प्रदेश तीनको नाम बाग्मती र राजधानी मकवानपुर बनाउन नेकपाको निर्देशन

राजनीति पौष १३ २०७६ ekhabarnepal
Central secretariat meeting 2

काठमाडौँ,पुस १३, २०७६ 
 नेकपाले प्रदेश ३ को नाम बाग्मती  बनाउन र राजधानी मकवानपुर नै कायम राख्न प्रदेशलाई निर्देशन दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उक्त निर्देशन दिएकाे  हो ।

प्रदेशको नाम र राजधानीबारे अनिर्णत बनेका बेला नेकपा नेतृत्वले प्रदेशसभा दललाई प्रदेशको नाम बाग्मती र राजधानी मकवानपुर नै राख्न  निर्देशन दिएकाे हो।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । तर यो निर्देशनलाई प्रदशले कसरी लिन्छ त्यो आउन बाँकी छ।

प्राप्त प्रतिकृयाहरू

To Top