लायन्स विशेष

 मधुमेहसम्वन्धी  सप्ताहब्यापी कार्यक्रम

कार्तिक २९ २०७४   .

       भैरहवा, कार्तिक २८ लायन्स क्लब अफ सिद्धार्थनगरले  मधुमेह दीवसको अवसरमा मधुमेहसम्वन्धी  सप्ताहब्यापी कार्यक्रम गर्ने भएको छ ।       कर्तीक २७ गते लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ का गभर्नर एमजेएफ मधुसुदन शर्माको प्रमुख अतिथ्यतामा पत्रकारसंग साक्षात्कार गरि मधुमेह सप्ताहको सुभारम्भ गरेको हो । यसैवीच हिजो जनचेतना रेलीको आयोजना सम्पन्न ...

बुटवलमा लायन्स क्लवले मधुमेह शिविर सञ्चालन गर्ने

कार्तिक २३ २०७४   .

बुटवल, कार्तिक २३ गते  विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ जोन् ५६ ले विशेष अभियान सञ्चालन गर्दैछ । कार्तिक २८ देखि बुटवलका तीनवटा वार्डमा “नियमित रक्त जांचको उपहार, स्वस्थ्य जीवनको आधार” भन्ने नाराका साथ यही २८ गते बुटवल उपमहानगरपालिका वडा नं. २ को कार्यालय, २९ गते वडा नं. १ को सामुदायिक स्वास्थ्य भवनको प्रांगण र ३० गत...

साविकका १३ गाविसले ११ लाख नतिर्दा विद्यार्थी मर्कामा

भाद्र २७ २०७४   रासस

जुम्ला, भदौ २७  । साविकका १३ गाविसले ११ लाख रुपैयाँ रकम हालसम्म कर्णाली प्राविधिक शिक्षालयलाई भुक्तानी नगर्दा छात्रवृत्तिका विद्यार्थी मर्कामा परेका छन् । आव २०६६/६७ मा कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तहको निर्माण संकाय सुरू गर्न प्रत्येक गाविसले  दुई लाख रुपैयाँ अनुदान दिने र एक प्राविधिक पढाउने लिखित प्रतिबद्धता गरेका थिए । लिखि...

चक्रवर्ती नर्सिङ कलेजद्वारा नियम विपरीत भर्ना, एकैदिन रु ९२ लाख संकलन

भाद्र २७ २०७४   रासस

भक्तपुर, भदौ २७। मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित...

३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपतिबाट विद्यापदक प्रदान

भाद्र २३ २०७४   रासस

काठमाडौँ,भदौ  २३ - राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक...

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

भाद्र २१ २०७४   .

काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ। कलेज सञ्चालनका लागि मापदण्ड पूरा/नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज अवैध रुपमा संचालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदमा बुझाएपछि बुधबार दिउँसो त्रिविले काठमाडौं मेडिकल ...

एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

भाद्र १९ २०७४   रासस

कञ्चनपुर. भदौ १९ - कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् । विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादु...

रैनादेवी इन्टरनेशनलको शैक्षिकमूलक तीज मिलन

भाद्र ४ २०७४   .

बुटवल, भदौ ४।  रैनादेवी  इन्टरनेश्नल एजुकेशन  प्रा.लि . बुटवलले शैक्षिकमूलक तीज मिलन कार्यक्रम  सम्पन्न गरेको छ ।  विगतका वर्ष मा झै यस वर्ष पनि बिद्यार्थीहरुका बिचमा आत्मियता र भाइचाराको सम्बन्ध बिस्तारका लागी कार्यक्रमको आयोजना गरिएकोे  रैनादेवी इन्टरनेश्नल एजुकेशन  प्रा.लिका प्रबन्ध निर्देशक तिलकराम पाण्डेले जानकारी दिनुभयो ।  तीज मिलन कार...

पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको हाजिरीजवाफ प्रतियोगिता सुरू

भाद्र २ २०७४   .

बुटवल, भदौ २ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलले ‘एक्सपर्ट क्वीज–२०१७’ सुरू गरेको छ । पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको रुपन्देही जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको शुक्रबार जिल्ला शिक्षा कार्यालय, रूपन्देहीका विद्यालय निरीक्षक हरि अर्यालले उद्घाटन गरे । सो अवसरमा बोल्दै अर्यालले मोफसलको शैक्षिक राजधानी बुटवलमा विद्यार्...

अब क्यामराबाटै सिधै फेसबुक लाइभ

साउन २३ २०७४   एजेन्सी

एजेन्सी , साउन २३ । सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो । नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्...
← Previous 1 3
To Top