फागुन ३ २०७५ ekhabarnepal
काठमाडौं फागुन ३, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परिक्षामा लिएको बताउनु भएको छ । ‘हामीले समस्याको समाधान गरेर संविधानको परिकल्पना अनुसार देशलाई समृद्धिको एउटा नयाँ यात्रा हुँदै समाजवाद उन्मुख राज्य तिर लैजान सक्ने कि नसक्ने भन्ने प्रश्न अगाडि छ ।’ उहाँले नेपाल शिक्षक मा...
फागुन ३ २०७५ रासस
बुटवल फागुन ३, एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास र समृद्धिका काम गर्ने दृढ सङ्...
फागुन ३ २०७५ ekhabarnepal
काठमाडौं फागुन ३ , प्रधानमन्त्री केपी ओलीले आफू सरकारको नेतृत्वमा आउँदा लगभग खाली रहेको भाँडो एक वर्षमा आधा भरिएको जिकिर गरेका छन्। सरकारले एकवर्षे कार्यकाल पूरा गरेको सन्दर्भमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पटक–पटक सरकार फेरिने बानी परेकालाई अहिले सरकारले काम नगरेजस्तो मात्रै भएको हो। तर, सरक...
फागुन २ २०७५ ekhabarnepal
काठमाडौं फागुन २, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेलभन्दा अगाडि नै पानीजहाज सञ्चालन हुने बताएका छन्। पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै ओलीले नेपालमा पानीजहाज र रेल चलाउने विषयलाई प्राथमिकता दिँदै आएका छन्। पानीजहाजको विषयमा सामाजिक सञ्जालमा खिल्ली उडाइने गरेका ओलीले यसअघि एउटा सार्वजनिक कार्यक्रममै नेपाली पानीजहाज चढ्न २०१९ जनवरीक...
फागुन २ २०७५ ekhabarnepal
काठमाडौं फागुन २, राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावलाई सांसदद्वय वृन्दादेवी आलेमगर र प्रमिला कुमारीले समर्थन जनाउनुभएको थियो । राष्ट्रि...
फागुन २ २०७५ ekhabarnepal
बुटवल फागुन २, प्रदेश नम्बर ५ को स्थापना दिवस आजबाट प्रदेश भरी कार्यक्रम गर्दै मनाउन सुरु भएको छ । प्रदेश सरकारको निर्णय अनुसार ३ दिन सम्म मनाउन थालिएको प्रदेश स्थापना दिवसका अवसरमा आज प्रदेशका प्रमुख राजमार्गहरुको सरसफाई गर्दै प्रदेश दिवस मनाउन थालिएको हो । पश्चिम सिमाना बर्दियाको भुरिगांउबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी ...
फागुन २ २०७५ रासस
काठमाडौँ फागुन २, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–...
फागुन २ २०७५ ekhabarnepal
काठमाडौं फागुन २, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको प...
फागुन १ २०७५ ekhabarnepal
काठमाडौं फागुन १, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरुद्व भ्रम पैदा गर्न खोज्नेहरुले मुलुकको अन्तराष्ट्रिय सम्बन्ध समेत खलबलाउने प्रयत्न गरिरहेको बताउनुभएको छ । ‘सरकार चलाउने पार्टी नेकपा भित्र समस्या पैदा गर्न खोजिदैछ , त्यो अवरोधहरु थामी नसक्नु छ ।' प्रधानमन्त्रीको भनाई थियो ।राष्ट्रिय सभा भवनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा...
फागुन १ २०७५ ekhabarnepal
काठमाडौं फागुन १, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको लागि जनआन्दोलन र जनयुद्धमा समावेश भएका सबै कम्युनिष्ट पार्टीवीच एकिकरण गर्नु जरुरी रहेको बताउनुभएको छ । आज जनयुद्ध दिवसको अवसर पारेर नेकपाले आयोजना गरेको जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रममा बोल्दै ...
फागुन १ २०७५ ekhabarnepal
काठमाडौं फागुन१, सरकारले आजबाट ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’को लागू गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको उद्घाटन गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । ‘सबैका लागि रोजग...
फागुन १ २०७५ ekhabarnepal
काठमाडौ । गरीबी निवारण कोषले गरीबी न्यूनीकरणका कार्यक्रम सञ्चालन नगर्ने भएपछि सरकारले सातै प्रदेशमा गरीब लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोषले गरीब वर्गका लागि विभिन्न परियोजनामार्फत करीब रु ३२ अर्ब रकम खर्च गरेको भए पनि त्यसको प्रभाव सम्बन्धित समुदायमा नदेखिएपछि विभिन्न प्रदेशको सम्भाव्यता अध्ययन गरी कृषि, पशुपालन, हस्तकला, सिलाइबु...
फागुन १ २०७५ ekhabarnepal
काठमाडौं फागुन १, सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ । पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो ।प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय ...
