बैशाख ३० २०७५ ekhabarnepal
काठमाडौं वैशाख ३०, चार हवाई रुटको माग: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष थप अन्तर्राष्ट्रिय हवाई रुट प्रदान गर्न आग्रह गरेका छन्। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा सम्पन्न द्विपक्षीय भेटवार्तापछि काठमाडौँको द्वारिकाज होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्। ...
बैशाख २९ २०७५ ekhabarnepal
काठमाडौं,बैशाख २८ प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा अरुण तेस्रोको स्वीच थिचेर शुक्रबार द्वारिकाज होटलमा शिलान्यास गरेका छन्। राति पौने दश बजे अरुण तेस्रोको दुई प्रधानमन्त्रीले संयुक्त शिलान्यास गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले ‘गार्ड अफ अनर’ लिएर उपराष्ट्रपति र राष्ट्रपतिसँग भेट गरेपछि ...
बैशाख २७ २०७५ ekhabarnepal
काठमाडौँ, वैशाख २७ गते । नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् । यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान (आइएसएसआर)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘अल्...बैशाख २७ २०७५ ekhabarnepal
काठमाडौं बैशाख २७, आगामी आर्थिक र्ष २०७५/२०७६को बजेटको सिद्धान्त र प्राथमिकता माथि संघीय संसदमा छलफल सुरु भएको छ ।बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गरेपछि विहिबारदेखि त्यस माथिको छलफल सुरु भएको हो । कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधे...
बैशाख २७ २०७५ ekhabarnepal
बुटवल, बैशाख २७ । बुटवलको दीर्घकालीन र आवधिक योजनाका बारेमा वडाबासीको सुझाब संकलनका काम सुरु भएका छन् । आवधिक र १५ वर्षे दीर्घकालिन योजनामा समुदायको सुझाव संकलनका काम बुधबारदेखि सुरु भएको छ । उपमहानगरपालिकाले सबै १९ वटै वडामा समुदायको सुझाव लिने छ । वडाहरुको पायक पर्ने स्थानमा भेला गरेर पहिलो चरणको सुझाब संकलन सुरु गरेको उपमहानगरपालिकाले जना...
बैशाख २६ २०७५ ekhabarnepal
काठमाडौं वैशाख २६, संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । मनत्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नु सरकारको प्र...बैशाख २४ २०७५ ekhabarnepal
काठमाडौं । कृषि, पशुपंछी, भूमि व्यवस्था र सहकारीमन्त्री चन्द्रप्रकाश खनालले कृषि, पशुपंछी, भूमी व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरणका लागि ५८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी मन्त्री खनालले ‘कृषि, पशुपंछी, भूमी व्यवस्था र सहकारी क्षेत्रको रूपान्तरण मार्गचित्र–२०७५’ प्रस्तुत गरे । नयाँ संवि...
बैशाख १३ २०७५ ekhabarnepal
सोलुखुम्बु वैशाख १३, रासस। ः हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ ।कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण ग...
बैशाख १३ २०७५ ekhabarnepal
काठमाडौं,बैशाख १२ सरकारले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने बताएको छ। केन्द्रीय तथ्यांक विभागले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा भएको वृद्धि सँगै जीडीपी प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने बताएको छ। गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ८ सय ६६ डलर थियो। नयाँ तथ्यांकअनुसार हरेक नेपालीको बार्षिक (डलर सँगको विनिमयदर १०...
बैशाख ११ २०७५ ekhabarnepal
काठमाडौं । नयाँ वर्ष लागेयता नेप्से परिसूचक दोस्रोपल्ट घटेको छ । अघिल्लो दिन २७.६४ अंकले घटेको सेयर बजार परिसूचक मंगलबार पनि १५.९९ अंकले ओरालो लागेको हो ।साताको तेस्रो दिन नेप्से परिसूचक नकारात्मक रहँदा अघिल्लो दिनभन्दा आधा कारोबार भयो । सोमबार डेढ अर्बको कारोबार भएका सेयर बजारमा मंगलबार सोहीदिनको परिसूचकको प्रभाव परेको हो । १० सय १० दश...
बैशाख १० २०७५ ekhabarnepal
काठमाडौं बैशाख १०, नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण दायित्व रु ६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ...
बैशाख १० २०७५ ekhabarnepal
काठमाडौं । लगातार ७ दिन उकालो लागेको सेयर बजारमा सोमबार करेक्सन देखाएको छ । दिनको २ बजेसम्म परिसूचक २४ अंकले घटेको छ । यस अवधिसम्म बजारमा १६८ कम्पनीका २३ लाख १६ हजार कित्ता सेयर १ करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ ।
बैशाख १० २०७५ ekhabarnepal
चितवन बैशाख १०, चितवनको माडीस्थित पाण्डवनगरको सुकुम्वासी बस्तीका बोटे तथा माझी समुदायका विद्यार्थीलाई २ लाख ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ति सहयोग गरिएको छ। लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा यहाँका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको हो। छात्रवृत्तिका लागि अमेरिकन नागरिकले आर्थिक सहयोग गरेका थिए। ८ जना बालबाल...
बैशाख ७ २०७५ ekhabarnepal
चितवन चैत ७, चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् ।निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाए...
बैशाख ५ २०७५ ekhabarnepal
नेपाल र भारतले ४०० केभी क्षमताको बुटवल–गोरखपुर १३० किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि आवश्यक वित्तीय स्रोतको ‘मोडालिटी’ टुंग्याएका छन् । दुई देशबीच सम्पन्न ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि गठित द्विपक्षीय सचिव र सहसचिवस्तरीय समितिको नयाँदिल्लीमा बसेको पाँचौं बैठकले यो टुंग्याएको हो । सहमति अनुसार, प्रसारण लाइनको लागत उठ...
बैशाख ४ २०७५ ekhabarnepal
काठमाडौं । नयाँ वर्षको तेस्रो कारोबारले सेयर बजारका लगानीकर्तामा झन् ठूलो खुसी पैदा गरेको छ । पहिलो दुई दिन बढेको सेयर बजार आज पनि ३३ अंकभन्दा बढीले उकालो लागेको हो । मंगलबार नेप्से बढ्ने क्रमले निरन्तरता पाउँदा बजारमा करिब १ अर्बको सेयर किनबेच भयो । बजारमा १६६ कम्पनीका १९ लाख १० हजार २२८ कित्ता सेयर ९६ करोड २८ लाख ७६ हजार रुपैयाँमा खरिद...
चैत्र २९ २०७४ ekhabarnepal
कञ्चनपुर चैत्र २९, महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ ।एक दशकअघि निर्माण शुरु भएको सिटी हलको ९५ प्रतिशत काम पूरा भएको छ । रु आठ करोड ९३ लाख ५२ हजारमा निर्माणको ठेक्का दिइएकोमा हालसम्म रु सात करोड ५० लाख खर्च भएको समितिका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिनुभयो । श्यामसुन्...
चैत्र २७ २०७४ ekhabarnepal
काठमाडौं चैत २७, देशको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा मंगलबारदेखि सोलार बिजुलीको प्रयोग गरिएको छ ।चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले उद्घाटन गर्नुभयो । सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सोलार प्रणाली चीनले नेपाल सरकारलाइ हस्तान्तरण गरेको थियो । सोलारबाट बिज...
चैत्र २६ २०७४ ekhabarnepal
चैत्र २६, पुँजि बजारमा एक महिनादेखि उत्पन्न निराशालाई तोड्नै यो साता नयाँ रेकर्ड कायम भएको छ । शेयर बजारको अवस्था चित्रण गर्ने नेप्से एक हजार तीन सय पार गर्न सफल भएको छ । एक महिनादेखि लगातार घटिरहेको शेयर कारोबार यो साताको पहिलो दिन आइतवार ४४ अंकले बढेको छ । सोमबार पौने दुई घण्टाको कारोबारमा नेप्से १० अंकले बढेर एक हजार तीन सय ५ मा पुगेक...
चैत्र २३ २०७४ ekhabarnepal
-रासस चितवन, चैत्र २३। भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् ।पशु सेवा विभागका महानिर्देशक डा ...
चैत्र २२ २०७४ ekhabarnepal
काठमाडौं चैत्र २२ , नेपालको पुँजि बजारमा कारबार गर्ने संस्था नेपाल स्टक एक्सचेन्जको वेभसाईट अझै सुचारु हुन सकेको छैन । यद्यपि नेप्सेको कारोबार भने जारी छ । बुधवारदेखि नै वेभसाइटमा समस्या आएको नेप्सेमा मूल्य बढेर कारोबार भइरहेको छ । नेप्सेमा समस्या आएपनि समस्या समाधानको लागि आधिकारिक होस्टिङ कम्पनीले लापरवाही गरिरहेको देखिएको छ । ने...
चैत्र २२ २०७४ ekhabarnepal
तिलोत्तमा, चैत २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ । नगरपालिकाले जनप्रतिनिधिहरुसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गरिरहेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाको अधिकारक्षेत्र भित्र संचालनमा रहेका सबै प्रकारका व्यवसायलाई करको दायरामा ल्याउने उद्देश्...
चैत्र २१ २०७४ ekhabarnepal
काठमाडौं चैत २०, नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । वेभसाइट नचलेपछि लगानीकर्ताहरु सेयर बजारको बारेमा जानकारी लिन पाइरहेका छैनन् । सर्भरमा समस्या देखिएपछि वेबसाइट खुलेको छैन । तर नेप्सेले भने इन्टरनेटको समस्याले पनि यस्तो भइरहेको जानकारी दिएको छ । समस्या समाधान गर्नका लागि पहल भइरहेको नेप्सले जानकारी दिएको छ । ...
चैत्र २० २०७४ ekhabarnepal
काठमाडौं चैत्र २०, नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ । निगमले पेट्रोल...
चैत्र १६ २०७४ ekhabarnepal
खर्च अनियन्त्रित भयो, सरकारी ढुकटी रित्तियो: अर्थमन्त्री काठमाडौं चैत १६ अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै अनियन्त्रित रुपमा बढेको खर्चले सरकारी ढुकुटी रित्तो अवस्था पुगेको बताएका छन्। प्रतिनिधि सभामा मार्फत श्वेतपत्र सार्वजनिक गर्दै खतिवडाले पुर्ववर्ति सरकारले गरेको बजेट अनुशासान गुमाउँदा र गैर बजेटरी खर्च...
चैत्र १६ २०७४ ekhabarnepal
काठमाडौं चैत्र १६, नेपाल टेलिकमको नमस्ते क्रेडिट सेवाको व्यावसायिक सुरूवात भएको छ । सेवाको सुरूवात शुक्रबार सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले गरे ।सेवा सुरु भएसँगै सेवाग्राहीले ब्यालेन्स सकिएपनि बिना अवरोध सेवा जारी राख्न सक्नेछन् । सेवा जारी हुँदा प्रयोग रकम सापटीको रूपमा टेलिकमबाट उपलब्ध हुनेछ । सो सापटी रकममा कुनै ब्...
चैत्र १४ २०७४ ekhabarnepal
काठमाडौं चैत्र १४, बुधबार नेप्से परिसूचक २.९ अंकले घटेको छ । साताको पहिलो कारोबार भएको दिन ५२ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा ४० अंकले बढेर सुधारिने संकेत देखिए पनि त्यसले निरन्तरता भने पाउन सकेन । बुधबार कारोबार सुरु भएको ८ मिनेटमै १५ अंकले गति लिएको बजारले त्यसलाई निरन्तरता दिन सकेन । त्यसलगत्तै बजारले दिनकै न्यून बिन्दु छुँदा...
चैत्र १२ २०७४ ekhabarnepal
काठमाडौं । सोमबार शेयर बजारमा खुलेदेखि नै आएका गिरावटका कारण हलचल मच्चिएको छ । मुलुकको आर्थिक गतिविधि तलमाथि भएर नभई अर्थमन्त्री डा. युवराज खतिवडाले बोलेकै कारण सोमवारको शेयर बजारमा हलचल मच्चिएको हो । शेयर बजारमा हलचल मच्चिएसँगै शेयर लगानीकर्ताहरु भने तनावमा परेका छन् । सोमबार विहानैदेखि घट्न सुरु गरेको शेयर बजार तीन प्रतिशतभन्दा बढिले घट्द...
चैत्र ९ २०७४ ekhabarnepal
काठमाडौं चैत्र ९, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरीबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्य लिएको छ । एक ...
चैत्र ७ २०७४ ekhabarnepal
प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक (भरत प्रधान/रासस) लिस्बन, १५ फागुन कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन्। घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोख...
चैत्र ४ २०७४ ekhabarnepal
पहिलो पटक हेटाँैंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा...
चैत्र २ २०७४ ekhabarnepal
काठमाडौं चैत्र २ , नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च ...
फागुन २८ २०७४ ekhabarnepal
भैरहवा, फाल्गुण २७ । सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने निर्वाचित हुनु भएको छ । न्यौपाने आफना प्रतिद्धन्दि डा शान्त कुमार शर्मालाई पराजित गर्दै निर्वाचित हुनु भएको हो । हिजो भएको मतदानको आज दिउसो मात्रै मतगणना सम्पन्न भएको हो । अन्य पदाधिकारीमा पनि न्यौपाने समुहकै निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा ...
फागुन २८ २०७४ ekhabarnepal
रासस काठमाडौँ,फाल्गुन २५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल सुरु भएको छ। प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेक...
फागुन २७ २०७४ ekhabarnepal
काठमाडौं फागुन २७, नेपाल, भारत, चीन र पाकिस्तानले चामत्कारिक गुण भएको औषधीय वनस्पति सीबकथोर्नमार्फत हिमालय क्षेत्रको आय वृद्धिका लाति हात मिलाएको छ । अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टका यी सदस्यहरूले हिन्दूकुश हिमालय क्षेत्रको ग्रामीण जनसंख्याको जीविका सहज बनाउन र जलवायु परिवर्तनका असरलाई ...
फागुन २३ २०७४ ekhabarnepal
फागुन २३ , विश्वभरीका खर्बपतिको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गरेको छ । नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्ब रुपैयाँ वृद्धि भएको सो तथ्याङकमा उल्लेख छ । फोर्ब्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन्।अघिल्लो वर्ष १ दशमलब ५ बिलियन...
फागुन २२ २०७४ ekhabarnepal
काठमाडौं फागुन २२ , अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिना (पुस) मा रेमिट्यान्स आप्रवाहमा करिब २ अर्ब रुपैयाँले कमी आएको छ । उक्त अवधिमा रोजगारीका लागि विदेसिने कामदारको संख्या घट्नुका साथै पैसा ओसारपसार गर्ने हुन्डीलगायत गैरकानुनी माध्यमहरू सक्रिय बन्दै गएकाले रेमिटयान्समा कमी आएको विज्ञहरू बताउँछन् । राष्ट्र बैंकको तथ्...
फागुन २० २०७४ ekhabarnepal
काठमाडौं फागुन २०, उत्तरी छिमेकी चीनसँगको ब्यापारिक नाका रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ ।सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ । सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । करिब ५९ रोपनी जमिनको मुआब्जा स्थानी...
फागुन १८ २०७४ .
रासस रमेश लम्साल काठमाडौं,फागुन १७ : विभिन्न ४७ कम्पनीले १० अर्ब ८१ करोड ३ लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो। चालू आर्थिक वर्षको सुरुदेखि हालसम्...
फागुन १८ २०७४ .
काठमाडौँ , फाल्गुन १७, सरकारले हेभी इक्युपमेन्ट चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया सरल बनाएको छ । नयाँ व्यवस्थाअनुसार हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रेको लाइसेन्स नचाहिने भएको छ । यसअघि हेभी इक्युपमेन्टको लाइसेन्स लिनका लागि यसअघि चारपाङ्ग्रे हलुका सवारीको लाइसेन्स लिएको दुई वर्ष पूरा भएपछि मात्र ट्रायल प्रक्रियामा ...
फागुन १६ २०७४ ekhabarnepal
फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ ल्याएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ । अनलिमिटेड भ्वाइस नाइट कल कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस न...
फागुन १४ २०७४ ekhabarnepal
काठमाडौं फागुन १४, नेप्से परिसूचक एकै दिन १५ अंकले घटेर १३ सय ५८ बिन्दुमा आइपुगेको छ । लगातार घटेको बजार १४ सय विन्दुको टेवा परिक्षणमा देखिदै आएको भएपनि सफल नभएपछि लगानीकर्ताहरु अत्तालिएका छन् । बजार सोमबार एकोहोरो घटेको हो । नेप्सेले १३ सय ४० देखि ५० को आसपासमा अर्को टेवा परिक्षण गर्न सक्ने सम्भावना रेखाचित्रले देखाउँछ । यद्यपी यसअघि बजा...
फागुन १३ २०७४ ekhabarnepal
लमजुङ फागुन १३, लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु. तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो । फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानबाट सो रकम बराबरको आम्दानी भएको विद्यालयले जनाएको छ । महाय...
फागुन १० २०७४ ekhabarnepal
ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ । १८० देशमध्य नेपाल गत वर्ष १३१ औं स्थानमा रहेको थियो जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्...
फागुन ८ २०७४ .
काठमाडौं। नयाँ सरकारले आर्थिक श्वेतपत्र सार्वजनिक गरेपछि मात्रै बजेटको तयारी थाल्ने भएको छ। विगत सरकारले गरेका केही निर्णयका कारण व्ययभार थपिएको र त्यसले अर्थतन्त्रको गति समेत रोकेको भन्दै सरकारले श्वेतपत्र सार्वजनिक गरेर अघि बढ्ने तयारी गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले दीर्घकालिन प्रभाव पर्ने निर्णयसहित आर्थिक सहायताको नाम...
फागुन ४ २०७४ ekhabarnepal
काठमाडौ फागुन ४, सरकारले बजेट खर्च गर्न नसकेपछि ढुकुटीमा जम्मा हुने क्रम बढेको छ । चालू आर्थिक वर्षको पुससम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।सरकारी खर्च न्यून भएकाले ०७४ पुस मसान्तसम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड नगद मौज्दात रहेको हो । यो रकम सरकारका स्थानीय तहको खातामा जम्मा भएक...
फागुन ३ २०७४ ekhabarnepal
काठमाडौं फागुन ३, नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०...
फागुन १ २०७४ ekhabarnepal
काठमाडौं फागुन १ , चीनसँगको व्यापारिक नाका रसुवागढी आज देखी एक महिनाका लागि बन्द हुने भएको छ । ल्होसार पर्वका कारण आज देखी एक महिनाका लागि बन्द हुने भएको हो ।चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले त्यहाँबाट हुने कारोबार पनि बन्द हुनेछ । ट्रान्सपोर्टले सोमबार बिहान १० बजेसम्म गाडीमा शिल लगाएको थियो । शिल लगाएका गाडी मंगलबार साँझसम्ममा...
माघ २९ २०७४ ekhabarnepal
काठमाडौँ माघ २९, एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ ।उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति र १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयो...
माघ २६ २०७४ ekhabarnepal
काठमाडौं । साढे २ वर्षमा वीर अस्पतालको दुई तला अन्डरग्राउण्ड पार्किङसहितको ७ तले नयाँ सर्जिकल भवन बन्ने भएको छ । भवन २ अर्ब ३४ करोड रुपैयाँमा सरकारले बनाउन लागेको हो । उक्त भवन १७ रोपनी जमिनमा अस्पतालको उत्तरपट्टिको पहिले नर्सिङ कलेज भएको स्थानमा बन्न लागेको अस्पतालले जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्...