर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गएराति साढे १० बजे धर्मदेवी नगरपालिका-८ स्थित अक्करको भिरबाट अरुण नदीमा खसेको हो। चालक सन्तोष विक, खाँदबारी–९ का संगम श्रेष्ठ, उनकी पत्नी सदीक्षा श्रेष्ठ, श्रेष्ठ...
भाद्र ३१ २०७६ ekhabarnepal
डी.आर.घिमिरे सरकारले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन सञ्चालन तथा प्रयोगका लागि प्रोत्साहन दिने कुरा उल्लेख गरेको छ । यो कुरा नेपालले मात्र ल्याएको हैन प्रदूषणको चपेटामा परेको विश्वनै यसप्रति आकर्षित छ । हाम्रा दुवै छिमेकी चीन र भारतले विद्युतीय सवारीलाई पहिलो प्राथमिकतामा राखेका छन् । विश्वमा सबैभन्दा धेरै विद्य...
भाद्र ३१ २०७६ ekhabarnepal
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी र उपमेयर गुमादेवी आचार्य सहित १९ वडाकै जनप्रतिनिधिले वडा समितिको बैठक बापत रु.४० लाख १० हजार भत्ता लिए । मेयर सुवेदीले हाकाहाकी भने, “जनप्रतिनिधिले भत्ता नलिई काम गर्न सक्दैनन् । वडा समितिमा ३८ प्रकारका बैठक हुन्छन्, अनि बैठक भत्ता नै नदिने त ?” उनको भनाइ थियो, “हामीले बैठक भत्ताको बाटो खुलाइदिन नगरसभाबा...
भाद्र ३१ २०७६ ekhabarnepal
कर वृद्धिको विरोधमा फेकोफनले आन्दोलन गर्ने काठमाडौँ,भदौ ३१ सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले संघीयता लागू भएसँगै सरकारले सामुदायिक वनलाई मनपरी कर लगाएपछि आन्दोलनमा उत्रिने भएको छ । नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र प्रदेशमार्फत् प्रस्तावित विभिन्न विधेयकहरूमा सामुदायिक वन करको मारमा पार्न खोजिएको भन्दै आन्दोलनका कार्यक्...
भाद्र ३१ २०७६ ekhabarnepal
सन्धिखर्क,भदौ ३१ : प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताए छन्। निर्वाचन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप लागिरहेका बेला मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने बताएका हुन् । सबैलाई चित्त बुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू ...
भाद्र ३१ २०७६ ekhabarnepal
काठमाडौँ,भदौ ३१ सोलुखुम्बुको लुक्लाबाट उडेका कम्तिमा ७ वटा हेलिकप्टर प्रतिकूल मौसमका कारण काठमाडौँ आउन सकेका छैनन् । प्रतिकूल मौसमका कारण ७–८ वटा हेलिकप्टर काठमाडौँबाट २५ देखि ३५ किलोमिटरको दूरीमा सुरक्षित स्थानमा अवतरण गरेर बसेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । उडानकै क्रममा मौसम प्रतिकूल भएपछि हेलिकप्टरहरुले सुरक्षित ...
भाद्र ३० २०७६ ekhabarnepal
सहयोगी बि . सि. सन्धिखर्क अर्घाखाँची भदौ ३० अर्घाखाँची जिल्लाको साबिक मैदान ४ हाल पाणिनी गाउँ पालिका वडा नं. ५ मैदानमा जन्मभै बिगत साढे ३ दशक देखि बुटवलमा पत्रकारिता गर्दै आउनु भएका वरिष्ठ पत्रकार डी.आर . घिमिरेले आफ्ना स्वर्गीय पिता र माताको स्मृतिमा श्री कृष्ण मा. बि. मैदान अर्घाखाँचीमा रु १,५०,१११ को डाँसुराम ( कलावती घिमिरे स्मृति छात्रव...
भाद्र ३० २०७६ ekhabarnepal
काठमाडौं,भदौ ३० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन्। कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु संविधानविपरित भएको उनको तर्क छ। सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधान जा...
भाद्र २९ २०७६ ekhabarnepal
रासस काठमाडौं, भदौ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको ‘बिआरआई संवाद’ म...