माघ २९ २०७५ ekhabarnepal
काठमाडौं,माघ २९ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटीमा छुटेका छन् । भ्रष्टाचार मुद्दामा मंगलबार अदालतमा उपस्थित भएका उनीविरुद्ध १८ करोड भन्दा धेरै अकुत सम्पति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । बिगोको तुलनामा न्यूनतम धरौटीमा उनी छुटेका छन् । उनका काठमाडौंमा पाँच वटा...
माघ २९ २०७५ ekhabarnepal
काठमाडौँ माघ २९, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ । सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्...
माघ २८ २०७५ ekhabarnepal
काठमाडौं माघ २८, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संश...
माघ २८ २०७५ ekhabarnepal
काठमाडौं माघ २८, प्रधानमन्त्री रोजगार कार्यक्रमको लोगो सार्वजनिक भएको छ । वर्तमान सरकारको लोकप्रिय मानिएको रोजगार कार्यक्रमको फागुन १ गते १२ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको मुख्य जिम्मेवारी श्रम, रोजजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको नेतृत्वमा हुनेछ ।प्रधानमन्त...
माघ २८ २०७५ ekhabarnepal
काठमाडौँ माघ २८, चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन । नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार ...
माघ २७ २०७५ रासस
काभ्रेपलाञ्चोक माघ २७, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गर्नुभएको छ । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जनतासँग खाएको कसम केही पूरा ...
माघ २७ २०७५ ekhabarnepal
काठमाडौँ माघ २७, राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष...
माघ २६ २०७५ ekhabarnepal
बैङ्कक,माघ २६ । थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन् । ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उनकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकी थिइन् । राजकुमारी अहिले पनि राजपरिवारको सदस्य...
माघ २५ २०७५ ekhabarnepal
काठमाडौँ माघ २५, सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको...
माघ २५ २०७५ ekhabarnepal
काठमाडौँ माघ २५, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि सरकारले ‘बसोबास आयोग’ गठन गर्ने भए छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकारले लगत सङ्कलन गरिरहेको बताउनुभयो । भू...
माघ २५ २०७५ ekhabarnepal
काठमाडौँ माघ २५, प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर...
माघ २५ २०७५ ekhabarnepal
काठमाडौं माघ २५, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराउनुभ...
माघ २५ २०७५ ekhabarnepal
बुटवल, माघ २५ पहिले झन्डै ६१ अर्ब रुपैयाँ निर्धारण गरिएको एनसेलको कर हाल जरिबाना सहित ७५ अर्ब भन्दा बढी पुगेको बताइएको छ। सर्वोच्च अदातलले बुधवार एनसेल र आजिएटाबाट नै ती रकम असुल्न आदेश दिएपछि एनसेलको सेयर बिक्री वापतको पुँजीगत लाभकर एनसेलबाटै असुल्ने बाटो खुलेको सरकारी अधिकारीहरूले बताएका छन्। टेलियासोनेराले एनसेलको आफ्नो स्वामित्वमा रहेक...
माघ २४ २०७५ ekhabarnepal
काठमाडौं , २४ माघ – सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले नियममित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। १. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका रा.प. विशिष्ठ तथा रा.प. प्रथम श्रेणीका कर्मचारीहरूको समायोजन गर्ने निर्णय गरिएको छ। २. वैकल्पिक...
माघ २४ २०७५ ekhabarnepal
भरतपुर माघ २४, चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य, पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश बर्षभित्र देशको विकास नयाँ चरणमा जाने बताउनु भएको छ । बिहीबार भरतपुर १० स्थित सृजनाचोकमा आजोजित माडीका कम्युनिष्ट स्र्वगीय नेता भुवानीप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउन...
माघ २४ २०७५ ekhabarnepal
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाको राजनीतिक संकटका बारेमा सचिवालय र सरकारको वक्तव्य आइसकेकाले व्यक्तिको प्रतिक्रियाको कुनै अर्थ नहुने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम भेनेजुएला प्रकरणमा पार्टी अध्यक्ष प्रचण्ड चिप्लि...
माघ २४ २०७५ ekhabarnepal
काठमाडौं माघ २४, सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिदबिक्री प्रकरणको लाभकर असुल गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अदालतले तत्कालीन एनसेल प्रालि र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाट एनसेल खरिद बिक्रि प्रकरणको लाभकर उठाउन परमादेश जारी गरेको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको पूर्ण इजलाशले एनसेल ...
माघ २३ २०७५ ekhabarnepal
काठमाडौं माघ २३, पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ । विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा रोजगारी सिर्जनालाई प्राथमिकता दिन नसकेको अवस्थामा सरकारले बेरोजगार युवालाई वि...
माघ २२ २०७५ ekhabarnepal
रासस भोजपुर,माघ २२ प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव, प्रवक्ता खड्काबहादुर विश्वकर्मा , पोलिटब्यूर...
माघ २२ २०७५ ekhabarnepal
बुटवल, २२ माघ । कार्यसूचीमै नभएको एडेण्डालाई लिएर प्रमुख प्रतिपक्ष दल कांग्रेसले गरेको संसद अबरोधका कारण मंगलवार पनि प्रदेश ५ को संसद बैठक चल्न सकेन । सभामुख पूर्ण बहादुर घर्तिले वैठक शुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सांसदहरु आसनबाट उठेर आफुहरुको विरोध रहेको जनाउ दिए । सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि संसदीय दलका नेता...
