जेठ १७ २०७५ ekhabarnepal
इङ्ल्यान्डको लर्डस मैदानमा आज विश्व च्याम्पियन वेष्टइन्डिज र विश्व एघारबीच मैत्रीपूर्ण च्यारिटी टी २० प्रतियोगिता हुने भएको छ। पछिल्लो साल आएको आँधीले क्षतिग्रस्त वेष्टइन्डिजका मैदानको पुनर्निर्माणका लागि रकम उठाउन आइसिसिले यो प्रतियोगिता आयोजना गरेको हो। यस प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी–२० को मान्यतासमेत दिएको छ। पाकिस्तानी ...
जेठ १६ २०७५ ekhabarnepal
जेठ १६, आईसीसी विश्व–११ र वेस्ट इन्डिजबीच हुने म्याच खेल्न उनी आज बिहान लन्डन पुगेका हुन्। बिहीबार लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध हुने टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा सन्दीप आईसीसी विश्व–११ बाट खेल्ने छन्। क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो । आईसीसीको उक्त टिमको कप्तानी ...
जेठ १५ २०७५ ekhabarnepal
बुटवल । बुटवलमा जारी १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा आज वडा नम्वर ३ र १३ का बीचमा प्रतिष्पर्धा हुदैछ । फिफा टेक्निकल सेन्टरमा बुटवलमा अपरान्न खेल हुनेछ । यसअघि हिजोको खेलमा वडा नम्वर १० विजयी भएको थियो । बडानम्वर २ लाई नम्वर १० ले एक का विरुद्ध ४ गोल गरी विजयी भएको हो । जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा...
जेठ ११ २०७५ ekhabarnepal
काठमाडौं । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।एक दिवसीय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग उसैको मैदानमा पहिलो खेल खेल्ने छ । ङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एकदिने ट्वेन्टी ट्वेन्टी त्रिकोणात्मक शृङ्खला हुनेछ ।...
जेठ १० २०७५ ekhabarnepal
काठमाडौं जेठ १०, युवा क्रिकेटर सन्दीप लामिछानेले टाटा मोटर्सको २५ लाख रुपैयाँ पर्ने टिगोर कार पाएका छन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । बुधबार आयोजित एक कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रे...
जेठ ७ २०७५ ekhabarnepal
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले आफ्नो डेब्यु वर्षमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका छन् । सन्दीप लामिछाने नेपाली क्रिकेटमा छाएको धेरै भएको छैन । सन् २०१६ को यु–१९ विश्वकप क्रिकेटदेखि मात्रै सन्दीप चर्चामा आएका हुन् । अहिले उनको चर्चा अरु कुनै स्टार खेलाडीको भन्दा कम छैन...जेठ ६ २०७५ ekhabarnepal
काठमाडौं जेठ ६, आईपीएल क्रिकेटमा लिग चरणका अन्तिम २ खेल आइतबार हुँदैछन् । यी खेलबाट प्लेअफ अर्थात अघिल्लो चरण प्रवेश गर्ने बाँकी एक टिमको टुंगो लाग्नेछ । मुम्बई राजस्थान र पञ्जावमध्ये एक टिमले प्लेअफमा स्थान बनाउनेछन् । चार टिम रहने प्लेअफमा हैदराबाद, चेन्नई र कोलकाता यसअघि नै प्लेअफ पुगिसकेका छन् । दिल्ली आईपीएलको अंकतालिकाको पुछारमा छ । जति...
जेठ ४ २०७५ ekhabarnepal
काठमाडौँ जेठ ४, आगामी जुन १४ तारिखदेखि सुरु हुने फिफा वल्र्डकप २०१८ का लागि फ्रान्सले आफ्नो टिम घोषण गरेको छ । फ्रान्स विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्कसहित समूह सी मा रहेको छ ।विश्वकप उपाधीको दाबेदार मानिएको फ्रान्सको २३ सदस्यीय टिममा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सल र आर्सनलका एलेक्सान्ड्र लाकाजेटी परेका छैनन् । यस्तै चोटग्रस्त...
जेठ २ २०७५ ekhabarnepal
काठमाडौं,जेठ २ । भारतको व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलमा छानिएसँगै अन्तर्राष्ट्रिय चर्चा बटुलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा छानिएका छन्। टी-२० शैलीमा हुने उक्त खेल इङ्ग्ल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा आगामी मे ३१ तारिखमा हुनेछ। वेस्ट इन्डिजमा गतवर्ष गएको आँधीका ...
जेठ १ २०७५ ekhabarnepal
काठमाडौं जेठ १, सोमबार साँझ निधन भएका नेपाली म्याराडोना उपनामले चिनिने पूर्व खेलाडी मणि शाहको दशरथ रंगशालामा अन्तिम बिदाइ गरिएको छ । शाहलाई श्रद्धाञ्जली व्यक्त गर्न खलकुदमात्र नभएर अन्य क्षेत्रका व्यक्तिहरु तथा खेलप्रेमीहरु रंगशाला पुगेका थिए । लामो समयदेखि कलेजोको समस्याका कारण विरामी थिए । आइतबार साँझ नर्भिक अस्पताल भर्ना भएका ५१ वर्षी...
बैशाख ३० २०७५ ekhabarnepal
काठमाडौं,बैशाख २९ । नेपाली राष्ट्रिय टोलीका बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा डेब्यु गरेका छन् । दिल्ली डेयरडेभिल्समा रहेका सन्दीपले रोयल्स च्यालेन्जर्स बेंगलोरविरुद्ध खेल्दै आईपीएल क्रिकेटमा डेब्यु गरेका हुन् । लेग स्पिनर सन्दीप आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । तर, सन्दीपले १२ औं खेलमा आएर दिल...
बैशाख २९ २०७५ ekhabarnepal
बैशाख २९ , इण्डियन प्रिमियर लिग (आईपीएल)को ४३ औं म्याचमा जोस बट्लर चम्किएपछि राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ । १७७ रनको लक्ष्य राजस्थानले अन्तिम एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । यो जितमा जोस बटलरले ११ चौका र दुई छक्काको मद्दतमा नटआउट ९५ रन बनाए । उनी प्लेयर अफ दि म्याच पनि भए । आईपीएलको जारी सिजनमा ब...
बैशाख २७ २०७५ ekhabarnepal
काठमाडौं बैशाख २७, रासस । सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् । तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा...
बैशाख २३ २०७५ ekhabarnepal
वैशाख २३, इण्डियन प्रियिमर लिग अन्तर्गत शनिबार भएकाे खेलमा हैदराबादले दिल्ली डेरडेभिल्सलाई ७ विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । दिल्लीका लागि पृथ्थी शाहले ३६ बलमा ६५ रन बनाएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै श्रेयस ऐयरले ४४ रन बनाए । बलिङ तर्...
बैशाख २३ २०७५ ekhabarnepal
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न एन्फाको १६ औं साधारणणसभाबाट शेर्पा अध्यक्ष चुनिएका हुन् । ७६ भोट खसेकोमा शेर्पाले ६३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी मणि कुँवरले १२ मतमात्र ल्याएका छन् । एन्फाको ४ उपाध्यक्ष र ११ सदस्यमा पनि सबै शेर्पा समूहकै विजयी भएका छन् । उपाध...
बैशाख २२ २०७५ ekhabarnepal
काठमाडौँ वैशाख २२, ललितपुरमा आज बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ ।एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । निर्वाचनमा जिल्ला खेलकूद तथा क्लबका गरी ७७ जनाले मतदान गर्नेछन् ...
बैशाख २१ २०७५ ekhabarnepal
खोटाङ वैशाख २१, खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ ।जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुर...
बैशाख १९ २०७५ ekhabarnepal
इण्डियन प्रियिमर लिगमा मंगलबार राति भएको खेलमा बेंग्लोर विजयी भएको छ । १ सय ६७ रनको योगफल रक्षा गर्दै बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो । बेंग्लोरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । बेंग्लोरका लागि मनन बोह्राले ४५ रन बनाएका थिए भने ब्रेण्डन म्याकुलमले ३७ तथा विराट कोहली...
बैशाख १३ २०७५ ekhabarnepal
अन्तराष्ट्रिय क्रिकेट परिषद्(अाइसीसी)ले सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्तरुपमा हुने एकदिवसीय विश्वकपको खेलतालिका अाज सार्वजनिक गर्दैछ। त्यसअघि नै इसएसपीएन क्रिकइन्फोले उक्त विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो। अाफ्नो वेवसाइटमा बुधबार साझ नै खेल तालिका सार्वजनिक गर्दै क्रिकइन्फोले सार्वजनिक खेल तालिका अाइसीसीको प्रमुख क...
बैशाख १३ २०७५ ekhabarnepal
काठमाडौं । एक महिनाभन्दा बढीको अन्योलपछि अन्तत: अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय समितिको निर्वाचन हुने पक्का भएको छ। यसअघि तय भएको निर्वाचन रोक्न पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश बुधबार खारेज भएसँगै निर्वाचन हुने पक्का भएको हो। एन्फाले आगामी बैसाख २२ मा निर्वाचनका लागि तयारी थालेको छ। 'हामीले अन्तरिम आदेश खारेज भएको पत्र हिजो साँझ...
बैशाख १२ २०७५ ekhabarnepal
काठमाडौं बैशाख १२, सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० क्रिकेट विश्वकप प्रतियोगिताको अन्तर्गत एसिया छनोटको समूह 'ए' बाट युएई दोस्रो चरणमा पुगेको छ। कुबेतमा भइरहेको छनोटको सुरुवाती चार खेलमा जित निकाल्दै युएईले दोस्रो चरणमा स्थान पक्का गरेको हो। समूहबाट ३ टिम छनोट हुने प्रावधान अनुसार अब कतार, साउदी अरेबिया, कुवेत र बहराइ मध्ये २ टिम दोस्रो...
बैशाख ११ २०७५ ekhabarnepal
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्स सोमबार राति घरेलु मैदानमा किंग्स इलावेन पन्जाबसँग ४ रनले पराजित भएको छ। यस सिजनमा छैटौं खेलमा दिल्लीको यो पाँचौ हार हो भने पन्जाबसँग मात्रै २ पटक हारेको छ। हारसँगै २ अंक रहेको दिल्ली अंकतालिकाको पुछारमा छ। यसले उसको प्लेअफ सम्भावना कमजोर बनाएको छ। ६ खेलसम्म पनि दिल्लीले सन्दीप...
बैशाख १० २०७५ ekhabarnepal
बैशाख १०, बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आइतबार नेपालले माल्दिभ्समाथि प्रभावशाली जित हात पारेको छ। अघिल्लो खेलमा अायोजक बंगलादेशलार्इ नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा अाइतबार माल्दिभ्सलाई २५–२१, २५–१८, २५–१५ को सोझो सेटमा पराजित गर्यो। जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनल सम्भावना पनि बलियो बनाएको छ। ...
बैशाख ९ २०७५ ekhabarnepal
बैशाख ९, स्वर्ण जित्ने लक्ष्य सहित बंगलादेश पुगेको नेपाली राष्ट्रिय भलिबल टोली सियाली भलिबल महासंघ (एभीसी) सेन्ट्रल जोन प्रतियोगिताको पहिलो खेलमै अायोजक बंगलादेशविरुद्ध पराजित भएको छ। नेपाल शनिबार भएको उद्घाटन खेलमा आयोजक बंगलादेशसँग २६-२४, १८-२५, १४-२५, २१-२५ को सेटमा पराजित भयो। प्रतियोगिताको पहिलो पराजयका बाबजुद नेपालको सेमिफाइनल पुग...
बैशाख ७ २०७५ ekhabarnepal
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी–ट्वान्टी विश्वकपका लागि छनोट मिति सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको मिति अनुसार एसिया क्षेत्र समूह बी को छनोट अक्टोबरमा हुने भएको छ । नेपाल रहेको समूह बी को एसिया क्षेत्रको विश्वकप छनोट अक्टोबर ३ देखि १२ तारिखसम्म मलेसियामा हुने भएको छ...
बैशाख ७ २०७५ ekhabarnepal
काठमाडौं चैत ७, भीभो आईपीएल- २०१८ मा दिल्ली डेयरडेभिल्स (डीडी) ले हालसम्म खेलेका ४ मध्ये ३ खेलमा पराजय व्योहोरेको छ । यद्यपि उसले यससिजन आफ्नो घरेलु मैदानमा खेलिने ७ वटै खेल खेल्न बाँकी छ । हालसम्म दिल्लीले सबै खेल विपक्षीको मैदानमा खेलेको छ । दिल्लीले शनिबार रोयल च्यालेञ्जर्स बैंग्लोरसँग बैंग्लोरमै खेल्नेछ । त्यसपछि सोमबार बल्ल फिरोज साह को...
बैशाख ५ २०७५ ekhabarnepal
काठमाडौं बैशाख ५ , बंगलादेशमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधबार निकालिएको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको हो । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजना हुने च्याम्पियनसिपमा नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेको छ । यस्तै समूह ‘बि’ ...
बैशाख ४ २०७५ ekhabarnepal
काठमाडौँ बैशाख ४, इण्डियन पि्रयिमर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमात्र बनाउन...
चैत्र ३० २०७४ ekhabarnepal
काठमाडौं । सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधि टिम चौराह धनगढीले जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो । १८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि अमित श्रेष्ठले विष्फो...
चैत्र ३० २०७४ ekhabarnepal
चैत्र ३०, सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधिका लागि टिम चौराह धनगढीले टस जितेर ब्याटिङ रोजेको छ । धनगढीले टस जितेसँगै काठमाडौं गोल्डेन्सले बलिङको निम्तो पाएको छ । धनगढीको एसएसपी क्रिकेट मैदानमा हुने खेलमा दुबै टिम जित हात पार्दै डीपीएल–२ को उपाधि उचाल्ने दाउमा छन् । सोमपाल कामीको कप्तानीमा रहेको टिम ...
चैत्र २९ २०७४ ekhabarnepal
चैत्र २९, इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ । जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डकवर्थ एण्ड लुइस नियमका आधारमा १० रनले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल राकिएको थियो । राजस्थान...
चैत्र २७ २०७४ ekhabarnepal
काठमाडौं चैत २७, टिम चौराह धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो । १२८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । धनगढीका लागि...
चैत्र २६ २०७४ ekhabarnepal
चैत्र २६, नेपालका जीतु राईले कमनवेल्थ खेलमा भारतका लागि स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्ड कोस्टमा १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ खेल रेकर्डका साथ राईले स्वर्ण पदक जितेका हुन् । २३५.१ अकंसहित राईले पहिलो स्थान हासिल गर्दै भारतका लागि स्वर्ण पदन जितेका हुन् । राई आज विश्वमा पेस्तोलका राज मानिन्छन् । १२ वर्ष पहिलसम्म नेपालक...
चैत्र २५ २०७४ ekhabarnepal
काठमाडौं । नेपालका कराते खेलाडी पर्शुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । त्रिभुवन क्लबका बास्तोलाले एकल काताको मास्टर्सतर्फ स्वर्ण पदक जितेका हुन् । जर्मनीको हालेमा सम्पन्न प्रतियोगितामा बास्तोलाले सेमिफाइनलमा इरानी खेलाडी र फाइनलमा जर्मनीका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । बा...
चैत्र २२ २०७४ ekhabarnepal
काठमाडौं । पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । बिहिबार भएको खेलमा साबिकको बिजेता टिम चौराह धनगढीलाई १८ रनले हराउँदै विराटनगरले दोस्रो जित निकालेको हो । धनगढीस्थित अञ्चल प्रहरीको क्रिकेट मैदानमा विराटनगरले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्य...
चैत्र २२ २०७४ ekhabarnepal
भैरहवा, चैत २१ । रुपन्देहीका सबै स्थानीय तहले सैनामैनामा क्रिकेट स्टेडीयम बनाउन सहकार्य गर्ने साझा प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिको कार्यालय भैरहवामा बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति रुपन्देहीको बैठकमा सहभागी स्थानीय सरकारका प्रमुखहरूले सैनामैनाको रङ्गशाला निर्माण गर्ने योजना राष्ट्रिय...
चैत्र २१ २०७४ ekhabarnepal
धनगढी चैत्र २१, रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँद...
चैत्र २० २०७४ ekhabarnepal
धनगढी चैत्र २०, टीम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।मंगलबार भएको खेलमा धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्यो । महेन्द्रनगरले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोलीलाई जितसम्म डोहोर्याउने क्रममा सुनिल धमला...
चैत्र १९ २०७४ ekhabarnepal
बुटवल। बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज थ्री स्टार र मनाङ मस्र्याङ्दी भिड्दै छन् । आयोजक मदन भण्डारी स्पोर्ट्स ऐकेडेमीलाई हराउँदै थ्री स्टार र सुनौली संगम बुटवललाई हराउँदै मनाङ मर्स्याङ्दी खेलको फाइनलमा प्रवेश गरेका थिए । खेल दिउँसो २ बजेपछि रामनगरमा रहेको कालिका मानव ज्ञान माध्यमिक विद्याल...
चैत्र १८ २०७४ ekhabarnepal
बुटवल चैत्र १८, बुटवलमा जारी मदन भण्डारी अन्तराष्ट्रिय नकआउट फुटवल प्रतियोगितामा आज मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र थ्रीस्टार क्लब बिच प्रतिष्पर्धा हुने भएको छ । अस्ति हावा हुरी र बर्षाका कारण स्थगित खेल आज हुन लागेको हो । बुटवलको रामनगर स्थित कालिका मानव ज्ञान माध्यमिक बिद्यालयको मैदानमा अपरान्ह हुने पश्चात हुने खेलबाट बिजयी हुने ट...
चैत्र १७ २०७४ ekhabarnepal
विराटनगर चैत्र १७, विराट गोल्डकप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगरको शहीद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजेदेखि शुरु हुने तयारी छ । आजको उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटवल क्लव भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल बाहिरका भुटानको...
चैत्र १६ २०७४ ekhabarnepal
बुटवल चैत्र १६, बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाण्डौं र थ्री स्टार क्लब काठमाण्डौंकाबीच हुनेछ । खेल दिउँसो ३ बजेपछि रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । शुक्रबारको बिजेताले उपाधि...
चैत्र १३ २०७४ ekhabarnepal
काठमाडौं । नेपाली खेलकुद क्षेत्र नेपाली क्रिकेटका कारण यतिबेला चर्चामा रहेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली क्रिकेटको चर्चासँगै आईपीएल खेल्न लागेका युवा क्रिकेटर सन्दीप लामिछानेको सर्वत्र चर्चा छ । सन्दीप लामिछाने नेपालका युवा लेग स्पिनर हुन् । सन्दीप लामिछानेले सन् २०१६ देखि अहिलेसम्म नेपाली खेलक्षेत्र तताउन सफल भए...
चैत्र १३ २०७४ ekhabarnepal
बुटवल, चैत १२ । विभागिय टिम नेपाल आर्मीलाई पराजित गर्दै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल आर्...
चैत्र १२ २०७४ ekhabarnepal
बुटवल चैत १२, बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्टस र नेपाल आर्मीका बीच प्रतिष्पर्धा हुदै छ । अपरान्ह ३ बजेदेखि बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा मदन भण्डारी स्पोर्टस र नेपाल आर्मीका बीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरीएको छ । दुबै टीम उच्च मनोवलका साथ म...
चैत्र १२ २०७४ ekhabarnepal
काठमाडौं । बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले दुई कास्य पदक जितेको छ । नेपालले सोमबार रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषमा कास्य पदक जितेको हो । ढाकास्थित बिकेएसपी कम्पाउन्डमा भएको खेलमा रिकर्भ मिक्सतर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टिमले श्रीलंकालाई पराजित गर्दै कास्य पदक जितेको हो । दुबै टिमले समा...
चैत्र १० २०७४ ekhabarnepal
सुपलाई १ का बिरुद्ध ५ गोलले पराजित गर्दै आयोजकको विजयी शुरुअात बुटवल,चैैत ९ । तेस्रो भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स् एकेडेमी काठमाडौंले विजयी शुरुवात गरेको छ । रामनगरस्थित मानवज्ञान माविको मैदानमा भएको उद्घाटन खेलमासुदूर पश्चिम ११ लाई ५-१ गोल अन्तरले हराउँदै आयोजक क्वार्टरफाइनलमा प्...
चैत्र ९ २०७४ ekhabarnepal
बुटवल चैत्र ९, बुटवलको रामनगर खेल मैदानमा आज अपरान्ह सुरु हुने तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उदघाटन गर्न राष्टपति बिद्यादेबि भण्डारी केहीबेरमा बुटवल आउदै हुनुहुन्छ । मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा हुने प्रतियोगिता आज अपरान्ह २ बजेदेखि सुरु हुदै छ । प्रतियोगिताको उदघाटन गर्न नेपाली स...
चैत्र ८ २०७४ ekhabarnepal
सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । यसका लागि दिल्ली डेयरडेभिल्सको टोली काठमाडौं आउँदैछ । सन्दिपले प्रधानमन्त्रीबाट जर्सी सार्वजनिक गर्ने तय भएको पुष्टि गरे । तर, समय भने यकिन भइसकेको छैन । सन्दीप आईपीएल खेल्न मंगलबार दिल्ली जाने कार्यक्रम छ ।आईपीएलको अक्...
चैत्र ७ २०७४ ekhabarnepal
यमुना चौधरी बुटवल, चैत ६ आईसेलुखरका एण्ड तेकवन्डो डोजोको आयोजनामा नेशनल काउन्सिल नेपाल तेक्वाण्डो एसोसियशन मितेरी तेक्वान्डो च्याम्पेनसिप २०१८ मा सपना थापा बेस्ट पेलियार बनेकी छिन् । २५ के.जी. तौल भएकी सपनाले डोजो प्रतियोगितामा आफ्नो प्रतिद्धन्द्धीलाई हराउदै बेस्ट पेलियरा भएकी हुन् । त्यस्तै तेकवन्डो डोजो प्रतियोगितामा ३५ के.जी. तौल अन्र...