बुटवल, असौज २८
रुपन्देही उद्योग संघको निर्वाचन प्रक्रियामा केही पदाधिकारीमा एकल आवेदन परेको छ ।
यसरी एकल आवेदन परि निर्विरोध निर्वाचित हुनेमा अध्यक्षमा बाबुराम बोहोरा, वरिष्ठ उपाध्यक्षमा माधव पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा, द्वितीय उपाध्यक्षमा कृष्ण पराजुली छन्
प्राप्त प्रतिकृयाहरू