भाद्र २८ २०७४ .
काठमाडौं, भदौ २८–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको स्वीकार गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कार्वाही गर्न मिल्ने अवस्था भने नरहेको प्रतिक्रिया बताए । निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्...
भाद्र २८ २०७४ .
ललितपुर,भदौ २८ - सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलि...
भाद्र २८ २०७४ रासस
काठमाडौँ, भदौ २८। निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ...
भाद्र २७ २०७४ रासस
विराटनगर , भदौ २७। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी दिए। निर्वाचन आयोगले जारी गरेको आचारसंहि...भाद्र २६ २०७४ .
काठमाडौं भदौ,२६। प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु र नयाँमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने प्रतिक्रिया दिएको छ । अहिले सरकार बिस्तारको कुनै अर्थ नरहेको बताउँदै एमालेले आचारसंहिता विपरीत कार्य रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत...
भाद्र २६ २०७४ डी.आर.घिमिरे
डी.आर.घिमिरे। भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय भएको छ । यो नेपालको इतिहासमा अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हो । यसअघि भदौ ४ गतेको विस्तारसँगै देउवा सरकार ५० सदस्यीय थियो । जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार...
भाद्र २५ २०७४ .
काठमाडौं ,भदौ २५– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तीनजनालाई समेटेर पाँचौ पटक मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन् । देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई आफ्नो मन्त्रिमण्डलमा सहभागि गराउ...
भाद्र २५ २०७४ .
दाङ, भदौ २५ नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले राजा महेन्द्रले गर्न नसकेको काम केपी ओलीले गरेर देखाएको बताएका छन् । अाइतबार दाङको तुलसीपुरमा अायोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका पोख्रेलले राष्ट्रियताको सवालमा केपी ओलीले राजा महेन्द्रका भन्दा राम्रो काम गरेकै कारण सत्ताबाट हटाउने षडयन्त्र भएको दाबी ...
भाद्र २५ २०७४ .
महोत्तरी,भदौ २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसामू लम्पसार परेको आरोप लगाएका छन् । आईतबार महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘शेरबहादुर देउवा र प्रचण्ड ...
भाद्र २५ २०७४ .
काठमाडौं, भदौ २५: पूर्व प्रधानमन्त्री एवम् माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताकाे भाेट पैसामा किनेर चुनाव जित्नेहरुले चुनावपछि भ्रष्ट्राचार मात्र गर्ने बताएका छन्। अाइतबार राैतहटकाे चन्द्रपुरमा अायाेजित चुनावी सभामा बाेल्दै अध्यक्ष प्रचण्डले भने, 'जनमतबाट डराएपछि भ्रष्टहरुले पैसा बाँडेर चुनाव जित्ने सपना देखेका छन्। यहाँ पन...
भाद्र २४ २०७४ .
गौशाला,भदौ २४ । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् । चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन स...
भाद्र २४ २०७४ रासस
काठमाडौँ, भदौ २३। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताएका छन् । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र...
भाद्र २४ २०७४ .
काठमाडौं, भदौ २४ – चीनले ‘उपयुक्त वातावरण’ नभएको भन्दै राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको संभावना तत्कालका लागि नरहेको सन्देश नेपाललाई दिएको छ । भ्रमणका लागि वारम्वार आग्रह गर्ने तर गम्भीर तयारी नगर्ने नेपाली प्रवृतिप्रति चिनियाँ पक्षले असन्तुष्टी समेत राखेको छ । चीनको भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राष्ट...
भाद्र २४ २०७४ .
सप्तरी, भदौ २४- आगामी असोज २ गते प्रदेश नं २ मा हुने हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ । निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियान पनि शुरु गरेका छन् । पार्टीका झण्डा, तुल, घोषणापत्र र चुनाव चिह्नसहित प्रत्येक शहर तथा ग्रा...
भाद्र २३ २०७४ .
काठमाडौं,भदौ २३ । सरकारले तत्काल स्थानीय तहमा कर्मचारी समायोजन गर्न नसकिने स्पष्ट पारेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रदेश तहको संगठन संरचना समेत तयार भएपछि मात्रै स्थानीय तहमा पनि कर्मचारी समायोजन गर्न सकिने प्रष्टिकरण दिएका हुन् । उनले कर्मचारी समायोजनको कामलाई सरकारले उच्च प्राथमिकताकासाथ अघि बढाएको पनि जानकारी दिए । शु...
भाद्र २३ २०७४ .
काठमाडौं, भदौ २३– निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभासदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज आयोगको कार्यलयमा विशेष पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले ...
भाद्र २३ २०७४ रासस
काठमाडौँ ,भदौ २३। आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी बाट प्राप्त पछिल्लो जानकारीअनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख–अध्यक्ष प...
भाद्र २३ २०७४ .
चितवन, भदौ २३| नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रेस सेन्टर, नेपाल चितवनले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफू चितवनबाट चुनाव लड्ने निर्णय भइसकेको बताएका हुन्। 'वीरगञ्ज बैठकबाट म चितवनबाट चुनाव लड्ने निर्णय ...
भाद्र २३ २०७४ .
काठमाडौं, भदौ २३| निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको प्रारम्भिक नामावली आज (शुक्रबार) सार्वजनिक गर्दैछ। नामावली उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयमा नै प्रकाशित गरिने जनाइएको छ। आफ्नो नाम फिर्ता लिन चाहनेहरुले आजै फिर्ता लिन सक्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगका अन...
भाद्र २२ २०७४ .
काठमाडौं, भदौ २२– असोज २ गते हुने २ नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेद्वारमाथि बिहीबार १० बजेदेखि दिउँसो १ बजे सम्म दावी बिरोधको सूचना दर्ता गर्ने समय दिइएको निर्बाचन आयोगले जनाएको छ । दावी विरोधपछि बिहीबारै मनोनयन पत्र जाँच हुने आयोगले जनाएको छ । त्यस्तै शुक्रबार बिहान साढे ११ बजेदेिख १ बज...
भाद्र २२ २०७४ रासस
काठमाडौँ, भदौ २२। प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा बिहीबार बिहानसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार हालसम्म प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्...
भाद्र २१ २०७४ .
भैरहवा भदौ,२१ । भैरहवा भन्सार कार्यालयमा भएको घोटाला काण्डमा मुछिएका कर्मचारी उपर सुरु भएको विभागीय कारवाही प्रक्रिया रोकिएको छ । विभागका महानिर्देशक (डीजी) रामशरण चिमोरिया विदेश -इन्डोनेशिया) भ्रमणमा गएका कारण कारवाही प्रक्रिया रोकिएको विभागका अधिकृत टंक पाण्डेले जानकारी दिए । उनले भने,’अहिले डीजी सा’ब विदेश भ्रमण जानुभएको कारण कर्मचारी ...
भाद्र २१ २०७४ .
काठमाडौं, भदौ २१– स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तगर्त प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म गराउनुपर्नेछ । राजनीतिक दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा ...
भाद्र २० २०७४ .
काठमाडौं, भदौ २०– नेकपा एमालेले प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । एमालेले २ नम्बर प्रदेशमा पनि एमाले नै सवैभन्दा बढि स्थान जित्ने आधार तय भएको जनाएको छ । उसले निर्वाचनको प्रचार–प्रसार तीब्र बनिरहेको अवस्थामा सरकार र सत्तापक्षीय गठबन्धनबाट प्रदेश नं. २ का जनतालाई आतंकित गर्ने, मत प्रभा...
भाद्र २० २०७४ .
भैरहवा भदौ,२० । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्गको विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अनुपस्थित सरकारका दुई मन्त्रीलाई सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिने भएको छ । समितिले पर्यटनमन्त्री जितेन्द्र देव र भौतिक पूर्वाधार मन्त्री बिरबहादुर बलायरलाई स्पष्टीकरण लिने भएको हो । राष्ट्रिय गौरवको ...
भाद्र २० २०७४ .
काठमाडौं, भदौ २०–निर्वाचन आयोगले प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोलि निर्धक्कका साथ उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ । मंगलबार आयोगमा पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उत्साहपूर्ण रुपमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न आग्रह गरेका हुन् । ब...
भाद्र २० २०७४ .
काठमाडौं,भदौ २० । हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाव दिने उद्देश्यसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाडने पार्टीको मूल एजेन्डा स्थापित गराउनेगरी सरकारलाई दबाब दिन ...
भाद्र २० २०७४ .
काठमाडौं,भदौ २० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारतले नेपालमा लगानी बढाएर समृद्ध देश बनाउन सहयोग गर्छ भन्ने आफूलाई लाग्न छाडेको बताए । भारतले नेपाललाई सुरक्षा चासोकै दृष्टिबाट हेरेको र आफू अनुकुल आन्तरिक राजनीतिमा खेलेर सुरक्षा चासो संबोधन गर्ने गरेको उनको भनाइ छ। 'यो कुरा मैले अर्थमन्त्री हुँदा नै महसुस गरेको थिएँ, उस...
भाद्र २० २०७४ .
काठमाडौं भदौ,२० । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका राजनीतिक पार्टीहरुको आधिकारिकता अध्ययन थालेको छ । १/२ दिनभित्रै चुनावमा भाग लिन योग्य दलहरुको सूची सार्वजनिक गरिने आयोगले जनाएको छ । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ...
भाद्र १९ २०७४ .
काठमाडौं,भदौ १९–प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्री देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको महत्वपूर्ण आधार रहेको पनि स्पष्ट पारे । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्...
भाद्र १९ २०७४ .
काठमाडौं, भदौ १९– भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेका जोकसैले अब निर्वाचन लड्न नपाउने भएका छन् । सरकारले भ्रष्टाचार लगायत फौजदारी अभियोगमा सजाय भोगेका कसैले पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्थासहित ल्याएको प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी बिधेयकलाई राज्यव्यवस्था समितिले जस्ताको तस्तै पास गरेपछि भ्रष्टाचारीलाई सधैका लागि निर...
भाद्र १९ २०७४ .
काठमाडौं, भदौ १९। प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी दुवै विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ। समितिको सोमबार बिहान बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक पारित गरेको हो। अब यी दुवै विधेयक संसदको आजकै बैठकमा पेस हुनेछ। विधेयकमा कांग्रेसका १९ सांसदले हालेको संशोधन ...
भाद्र १८ २०७४ .
चितवन, भदौ १८–नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब भरतपुर काण्ड दोहरिन नदिने बताएका छन् । आइतबार एमाले निकट अखिलको केन्द्रीय समिति र राष्ट्रिय परिषदको तीन दिने विस्तारित भेलालाई चितवनमा सम्बोधन गदै ओलीले भने, ‘भरतपुर दोहरिन दिँदैनौं, मतपत्र च्यात्न दिँदैनौं।’ ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बाह्य शक्तिबाट चलेको आरोप लगाए । ओली...
भाद्र १८ २०७४ रासस
काठमाडौँ भदौ,१८ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल-भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताएका छन् । नेपाल भारत महिलामैत्री समाजले आइतबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल-भारतका जनता-जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँ...
भाद्र १८ २०७४ रासस
चितवन, भदौ १८ -एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उनले...
भाद्र १७ २०७४ ekhabarnepal
काठमाडौं,भदौ १७ – पूर्व प्रधानमन्त्री डा केआई सिंहका पुत्र तथा पूर्व सांसद यज्ञजीत शाह एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ सहित एकल महिला सञ्जालका अध्यक्ष लिलि थापा पनि शनिवारै एमाले प्रवेश गर्नुभयो । एमाले मुख्यालय धुम्बाराहीमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीपुत्र शाह र थापा लगायत एमाले प्रवेश गर्नुभएको हो । २०५६ सालको प्रतिनिधिसभा निर्वाच...
भाद्र १७ २०७४ .
