असोज ११ २०७४ .
बुटवल,असोज ११ एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो । बैठकले अ...
असोज ९ २०७४ .
काठमाडौं, असोज ९– भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय राजदुतबाट राजिनामा दिई फेरी राजनीतिमा आउने हुनुभएको छ । राजदुतमा पुन नियुक्त भएको एक बर्ष पनि नपुग्दै उहाँले दिल्ली मिसन छोड्न लाग्नुभएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित हुन थालेका बेला उपाध्याय आफ्नो कार्यकाल पुरा ...
असोज ९ २०७४ .
काठमाडौं, असोज ९ -पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न सक्दो पहल गर्ने वताएका छन्। आज विहान आफ्नै निवास पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुको ज्ञापनपत्र वुझ्दै ओलीले जो अगाडिको आयो उसकै कुरामा ताली लाउने प्रवृत्तिले मुलुक नवन्ने वताए। ुहतार गरेर राति राति विधेयक पारित गर्ने कुरा उ...
असोज ९ २०७४ .
काठमाडौं, असोज ९– स्थानीय तह अन्र्तगत गत असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । २ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब ५ वटा स्थानीय तहको मात्रै अन्तिम नतिजा आउँन बाँकी छ । नतिजा आउँन बाँकी रहेका स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज नगरपालिका छन्...
असोज ९ २०७४ .
रौतहट ,असोज ९ । रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको छोराको गोली हानी हत्या भएको छ । कांग्रसबाट विजयी भएका नवनिर्वाचित वडाध्यक्ष शेख सेराजको ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले रातोपाटीलाई बतायो । परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजेको समयमा उक्त घटना भएको हो । ...
असोज ७ २०७४ .
काठमाडौं , असोज ७। राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् । कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई ...
असोज ७ २०७४ .
काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । अध्यक्ष दाहालले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जित्नै पर्ने दावी गरे । काठमाडौं...
असोज ७ २०७४ .
काठमाडौं ,असोज ७,– असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहको नतिजा धमाधम आइरहेको छ । शनिबार १ः४५ बजेसम्म १०६ स्थानीय तहको नतिजा आइसकेको छ भने अब मात्र ३० तहको नतिजा आउन बाँकी रहेको छ । आउन बाँकीमध्ये वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिका समेत रहेका छन् । यी एक महानगर र तीन उपमहानगर...
असोज ७ २०७४ .
काठमाडौं ,असोज ७ | नेकपा (एमाले) को शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफलका लागि समूह गठन गरिएको छ। सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो। सो प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बै...
असोज ७ २०७४ .
भरतपुर असोज ७,। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सम्भावनानै सम्भावनाले भरिएको भरतपुर महानगरको विकास र समृद्धिका लागि एकताको खॉचो रहेको बताएकी छन्। महानगरपालिकाको वडा न ५ को नारायणपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफ्ना योजनाहरु पूरा गर्न सबैको रचनात्मक सहयोग चाहिने बताएकी हुन्। शहरी र ग्रामीण क्षेत्रको विकास सँगसँगै ...
असोज ६ २०७४ रासस
भीष्मराज ओझा न्यूयोर्क, असोज ६, । संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार यहाँ भेटवार्ता गरेका छन्। सो क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्र...
असोज ६ २०७४ .
धनुषा, असोज ६– प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । कांग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् । मेयरमा राजपाका उम्मेदवारले १० हजार ६२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ३ हजार २ सय ४१ मत मात्र ल्याए...
असोज ६ २०७४ .
काठमाडौं, असोज ६– गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेका छन् । गृहमन्त्री शर्माले सबै सुरक्षा निकायले जनताको साथमा रहेर काम गरेकाले स्थानीय तह तेस्रो चरणको निर्वाचन अत्याधिक शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्भव भएको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौ...
असोज ६ २०७४ रासस
काठमाडौँ ,असोज ६ - दक्षिण एशियाली मुलुकलाई चीनसँग जोडेर आर्थिक विकास गर्न चिनियाँ राष्ट्रपति सी पिँगको ‘वान बेल्ट वान रोड’ ९एक क्षेत्र एक मार्ग० प्रस्तावमा छलफलका लागि यहाँ अन्तराष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान र पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले संयुक्तरूपमा आज आयोजना गरेको सो दुईदिने सो सम्मेलनमा च...
असोज ६ २०७४ .
दाङ, असोज ६ | नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वसूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले अब हुने संघको निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने संकेत गरेका छन्। प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा पार्टीले दिने जिम्मेवारी र आफ्नो घरक्षेत्र भएकै कारण २ नम्बर क्षेत्रबाट चुनाव लड्ने उनको भनाइ छ। ...
असोज ६ २०७४ रासस
भीष्मराज ओझाबाट न्यूयोर्क, अमेरिका - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको ...
असोज ५ २०७४ .
काठमाडौं, असोज ५ | रौतहटको मौलापुर नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी रिनाकुमारी साहले विजय हासिल गरेकी छन्। साह माओवादी केन्द्रबाट मन्त्री बनेका सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन्। नगरपालिका प्रमुखमा विजय हासिल गरेकी रिनाकुमारी साहले ३ हजार ९१३ मत प्राप्त गरेकी छन्। उनले संघीय समाजवादी फोरमका रामएकवाल राय यादवलाई पराजित गरेकी...
असोज ५ २०७४ .
काठमाडौं, असोज ५ – प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘आफ्नै कमजोरी’ का कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न नपाएको खुलेको छ । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागिता जनाउने क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने प्रचार गरिएपनि त्यसको आवश्यक तयारी नहुँदा भेट नभएको हो । प्रधानमन्त्र...
असोज ५ २०७४ रासस
लहान, असोज ५– सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले दुई–दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ । माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फो...
असोज ५ २०७४ .
बारा, असोज ५ – तेस्रो चरणमा चुनाव भएका प्रदेश नम्बर २ का तीन उपमहानगरपालिका मध्ये एमालेले दुई र राजपाले एकमा अग्रता लिएका छन् । बाराको जीतपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् भने धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाका उम्मेदवारले अग्रता लिएका छन् । जीतपुर सिमरा उपमहानगरमा एमाले उम्मेदवार कृष्ण पौडेलले ५०६४ मत...
असोज ५ २०७४ .
काठमाडौं, असोज ५ । स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरीया नगरपालिकामा भोटको विषयमा विवाद बढ्दै जाँदा एक जनाको ज्यान गएको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफूलार्इ भोट नदिएको भन्ने विषयमा विवाद चुलिएको थियो । आफुहरुलाई भोट नदिएको भन्दै कटहरियाबाट उत्पन गरेको विवादले कटहरिया नगरपालिकाको वडा नं. ८ मा बुधबार करिव ९ वजे राति झ...
असोज ५ २०७४ .
काठमाडौं, असोज ५– प्रदेश २ मा भएको स्थानीय तहको निर्वाचन परिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३५ मध्ये १८ स्थानीय तहको अन्तिम मतपरिणाम आउँदा कांग्रेस अगाडि छ भने एमालेले उसलाई पछ्याइरहेको छ । कांग्रेसले ६ र एमालेले चार स्थानीय तह हात पारेका छन् । माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुईरदुई स्थानीय तह जितेका छ...
असोज ४ २०७४ .
काठमाडौं, असोज ४– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नबनाउनु एमालेको गल्ती भएको बताएका छन् । बुधबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाती माहासंघको ३ नं प्रदेशको राजधानीमा भएको कार्यक्रममा नेता नेपालले प्रचण्डलाई प्रम नबनाउनु पहिलो गल्ती र तत्काल सरकार छोड्नु दोस्रो गल्ती भएको बताएका हुन् ...
असोज ४ २०७४ .
धनुषा, असोज ४ : हंशपुर नगरपालिका प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले जीत हासिल गरेका छन्। प्रमुखमा राजपाका प्रमुखका उम्मेदवार रामज्ञान मण्डलले ३ हजार ३२० मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रदीप यादव हुन्। यादवले ३ हजार २२९ मत ल्याएर पराजित भएका हुन्। त्यस्तै उपप्रमुखमा राजपाकी उम्मेदवा...
असोज ४ २०७४ .
काठमाडौं, असोज ४– तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाई न्यायपालिकालाई वशिभूत गर्ने प्रयास सँगै कांग्रेस माओवादी गठबन्धन सरकारले न्यायाधीश तर्साउन एकपछि अर्काे अस्त्र प्रयोग गर्न थालेको छ । सर्वाेच्च अदालतमा सेटिङ मिलाउने पात्रका रुपमा परिचित पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलाई संविधानले परिभाषित गरेभन्दा विपरित मानार्थ महान...
असोज ४ २०७४ .
बीरगञ्ज, असोज ४ – पर्साका १४ स्थानीय तह मध्ये सबैमा मतगणना जारी छ । जस अनुसार तेस्रो चरणमा चुनाव भएको एकमात्र महानगरपालिका बीरगञ्जमा राजपाका उम्मेदवारले अग्रता लिएका छन् । अन्य स्थानीय तहमा संघीय समाजवादी फोरम ४, एमाले ३, माओवादी ३, कांग्रेस २ र जनता दलले एक स्थानीय तहमा अग्रता लिएका छन् । कहाँ कसको अग्रता ? नेकपा एमाले १ पर्सागढी नगरपालिक...
असोज ३ २०७४ .
काठमाडौं असोज, ३ । प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ । स्थानीय तहको मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिइरहे पनि एमालेसँग उसको दुरी धेरै टाढा छैन । मधेसको चुनावमा नेपाली कांग्रेसले अन्य दलहरुलाई धेरै टाढा छाड्ने दाबी गरिए पनि मुख्य चारवटा दलहरुवीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यीमध्ये पनि एमाले र कांग्रेसवीच तीव्र प्रतिस...
असोज ३ २०७४ .
काठमाडौं, असोज ३ । प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना सुरु भएको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगका प्रवक्ता न...
असोज ३ २०७४ .
बारा, असोज ३– माओवादीका मतगणना प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बाराको गढीमाई गाउँपालिकाको मतगणना रोकिएको छ । यसअघि चितवनको भरतपुरमा मतपत्र च्यातेर एउटा वडाको चुनाव दोहोर्याएपछि माओवादीले २०० मतान्तरमा भरतपुरको मेयर जितेको थियो । गढीमाईमा अहिले मतपत्र च्यात्न खोज्ने माओवादी प्रतिनिधि र अन्यबीच विवाद भइरहेको छ । माओवादीले मतपत्र च्या...
असोज ३ २०७४ .
काठमाडौं, असोज ३ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रादेशिक र संघीय संसदको चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको वताउनु भएको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सोमबार प्रमुख दलका नेताहरुको बैठकमा सत्तारुढ दलहरुले पहिले नै सहमति भइसकेको मतपत्र सम्बन्धी बखेडा झिकेर चुनाव टार्ने प्रपञ्च गरेको वताउनुभयो । ‘हामीले तानेर ...
असोज ३ २०७४ .
काठमाडौँ ,असोज ३- स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महो...
असोज ३ २०७४ .
काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्री देउवा सेप्टेम्बर २३ मा हुने महासभाको बैठकमा भाग लिन त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय ने...
असोज ३ २०७४ .
बीरगंज ३ असोज–पर्सामा एमालेले विजयी सुरुवात गरेको छ । पर्साको बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ । यस्तै पर्साको पटेरवा सुगौली १ को अध्यक्ष सहित एमालेले प्यानलै जितेको छ । बिन्दवासिनी गाउँपालिका १ को वडाध्यक्षमा एमाले उम्मेदवार सगीर मिया सदस्यहरु तेरस मुखिया,सुगान्धी देवी ,प्रजापती महतो र फूल...
असोज २ २०७४ रासस
काठमाडौँ, असोज २ -उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा रासस समाचारदाता भीष्मराज ओझासँग आइतबार आफ...
असोज २ २०७४ .
काठमाडौं, असोज २ – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदच्यूत गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले खड्कालाई पदच्यूत गरेको हो । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै खड्कामाथि कारवाही गर्न संसदीय समितिले सिफरिस गरेको थियो । खड्कालाई मन्त्रिपरिषदको बैठकले पदच्यूत गरेको सञ्चारमन्त्री मोहनबहा...
असोज २ २०७४ .
काठमाडौं, असोज २– इतिहासकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलवार न्यूयोर्क उड्नुअघि दुई राज्यमन्त्री थप्ने तयारी देउवाले गर्नुभएको हो । देउवाको मन्त्रिपरिषदमा राप्रपा प्रजातान्त्रिकका विराज बिष्ट र कमला शर्मालाई ...
असोज २ २०७४ .
काठमाडौं, असोज २– प्रदेश नम्बर २ का आठ जिल्लामा स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । मतदताहरु बिहानैबाट तोकिएको मतदान केन्द्रमा पुगेर मतदानमा सहभागि भइरहेका छन् । मतदानमा मतदाताको उत्साहपुर्ण सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ । केही मतदान केन्द्रबाहेक सवैजसो मतदान केन्द्रमा बिहान सातै बजेबाट सुरु भएको मतदानको डेढ घण्टामा १५...
असोज १ २०७४ .
काठमाडौं असोज,१ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शनिबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क प्रस्थान गर्नेछन् । उनले शनिबार महासभालाई सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरे...
असोज १ २०७४ .
भक्तपुर असोज १ । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने बताएका छन्। कांग्रेससँग माओवादीको गठबन्धन सैद्धान्तिक तथा वैचारिक नरहेको उनको जिकिर छ। 'कांग्रेस-माओवादीको यो एलायन्स सैद्धान्तिक र वैचारिक छैन, अल्टिमेट्ली माओवादीले यो समिकरण छाड्नैपर्छ,' प्रेस चौतारी नेपाल, भक्तपुर शाख...
असोज १ २०७४ .
भैरहवा, । होटल एशोसियसन अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् । लुम्बिनी अन्चलकै अग्रज पर्यटन व्यवसायी श्रेष्ठ होटल एशोसियसन अफ नेपालका सदस्य समेत हुन् । भैरहवाको होटल नान्सका सन्चालक समेत रहेका श्रेष्ठ रुपन्देहीका विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका छन् । रुपन्देही क्षेत्र नम्बर २ र सिद्धार्...
भाद्र ३१ २०७४ .
चितवन भदौ,३१ । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठनका लागि शुक्रबार भएको मतदानमा जम्मा ७० मत भएको एमालेले बहुमत बनाएको हो । ५ महिला र ३ दलित सदस्यका लागि भएको निर्वाचनले स्थिति उल्ट्याइदिएको हो । महानगरपालिकाको मतको ‘कम्पोजिसन’ एमाले ७०, कांग्रेस ६९ र माओवादी ८ थियो । तर एमालेले दलित र म...
भाद्र ३१ २०७४ .
काठमाडौं. भदौ ३१– प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचनका लागि राति १२ बजेयता मौन अवधि शुरु भएकाे छ । याे अवधि निर्वाचन सम्पन्न नभएसम्म कायम रहनेछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलकातर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारज...
भाद्र ३१ २०७४ रासस
कपिलवस्तु, भदौ ३१ - युवा संघ नेपालको नियमित बैठक कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । युवा संघ नेपालका जिल्ला अध्यक्ष गणेश केसीको अध्यक्षता र एमाले जिल्ला पार्टी अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लाका दश स्थानीय निकायमा इन्चार्ज तोकेको छ । कहाँ, को इन्चार्ज ? -वाणगंगा नगरपालिका : जयलाल गिरी -कपिलवस्तु नगरपालि...
भाद्र ३० २०७४ .
काठमाडौं भदौ, ३० । संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ । तर, खड्काले अहिले पनि नि...
भाद्र ३० २०७४ .
काठमाडौं ,भदौ ३० – राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश नं २ को निर्वाचनका क्रममा व्यापक निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । शुक्रबार निर्वाचन आयोगकी सदस्य मोहना अन्सारी निर्वाचन आयोग पुगेर निर्वाचन प्रचारप्रसारका क्रममा भएका मानवअधिकार उल्लंघनका घटना हुन नदिन आयोगको ध्यानाकर्षण गराएका हुन् । अन्सार...
भाद्र ३० २०७४ .
काठमाडौं भदौ, ३० । तीनै चरणका स्थानीय तह निर्वाचन लगत्तै नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति बनाउन केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । एमाले केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते काठमाडौंमा बस्ने तय भएको हो । असोज २ को प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणाम आइरहेका बेला एमालेले केन्द्रीय कमिटी बैठकमा सातै प्रदे...
भाद्र ३० २०७४ .
काठमाडौं भदौ,३० । प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको ‘मौन अवधि’ शुक्रबार राति १२ बजेबाट सुरु हुँदैछ । निर्वाचन कानुनमा मतदानको ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुने व्यवस्था भए अनुसार आजराति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै प...
भाद्र ३० २०७४ रासस
भीष्मराज ओझा काठमाडौँ, भदौ ३० । -नेपालले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा जलवायु परिवर्तनका असर, आतंकवाद नियन्त्रण र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई उठाउनुपर्ने कूटनीतिज्ञ तथा परराष्ट्रविद्हरूले सुझाव दिनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउनु पर्ने विषयका बारेमा राससले राखेको जिज्ञासामा उहाँहरूले दिगो विकास...
भाद्र २९ २०७४ .
काठमाडौं ,भदौ २९– सत्तारुढ दल कांग्रेस र माओवादीसँगै एमालेले पनि स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार–प्रसारलाई तिव्रता दिएको छ । प्रदेश नं. २ का ८ वटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा एमालेले चुनावी सभाहरु केन्द्रित गरेको एमाले प्रचार विभागका उपप्रमुख सुर्य थापाले जनाएका छन् । यसक्रममा अध्यक्ष केपी श...
भाद्र २९ २०७४ .
काठमाडौं, भदौ २९– निर्वाचन आयोगले चुनावी खर्चको सिमा तोक्ने तयारी गरेको छ । पछिल्ला निर्वाचन अत्यन्त भड्कििला र खर्चिला हुदै गएकोमा सर्वत्र आलोचना भइरहेका बेला आयोगले खर्चको सीमा तोक्ने तयारी गरेको हो । आयोगले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले...