फागुन १६ २०७४ ekhabarnepal
मोहनविक्रम सिंह ने.क.पा. (मसाल)को छैठौं भेला हालै सम्पन्न भएको छ । त्यो भेलाको छलफल खालि दुईवटा एजेण्डाहरुमा मात्र सीमित रहेको थियो । प्रथम, हालै सम्पन्न चुनावको समीक्षा । द्वितीय, पार्टी अनुशासनको मूल्यांकन । ती दुवै विषयहरुमा भेलामा विस्तृत रुपले छलफल भयो । भेलाले हामीलाई दुईवटा जिम्मेवारीहरु दिएको छ : प्रथम, शक्तिशाली कम्युनिष्ट...फागुन ९ २०७४ . डी.आर.घिमिरे
डी.आर.घिमिरे बुधवार विहानै देखि मनोज पुन इन्काउन्टरमा मारिएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सुखद र खुशीका अभिब्यक्तिको वाढीनै आयो । ठूलै पर्व आएजस्तो महसूस गरियो । देवदहमात्र हैन देशै भरि सुखद क्षणको अनुभूति भयो । मिडियाहरुले पनि यसका सम्भावित कोणहरुको खोजी गरेनन् । आम मानिसले अनुभूत गरेको सुखद पक्षलाई आत्मसात गर्नुको विकल्प थिएन ...फागुन ८ २०७४ .
डी.आर.घिमिरे अन्तत ः ढिलै भएपनि सरकार गठन भएको छ । सरकारले पूर्ण आकार लिनका लागि अझै केही समय लाग्ला तथापि त्यो विश्वास जागृत भएको छ । यतिवेला सरकारकावारेमा धेरै भन्नुपर्ने कुरा केही छैन तर, पछिल्लो कालखण्डमा सर्वाधिक रुचाइएको सरकार हुनुको कारणले यसप्रति केही विशिष्ट अपेक्षा राखिएको छ । शायद ०४६ सालपछिको अन्तरिम सरकार र मनमोहनको सरकार पछि जनताम...
फागुन ३ २०७४ ekhabarnepal
फागुन ३ (प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार गरेकाे राष्ट्रका नाममा सम्बाेधनकाे पूर्णपाठ) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौं। यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशिला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपा...
माघ २५ २०७४ ekhabarnepal
मध्यकालीन इङल्यान्डमा आफ्ना बिरामी बच्चाको रोग निको हुन्छ भन्ने विश्वासमा खरायोको खुर घाँटीमा झुन्ड्याउने चलन थियो। त्यतिखेरका डाक्टरहरू थुकले घाउ निको हुन्छ भन्ने ठानेर बिरामीको घाउमा थुक्नेसमेत गर्थे। वास्तवमा हाम्रा इतिहास त्यस्ता अनेकौं स्वास्थ्यसम्बन्धी अन्धविश्वासले जकडिएको छ।दूधसम्बन्धी विश्वास त्यस्तै अर्को विश्वास हो। दूध पेय पदार्...माघ २४ २०७४ .
डी.आर.घिमिरे भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको टोलीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सद्भावना भ्रमणमा पठाएपछि विभिन्न कोंणवाट प्रश्न, जिज्ञासा र अनुमानका खेती भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए देखि फिर्ता हुन्जेलसम्म सुष्मा स्वराजले दिएका केही अभिब्यक्ति छन् जसको आधारमा केही निष्कर्ष निकाल्न सकिन्छ । ...माघ १६ २०७४ .
डी.आर.घिमिरे निकट भविष्यमा वामपन्थको सरकार वन्ने भएपछि कांग्रेस हिंश्रक रुपमा प्रस्तुुत भएको छ । उसका कतिपय निर्णय मुलुकलाई दीर्घकालीन रुपमा वर्वादीको दिसामा लैजानेतर्फ केन्द्रीत छन् । फेरि सत्तामा आउनुपर्छ र आउन सकिन्छ भन्ने सोंच यतिवेला कांग्रेसमा छैन । कांग्रेसले आर्थिक रुपमा मुलुकलाई टाट पल्टाउने र वामपन्थहरुले देश चलाउन सक्दैनन् भन्ने सन्द...माघ १२ २०७४ .
डी.आर.घिमिरे यो हप्ता सरकारले गरेका निर्णयले सरकार चरम गैर जिम्मेवार भई प्रस्तुत भएको संकेत गरेको छ । बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयमध्ये एउटा, भूकम्पपिडितलाई एक लाख थप गर्ने निर्णय गर्यो । र यो निर्णयवाटे झण्डै ८० अर्ब व्ययभार मुलुकलाई थपिएको छ । दोस्रो ७० वर्षको उमेरमा पाउँदै आएको वृद्ध भत्ताको...माघ ५ २०७४ .
डी.आर.घिमिरे प्रदेशको राजधानी तोकेपछि कतिपय प्रदेशमा सहमति विमति हुनु स्वभाविक हो । क्रिया प्रतिक्रिया हुनु स्वभाविक हो । पक्ष विपक्षमा औपचारिक अनौपचारिक छलफल हुनु स्वभाविक हो । तर्क वितर्क हुनु पनि स्वभाविक हो । तर अहिले जसरी एउटाको जित र अर्काको पराजयका रुपमा लिइएको छ , प्रतिष्ठा तथा अस्तित्वको लडाईका रुपमा लिइएको छ, शान्तिपूर्ण प्रदर्शनला...
माघ १ २०७४ .
मोहनविक्रम सिंह प्रदेशहरूका राजधानीसम्बन्धी विवाद अहिले देशको गम्भीर राजनीतिक समस्या भएको छ। सामान्य रूपमा हेर्दा यो राजधानीसम्बन्धी विवादजस्तो देखिन्छ। वास्तवमा समस्या त्योभन्दा कयौं गुणा गम्भीर छ। राजधानीको प्रश्नलाई लिएर देशमा गम्भीर प्रकारका क्षेत्रीय विग्रहको वातावरण तयार हुँदै गइरहेको छ। यो समस्यालाई छिटै समाधान नगरिएमा त्यस प्रकारक...
पौष ३० २०७४ .
डा सुवास भट्टराई बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग मानिन्छ। कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन्। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ। के हो ग्यास्ट्रिक? के हो अल्सर ? पेट दुख्ने, पेट फु...
पौष २७ २०७४ .
डा. बाबुराम भट्टराई काठमाडौँ — नेपालको लोकतन्त्र सहजै प्राप्त भएको होइन । वर्षौंका अनेक संघर्ष, हजारौंका बलिदानी र त्यागले सम्भव तुल्याएको हो । ठूलो दु:खले जगेर्ना गरेको आम नागरिकको स्वतन्त्रताको सुरक्षाका लागि राज्यको स्वरूप कल्याणकारी र समाजवाद उन्मुख बनाइएको हो । राज्यको एक स्वतन्त्र अंगका रूपमा स्थापित न्यायालयको प्रमुख दायित्व न...
पौष २६ २०७४ ekhabarnepal
झमक घिमिरेको उपन्यास ' नयाँ सोच’ बजारमा उपलब्ध छ । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा । झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गर्नुभएको छ । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को प...पौष २२ २०७४ .
डी.आर.घिमिरे वाम गठवन्धनको माध्यमवाट नेकपा एमाले र माओवादी केन्द्र एउटै घोषणपत्रका साथ चुनाव लडेर यहांसम्म आइपुग्दा पार्टी एकीकरणको प्रक्रिया अहिले सर्वाधिक चासोको विषय वनेको छ । धेरैको अनुमान के थियो भने गठवन्धनका साथ पार्टीको संरचना वा पदीय बांडफांडकावारेमा पनि केही हदसम्म सहमति भएको थियो कि ? तर, अहिले हेर्दा सामान्य सहमतिवाहेक केही नभएको ...
