राजनीति

चीन:'बीआरआईलाई सम्बोधन'गर्दै राष्ट्रपति भण्डारी

बैशाख १३ २०७६   ekhabarnepal

काठमाडौ वैशाख १३, राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासका लागि छिमेकी लगायत अन्य मित्र राष्ट्रहरुसँग द्धिपक्षिय तथा बहुपक्षिय सहकार्य र सहयोग बढाउन चाहेको बताउनुभएको छ । चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल...

नेकपाद्धारा जिल्ला नेतृत्व चयन 'कार्यकर्तामा उत्साह'

बैशाख १३ २०७६   ekhabarnepal

राँझा वैशाख १३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह देखिएको छ । जिल्ला नेतृत्व चयनले स्थानीय तहका कमिटीसमेत चलायमान हुन थालेका छन् । बाँकेमा दुई महीनाअघि नै आठै स्थानीय तहमा अध्यक्ष, सचिव र कमिटीका सदस्यले शपथग्रहण गरे पनि जिल्ला नेतृत्व चयन नहुँदा अलमलको अवस्था रहेको थियो । नेकपा बाँकेमा अध्यक्...

रूपन्देहीका बहाल विटौरी, कोदाले र आँकडा दर्ता समिति गठन हुने

बैशाख १२ २०७६   ekhabarnepal

मन्त्रिपरिषदका २२ निर्णयः काठमाडाै‌ं बैशाख १२ सरकारले बारा पर्सामा आएकाे टोर्नेडोका कारण भत्केका १ हजार ४ सय ५३ घरहरूको पुनर्निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिन बिहीबार आयाेजित नियमित पत्रकार सम्मेलनमा सूचना प्रविधि तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ग...

'हिंसात्मक गतिबिधि गरेकै कारण' विप्लव समूह नियन्त्रणमा

बैशाख १२ २०७६   ekhabarnepal

विराटनगर बैशाख १२, गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिबिधिहरु गरेकोले विप्लव समूहरुलाई नियन्त्रण गर्न सरकार बाध्य भएको बताउनुभएको छ । एक नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठिमा सहभागी हुन विराटनगर आइपुग्नु भएका थापाले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै विप्लव समूह हिंसा रोकेर आए राजनैतिक रुपले वार्ता गर्न सरकार तयार रहेको समेत बताउनुभयो ।...

राष्ट्रपति भण्डारीको सम्मानमा 'स्टेट ब्याक्वेट'

बैशाख १२ २०७६   ekhabarnepal

सियान बैशाख १२, छिमेकी मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा सान्सी प्रान्तका गर्भनर लिउ गाओझाङले द ग्रेट व्यांकेट हल, सोफिटल कन्भेन्सन सेन्टरमा स्टेट ब्याक्वेट दिनुभएको छ । यसअघि राष्ट्रपति भण्डारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभय...

राष्ट्रपति भण्डारी राजकीय भ्रमणका क्रममा सियानमा, भोलि बेईजिङ प्रस्थान

बैशाख ११ २०७६   ekhabarnepal

सियान (चीन), बैशाख ११ राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि आज चीनको सियान आइपुग्नु भएको छ । नेपाल बायुसेवा निगमको बिमानमार्फत सियान आइपुग्नुभएकी राष्ट्रपति भण्डारीलाई सियान विमान स्थलमा चिनियाँ राजदुत र चीनका लागि नेपाली राजदुतले स्वागत गर्नुभएको छ । चिनियाँ राजदुत यू होङ र नेपाली राजदुत लीलामणि पौडेलले राष्ट्रपति भण्डा...

एकवर्षभित्र पुनर्निर्माण सक्ने गरी काम गर्दैछौं – प्रधानमन्त्री

बैशाख ११ २०७६   ekhabarnepal

काभ्रे, वैशाख ११ प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण पुनर्निर्माणका अधिकांश काम यही वर्षभित्र सकिसक्ने अठोट व्यक्त गर्नुभएको छ । उहाले केही संरचना बाहेक अन्य पुनर्निर्माणका काम सकिने गरी काम गरिने बताउनु भएको हो । एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्म...

चीनले बिआरआईमार्फत गरीबी निवारणका अनुभव साझेदारी गर्ने

बैशाख १० २०७६   ekhabarnepal

काठमाडौँ, वैशाख १० गते । चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (एक क्षेत्र एक मार्ग ) मार्फत गरीबी निवारणको आफ्नो अनुभवलाई विश्वसामु साझेदारी गर्दै उपयोग गर्न चाहेको छ । यसै साता बेइजिङमा आयोजना हुने ‘अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च कार्यक्रम’मा यसको प्रत्यक्ष अनुभव हुने अपेक्षा विशेषज्ञले गरेका छन् । राष्ट्रपति...

कांग्रेसका नेता ताम्राकारको निधन

बैशाख १० २०७६   ekhabarnepal

बुटवल ,बैशाख १० । नेपाली कांग्रेसका पूर्व केन्द्रिय कोषाध्यक्ष पूर्व मन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ । पूर्वमन्त्री ताम्राकार २०४८ र २०५६ सालमा रुपन्देहीबाट सांसदमा निर्वाचित भएका थिए । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको दिउँसो ३:४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ । प...

देशसमृद्ध बनाउन 'साहस र धैर्यताको खाँचो'

बैशाख १० २०७६   ekhabarnepal

काठमाडौँ वैशाख १०, प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रत...

समाजवाद स्थापनाको लागि नेकपाको 'नेतृत्वकारी भूमिका' अपरिहार्य

बैशाख १० २०७६   ekhabarnepal

काठमाडौं वैशाख १०, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको ११ महिना पछि आज तल्लो तहमा एकीकरण भएको छ । पार्टी एकीकरणको घोषणाले राष्ट्रिय तथा अन्तर्राट्रियस्तरमा नेकपाको जुन उचाइ बढेको छ , यस उचाइलाई कायम गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभार आर्थिक–सामाजिक क्रान्ति गरेर मुलुकमा समाजवाद स...

जनतासँग गरेको 'बाचा पुरा गर्यौं'

बैशाख ९ २०७६   ekhabarnepal

काठमाडौं बैशाख ९, नेपाल कम्युननिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्वलाई एकतामा जानबाट रोक्न आन्तरिक र बाह्य कसरतहरु निकै भएको बताउनुभयो । उहाँले निकै चुनौतिका वीच जनतासँग गरेको बाचा अनुसार बिलकुल विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं,’ नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्...

नेकपाको ७७ वटै जिल्लाका 'अध्यक्ष र सचिवको नामावलि' (सूचिसहित)

बैशाख ९ २०७६   ekhabarnepal

काठमाडौं बैशाख ९, । पार्टी एकता भएको ११ महिना पछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंग्याएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त हस्ताक्षरसहित केही बेरमा सार्वजनिक हुने नाम यसप्रकार रहेका छन् । आइतबार साँझ बसेको सचिवालय बैठकले टुंगो लगाएको नामलाई अध्यक्षद्वय केपी ...

टुटफुट र एकताको श्रृङ्खला पार गर्दै दुइतिहाइको सरकारसम्म कम्युनिष्ट पार्टी

बैशाख ९ २०७६   ekhabarnepal

काठमाडौँ, वैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ । सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ । यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ । शक्तिशाली सरकार गठनसम्मको यात्रा तय गर्न कम्युनिष्ट पार्टीले थुप्रै टुटफुट र एकताको श्रृङ्खला पार गर्नुपरेको छ । तत्कालीन राणा सर...

नेकपाले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगायो

बैशाख ८ २०७६   ekhabarnepal

काठमाडौँ बैशाख ८ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साझ बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो। ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर प्रज्ञा भवनमा सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ। पोलि...

बुटवलमा थपियो पर्यटकीय गन्तब्य, जितगढी किल्लामा राष्ट्रिय झण्डा फहरायो

बैशाख ७ २०७६   ekhabarnepal

दक्षिणाको लोभमा ज्योतिषीहरुको प्रयोग बुटवल,वैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । जितगढीमा शनिबार आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्यो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन...

सुरक्षा वन्दोवस्तीमा प्रश्नः कसरी देखाए कालोझण्डा

बैशाख ७ २०७६   ekhabarnepal

बुटवल, बैशाख ७ प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दिउसो बुटवलस्थित कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालीकको अनावरण गरिसकेपछिको विशेष समारोहलाई सम्वोधन गर्दै गर्दा एक युवाले कालो झण्डा देखाए । ओलीले बोल्न सुरु गरेको ३ मिनेट नहुदै सुरक्षाकर्मीको घेरा ताड्दै अर्धाखाचीका रुद्रप्रसाद घिमिरेले मञ्च अगाडीको खाली ठाउँमा गएर कालोझण्डा देखाएका ...

महासचिव पौडेलको स्पष्टिकरण ःजग्गाको दर्ता वदर गरि संलग्नलाई कारवाही गरियोस्

बैशाख ६ २०७६   ekhabarnepal

बुटवल चैत ६ गते नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति प्रकाशित गरि ललितानिवास प्रकरणको जग्गावारे स्पष्ट पार्नु भएको छ । गैरकानुनी रुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने...

'आन्दोलनमा होमिनुपर्ने बेला आयो'

बैशाख ६ २०७६   ekhabarnepal

वैशाख ६, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । “निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिर...

राष्ट्रपतिसँगको भेटघाटले 'जनप्रतिनिधि उत्साहित'

बैशाख ६ २०७६   ekhabarnepal

राँझा वैशाख ६, राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “राष्ट्रपतिज्यूसँग प्र...

प्रधानमन्त्री ओली कावासोती नवलपुरमा 'सुरक्षा व्यवस्था कडा'

बैशाख ६ २०७६   ekhabarnepal

कावासोती बैशाख ६, प्रधानमन्त्री केपी शर्मा ओली नवलपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । नवलपुरको सदरमुकामका रुपमा रहेको कावसोतीमा आवश्यक सरकारी कार्यालयहरू एकीकृत रुपमा स्थापनाको लागि शिलन्यास गर्न शनिबार प्रधामन्त्री ओली नवलपुरको सदरमुकाम कावासोती आउन लागेको हो ।एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र...

'नेपाल अन्तरिक्ष युगमा प्रवेश': प्रधानमन्त्री ओली

बैशाख ५ २०७६   ekhabarnepal

काठमाडौ वैशाख ५, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभएको छ । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उहाँले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिनुभएको छ । ...

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदन

बैशाख ४ २०७६   ekhabarnepal

काठमाडौं, वैशाख ४ संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई अनुमोदित गरेको छ। संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मतिले अनुमोदित गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानरारी दिनुभयो । समितिको बैठकमा बोल्दै थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता ...

बालुवाटारमा झण्डा गाड्न पुगेका 'विवेकशील नेपाली दलका कार्यकर्ता नियन्त्रणमा'

बैशाख ४ २०७६   ekhabarnepal

काठमाडौं बैशाख ४, बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित...

'वैशाख ९ अघि' नेकपाको एकीकृत जिल्ला कमिटी घोषणा गर्ने संभावना

बैशाख ४ २०७६   ekhabarnepal

काठमाडौं वैशाख ४, अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सहमति भएसँगै नेपाल कम्युनिष्ट पार्टीको सांगठनिक एकता प्रक्रिया अगाडि बढेको छ । स्रोत पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले समेत एकता प्रकृया टुङगोमा पु¥याउन घनिभूत छलफल गर्दै आउनु भइरहेको छ । स्रोतका अनुशार उपल्लो तहका नेताहरु एकिकरण प्रकृया टुङ्याउन सहमत भएकाले वै...

विकास निर्माणका हिसाबले २०७५ साल उल्लेख्य

बैशाख ३ २०७६   ekhabarnepal

काठमाडौँ, ३ वैशाख । दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा केही आशालाग्दा काम सुरुवात गरेर देखाइ दिएको छ । सरकारले गएको १ वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना, श्रमिकको ज्याला वृद्धि,साना किसानको ऋण मिनाहा, सिन्डिकेट खारेज जस्ता कार्यक्रमले समृद्ध नेपाल बनाउन प्रयास भएको देख...

तनहुँमा नेकपाको'सबै वडा कमिटी एकीकरण'

बैशाख २ २०७६   ekhabarnepal

दमौली वैशाख २, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहँुको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो । तनहँुका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्रीप्रसा...

नेकपा महासचिव पौडेलको चीन भ्रमण: आज 'सीयान दक्षिण एसिया अध्ययन केन्द्र'को उद्घाटनमा

बैशाख २ २०७६   ekhabarnepal

काठमाडौ बैशाख २, महासचिव पौडेल शनिबार चीन जानुभएको हो । चीन भ्रमणमा रहनुभएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सान्सी प्रान्तमा रहेको सीयान विश्व विद्यालयमा सीयान साउथ एसिया स्टडिज् सेन्टर दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गर्नुभएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रित पौडेलले आज सीयान दक्षिण ए...

समृद्ध प्रदेश बनाउने संकल्पमा बदलौ:मुख्यमन्त्री पोखरेल

बैशाख १ २०७६   ekhabarnepal

बुटवल,बैशाख १ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्षको शुभकामना दिदै नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा लाग्न प्रेरित गर्दै समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा जुट्नका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज एक शुभकामना सन्देश जारि गर्दै स...

नेकपा शीर्ष नेताको 'गोप्य छलफल चन्द्रागिरीमा'

चैत्र २९ २०७५   ekhabarnepal

काठमाडौं चैत २९, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले बिहीवार साँझदेखि चन्द्रागिरीमा गोप्य छलफल गरिरहेका छन् । बैठक यति गोप्य छ कि स्वयं अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालय पनि बैठकमा को-को छन् भन्नेबारे अनविज्ञ रहेको प्रतिक्रिया दिन्छ । केन्द्रमा पार्टी एकता घोषणा भएको एक वर्ष बित्न लाग्दा पनि जिल्लासहित तल्ल...

'नव वर्षको शुभारम्भ सँगै पार्टी एकता'

चैत्र २९ २०७५   ekhabarnepal

पोखरा चैत २९, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।उहाँले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्ल...

प्रधानमन्त्रीद्धारा '२०७५ सालको समिक्षा': हरेक कोणले मुलुक सफलतातर्फ

चैत्र २८ २०७५   ekhabarnepal

काठमाडौ चैत २८, प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साललाई हरेक कोणले मुलुक सफलतातर्फ अगाडी बढेको बर्षका रुपमा समिक्षा गर्नुभएको छ । बुधबार राति जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले समस्या र चुनौतीले जकडिएको अवस्थामा सरकार बनेको सम्झदै भन्नुभयो,–‘ यो बर्ष हरेक हिसाबले अगाडी बढेको बर्ष हो । यो बर्ष अगाडी बढिन्छ भन्ने विश्वासको सिढ...

राष्ट्रपति भण्डारी वैशाख पहिलो साता 'चीन तर्फ'

चैत्र २८ २०७५   ekhabarnepal

काठमाडौं चैत्र २८, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल चीनबीच भएको व्यापार तथा पारवहन सम्झौतालाई अन्तिम रूप दिने तयारी सरकारले गरेको छ । वैशाख पहिलो साता राष्ट्रपति भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जानलागेकी हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सम्झौतामा ...

महासचिव पौडेलद्वारा दुःख ब्यक्त, भ्रममा नपर्न अपिल

चैत्र २७ २०७५   ekhabarnepal

बुटवल, चैत २७ “नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नाम जोडेर प्रकाशित प्रसारित समाचारप्रति उहाँले दुःख ब्यक्त गर्नु भएको छ । जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित÷प्रसारित भएकोमा मलाई दुःख लागेको छ, पौडेलद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । ...

पाँच वर्ष भित्रै 'सुकुम्वासीले लालपूर्जा'पाउनेछन्:प्रभा कोइराला

चैत्र २७ २०७५   ekhabarnepal

चिप्लेढुङ्गा चैत २७, गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताउनुभएको छ । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेक...

नेकपा १३ ले गर्यो क्यालेण्डर सार्वजनिक

चैत्र २७ २०७५   ekhabarnepal

बुटवल, चैत २७ नेपाल कम्युनिष्ट पार्टी बुटवल उपमहानगरपालिका वार्ड नं. १३ को शाखा कमिटीले नव वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा क्यालेण्डरको विमोचन एक कार्यक्रमकावीच सम्पन्न गरेको छ । २०७६ को क्यालेण्डर रुपन्देहीमा पहिलोपटक यो शाखाले सार्वजनिक गरेको हो । नेकपा प्रदेश कमिटी सदस्य तथा रुपन्देही कार्यदलका सदस्य गोपाल भट्टराईको प्रमुख आतिथ्य...

नेकपाद्धारा म्याग्दीमा'एकीकृत कमिटी गठन'

चैत्र २७ २०७५   ekhabarnepal

म्याग्दी चैत २७, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ । चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द...

सहिद देविलालको स्मृतिमा अनेरास्ववियुद्धारा शोकसभा सम्पन्न

चैत्र २५ २०७५   ekhabarnepal

बुटवल, चैत्र २५ । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी सहिद देविलाल पौडेलको १६औं स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्धमा २०५९ चैत्र २५ गते क्याम्पस प्रांगणभित्रै प्रहरीको गोली लागेर विद्यार्थी नेता देविलाल पौडेलको निधन भएको थियो । बुटवल बहुमुखी क्याम्पसको सहिद बाटिकामा रहेको देविला...

वंसजको नागरिकता दिने कार्य घातकः चित्रबहादुर केसी

चैत्र २५ २०७५   ekhabarnepal

श्यामलाल पोखरेल बुटवल,चैत २५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृत नागरिकलाई वंसजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको बताउनु भएको छ । संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम गरेको आरोप उहाले लगाउनु भयो । विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद,...

राप्रपाको आन्दोलनमा लाठी चार्ज,कमल थापा घेरा हाली बाहिर

चैत्र २५ २०७५   ekhabarnepal

काठमाडौं, चैत २५ हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । संबिधानबिपरित हिन्दुराष्ट्रको नाममा सडकमा अवरोध सिर्जना गरेपछि प्रहरीले राप्रपाको प्रदर्शनमा हस्तक्षेप गरेको हो । हस्तक्षेपका क्रममा झडप हुँदा एक सय भन्दा धेरै नेता कार्यकर्ता घाइते भएका छन् । यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष...

प्रजातान्त्रिक परिवर्तनमा 'आइपियूको भूमिकाबारे प्रशंसा'

चैत्र २५ २०७५   ekhabarnepal

काठमाडौं चैत २५, सभामुख महराको सभा सम्बोधन "लोकतान्त्रिक मूल्यमान्यता,अधिकार,समानता र कानूनी शासनको संरक्षण" सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपियू) को १४० औं सभालाई सम्बोधन गर्नुभएको छ ।आइपियूको सभामा सभामुख महराले नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धनको विषयमा केन्द्रित रहेर...

'आफ्नै निवासमा नेताहरुसँग परामर्श' गर्दै सभापति देउवा

चैत्र २५ २०७५   ekhabarnepal

काठमाडौँ चैत २५, शनिबारको केन्द्रीय समिति बैठक बस्न नसकेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे सहमति खोज्न आफ्नै निवासमा बोलाएर शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । निजी निवास बूढानीलकण्ठमा सभापति देउवाले आज नेताहरुलाई बोलाएर छलफल थालेका हुन् । तर, देउवाको निमन्त्रणालाई पार्टीको तेस्रो धारको नेत...

'एकताबद्ध भएर अघि बढे'पछि..

चैत्र २४ २०७५   ekhabarnepal

भक्तपुर चैत २४, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक...

समृद्ध नेपाल निमार्णमा 'प्रविधिको महत्व'

चैत्र २४ २०७५   ekhabarnepal

काठमाडौं चैत २४, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचन...

वंशजका आधारमा 'नागरिकता'

चैत्र २४ २०७५   ekhabarnepal

पोखरा चैत २४, गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आज आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले...

नेपाल बारमा बामपन्थीको बर्चश्व, दुई पदमा लोकतान्त्रिक समूह बिजयी (सूचीसहित)

चैत्र २१ २०७५   ekhabarnepal

काठमाडौं, चैत २१ कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनमा बामपन्थीको बर्चश्व कायम भएको छ । अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठसहित अधिकांश पदमा बामपन्थी उम्मेदवार विजयी हुनुभएको हो । परिणमअनुसार श्रेष्ठले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गर्नुभएको हो । प्रदेश ५ को उपाध्यक्ष र महासचिवमा भने ल...

'सातवटै प्रदेशका मूख्यमन्त्रीको भेट' प्रधानमन्त्रीसँग

चैत्र २१ २०७५   ekhabarnepal

काठमाडौं चैत २१, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मूख्यमन्त्रीहरुले आज विहान भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा मूख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्...

सरकारलाई सुझाव :'धनी र गरिवबीचको खाडल घटाउने योजना'बनाउनुपर्छ

चैत्र २० २०७५   ekhabarnepal

काठमाडौं चैत २०, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनी र गरिवबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिनु भएको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदामाथिको छलफलमा भा...

'अधिनायकवाद आयो भनि जनतामा भ्रम' नछर्न प्रधानमन्त्रीको आग्रह

चैत्र २० २०७५   ekhabarnepal

काठमाडौं चैत २०, प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिनु भएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल काँग्रे...

अबको '२५ वर्षमै' नेपाल समृद्ध बन्नेछ

चैत्र २० २०७५   ekhabarnepal

काठमाडौं चैत २०, राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि सुरु भएको छ । बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ । बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविदलगाय...
To Top