पौष १६ २०७५ ekhabarnepal
पंैचो पसल प्रा(लि)को चौथो बार्षिक उत्सव तथा कृषि अन्तरक्रिया गुल्मी (बलेटक्सार), पुस १६। बसे पनि सहर गाउकै खाने रहर भन्ने मुल नराका साथमा स्थापना भएको पैचो पसल प्रा (लि) बलेटेक्सार गुल्मीले स्थापनाको चौथो बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा गुल्मीको कृषि क्षेत्रको विकासको विषयमा कृषि अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । ...
पौष १४ २०७५ ekhabarnepal
बुटवल, पुष १५ साना किसान कृषि सहकारी संस्था लि. तिलोत्तमा १४ टिकुलीगढ रुपन्देहीले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अनरजीत थारुको अध्यक्षता, तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र साना किसान कृषि विकास बैंक लघुवित्तीय संस्थाकी बरिष्ठ साहायक सुच...
पौष १३ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १३ गते । सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गर्नुभ...
पौष १२ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १२ सरकारले १५ र १६ चैतमा लगानी सम्मेलन गर्ने भएको छ । सरकारले नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने उदेश्यले लगानी सम्मेलन गर्न लागेको हो । ‘नेपाल लगानी सम्मेलन’ मा विभिन्न देशका सम्भावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कुटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली, निजी क्षेत्र, ...
पौष १२ २०७५ ekhabarnepal
बाँके, पुस १२ गते । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ ला...
पौष १२ २०७५ ekhabarnepal
बलेवा, पुस १२ गते । गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने उद्दे...
पौष ११ २०७५ ekhabarnepal
तोकेको मूल्यभन्दा एक सय रुपियाँ सस्तो कपिलवस्तु, पुस ११ गते । कपिलवस्तुका उखु किसान सरकारले तोकेको मूल्यभन्दा एक सय रुपियाँ सस्तोमा उखु बेच्न बाध्य छन् । भेली बनाउने क्रसर उद्योगले उखुको मनपरी मूल्य कायम गरेपछि किसान प्रत्यक्ष मारमा परेका छन् । कपिलवस्तु जिल्लामा रहेका करिब एक सय उखु (गुँड) उद्योगले आफुखुसी मूल्य तोकेका हुन् । जवाभारीस्थित म...
पौष ६ २०७५ ekhabarnepal
काठमाडौँ,पुस ६ । गुणस्तर तथा नापतौल विभागले सगरमाथा र अर्घाखाँचीसहित ५ सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको छ । सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको र सिमेन्ट गुणस्तरहीन रहेको भन्दै विभागले यी सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको हो । कारवाहीका लागि पत्र काटिएका उद्योगहरुमा सगरमाथा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, स...
पौष ५ २०७५ ekhabarnepal
सरकारप्रति तीनकारणले अविश्वास र आशंका पैदा भएको मुख्यमंत्रीको विष्लेषण बुटवल, पुस ५ । माननीय मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देही व्यापार संघको आयोजनामा यहाँ शुरु भएको लुम्विनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्नुभयो । उहाँले मेलाहरु उद्यमशिलता विकास गर्ने खालका हुनुपर्ने बताउनुभयो । उद्यमशिलता विकास गर्ने ढंगले नसोच्...
पौष ४ २०७५ ekhabarnepal
काठमाडौं । हिजो मंगलबारबाट घट्न सुरु गरेको अमेरिकी डलरको भाउ आज बुधबार पनि ओरालो लागेको छ । सोमबारसम्म स्थिर रहेको भाउ मंगलबारबाट घट्न थालेको थियो । आज बुधबार डलर भाउ १ बराबर १ सय १३ रुपैयाँ शून्य १ पैसा रहेको छ । मुलुकको केन्द्रीय बैंकले मंगलबारको दाँजोमा बुधबार डलर भाउ १ रुपैयाँ ७७ पैसा सस्तो छ । गएको सोमबारसम्म १ बराबर १ सय १५ रूपैयाँ ३४...
पौष ४ २०७५ ekhabarnepal
बागलुङ गलकोट। पुस ४, बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । यसका लागि आयोजनाल...
पौष ३ २०७५ ekhabarnepal
काभ्रेपलाञ्चोक,रासस। मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ । मृतकका बाबु श्रीप्रसाद पराजुलीले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम लिनुभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले ज...
पौष ३ २०७५ ekhabarnepal
लमही, पुस । दाङको लमहीमा शीतभण्डार सञ्चालनमा आएपछि किसान खुशी भएका छन् । तरकारीका लागि लमही पकेट क्षेत्र भए पनि शीतभण्डार नहुँदा कुहिएर जाने अवस्थाको अन्त्य भएको लमहीका किसान शनिराम चौधरीले बताउनुभयो । “हामीले योभन्दा पहिले धेरै तरकारी कुहिएर त्यसै फाल्नु परेको थियो”, उहाँले भन्नुभयो, “शीतभण्डार सञ्चालनमा आएपछि अब तरकारी कुहिने डर छैन ।” उहाँल...
पौष १ २०७५ ekhabarnepal
काठमाडौँ पुस १ , नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई ने...
पौष १ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १ गते । भारतको कोलकाता, धनकुटीटोल प्लाजास्थित दिल्ली–कोलकाता हाइवेबाट बरामद ३३ किलो सुन यसअघि काठमाडाँैमा हराएको सुन हुनसक्ने जनाइएकोे छ । सुन भरिया सनम शाक्य हत्या घटनाका मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीको समूहले खाडीबाट झिकाएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बानेश्वरस्थित गोरेको कार्यालय ल्याउँ...मंसिर २९ २०७५ ekhabarnepal
दाङ, मङ्सिर २९ गते । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ । नगर प्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारी गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताउनुभएको छ । उहाँले ३० कठ...
मंसिर २७ २०७५ ekhabarnepal
काठमाडौं मंसिर २७ नेपाल सरकारले एक सयभन्दा ठूला भारतीय नाेटकाे कारोबारमा प्रतिबन्ध लगाएको छ। बिहीबार सार्वजनिक मन्त्रिपरिषद बैठकको निर्णयअनुसार अबदेखि सर्वसाधारणले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट राख्न पाउने छैनन्। एक हजार दरका नाेट नेपालमा यस अघिदेखि नै प्रतिबन्धित छन्। अब सर्वसाधारणले एक सय वा साेभन्दा साना भारतीय नाेटब...
मंसिर २६ २०७५ ekhabarnepal
न्यूयोर्क मङ्सिर २६, चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदैछ । हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य १३ अमे...
मंसिर २४ २०७५ ekhabarnepal
हुम्ला, रासस । हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृ...
मंसिर २३ २०७५ ekhabarnepal
काठमाडौं मङसिर २३, सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आजबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन ।तत...
मंसिर २१ २०७५ ekhabarnepal
चितवन मङ्सिर २१, चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो । आयोजनाका प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ रु १२ करोड, सुस्तासहित नवलपरासीतर्फ आठ करोड, कयर ख...मंसिर २० २०७५ ekhabarnepal
बुटवल उपमहानगरपालिकाको किसान लक्षित कार्यक्रम बुटवल, मंसिर २० । बुटवल उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रियाको सुरुवात गरेको छ । यो कार्यक्रम यस क्षेत्रमै नमुना र पहिलो प्रयास हो । खेतीयोग्य जमिन मासिने र नाशिने क्रमले कृषि कर्मसमेत प्रभावित हुँदै गइरहेका बेलामा कृषिमा आकर्षण बढाउन यस्तो अभियान सु...
मंसिर २० २०७५ ekhabarnepal
काठमाडौँ, मङ्सिर २० गते । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा...
मंसिर २० २०७५ ekhabarnepal
काठमाडौं मङसिर २०, पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी...
मंसिर १९ २०७५ ekhabarnepal
काठमाडौं मङसिर १९, अर्थमन्त्री डा. युवराज खतिवडाले संरचना समेत निर्माण नभएकाले ठूला विकास आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको स्पष्ट पार्नु भएको छ । अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुने वित्तिकै सरकारले ठूला विकास आयोजनाको काम पनि प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना पनि अघि...
मंसिर १९ २०७५ ekhabarnepal
बीबीसी दुईवटा ठूला आकारका जहाज खरिदबारे संसदको सार्वजनिक लेखा समितिले सोध्ने कडा प्रश्नहरूले नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका अधिकारीहरूको 'टाउको दुखाउने' देखिएको छ। समितिले हरेक प्रश्नको जवाफसँगै तिनलाई पुष्टी गर्ने आधारहरू समेत माग्ने तय गरेकाले निगम र मन्त्रालयसामु ठूलै चुनौती खडा हुने देखिएको हो। समितिले अहिले अघि बढाएको अध...
मंसिर १८ २०७५ ekhabarnepal
तिलोत्तमा, १८ मंसिर । राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार बिबिधिकरण भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ को समापन भएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोज...
मंसिर १७ २०७५ ekhabarnepal
काठमाडौं मङसिर १७, बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४-७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन...
मंसिर १५ २०७५ ekhabarnepal
बुटवल, मंसिर १५ रुपन्देही उद्योग संघले आफ्नो त्रिदिवशीय कार्यक्रम अन्तरगत ४१ औं स्थापना एंव औद्योगिक दिवशको अन्तिम दिन आज शनिवार विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले ट्रेडको विजनेशलाई कम गर्दै उत्पादनमुलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसक्दा...
मंसिर १२ २०७५ ekhabarnepal
काठमाडौं मंसिर १२ , मेगा बैंक नेपाल लिमिटेडले प्रादेशिक कार्यालयका लागि बुटवलमा अत्याधुनिक भवनको शिलान्यास गरेको छ । प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयका लागि बुटवलको मिलनचोकमा आफ्नै जमिनमा अत्याधुनिक भवनको शिलान्यास गरिएको हो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बुधबार संयुक्त रुपमा भवनको शिलान...
मंसिर १० २०७५ ekhabarnepal
काठमाडौँ मङसिर १०, अनलाईन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका छन । सेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कार्तिक २० गतेबाट सुरु गरिएको अनलाईन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरुले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको का...
मंसिर १० २०७५ ekhabarnepal
काठमाडौँ मङ्सिर १०, नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया...मंसिर १० २०७५ ekhabarnepal
भरत प्रधान इटाली, लिस्बन,मङि्सर१० : विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ। चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक भएको हो। पोर्चुगल...
मंसिर ९ २०७५ ekhabarnepal
काठमाडौँ,मंसिर ९ नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर...
मंसिर ८ २०७५ ekhabarnepal
माधब न्यौपाने मणिग्राम, ८ मंसिर । उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजनामा रुपन्देहीको मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवको दोस्रो दिन शनिबार मात्र २ करोडको कारोबार भएको आयोजकले जनाएको छ । साथै महोत्सवमा एकैदिन २० हजार दर्शकले अवलोकन गरेको आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी...
मंसिर ७ २०७५ ekhabarnepal
काठमाडौँ । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच हिजो विद्युत् खरीद सम्झौता भएको छ ।प्राधिकरणमा आज आयोजित एक समारोहमा प्...
मंसिर ७ २०७५ ekhabarnepal
भद्रपुर, मङ्सिर। गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका ...
मंसिर ५ २०७५ ekhabarnepal
पाल्पा मङ्सिर ५, जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सो विद्यालयमा पुस्तकालय भवनको अभाव भएपछि रु चार लाख आर्थिक सहयोग गर्नुभएको हो ।साथै विद्यालय...
मंसिर २ २०७५ ekhabarnepal
झापा,मङ्सिर २ गते । झापालाई धान उत्पादनको सुपरजोन घोषणा भएसँगै जिल्लामा सुपारी खेतीलाई समेत पकेट क्षेत्रका रूपमा नै विकास गरिने योजना अघि बढाइएको छ । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा सुपारी जोन कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्...
मंसिर २ २०७५ ekhabarnepal
काठमाडौँ मंसिर २, सरकारले वित्तिय जवाफदेहिता सुनिश्चित् गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तिय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तिय जवाफदेहिता सुनिश्चित् हुनेगरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिनु भएको हो । सार्वजनिक वित्तिय व्यवस्थापनसम्बन्धि राष्ट्रिय कार्यशाल...
कार्तिक ३० २०७५ ekhabarnepal
काठमाडौं कार्तिक ३०, नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाउँदैछ । १९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो । गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक वर्षको सुरुको तीन महिनामा झण्डै ९१ करोड खुद मुनाफा आर्जन गरेको जनाएको ...
कार्तिक २९ २०७५ ekhabarnepal
रासस काठमाडौं,कात्तिक २९। कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओराल...
कार्तिक २९ २०७५ ekhabarnepal
काठमाडौं कात्तिक २९, नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेला बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएका बेला राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो । रिभर्स रिपो भनेको त्यसको उल्टो आफूले र...
कार्तिक २९ २०७५ ekhabarnepal
बुटवल, कार्तिक । बुटवलमा आगामी पुष ५ देखि १८ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी एक्स्पो-२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी शुरु भएको छ । रुपन्देही व्यापार संघ र नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजना तथा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघको सह-आयोजनामा सञ्चालन हुने मेलाको तयारी शुरु भएको हो ।...
कार्तिक २७ २०७५ ekhabarnepal
बीबीसी, विदेश भ्रमणमा जाने नेपालीले साट्न पाउने डलरको मात्रा घटाउँदैमा नेपालको शोधनान्तर स्थितिमा खासै सुधार आउन नसक्ने अर्थशास्त्रीहरूले बताएका छन्। आयातको मात्रा कम गर्ने उपायहरू अवलम्बन नगरी सरकारले अन्य विकल्प खोज्नुको कुनै अर्थ नभएको उनीहरूको धारणा छ। सरकारी अधिकारीहरूले भने डलर सटहीको मात्रा घटाउनुका साथै अन्य कदमहरू समेत चालिएको...
कार्तिक २६ २०७५ ekhabarnepal
काठमाडौं कार्तिक २६, सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेटमा व्यवस्था गरे अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई त्यहाँ सिकेको सीप अनुसारको काम नेपालमा गर्न १० लाख रुपैयाँ दिने प्रकृया सुरु गरेको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी ए...
कार्तिक २५ २०७५ ekhabarnepal
काठमाडौं । तिहारपछिको पहिलो कारोबार पनि सेयर लगानीकर्ताका लागि फलदायी बन्न सकेन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले गएको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको हातबाट सुरु गराएको अनलाइन प्रणालीमा दोस्रो दिन पनि समस्या आएको छ, साथै परिसूचक पनि घटेको छ । यसअघि मंगलबार पनि प्राविधिक कारणले लगानीकर्ताले कारोबारबारे अपडेट हुन पाएका थिएनन् । लामो ...
कार्तिक २१ २०७५ ekhabarnepal
कार्तिक २१ सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य पाउन नसकेको किसानहरूले बताएका छन्। न्यूनतम समर्थन मूल्य तोकेको सरकारले नै किसानको धान खरिद गर्ने व्यवस्था नगरेसम्म यो समस्या समाधान नहुने उनीहरूको भनाइ छ। पर्याप्त भण्डारण क्षमता नभएकोले किसानको खेतबाटै सबै धान खरिद गर्न नसकिने अधिकारीहरूले बताउँछन्। यस वर्ष हालसम्मकै सबैभन्दा धेर...
कार्तिक २० २०७५ ekhabarnepal
काठमाडौं कात्तिक २०, नेपाल राष्ट्र बैंकले ३ अर्ब ४७ करोड रुपैयाको ट्रेजरी बिल आज जारी गर्ने भएको छ । ट्रेजरी बिल जारी गर्नका लागि राष्ट्र बैंकले सोमबार मध्याह्न २ बजेसम्म बोलकबोलमा सहभागी हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो । ९१ दिनका लागि १ अर्ब ९१ करोड रुपैया“ र ३ सय ६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैया“को ट्रेजरी बिल जारी गर्ने राष्ट...
कार्तिक १९ २०७५ ekhabarnepal
बुटवल, कार्तिक १९ रूपन्देही व्यापार संघको आयोजनामा बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारी सुरु भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा २०७५ पौष ५ देखि १८ गतेसम्म संचालन गरिने ‘लुम्बिनी एक्स्पो–२०७५,अन्तर्राष्ट्रिय व्यापार मेला’ को तयारीका ल...