भाद्र २९ २०७६ ekhabarnepal
भैरहवा,भदौ २९ : रुपन्देहीमा रोहिणी गाउँपालिका- ३ स्थित रोहिणी गोला नजिक गोली चलेको छ। गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । मृतकको कुर्मीको बायाँ कुममा गोली लागेको छ । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैया...
भाद्र २९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस भन्ने तर्फ सरकार दृढ रहेको प्रष्ट पार्नुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवम् अभिभावकहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधान...
भाद्र २९ २०७६ ekhabarnepal
शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको पूर्ण पाठ हाम्रो विदेश नीति प्रष्ट छ। असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन। हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं। हामी असंलग्न रहन्छौं। पहिलो बुझ्नु जरुरी छ। यसै सन्दर्भममा चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्य...
भाद्र २८ २०७६ ekhabarnepal
रासस काठमाडौं, भदौ २८ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताउनुभएको छ । टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उहाँले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बता...
भाद्र २७ २०७६ ekhabarnepal
‘अधिनायक भन्नेहरु संविधान पढ्नुहोस्’ - वरिष्ठ नेता खनाल इलाम, भदौ २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गर्नुभयो । “पार्टी ...
भाद्र २७ २०७६ ekhabarnepal
बुटवल, भदौ २७ परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जन अपेक्षा अनुसार काम गर्न नसके पनि धेरै राम्रा कामहरु गरेको वताउनु भएको छ । मिडियाहरुले लेखेका समाचारले केही नगरेजस्तो लागे पनि मसिनो गरि हेर्दा थुप्रै सकारात्मक काम भएको दावी गर्नुभयो । भ्रटाचार नियन्त्रण भएको छैन तर, धेरै कमी आएको छ भन्दै उहाँले भन्नुभयो, कतिपय ...
भाद्र २७ २०७६ ekhabarnepal
रासस काठमाडौँ, भदौ २७ गते । सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर ...
भाद्र २७ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २७ । नेपाल नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्यव्यवस्था तथा सुशासन समितिमा एक वर्षभन्दा लामो दफावार छलफलपछि तयार भएको छ। प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि शुक्रबार समितिमा छलफल भयो । गृह मन्त्रालयले गत साउनमा संसद्मा दर्ता गराएको विधेयकमा वैवाहिक अंगीकृत बाहेकका विषय करिब करिब टुंगिइसकेका छन् । केही दफाहरुमा सहमत...
भाद्र २७ २०७६ ekhabarnepal
बुटवल,भदौ २७ सिद्धार्थ राजमार्गअन्तरगत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै शुक्रबार बिहान दुई वटा गाडी पहिरोमा पुरिएका छन् । बुटवलबाट बाग्लुङको बरेङतर्फ जाँदै गरेको लु१ज २६१७ नम्बरको यात्रुबाहक जीप र पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु२च ५९३८ नम्बरको स्काेरपीओ कारलाई पाल्पाको तिनाउ गाउँपालिका सिद्धबाबा (हेडबक्क) नजिकै माथिबाट खसेक...
भाद्र २६ २०७६ ekhabarnepal
सातै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्री जुट्दै बुटवल, भाद्र २६ स्थानीय तहहरुमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारको भूमिका सम्बन्धमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरु रुपन्देहीको तिलोत्तमामा जमघट हुने भएका छन् । असोज ९ गते तिलोत्तमाको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका ...
भाद्र २६ २०७६ ekhabarnepal
रमेश लम्साल काठमाडौं, भदौ २६ बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकालसम्म मात्र कायम रहने भएको छ। सरकारले सङ्घीय संसद्मा दर्ता गरेको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (वाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा बढीमा चार वर्षको हुने र पुनःएक कार्यकालका लागि नियुक्ति वा मनोनीत भई लगातार दुई कार्यकालसम्म मात्र कायम रहन...
भाद्र २६ २०७६ ekhabarnepal
काठमाडौं,भदौ २६ : तत्कालीन माओवादी र एमाले सम्बद्ध युवक संगठन वाइसिएल नेपाल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) बीच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३ सय ३५ सदस्यीय बन्ने भएको छ। संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेल उपस्थित विषेश बैठकल...
