कावासोती इन्द्रचोकमा 'बम बिष्फोट'

समाज बैशाख ५ २०७६ ekhabarnepal
5555 bm

कावासोती बैशाख ५,
नवलपुरको कावासोती इन्द्रचोकमा बम बिष्फोट भएको छ । राजमार्ग नजिकै रहेको झाडीमा बम बिष्फोट भएको हो ।

बिष्फोटबाट कुनै मानविय तथा भौतिक क्षति भने भएको छैन् । कावासोतीको मुटु इन्द्रचोकमा नै बम बिष्फोट भएपछि स्थानीय क्रसित भएका छन् ।

स्थानमा प्रहरी शंकास्पद बस्तु समेत फेला पारेको छ । शंकास्पद बस्तु डिष्पोजनको लागि नेपाली सेनाको टोलि आउदै गरेको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top