काठमाडौं, भदौ १७– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा बैशाखी चाहिने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । कांग्रेस माओवादी गठनबन्धनप्रति संकेत गर्दै उनले भने, ‘ बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’ कांग्रेस एमाले कमजोर भएकै कारणले चुनावमा गठबन्धन नाम...
भाद्र १७ २०७४ रासस
गौशाला, भदौ १७। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको नाम टुंगो लगाएको छ । एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिक...
भाद्र १७ २०७४ .
काठमाडौँ, भदौँ १७ । आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोच...
भाद्र १७ २०७४ .
काठमाडौं भदौ,१७ । अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने घोषणा गरेका छन् । निर्वाचित पदाधिकारीहरुको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले क्रान्तिकारीले नयाँ पद्धतिको सुरुआत गरेको भन्दै आफ्नो नेतृत्वमा संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘मलाई ...
भाद्र १७ २०७४ .
काठमाडौं, भदौ १७– असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादीले तालमेलको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवारहरु घोषणा गरी एक्लै मैदानमा उत्रेको छ । सत्तारुढ कांग्रेस–माओवादीले कुन ठाउँमा तालमेल गर्ने र कुन ठाउँमा छुट्टा छुट्टै उम्मेदवार खडा गरे पनि भित्रभित्रै सहकार्...
भाद्र १७ २०७४ .
बारा, भदौ १७ – गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गरे । बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर...
भाद्र १६ २०७४ .
बुटवल,भदौ,१६ । नेकपा एमालेका उपमहासचिब बिष्णु पौडेलले बुटवललाइ प्रदेश न ५ को राजधानी बन्न कसैले रोक्न नसक्ने बताएका छन् । बुटवलललाइ राजधानी बन्न नदिने कोको हुन् मैदानमा आउन चेताबनी दिए । बुटवल उपमहानगरको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक कार्यक्रममा बोल्दै उनले यस्लाइ रोक्ने को हुन्—‘दल,ब्याक्ती,नेता,मन्त्री वा प्रधानमन्त्री ? बुटवलको मैदान...
भाद्र १६ २०७४ रासस
पोखरा, भदौ १६ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ द्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान, सत्त...
भाद्र १६ २०७४ रासस
काठमाडौं भदौ १६– संघीय समाजवादी फोरम नेपालले हालै निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणप्रति आपत्ति जनाउदै सच्चाउन माग गरेको छ । अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो प्रतिवेदन संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशम...
भाद्र १६ २०७४ रासस
कञ्नपुर भदौ,१६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश ...
भाद्र १६ २०७४ .
चितवन, भदौ १६ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारीहरुको सेवा सहुलियतमा यसैगरी सक्रिय रहे नेपाली कांग्रेसको भविश्य प्रजापरिषदको जस्तै हुने वताउनु भएको छ । प्रदेश २ का जिल्लामा चुनावी अभियानमा सहभागि भएर फर्किनु भएका नेपालले भ्रष्टाचारी प्रमाणितहरुलाई चुनाव लड्न दिनु पर्ने भनी कांग्रेसले गरेको लविङप्रति...
भाद्र १५ २०७४ .
काठमाडौ, भदौ १५– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै ९१३६० तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले शुक्रबारम...
भाद्र १५ २०७४ .
काठमाडौं, भदौ १५ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र बनाउने तयारी थालेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दुई वटा मतपत्र बनाउने गरी आयोगले तयारी थालेको छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवैका निर्वाचन एकसाथ हुने भएकाले दुवै चुनावका लागि एउटै मतपत्र बनाउने विषयमा छलफल भइरहेको उनले बताए। दुवै सभाको निर्वाचन...
भाद्र १५ २०७४ .
काठमाडौं,भदौ १५ : निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरेको छ । क्षेत्र निर्धारण गर्दा आयोगले जनसंख्यालाई ९० प्रतिशत र भूगोगलाई १० प्रतिशत आधार मानेको छ । संविधानअनुसार प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र तय गरिएको छ । संविधानको धारा २८६ मा निर्वाच...