भाद्र २६ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २६ : १५ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसियामा आइतबारबाट खुल्ने भएको छ। नेपाल र मलेसियाबीच भएको समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति भएको हाे। अब सोही अनुरुप नेपाली कामदार मलेसिया जानेछन्। नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्न लागेको प्रधानमन्त्रीका परराष्ट्र स...
भाद्र २६ २०७६ ekhabarnepal
बुटवल भदौ २६ । नेपाली कांग्रेसका जिल्ला अध्यक्ष अब्दुल रज्जाक मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका साविक केरवानी–२ का विशाल तामाङ्गले सियारी गाउँपालिका– १ को ४ विगाहा ६ कठ्ठा ९ धुर सार्वजनिक जग्गाको जग्गा धनी प्रमाण पूर्जा निकालेको रहस्य अहिले आएर सार्वजनिक भएको छ । उनले शक्तिको दुरुपयोग गरि पूर्जा निकालेको तथ्यलाई तोडमरोड गर्दै उल्टै गाउँप...
भाद्र २६ २०७६ ekhabarnepal
बुटवल, भदौ २६ पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा आगजनी गरिएको छ । महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरंको यात्रु बाहक बसमा अज्ञात समुहले विहीवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो । बसमा सवार यात्रुहरु भने सूरक्षित रहेका छन् । आगज...
भाद्र २५ २०७६ ekhabarnepal
बुटवल, भदौ २५ । नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली बुटवलमा आएको हो । टोलीले यहाँको सामाजिक सुरक्षा कार्यक्रमबारे अध्यय्न गरेको छ । नेपालमा २५ वर्ष अघि प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिक...
भाद्र २५ २०७६ ekhabarnepal
काठमाडौँ, भदौ २५ । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर प्रक्रिया बदर सम्बन्धी सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अध्ययनका लागि नेपाल बार एशोसिएसनले कार्यदल गठन गरेको छ । बारको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले फैसला अध्ययनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको संयोजक वरिष्ठ अधिवक्ता श्रीहरि अर्याललाई तोकिएको...
भाद्र २५ २०७६ ekhabarnepal
काठमाडौँ,भदौ २५ नेपाल बार एसोसिएसनले वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको सात वर्षपछि मात्र पाउने कानुनी व्यवस्था गर्न माग गरेको छ। नेपाली पुरुष नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिनुपर्ने धारणा बारले अघि सारेको हो। वैवाहिक अंगीकृत नागरिकताकै विषयलाई लिएर संसदमा नागरिकता संशोधन विधेयक अड्...
भाद्र २४ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २४ प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गरे। निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ। तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै...
भाद्र २४ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २४ चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरे। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदा...
भाद्र २४ २०७६ ekhabarnepal
रासस काठमाडौँ,भाद्र २४ बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलबार समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भा...
भाद्र २३ २०७६ ekhabarnepal
काठमाडौं,भाद्र २३ । दशैं, तिहार र छठ पर्वका लागि सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुटको टुंगो लगाएको हो । वाणिज्य मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसहरु सञ्चालन गर्न...
भाद्र २२ २०७६ ekhabarnepal
काठमाडौँ,भाद्र २२ चिनियाँ विदेशमन्त्री याङ यी तीनदिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौँ ओर्लिएका छन्। करिब ४८ घन्टाका लागि नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङले चीन र नेपालबीच भएका पूर्व सम्झौता तथा साझेदारीमाथि छलफलभन्दा चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण र त्यसका एजेन्डा निर्माणमा समय खर्चिने देखिएको छ। उनले सोमबार...
भाद्र २२ २०७६ ekhabarnepal
काठमाडौ २२ भदौ। सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा दुईवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्...
भाद्र २२ २०७६ ekhabarnepal
जुम्ला,भदौ २२ : सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को केन्द्रीय बैठक जुम्लाको पातारासीमा सम्पन्न भएको छ । जुम्लाको पातारासी गाँउपालिका–२ छुन्चरीमा सम्पन्न भएको हो । बैठकले २१ बुँदे घोषणापत्र जारी गरेको छ । वन विनास भइरहेका बेला जुम्ला जस्तो हिमाली जिल्लामा बसेको यस बैठकले सामुदायिक वन उपोभोक्ताहरुको र नेपालमा वन क्षेत्रको संरक्षण र विश्वमा...