असार ११ २०७४ .
काठमाडौँ । नेकपा (एमालेका केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बुको अर्बुद रोगका कारण गए राती धरानमा निधन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा...
असार ११ २०७४ .
कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा कपिलबस्तु नेकपा (एमाले) ले मुश्लिम, थारु र महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा अघि सारेको छ । जसको कारण चुनावको मिति नजिकिदै गर्दा एमालेका उम्मेदवारप्रतिको आकर्षण ह्वात्तै बढेको छ । एमालेले मायादेवी गाउँपालिकाको अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको छ । मुस्लिम समुदायका महिला बुर्का भित्र बस्न...
असार ११ २०७४ .
धनगढी असार ११–नेकपा एमालेका नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ५६ प्रतिशत जित्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारका गतिविधि प्रष्ट नहुनाले जनतामा विचलन आई नेकपा एमालेलाई अत्यधि...
असार १० २०७४ .
मोरङ ,असार १० ।–एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन । देशको बिकाश र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षामा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने दाबी गरे । ओ...
असार १० २०७४ .
भैरहवा, असार १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जसरी पनि जित्नै पर्ने बताएका छन् । लामो इतिहास र विरासत बोकेको नगरले विकासमा फड्को मार्न नसक्नु विगतका जनप्रतिनिधिको कमजोरी भएको उनले बताए । एमाले सिद्धार्थनगर चुनाव प्रचार–प्रसार समितिद्वारा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भुसालले छिमेकी न...
असार १० २०७४ .
सैनामैना,असार १० । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिमात्र नभएर पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन् । एमालेले पहिलो चरणमा जित हासिल गर्दा काँग्रेस र माओबादी मरिच जस्तै खुम्चीएको उनको भनाई थियो । रुपन्देहीको सैनौनामा नेकपा एमालले आयोजना गरेको बृहत चुनावी सभाला...
असार १० २०७४ .
कपिलवस्तु,असार १० । नेपाली कांग्रेस कपिलवस्तु बुद्धभुमि नगरपालिकाका मेयर पदका आधिकारीक उमेद्धार केशव कुमार श्रेष्ठ विरुद्ध वागि उमेद्धार दिएका २ जना प्रभावशालि नेताहरुले उमेद्धारी फिर्ता लिएका छन् । यसरी फिर्ता लिनेमा नेपाल दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार र नेपाल तरण दल क्षेत्रिय कोषध्यक्ष मोहन प्रसाद आर्चायले उमेद्धारी फिर्ता द...
असार १० २०७४ .
बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताएका छन् । बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले मा संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्ड एमाले लचक हुने संकेत गरे । ओलीले भने– संविधान ...
असार १० २०७४ रासस
तुलसीपुर - यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर त...असार १० २०७४ रासस
भीमदत्तनगर - प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल...
असार १० २०७४ .
बुटवल,असार १०। प्रायः दलहरुले कृषि,शान्ति सुरक्षा,भाषा,संस्कृति,सञ्चार जस्ता निकै महत्वपूर्ण क्षेत्रहरुका बारेलाई महत्वका एजेण्डा बनाएको पाईदैन् । हरेक दलहरुले बिकास र पूर्वाधारका हवाई सपना मात्र बांड्ने गर्दछन् । उनीहरुका चुनावी घोषणापत्रहरु हेर्दा स्पष्ट हुन्छ । तर स्थानीय निर्वाचनमा एमाले बुटवलका एजेण्डा धेरै अर्थमा अरुभन्दा फरक छन् । अरुले ...असार ९ २०७४ .
काठमाडौं ,असार ९ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको हिजो भएको सरुवाले असा...
असार ९ २०७४ रासस
विराटनगर ,असार ९ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पु¥याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उनले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत...
असार ९ २०७४ .
काठमाडौं, ९ असार– स्थानीय तहको चुनाव प्रचारका क्रममा शुक्रवार बिहान धरान उपमहानगरपालिका ५ को सुकुम्बासी वस्तीमा माओवादीका मेयर उम्मेदवार आइन्द्रविक्रम बेघा आफ्ना सहयोगीसाथ छिरे । तस्बिरमा देखाइएको नक्कली जग्गाधनी प्रमाण पूर्जा बोकेका माओवादी कार्यकर्ता सहित पुगेका उनले त्यहाँ छोटो कार्यक्रम नै गरे । वस्तीका हरेक सुकुम्बासीलाई लाइन लगाएर उनले ‘जग...
असार ९ २०७४ रासस
इलाम, असार ९- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् । इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । नेता खनालले स्थान...
असार ८ २०७४ .
भैरहवा, असार ८ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरलाई पर्यटकीय र आर्थिक समृद्ध नगर बनाउन एमालेको जित आवश्यक भएको बताएका छन् । विभिन्न कालखण्डमा सिद्धार्थनगरले रुपन्देही जिल्ला र सिंगो राष्ट्रको नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा पनि हुनसक्ने घटना, दुर्घटना र उपलब्धीहरुको रक्षाका लािग एमालेले जित्नु पर्ने बताए । एमाले सि...
असार ८ २०७४ .
बुटवल, असार ८ । यहाँका उद्योगी, व्यवसायी तथा अगुवाहरुले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र विकासको खाका बनाउन एमाले नेतृत्वलाई आग्रह गरेका छन् । बुटवललाई प्रदेशको आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको भन्दै एमाले निकटका ती उद्योगी–व्यवसायीहरुले आफुहरु सहकार्य गर्न तयार रहेको बताए ।एमालेले ...
असार ८ २०७४ .
गुल्मी असार ८ ।मतदानको दिनगन्ती शुरु भएसँगै गुल्मीको मालिका गाउँपालिकामा एमालेले उम्मेदवारसहितको घरदैलो कार्यक्रमलाई तीव्र वनाएको छ । एमालेले यहाँ इमान्दार तथा कुशल राजनीतिज्ञ रितबहादुर थापालाई अध्यक्षको उम्मेदवार वनाएको छ भने देवा अर्याललाई उपाध्यक्षको उम्मेदवार वनाएको छ । घरदैलोसंगै उम्मेदवारहरुले आफ्ना योजना पनि सार्वजनिक गर्नुभएको छ । एक घ...
असार ८ २०७४ .
एमाले अगुवा कार्यकर्ता भेला बुटवल । युवा संघ नेपाल निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नम्बर ४ रुपन्देहीको आयोजना अगुवा युवा भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै युवा संघ नेपालका केन्द्रीय पुर्व अध्यक्ष महेश बस्नेतले निर्वाचनमा युवाहरुको भुमिका महत्वूर्ण हुने भन्दै युवाहरुको सहभागीता विना निर्वाचन सफल नहुने र यसको लागि जहिले पनि य...
असार ८ २०७४ रासस
काठमाडौँ ,असार ८। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जा...
असार ८ २०७४ रासस
काठमाडौँ ,असार ८, -प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टे«ड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्न...असार ८ २०७४ .
काठमाडौं असार ८– सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणका लागि कार्यविधि बनाएको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा विहिबार बसेको मन्त्रीपरिषद बैठकले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो ।दू्रतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर...
असार ८ २०७४ राष्ट्रिय समाचार समिति
दाङ ,असार ८, - यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा एक सय दुई जना महिला उम्मेदवा...
असार ७ २०७४ .
७ असार,बुटवल । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले ५ नम्बर प्रदेशमा ५० प्रतिशत भन्दा बढि स्थानीय तह जित्ने गरी चुनावी अभियान चलाइएको दावी गरेका छन् । प्रदेश संयोजकसमेत रहेका पौडेलले स्थानीय चुनावलाई ५ नम्बर प्रदेश बिभाजन विरुद्धको जनमत संग्रहका रुपमा लिइएको बताए । बुधवार बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण पोख...
असार ७ २०७४ .
बर्दिया असार ७ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष गौतमले उक्त आरोप लगाउनुभएको हो । स्थानीय तह निर्वाचन बहिष्कार गरे...असार ७ २०७४ .
बुटवल – नयाँ शक्ति पार्टीको नेतृत्वमा संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियानसहित ७ दलको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । मोर्चाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी वैकल्पिक राजनीतिक धारको ...
असार ४ २०७४ .
बुटवल , स्थानीय तहको यही असार १४ गते हुने निर्वाचनका लागि रुपन्देहीका अधिकांश स्थानीय तहमा आज बिहानैदेखि उम्मेदवारी मनोनयन सुरु भएको छ । जिल्लाको एक मात्रै बुटवल उपमहानगरपालिकामा अपराह्नसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित नौ जनाले नगर प्रमुखमा र पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उपमहान...
असार ४ २०७४ डी.आर. घिमिरे
चुनावमा कुनै पक्षले जित्ने वा हार्ने सामान्य कुरा हो । एउटा समयमा जित्नेले अर्को समयमा हार्छ र एउटा समयमा हार्नेले अर्को समयमा जित्छ । लोकतन्त्रमा हारजितलाई स्वभाविक मानिन्छ । तर, सधैभरि यो विषय सामान्य हुदैन । अहिले पहिलोपटक स्थानीय तहको चुनाव भइरहेको छ । त्यस अर्थमा धेरै कुराको जग वसाल्नु पर्ने छ । सामाजिक सुरक्षा भत्ता होस् वा स्थानीय निकायला...
असार ४ २०७४ .
बुटवल, रुरु गाउँपालिका–५, गुल्मी टाहाटिमका गणेश पुरी भारतको हरियाणाबाट घर फर्किँदा पारी सुनौलीमै झमक्क साँझ परेको थियो । डिटिसीको गाडीबाट झरेर रिक्सा चढेर नेपाल आइपुग्दा राति परिसक्यो । उनी अरु केही साथीहरुसहित ट्याक्सी रिजर्भ गरेर बुटवलमा आइपुगे । बसपार्कमा सुनसान थियो, विजुली बत्ती पनि बलेका थिएनन उनी घरमा जानका लागि रात्री गाडी पनि थिएन् । उन...
असार ३ २०७४ .
बुटवल, नेकपा एमालेका उप महासचिव बिष्णु पौडेलले बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओबादी केन्द्र बीच भएको चुनावी तालमेल जित्नका लागि भन्दा अस्तित्व रक्षाका लागि भएको बताएका छन् ।नेपाल बुद्दिजिवि परिषद रुपन्देहीको आयोजनामा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले जसरि एमाले लाई हराउनका लागि माओबादी केन्द्र संग तालमेल गरेको छ ।...
असार ३ २०७४ .
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य समायोजन गरेको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १ रुपैया ५० पैसा घटाएको हो ।निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी गराए अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेको कारणले निगमले पनि घटाएको हो । “नेपाली बजारमा अटोप्राइज अनुसा...
असार ३ २०७४ .
रामपुर (पाल्पा), रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गा...
असार ३ २०७४ .
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि पूरक परीक्षा सुरु गर्न लागेको हो । परीक्षा निय...
असार ३ २०७४ .
पाँचथर, पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ ।नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल...