काठमाडौं,असोज २२
चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ असोजमा नेपाल भ्रमणमा आउने भएका छन्।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरेर राष्ट्रपति सीको नेपाल भ्रमण २५ देखि २६ असोजसम्म हुने जनाएको छ।
प्राप्त प्रतिकृयाहरू