असार २५ २०७४ .
काठमाडौ असार २५– अधिकांश स्थानीय तहले आज पहिलो स्थानीय बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तह निर्वाचन सम्पन्न भएका स्थानीय तहहरुले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्ने भएका हुन् । संघीय मामिला तथा स्थानीय विकासमन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका असार ३० गतेसम्म ब...
असार २३ २०७४ .
काठमाडौं असार २३ । विद्युत प्रसारण लाईन सबस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ । अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ बर्षअघि स्थापना गरेको मिलोनियम च्यालेन्ज कोअपरेसन एमसीसी मार्फच उक्त सहयोग नेपालले पाउने भएको हो । ...
असार १९ २०७४ .
काठमाडौं, असार १९ । हिजो मात्रै २ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजारमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य आज पनि यथावत नै छ । तीन दिनदेखि यथावत रहेको चाँदी आज पनि प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल ...
असार १७ २०७४ .
काठमाडौं । चालू आर्थिक बर्षमा साढे ५१ अर्ब रुपैयाँ बराबरको हकप्रद तथा प्राथमिक सेयर निष्काशन नभएको छ । बिभिन्न संगठित संस्थाले ५१ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर र प्राथमिक सेयर जारी गरेका नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार सो अबधिमा ७१ वटा बैंक वित्तीय संस्थाले करिब ४२ अर्ब ३० करोड ७१ लाखभन्दा बढी रकमको हकप्...
असार १६ २०७४ .
काठमाडौं असार, १६ । भ्याटको विषयमा उठेको विवाद छलफलबाट टुंग्याउदै गर्ने र आइतवारबाट भने सेयर कारोबार सुचारु गर्ने सहमती ब्रोकरहरुले गरेको नेप्सेले बताएको छ । ‘ अर्थमन्त्रालयले अहिले कारोबार सुचार गर्दै गर्न र विवादको विषय छलफलबाट टुंग्याउन भनेको छ, हामीले ब्रोकरहरुलाई त्यही जानकारी गराएका छौं, उनीहरु कारोबार खोल्न सकारात्मक छन्,’ नेप्सेका महा...
असार १३ २०७४ एजेन्सी ,
टाइम्स न्यूज नेटवर्क तपाईंले याद गर्नुभएको होला, गुगलले तपाईंलाई त्यही उत्पादनको विज्ञापन देखाउने गर्दछ जसबारे तपाईंले आफ्ना साथीबारे कुरा गर्नु भएको छ, मेल गर्नुभएको छ अथवा त्यसबारे गुगलमा सर्च गर्नुभएको छ । गुगलले वास्तवमा तपाईंको अनुसन्धान र मेलको रेकर्डको आधारमा गरिरहेको छ । अब गुगलले केही दिन अघि प्रयोगकर्ताको मेलमा नजर नराख्ने घोषणा ...
असार १२ २०७४ .
काठमाडौं असार १२–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज कुनै परिवर्तन भएको छैन । यस्तै, आज चाँदीको भाउ पनि अघिल्लो दिनकै सरह छ । आज वजारमा सुन प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...
असार ११ २०७४ रासस
काठमाडौँ असार ११,-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम ९एनआइडिसी० डेभलपमेन्ट बंैक लिमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा सोसम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अन...
असार ३ २०७४ .
रामपुर (पाल्पा), रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गा...
असार ३ २०७४ .
काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज भने ५४ हजार ५ सयमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता चार दिनसम्म स्थिर रहेको सुनको भाउ बिहीबार सामान्य घटेको थियो । यस्तै, आज पनि तोलामा २ सय रुपैयाँ घटेको महासंघले जनाएको छ । आज चाँदीको ...
असार ३ २०७४ .
पाँचथर, पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ ।नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल...