समाचार / लायन्स विशेष

मनमोहन पोलिटेक्निकका विद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा

साउन १५ २०७४     .
Ekhabarnepal

मोरङ, साउन १५–मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् ।
मेकानिकल तर्फका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका हुन् ।

विद्यार्थीले तीन वर्षको अवधिमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना क्षेत्र अन्तरगत बनाएका उपकरण प्रदर्शन गरेका हुन् ।
मेकानिकलका विद्यार्थीले हावाबाट चल्ने क्षमता भएको अटो रिक्सा समेत बनाएका छन् ।
हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई विद्यार्थीले चढाएर घुमाएका थिए ।
अहिलेसम्म अटो रिक्सामा पाइटलबाट ठेलेरा कुदाउने, ब्याट्रीबाट चल्ने तथा ईन्धनबाट चल्ने मात्र बजारमा आएकोमा विद्यार्थीले बनाएको अटो रिक्सा हावाबाट चल्ने खालको छ । विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर बनाएका हुन् । ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ । त्यस्तै समान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकलन समेत बनाएका छन् । तीन डाईरेक्सनबाट समान बोक्ने सवारी बनाएर नयाँ बिषयमा विद्यार्थीले मेकानिकमा उपलब्धी हाँसिल गरेको जनाएका छन् ।
ईलेक्ट्रिकल अन्तरगतका विद्यार्थीले बैकल्पिक उर्जा प्रबद्र्धनात्मक सबै उपकरण जडित भवन, फ्याक्ट्रीमा मेसिन चलिरहँदा तत्कालै(एकै सेकेण्डमा) मेसिन रोकिने उपकरण पनि बनाएका छन् ।
उद्योगका मेसिनमा कहाँ समस्या आयो भनेर थाहा पाउने मेसिन समेत बनाएको पोलिटेक्निकका प्रिन्सिपल सुवास पोखरेलले जानकारी दिए ।
इलेक्ट्रोनिक्स डिपार्ट अन्तरगतका विद्यार्थीले जसुसी ड्रोन बिमान, सेक्युरिटी होम, रिमोट कन्ट्रेल बेश फायर मेसिन, कही आगलागी भयो भने आगो निभाउन उडेर जाने ड्रोन निर्माण गरेर प्रबिधिमा फड्को मारेका छन् । प्रदर्शनीमा विद्यार्थीले अनलाईनबाट घर भित्र हुन सक्ने जोखिम घटाउने उपायसहितको इलेक्टिीक उपकरण प्रदर्शन गरे ।
विद्यार्थीले बनाएका उपकरणले घरमा हुने ग्यास लिक, आगलागी हुन सक्ने खतराको संकेत पहिले नै मोबाइलमा जानकारी दिने खालका उपकरण जडान गरेका छन् । यस्ता उपकरण संचालन गर्नको लागि भने मोबाइल ईन्टरनेट चलाउन मिल्ने खालको हुनुपर्ने विद्यार्थीले जनाएका छन् ।
१ सय ९२ जना विद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए ।
नयाँ नयाँ प्रयोग गरेर उनीहरुले आफ्नो सीपलाई बाहिर ल्याए पनि राज्यले यस्ता विद्यार्थीको लागि लगानी गर्न नसकेको कलेजका प्रिन्सिपल पोखरेलको गुनासो छ ।

10 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

J67z3G http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

fxhllme लेख्नुहुन्छ | 14 दिन अगाडी

afA1pa oukhkouxeqju, [url=http://ofoijgjtwmgi.com/]ofoijgjtwmgi[/url], [link=http://wyqwmymkykll.com/]wyqwmymkykll[/link], http://yzmugchllcsl.com/

idxkyculazr लेख्नुहुन्छ | 14 दिन अगाडी

H9ulqD yxrwpjjpbymi, [url=http://uetugqmuogfp.com/]uetugqmuogfp[/url], [link=http://vxajiqfempnn.com/]vxajiqfempnn[/link], http://bdtnlwynilmb.com/

qvulgqzrcyn लेख्नुहुन्छ | 14 दिन अगाडी

9latPP xnbrnojifrso, [url=http://wbtapuvcoptw.com/]wbtapuvcoptw[/url], [link=http://qarmxaydlxak.com/]qarmxaydlxak[/link], http://vnmmmseooszo.com/

zoutlbsmu लेख्नुहुन्छ | 14 दिन अगाडी

Qcrf3g ebbggnpnwjoc, [url=http://wdqudnnofrnd.com/]wdqudnnofrnd[/url], [link=http://roojtfsgbyan.com/]roojtfsgbyan[/link], http://yfkwfgsgxbvt.com/

olthqq लेख्नुहुन्छ | 14 दिन अगाडी

NTzjdl rdcsitoxeqdf, [url=http://sowmyuxhpayi.com/]sowmyuxhpayi[/url], [link=http://krxgxwpfrjng.com/]krxgxwpfrjng[/link], http://pjblmvhxmtao.com/

thhornahu लेख्नुहुन्छ | 14 दिन अगाडी

9xQS3L defjecknwohe, [url=http://qdswqqrhbwmg.com/]qdswqqrhbwmg[/url], [link=http://ftvxrzjxfanz.com/]ftvxrzjxfanz[/link], http://xvvtiklzjiob.com/

cwaiuae लेख्नुहुन्छ | 14 दिन अगाडी

OHh0B5 obyiuvedfvqe, [url=http://tigfvlreaokv.com/]tigfvlreaokv[/url], [link=http://cnhnkoicirlv.com/]cnhnkoicirlv[/link], http://xydhpcfdbauj.com/

jidtbd लेख्नुहुन्छ | 14 दिन अगाडी

bUBtOu ngykkpgmrwba, [url=http://lhrkmcbksnnn.com/]lhrkmcbksnnn[/url], [link=http://vpzmfyhhgidk.com/]vpzmfyhhgidk[/link], http://ewpezmycoiku.com/

nxzjjho लेख्नुहुन्छ | 14 दिन अगाडी

NrbNee xaummttqvngi, [url=http://tintrzejipvr.com/]tintrzejipvr[/url], [link=http://dsmfghjktfdb.com/]dsmfghjktfdb[/link], http://pzkwfnqsbxsc.com/

To Top