पौष २० २०७४ रीता काफ्ले
"उनी हुन हाम्री आमा" अपार रहेछ उनको माया जसले मलाइ जन्म दिइन ।। आमा भनि सम्मान गर्छु साच्चै उनि देवी थिइन ।।।। हुर्काइ पढाइ ठुलो बनाइ सक्षम जीवन पारिदिइन ।। आफ्ना सन्तान हसाएर आफु सधै आशु पिइन ।।।। सन्तानलाइ राम्रो पढाइन दु :ख कष्ट खडकाएर ।। उनकै इच्छा पुरा गरिन आफूलाइ पिडामा तडपाएर ।।।। कति ख...
पौष १६ २०७४ ekhabarnepal
काठमाडौं पुस १६, चुनाव सबैभन्दा ठूलो उपलब्धी हो। अंग्रेजी नयाँ वर्ष २०१७ आइतबार सकिंदैछ । सोमबारदेखि सन् २०१८ सुरु हुन्छ । नयाँ वर्षको स्वागत गर्दा पुरानो वर्षको पनि सम्झना गरिन्छ । सन् २०१७ मा विश्वका अरु घटनाजस्तै देशभित्रका केही घटना पनि सम्झनलायक छन् । चुनाव सबैभन्दा ठूलो उपलब्धी हो। अंग्रेजी वर्षको फेब्रुअरीमा प्रध...
पौष ११ २०७४ .
प्रा. राजेश गौतम प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पहिलो हुनेले जित्ने (प्रत्यक्ष) प्रणालीमा कांग्रेसले नराम्रो हार बेहोरे पनि समानुपातिकमा राम्रै मत पाएको छ। समानुपातिकमा उसले पाएको मतले जनतामा उसको प्रभाव नघटेको संकेत गर्छ भने प्रत्यक्षतर्फको परिणामले कांग्रेसका नेताहरूप्रति जनतामा अविश्वास रहेको देखाउँछ। समानुपातिक मतलाई आधार मानेर सन्तोष ...
पौष ९ २०७४ .
प्रदिप गिरी नख्खु जेलमा बस्दा मैले एकदुई पटक किशुनजीलाई देखें। यो २०२५ सालको कुरा हो। त्यससमय म नेपाल विद्यार्थी संघको उपाध्यक्ष थिएँ र रामचन्द्र पौडेल महामन्त्री हुनुहुन्थ्यो। प्रजातान्त्रिक आन्दोलनको सिलसिलामा जेल बस्दा मैले किशुनजीलाई भेटेको हो। कृष्णप्रसाद भट्टराईले भन्नुभयो– म हिन्दुस्तानपनि जान्नँ, हतियारपनि उठाउँदिन, सुवर्ण शम्...
पौष ८ २०७४ रीता काफ्ले
"आजको मान्छे " निर्मुखा र गरिबसँग बोल्दैमा आजकाल इज्जत छैन भन्छन यहाँ ।। आफ्नो स्वार्थको लागी कदम चाल्ने मात्र सम्मानित बन्छन यहाँ ।।।। कर्मको परिपथ एकातिर लम्किरहेछ सङघर्षले बाटो बनाउदै ।। ...
पौष ६ २०७४ ekhabarnepal
वि.सं. २०७४ साल पुस ६ गते। बिहीबार। इश्वी सन् २०१७ डिसेम्बर २१ तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– तृतीया, १७:३५ बजेउप्रान्त चतुर्थी। मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रत...
पौष ५ २०७४ ekhabarnepal
आजको राशिफल: बि.स.२०७४ पौष ०५ गते , ईश्वी सन् २०१७ डिसेम्बर २० तारिख । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । तिथि औंसी,११ घडी ०७ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र ज्येष्ठा,१ घडी ०४ पला,बिहान ७ बजेर १६ मिनेट उप्रान्त मूल । योग गंड ५३ घडि ५० पला । करण नाग,बिहान ११ बजेर १७ मिनेट उप्रान्त किंस्तुध्न,रातको १२ बजेर २१ मिनेट उ...
पौष ४ २०७४ ekhabarnepal
आजको राशिफल: बि.स.२०७४ पौष ०४ गते / मँगलबार, ईश्वी सन् २०१७ डिसेम्बर १९ तारिख । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि औंसी,११ घडी ०७ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र ज्येष्ठा,१ घडी ०४ पला,बिहान ७ बजेर १६ मिनेट उप्रान्त मूल । योग गंड ५३ घडि ५० पला । करण नाग,बिहान ११ बजेर १७ मिनेट उप्...
पौष ४ २०७४ .
अन्यथा सरकार लज्जावोध भयो हामी नेपालीलाई । चुनावमा पराजित भएपछि सत्ता छोड्दिन भनेर अड्को थाप्नु दुनियाका लागि रमिता मात्र हो । यो रमिता धेरै लामो समयपनि जादैन । अन्ततः सत्ता हस्तान्तरण नगरि सुख्खै छैन । यो वलपूर्वक सत्ता कब्जा गरेको पनि हैन । जनमतको माध्यमवाट ५ वर्षका लागि सत्ता सञ्चालनको अनुमतिमात्र हो । चेतना भया । डी.आर. घिमिरे मंसीर...
पौष ३ २०७४ ekhabarnepal
बि.स.२०७४ पौष ०३ गते । सोमबार । ईश्वी सन् २०१७ डिसेम्बर १८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि औंसी,११ घडी ०७ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र ज्येष्ठा,१ घडी ०४ पला,बिहान ७ बजेर १६ मिनेट उप्रान्त मूल । योग गंड ५३ घडि ५० पला । करण नाग,बिहान ११ बजेर १७ मि...
पौष ३ २०७४ .
एसडी मुनी वाम गठबन्धन एक प्रमुख शक्ति, तर अगाडिको बाटो कठीनः नेपालमा हालै सम्पन्न चुनावहरुमा नेकपा एमाले र माओवादी केन्द्रको कम्युनिष्ट गठवन्धनले प्रभावशाली विजय हासिल गरेको छ । चुनावी अभियानका क्रममा उनीहरुले दाबी गरेझैं दुई तिहाई त आएन, तर राष्ट्रिय संसदमा बलियो र सुविधाजनक बहुमत भने उनीहरुलाई प्राप्त भयो । यसैगरी ७ मध्ये ६ वटा प्...
पौष २ २०७४ ekhabarnepal
वि.सं. २०७४ पौष ०२ गते आइतबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १७ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योद...
मंसिर २९ २०७४ ekhabarnepal
शुभ रात्री,,सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ। सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुरा...
मंसिर २७ २०७४ पञ्चाङ्ग
वि.सं. २०७४ मंसिर २७ गते बुधबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १३ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर्य...
मंसिर २६ २०७४ .
डी.आर. घिमिरे प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फको निर्वाचन परिणामले वाम गठबन्धनलाई अभूतपूर्वक सफलता मिलेको छ । मुख्यतया नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को र कतै कतै मसालसमेतको संयुक्त गठबन्धनले प्रदेश–२ बाहेक सबै प्रदेश र संघीय संसद्मा झण्डै दुइतिहाइ बहुमत पाउने निश्चित भएको छ । यद्यपि समानुपात...मंसिर २६ २०७४ पञ्चाङ्ग
वि.सं. २०७४ मंसिर २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १२ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर...
मंसिर १९ २०७४ .
डा. दिनेशचन्द्र देवकोटा अहिले नेपाली समाज युगान्तकारी परिवर्तनको संघारमा उभिएको छ । संविधान २०७२ को कार्यान्वयन गर्न संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा चालु निर्वाचन मार्फत प्राप्त हुने जनमतले मार्ग निर्देश गर्नेछ । देशमा अस्थिर राजनीतिको अन्त्य होस्, विकास र सम...
मंसिर १६ २०७४ .
