काठमाडौं, मंसिर ८ । प्रेस संगठन नेपालले एकता टुंगो लगाएको छ । लामो गृहकार्यपछि संगठनले केन्द्रीय कमिटी, प्रदेश कमिटीको पदाधिकारीसहित एकताका क्रममा जिल्ला संयोजक लिने जिल्लाको टुंगो लगाएको हो । संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज एकता टुंगो लगाएको घोषणा गर्नुभएको हो ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकीकरण भइ प्रेस संगठन नेपाल निर्माण भएको र संगठनको संयोजक र सहसंयोजकसमेत चयन भइसकेको छ । संगठनको एकताप्रक्रियाका बाँकी कामहरु केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोगहरु, प्रदेश समितिका संयोजक र सहसंयोजक तथा जिल्लाका संयोजक सहसंयोजक सम्बन्धमा देहाय बमोजिमको निर्णय गरिएको सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१) केन्द्रीय कमिटी
प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको संख्या २३५ सदस्यीय कायम गरिएको छ ।
२) केन्द्रीय कमिटीका सदस्यहरुको नामावली देहाय बमोजिम रहेको छ ।
संयोजक : महेश्वर दाहाल
सह–संयोजक : गणेश बस्नेत
सदस्यहरु,
तात्कालिन प्रेस चौतारी नेपालबाट
१. माधव नेपाल, सिन्धुपाल्चोक २. टीका विष्ट, सुर्खेत
३. सइन्द्र राई, खोटाङ ४. लीलाराज भट्टराई, सुनसरी
५. लालबाबु शेख, वीरगंज ६. विश्वमणि सुबेदी, काठमाडौं ७. गणेश पाण्डे, लमजुङ ८. सविन प्रियासन चौधरी, दाङ ९. वीरबहादुर गिरी, जाजरकोट
१०. नरेन्द्र साउद, काठमाडौं ११. राजेश राई, भोजपुर
१२. रामकुमार एलन, मकवानपुर १३. हिरामान लामा, काभ्रे
१४. रामकृष्ण शर्मा, बाग्लुङ १५. शुरोजंग पाण्डे, दोलखा १६. अमृतनाथ तिमिल्सिना, ललितपुर १७. भरत केसी, रुपन्देही १८. भउचप्रसाद यादव, बारा १९ देविका घर्ती मगर, दाङ २०. हेमकर्ण विक, कैलाली २१. इन्द्रप्रसाद आचार्य, खोटाङ २२. भगवान भण्डारी, पाल्पा २३. गोपाल गड्तौला, झापा २४. नवराज भण्डारी, डडेलधुरा
२५. तीर्थ सिग्देल, झापा २६. सुरेश सुमन डाँगी, दाङ
२७. माधवराज तिवारी, नुवाकोट २८. शालिग्राम नेपाल, चितवन २९. शरद सापकोटा, दोलखा ३०. राजन दाहाल, मकवानपुर ३१. चमिना भट्टराई, बारा ३२. देवचन्द्र भट्ट, नुवाकोट ३३. प्रदीप आचार्य, रुपन्देही ३४. प्रकाश लम्साल, बारा ३५. प्रकाश सिलवाल, काठमाडौं ३६. अम्बिका भण्डारी, झापा ३७. सटेन्द्र जवेगु, इलाम ३८. एकिन्द्रकुमार कुँवर, अछाम ३९. कमलराज तिमिल्सिना, पाल्पा
४०. फणिदेव महत, रौतहट ४१. सुभाषप्रसाद साह, बारा
४२. रामेश्वर कार्की, धादिङ ४३. गायत्री खतिवडा, धादिङ
४४. बृजलाल पासवान पर्सा ४५. एक्सन राई, भोजपुर
४६. नुतन श्रेष्ठ, सोलुखुम्बु ४७. दीलिप सिंह, सप्तरी
४८. खगेन्द्र अधिकारी, ताप्लेजुङ ४९. सोम शर्मा बजगाई, भक्तपुर ५०. राजेश शर्मा, स्याङजा ५१. मोहन बाँस्तोला, झापा ५२. माधव पौडेल, ललितपुर ५३. देबेन्द्र कार्की, सुनसरी ५४. हरिबोल आचार्य, खोटा ५५. सन्दीप राई, पाँचथर ५६. भवानी कार्की, भक्तपुर ५७. शिशिर सिंखडा, चितवन ५८. जमुनावर्षा शर्मा, कास्की
५९. विद्रोही गिरी, नवलपरासी ६०. गणेश पौडेल, पर्वत ६१. भरत खड्का, उदयपुर ६२. शिव ढुंगाना, ओखलढुंगा
६३. श्याम कुँवर, कास्की ६४. नारायणकुमार शाह, रुकुम
६५. सञ्चिता घिमिरे, ललितपुर ६६. सन्तोष बराइली, काठमाडौँ ६७. यम राना, रुपन्देही ६८. कालीबहादुर मल्ल, कालीकोट ६९. उर्मिला कुँवर, गोरखा ७०. हेमराज सिलवाल (राजीव), चितवन ७१. शन्तराम बिँडारी, मकवानपुर
७२. पार्वती पाण्डे, कपिलवस्तु ७३. घनश्याम गौतम, गुल्मी
७४. भेषराज बस्नेत, बाँके ७५. प्रतिमा परियार, सुर्खेत
७६. गोविन्ददेव भारती, प्युठान ७७. त्रिभुवन बिसी, सुर्खेत
७८. लोग्शरी कुँवर, कैलाली ७९. नैन विश्वकर्मा, धनकुटा
८०. मानबहादुर चौधरी, बर्दिया ८१. ध्रुब सुबेदी, भोजपुर
८२. प्रकाशचन्द्र भट्टराई तनहुँ ८३. विष्णु तारुके, नुवाकोट
८४. उज्वल पहाडी, सिन्धुली ८५. एकीन्द्र तिम्सिना, कैलाल ८६. विपी अनमोल, कञ्चनपुर ८७. शान्तिराम कार्की, झापा
८८. खेमकुमारी पोखरेल, रुपन्देही ८९. श्रीराम सिग्देल, कास्की ९०. लक्ष्मी बस्नेत, काठमाडौं ९१. रामचन्द्र अधिकारी, मोरङ ९२. टीबी विरही, काठमाडौं ९३. तेजप्रसाद वाग्ले, तनहुँ ९४. विष्णुलाल बुढा, डोल्पा ९५. शिवकुमार काशी, मकवानपुर ९६. शेखर अधिकारी, काठमाडौं ९७. लोकेन्द्र केसी, काठमाडौं ९८ राजेन्द्र कुँवर, अछाम ९९. राजेन्द्र धामी, बैतडी १००. हरिबल्लभ नेपाल, सिन्धुपाल्चोक १०१. रुद्र सुबेदी, बाँके
१०२. कालिका खड्का, दोलखा १०३. शोभाखर पन्थी, अर्घाखाँची १०४. टिका बस्नेत, दाङ, १०५. दिपेन्द्र खड्का, काठमाडौं १०६. राजु सिवा, इलाम १०७. प्रेम गुरागाई, ताप्लेजुङ
१०८. विमल नेपाल, काठमाडौं १०९. किरण राई, भोजपुर
११०. रोहितचन्द्र भट्टराई, इलाम १११. राघव साह, पर्सा
११२. कृष्ण ओली, बाजुरा ११३. रनी बिवस, कञ्चनपुर
११४. सम्झना बन, काठमाडौं ११५. धनबीर दाहाल, रुकुम
११६. जीवन डाँगी, रोल्पा ११७. दिनेश थापा, सिन्धुपाल्चोक
११८. गणेश पोखरेल, झापा ११९. जीवन बिसी, सल्यान
१२०. बालकुमार नेपाल, काठमाडौं १२१. शुष्मा पौडेल, कास्की १२२. विष्णु शर्मा, दैलेख १२३. प्रकाश पौडेल, म्याग्दी १२४. गोविन्द शर्मा, बाँके
तात्कालिन प्रेस सेन्टर नेपालबाट
१. दीपक मैनाली २. बलराम थापा ३. कमल गिरी
४. देवराम यादव ५. विष्णु सापकोटा ६. मनोज घर्तीमगर ७. दीपक सापकोटा ८. राजेश चाम्लिङ ९. प्रभा बोगटी १०. रुवी श्रेष्ठ
११. आस्था केसी १२. लक्ष्मण खड्का १३. उपेश महर्जन १४. सुरेश यादव १५. मणि विश्वकर्मा १६. मनिषा श्रेष्ठ १७. सुरेशचन्द्र अधिकारी १८. राजन केडी १९. हिरालाल चौधरी २०. सुनिल खडका २१. त्रिभुवन पौडेल २२. मौसम रोका २३. धु्रव विक्रम बुढाथोकी २४. रामसिंह ठगुन्ना २५. सूर्य किरण शर्मा २६. विदुर खड्का २७. दिनेश श्रेष्ठ २८. दयानीधि भट् २९. बबीन शर्मा ३०. धर्मेन्द्र कर्ण ३१. मानसिंह वि.क. ३२. रोशन खड्का ३३. रामकृष्ण अधिकारी
३४. यमन दनुवा ३४. दयाराम दाहाल ३६. गंगा बराल ३७. रमेश लम्साल ३८. हरि लामिछाने ३९. नवीन रिजाल ४०. नरेन्द्र केसी ४१. डब्बु क्षेत्री ४२. मिलन परियार ४३. नरेश भण्डारी ४४. भीम राई
४५. कृष्ण गिरी ४६. युवराज पाण्डे ४७. जनार्दन पोखरेल ४८. राजेन्द्र न्यौपाने ४९. विमल लामिछाने ५०. राजेश भण्डारी ५१. रेशम वि.क. ५२. अनन्त सुबेदी ५३. प्रमोद दाहाल ५४. ग्याम्जो तामाङ ५५. शैलेन्द्र महतो ५६. अर्जुन जुम्लेली राई ५७. राजु विक ५८. जयकृष्ण यादव ५९. अमरध्वज लामा ६०. मनिष कार्की ६१. सन्चु ब्लोन
६२. सरोज ढुंगेल ६३. रुद्रहरी कुँवर ६४. रेखीराम राना ६५. गणेश खनाल ६६. प्रेम सुनार
६७. अर्जुन बोहोरा ६८. प्रतीक इच्छुक शर्मा ६९. गणेशकञ्चन भारती ७०. दीपक भट्टराई ७१. दिपेन्द्र राई ७२. जितेन्द्र श्रीवास्तव ७३. नवराज कट्टेल ७४. सागर न्यौपाने ७५. प्रयास लिम्बु ७६. गणेश लम्साल ७७. केशव घिमिरे ७८. हरीकुमार राई ७९. भक्तशेर लिम्बू ८०. नानीमैया विष्ट ८१. दिलबहादुर केसी ८२. नवराज दाहाल ८३. डिल्ली भट्टराई ८४. शान्ता अधिकारी ८५. पेमा लामा ८६. कृष्ण लेकाली ८७. सुमित श्रेष्ठ
८८. सुनिता बराल ८९. विष्णु अवस्थी ९०. मिलन लिम्बू ९१. रामकृष्ण थापा ९२. श्रीधर न्यौपाने
९३. माधव पनेरु ९४. सन्तोष गौतम ९५. रतन गुरुङ ९६. डिल्ली मल्ल ९७. नवीन लोचनमगर ९८. मेनका चौधरी ९९. प्रदीप वाग्ले
१००. देवीराम देवकोटा १०१. रमेश रावल १०२. कोपिला विएम १०३. हरिश विक १०४. नवराज बराल
१०५. फणिन्द्र दाहाल १०६. प्रेम दाहाल १०७. नवीन श्रेष्ठ
१०८. फणिन्द्र फुँयाल १०९. किरण भट्टराई
३) आयोगहरु
क) अनुशासन आयोग
१. संयोजक : सन्तोष पौडेल २. सहसंयोजक : केशव अधिकारी
सदस्यहरु,
३. शैलेन्द्र गुप्ता, रौतहट ४. नारायण पौडेल, रौतहट
५. राजकुमार पराजुली ६. अजय शाह, बारा
७. निता राउत, दोलखा ८. सिमा शर्मा, धनुषा
९. सन्तोष थापा, पर्वत १०. संगीता आचार्य, चितवन
११. कालिका शिवाकोटी, काठमाडौं १२. तुफान अधिकारी
१३. विक्रम रत्न १४. जगत दोङ
१५. वीरबहादुर वाइबा १६. जीवन खड्का १७. सन्तोष धिताल १८. सिराज खान १९. सुशिल शर्मा २०. ममता चौधरी २१. कोपिला कँडेल
ख) लेखा आयोग
१. संयोजक : विक्रम लुइँटेल (मोरङ) २. सहसंयोजक : राजु लामा
सदस्यहरु,
३. केसी लामिछाने, पर्सा ४. नबराज बजगाई, काभ्रे
५. शेरबहादुर चन्द, बैतडी ६. अमृत बास्कुने, म्याग्दी
७. यसिमा महत, रामेछाप ८. सतीदेवी उप्रेती, बारा
९. मनुका कुँवर, दोलखा १०. रेणु पराजुली, उदयपुर
११. सरस्वती तामाङ, सोलु १२. दिपेन्द्र गुरुङ, संखुवासभा
१३. सुनिल सिंह, धनुषा १४. टेकबहादुर वली
१५. तुफान अधिकारी १६. निर्मल ज्ञवाली
१७. विक्रम रत्न १८. जगत दोङ
१९. वीरबहादुर वाइबा २०. जीवन खड्का
२१. सन्तोष धिताल
४) प्रदेश : भौगोलिक र गैरभौगोलिक गरी १० वटा प्रदेश समिति निर्माण गरिएको छ । जसमा सात भौगोलिक, उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला रहेको) तथा प्रतिस्ठान र एशोसियट प्रदेश रहनेछन् ।
प्रदेशको संयोजक र सह–सयोजक देहाय बमोजिम रहनुभएको छ । प्रदेशको इन्चार्ज रहने व्यवस्था बमोजिम बाँकी प्रदेशहरुको इन्चार्ज यसपछि तोकिनेछ ।
प्रदेश–१
इञ्चार्ज : लिलाराज भट्टराई
संयोजक : राजन केडी, सहसंयोजक : गणेश पोखरेल
प्रदेश–२
इञ्चार्ज : लालबाबु शेख
संयोजक : हिरालाल चौधरी, सहसंयोजक : फणिदेव महत
प्रदेश–३
इञ्चार्ज/संयोजक : विश्वमणि सुेबेदी
सहसंयोजक : सुनिल खडका
गण्डकी प्रदेश
इञ्चार्ज : गणेश पाण्डे
संयोजक : रामकृष्ण शर्मा, सहसंयोजक : त्रिभुवन पौडेल
प्रदेश–५
इञ्चार्ज : मनोज घर्तीमगर
संयोजक : सविन प्रियासन (चौधरी), सहसंयोजक : मानसिंह विक
कर्णाली प्रदेश
इञ्चार्ज : ध्रुव बुढाथोकी
संयोजक : वीरबहादुर गिरी, सहसंयोजक : प्रतिक इच्छुक शर्मा
सुदूरपश्चिम प्रदेश
इञ्चार्ज : नरेन्द्र साउद
संयोजक : रामसिंह ठगुन्ना, सहसंयोजक : नवराज भण्डारी
उपत्यका
इञ्चार्ज : शुरोजंग पाण्डे
संयोजक : नवराज दाहाल, सहसंयोजक : प्रकाश सिलवाल
प्रतिष्ठान
इञ्चार्ज : रामकुमार एलन
संयोजक : वीरेन्द्र वली, सहसंयोजक : हरिबल्लभ नेपाल
एशोसियट
इञ्चार्ज : सइन्द्र राई
संयोजक : ध्रुव लम्साल, सहसंयोजक : केशव खनाल
५) जिल्ला : भौगोलिक संरचनाअनुसारका ७७ जिल्ला कमिटी निर्माण गरिएको छ । प्रतिस्ठान प्रदेशमा आबद्ध प्रतिस्ठान शाखाहरु र एशोसियट प्रतिस्ठानमा आबद्ध संघहरु जिल्ला कमिटी सरह हुनेछन् ।
जिल्ला कमिटीको संयोजकमध्ये तात्कालिन प्रेस चौतारीको तर्फबाट ४४ जिल्ला कमिटी र तात्कालिन प्रेस सेन्टरको तर्फबाट ३३ जिल्ला कमिटीको संयोजक रहनेछन् । जिल्ला कमिटीको संयोजक र सहसंयोजक रहने व्यवस्था बमोजिम एक पूर्व संगठनबाट संयोजक रहेको जिल्ला कमिटीमा अर्को संगठनबाट सहसंयोजक रहनेछन् ।
जिल्ला संयोजकहरु देहाय बमोजिमको तात्कालिन संगठनबाट रहने छ ।
प्रदेश–१
तात्कालिन प्रेस चौतारी नेपालबाट
१) पाँचथर २) उदयपुर ३) तेह्रथुम ४) धनकुटा
५) खोटाङ ६) ताप्लेजुङ ७) झापा ८) मोरङ
तात्कालिन प्रेस सेन्टर नेपालबाट
१) ओखलढुंगा २) ईलाम ३) भोजपुर
४) सोलुखुम्बु ५) संखुवासभा ६) सुनसरी
प्रदेश–२
तात्कालिन प्रेस चौतारीबाट
१) सिराह २) सर्लाही ३) रौतहट
४) बारा ५) महोत्तरी
तात्कालिन प्रेस सेन्टर नेपालबाट
१) सप्तरी २) धनुषा ३) पर्सा
प्रदेश–३
तात्कालिन प्रेस चौतारी नेपलाबाट
१) रामेछाप २) सिन्धुपाल्चोक ३) मकवानपुर
४) नुवाकोट ५) काभ्रे ६) ललितपुर
७) भक्तपुर ८) रसुवा
तात्कालिन प्रेस सेन्टर नेपालबाट
१) दोलखा २) सिन्धुली ३) चितवन
४) धादिङ ५) काठमाडौं
गण्डकी
तात्कालिन प्रेस चौतारी नेपालबाट
१) स्याङ्जा २) तनहुँ ३) कास्की
४) मनाङ ५) मुस्ताङ ६) बाग्लुङ ७) पर्वत
तात्कालिन प्रेस सेन्टर नेपालबाट
१) गोरखा २) म्याग्दी ३) लमजुङ ४) नवलपुर
प्रदेश–५
तात्कालिन प्रेस चौतारी नेपालबाट
१) रुपन्देही २) पाल्पा ३) गुल्मी
४) रुकुम ५) बर्दिया ६) अर्घाखाँची
तात्कालिन प्रेस सेन्टर
१) कपिलवस्तु २) बाँके ३) रोल्पा
४) प्यूठान ५) दाङ ६. नवलपरासी
कर्णाली
तात्कालिन प्रेस चौतारी नेपाल
१) कालिकोट २) जुम्ला ३) डोल्पा ४) मुगु
५) दैलेख
तात्कालिन प्रेस सेन्टर नेपालबाट
१) सुर्खेत २) सल्यान ३ रुकुम
४) हुम्ला ५) जाजरकोट
सुदूरपश्चिम
तात्कालिक प्रेस चौतारी नेपालबाट
१) बाजुरा २) बझाङ ३) दार्चुला ४) कञ्चनपुर
५) डडेलधुरा
तात्कालिन प्रेस सेन्टर नेपालबाट
१) कैलाली २) बैतडी ३) डोटी ४) अछाम
प्राप्त प्रतिकृयाहरू