बाबुराम भट्टराई कांग्रेस नेता गिरिजाप्रसाद कोइराला २०४० साल देश दौडाहामा थिए । पार्टीलाई संगठित र गतिशिल बनाउन उनको दौडाहा शुरु भएको थियो । त्यतिखेर पञ्चायती शासकहरुलाई कोइरालाको दौडाहा देखेर औडाहा भयो । पञ्चायतका यो क्षेत्रका हस्ती त्यसबेला दिपक बोहरा थिए । उनले भनेपछि अञ्चलाधीश पनि डराउने स्थिति थियो । कोइरालाको दौडाहा रोक्न बोहरा नेतृत्...
मंसिर १३ २०७४ ekhabarnepal
१३ मंसिर - ललितपुर महानगरपालिका–१६ न्याखाचोककी सुचित्रा शाक्यलाई कुनै दिन आफू पनि व्यवसाय बन्न सक्छु भन्ने लागेको थिएन । तर आफूजस्तै महिलाले पनि विभिन्न व्यवसाय गरेर आर्थिक उपार्जनका साथै सामाजिक हैसियत बढाएको देख्दा भने उहाँलाई पनि भित्रैबाट व्यावसायिक भावना आएको थियो । उहाँ महिलालाई सीप, लगानी र प्रविधि दियो भने केही गर्न सक्छन् भन्ने उहाँमा आ...
मंसिर १२ २०७४ ekhabarnepal
प्रसंग हो, स्पेनको । त्यहाँको एउटा सानो गाउँ रातारात करोडपति भयो । त्यहाँ बस्ने ८० घर परिवारलाई कुनै सामूहिक चिट्ठा परेको होइन । बरु, त्यही जन्मेका एक अर्बपतिले आफुसँग भएका सबै सम्पति गाउँभरीका मानिसलाई भाग लगाइदिएका हुन् । उनीसँग अर्बौ रुपैयाँ थियो । त्यो पैसा गाउँका हरेक घर परिवारलाई बाढे । यसरी एउटा सानो गाउँ रातारात करोडपति भयो । गाउँको न...
मंसिर ८ २०७४ .
उदय रानामगर विश्वका विभिन्न देशहरू आर्थिक अवस्थाका आधारमा सम्पन्न र विपन्न रहेका छन् । सम्पन्न मानिएका देशका जनताको जीवनस्तर विपन्न भनिने देशहरूको तुलनामा राम्रो रहेका छन् । तरपनि आर्थिक रूपमा सम्पन्न मानिने देशहरु चाहे त्यो अमेरिका नै किन नहोस त्यहा पनि हु“दा खाने र हुने खानेबीचको खाडल कायमै रहेको पाइन्छ भने साम्यवादी शासन व्यवस्था अ“गा...
मंसिर ८ २०७४ .
नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गर्नु भएको आफ्नो प्रतिबद्धता पत्र । आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, रूपन्देही जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ भौगोलिक, आर्थिक तथा सामाजिक दृष्टिले अत्यन्त महŒवपूर्ण छ । तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडाहरू, बुटवल...
मंसिर ७ २०७४ .
एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रमा नेपाली समाजवादका विशेषताको रुपमा प्रतिष्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता, कानुनको राज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, मानव अधिकार, वहुमतको सरकार, निष्पक्ष र स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता, ...
मंसिर २ २०७४ .
चुनावमा विमलेन्द्रदेखि गगनसम्म किन गर्दैछन् भयको सञ्चार जयप्रकाश आनन्द दोस्रो चरणको निर्वाचन हुन अब महिना दिन पनि बाँकी छैन। एमाले र माओवादीले चुनावी गठबन्धन बनाएपछि रिसाएको कांग्रेसले रिसकै झोंकमा ‘वामगठबन्धन विजयी भए देशमा स्टालिन कालको सरह कठोर साम्यवाद आउने’ भयको संचार जनतामा गर्न खोज्यो। यसो भए मुलुकमा सर्वसत्तावाद वा अधिनायकवाद आ...कार्तिक २७ २०७४ .
डा. युवराज खतिवडा घोषणाको होड चुनाव आएसँगै दलको घोषणापत्रमा घोषित कार्यक्रमले शिक्षित बर्गमा चर्चा पाउँछ। हामीकहाँ दलहरुबीच घोषणापत्र कसले बढी आकर्षक बनाउने भनेर प्रतिश्पर्धा हुन्छ। त्यहाँ आकांक्षा बढी र वास्तविकता कम हुन्छ। त्यो मामिलामा नेपालका प्रमुख दलमध्ये पहिला एमाले अगाडि र कांग्रेस पछाडि थियो अहिले कांग्रेस पनि अगाडि आएको छ।...
कार्तिक १० २०७४ .
सर्वाेच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फका मतपत्र बेग्लाबेग्लै पानामा छपाई गर्नुपर्ने आदेश दिएपछि घोषित निर्वाचन गम्भीर संशयमा परेको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि मनोनयन समेत दाखिला भएपछि आएको यो आदेशले मतपत्र छाप्ने निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रमल...
कार्तिक ८ २०७४ .
मोहनविक्रम सिंह देशको विभिन्न राजनैतिक अवस्थामा हामीले बेग्ला–बेग्लै राजनैतिक शक्तिहरूसित कार्यगत एकता वा चुनावी तालमेल समेत गर्ने गरेका छौँ । हामीले एमाले वा माओवादी–केन्द्रसँग जुन चुनावी तालमेल गरेका छौँ, त्यसलाई पनि त्यही सन्दर्भमा हेर्नु र बुझ्नु पर्दछ । अहिलेको तालमेलको प्रधान पक्ष राजनैतिक हो । अहिलेको देशको विशिष्ट प्रकारको राजनैतिक स्...
कार्तिक ७ २०७४ ekhabarnepal
प्रिय ताप्लेजुङबासी प्रिजनहरु ! म पनि तपाईहरु जस्तै त्यही कञ्चनजंघाको फेदमा रहेको प्यारो ताप्लेजुङमा जन्मिएको हुँ । मेरो घर सिनाममा छ । मेरा साथीसंगीहरु त्यतै छन् । मेरो पहाडी खोलाहरु त्यतै बगिरहेका छन् । कञ्चनजंघाको चिसो हावाले मलाई पो सप्को मारेको छैन तर मेरो घरलाई त मारि नै रहेका छन् । मैले खेलाएका, खेलेका ढुङामाटो त्यतै छन् । सम्झिरहन्छु, म...
असोज २९ २०७४ .
डी.आर.घिमिरे अबको नेपालको राजनीतिमा वामपन्थीहरूबीचको एकता नटुटोस्, कांग्रेसले शुभकामना दिनुपर्छ । ( होमनाथ दाहाल, अन्नपूर्णपोष्ट, असोज २३) तर, दाहालले यो भनेको दोश्रो दिन सोही अखवारमा रामचन्द्र पौडेलले २१ असौजमा चिनिया राजदूत यु होङलाई वोलाएर किन वाम एकतामा भूमिका खेलेको भनी प्रश्न गरेको कुरा सार्वजनिक गरेका छन् । कांग्रेसका सभापति एवं प्रधानम...
असोज २० २०७४ ekhabarnepal
-प्रा. डा. राजकुमार पोखरेल असोज १७ गते बामपन्थी एकताको घोषणाले नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ । त्यसले नेपाली राजनीतिमा ध्रुवीकरण पनि ल्याएको छ । नेपालमा भएका निर्वाचनहरुमा पञ्चायतको निर्वाचन र २०१५ सालको निर्वाचनलाई छाडेर हेर्ने हो भने हरेक निर्वाचनमा बामपन्थीहरुको मत धेरै आएको छ तर, सत्तामा सधैं नेपाली कांग्रेस देखिन्छ । चाहे त्यो २...
असोज १० २०७४ ekhabarnepal
रश्मि आचार्य एकै चरणमा हुनु पर्ने स्थानीय तहको निर्वाचन दुईबटा सरकारले तीन चरणमा सम्पन्न गरे । निर्वाचनको बीचमा सरकार परिवर्तन, स्थानीय तहको संख्या थप, निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने संविधान संशोधन जस्ता गतिविधि विभिन्न वाहनामा गरिए । अनेकौं दाउपेच, षडयन्त्र र तानातानका बीच यी निर्वाचनहरु भए । यस निर्वाचनले देशको आन्तरिक समीकरण र शक्ति स...
असोज ३ २०७४ .
नीलाम्बर आचार्य नेपालमा लामो समयदेखिको एउटा राजनीतिक एजेण्डा बाँकी थियो । संविधानसभाबाट संविधान बनाउने त्यो हामीले पूरा गरेका छौँ र त्यसको कार्यान्वयन प्रारम्भ भइसकेको अवस्था छ । संविधानसभाका माध्यमबाट संविधान जारी गर्नु एउटा राजनीतिक उपलब्धि हो । पहिलो संविधानसभाले संविधानका थुप्रै विषयमा काम ग¥यो तर संविधान जारी गर्ने सहमति जुट्न सकेन ...
भाद्र २६ २०७४ .
मोहनविक्रम सिंह लामो रस्साकस्सीपछि प्रदेश नम्बर २ मा आउँदो असोज २ गते स्थानीय तह निर्वाचन हुँदैछ। निर्वाचित प्रतिनिधिले जनभावनाअनुसार काम गर्ने आधार तय हुन्छ हुँदैन, त्यो भविष्यको गर्भमा छ। मधेसमा निर्वाचनमा उम्मेदवारी चयनमा देखिएका कलाविहीन नाटकले मधेस समस्या हल हुन्छ भनेर विश्वास गर्ने आधार छैन। सर्वप्रथम मधेसका आम जनता र मधेसवादीबीच...
साउन ३० २०७४ दिपेन्द्र श्रेष्ठ
अत्यादरणीय डा. गोविन्द केसीज्यू, तपाईको सर्वसुलभ, व्यवस्थित, सस्तो र विश्वसनीय स्वास्थ्य सेवा देशका सम्पूर्ण जनताको आँगनमा पुर्याउने चाहनाप्रति मेरो हार्दिक ऐक्यबद्धता, अनि हार्दिक शुभकामना पनि । तपाईंको सादा जीवन उच्च विचारको धेरै नेपाली जस्तै म पनि सधैं पुजारी हुँ । डा’साब ! म कार्यालय जाँदा–आउँदा धेरैचोटी तपाईंलाई नारायणगोपाल चोक वरिपरी...
साउन ९ २०७४ सुरेश कार्की
प्राग ऐतिहासिक कालमा घोडा र उटको प्रयोग गरी मरुभूमी, नदि, पहाड, हिमशिखर र समुन्द्रहरु पार गरी मानिसले ऊन, नुन, खुर्सानी, मसला, सेरामिक (चिनिया भाँडा) सुन, सिल्क लगायतको व्यापार गर्थे । टर्कीको अन्टाकायादेखि चीनसम्म शिल्कको निर्यातमा प्रयोग भएको झण्डै ७ हजार ५ सय लामो मार्गलाई नै सिल्करोड नाम दिइएको थियो । यो सडकसँग जोडिएको नेपालका प्रमुख तीन महत...
असार १८ २०७४ आमिर खान
म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, ‘क्रिएटिभ’ मान्छे हुँ । तपाईंहरुले शिक्षा के हो भन्ने बारेमा राम्रो गरी बुझ्नु भएको छ । किनभने तपाईंहरु यतिका वर्षदेखि शिक्षाको क्षेत्रमा हुनुहुन्छ । पछिल्ला केही वर्षहरुमा मैले पनि केही अनुभव बटुल्न पाएँ । त्यो पनि कसरी भने मैले केही सिनेमाहरु बनाएँ । ‘तारे जमिन पर’ र ‘थ्री इडियट’ यी दुवै सिने...