माघ २२ २०७५ ekhabarnepal
काठमाडौं माघ २२, गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ । विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताउनुभयो ।नयाँ हज कमिटी गठनपछि काठमाडौँको बबरमहलमा आज बसेको...
माघ २२ २०७५ ekhabarnepal
काठमाडौं माघ २२, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता कार्यदलले मंगलबार प्रतिवेदन बुझाउँदै छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले कार्यदललाई अहिलेसम्मको कार्यप्रगति विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । कार्यदलले प्रतिवेदन बुझाइसकेपछि सचिवालयमार्फत छलफल गरी स्थायी समिति बैठकमा बुझाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिन...
माघ २१ २०७५ ekhabarnepal
चितवन माघ २१, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशलाई ऋणको भारी बोकाएर रेल ल्याउने आश्वासन नबाँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । विदेशी ऋणले श्रीलंकाले बन्दरगाह गुमाएको उदाहरण दिँदै उनले नेपालको रेलवेमा चीनको झण्डा फहराउने सपना नदेख्न चेतावनी दिए । नेपाली कांग्रेसले चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बो...
माघ २१ २०७५ ekhabarnepal
काठमाडौं माघ २१, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी एकिकरण कार्यदललाई भोलि लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रतिपक्ष नेपाली कांग्रसलाईको मागहरु सम्बोधन गर्दै अगाडि बढने नेकपाले निर्णय गरेको छ। सोमबार पार्टीको सचिवालय बालुवाटारमा बसेको बैठकले अहिलेसम्मको कार्यप्रगतिको विवरण सहित प्रतिवेदन बुझाउन सचिवालयलाई निर्देश...
माघ २१ २०७५ ekhabarnepal
काठमाडौं माघ २१, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुटन आग्रह गर्नु भएको छ । वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली काँग्रेस आफैं कमजोर हुँदै जाने चेत...
माघ २१ २०७५ ekhabarnepal
बुटवल माघ २१ , प्रदेश नम्बर ५ को 'प्रदेश सभाले आज प्रदेश सभा स्थापना दिवश' मनाउदै छ । प्रदेश सभाको पहिलो बैठक बसेको दिन गत बर्ष माघ २१ गतेलाई आधार बनाउदै आज प्रदेश सभा स्थापना दिवश' मनाउन लागेको हो। स्थापना दिवशका अवसरमा आज दिउसो १ बजे प्रदेश सभा सचिवालयमा बिशेष समारोहको आयोजना गरीएको छ । मुल समारोहलाई प्रदेश प्रमुख उमाकान्त झा, मुख्य ...
माघ २० २०७५ ekhabarnepal
काठमाडौं माघ २०, आज राष्ट्रियसभाको बैठक दिउँसो १ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सरकारले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग ऐन संशोधन गर्ने तयारी गरेको छ । दुवै आयोगको म्याद आगामी शनिबार सकिने भएकाले सरकारले दुवै आयोगको ऐन संशोधन गरेर फेरि एक वर्ष थप्न लागेको हो । आजको राष्ट्रियसभा बैठकमा आयोगका म्याद थप गर्नेसम्बन...
माघ १९ २०७५ ekhabarnepal
बुटवल, माघ १९। राष्ट्रिय जनमोर्चाले शनिबार देशभर बिरोधसभाहरु गरेको छ । संघीयताको खारेजी, महङी, भ्रष्टाचार, हत्या हिंसाको बिरोधमा राष्ट्रिय जनमोर्चाले बिरोध सभाहरु गरेको हो । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार रुपन्देहीको बुटवलमा सो पार्टीले बिरोध सभा गरेको छ । उक्त सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता भैरवराज रेग्मीले संविधानका उ...
माघ १८ २०७५ ekhabarnepal
काठमाडौँ,माघ १८ चिकित्सा शिक्षा विधेयकको विरुद्धमा २४ दिन अनसन बसेका त्रिभुवन शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले शुक्रबार आफ्नो अनसन तोडेका छन् । अनसनस्थलमै पत्रकार सम्मेलन गर्दै डा केसीले आफ्नो अनसन तोडेका हुन् । संघीय संसदबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पारित भइ ऐन बनेको थियो । केसीले शुक्रबार साँझ ७ बजे अनसन तोडेका हुन् । अनसन ...
माघ १८ २०७५ ekhabarnepal
रुपन्देही, माघ १८ गते । प्रदेश नं ५ का जिल्लाहरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू गरिएपछि नागरिकमा उत्साह छाएको छ । प्रदेशअन्तर्गतका १२ जिल्लाका ३४ गाउँपालिकामा गरीब तथा पिछडिएको क्षेत्रका नागरिकलाई लक्ष्य गरी मुख्यमन्त्री शंकर पोखरेलको अगुवाइमा ग्रामीण विकास कार्यक्रम शुरु गरिएको हो । कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथ...
माघ १८ २०७५ ekhabarnepal
बुटवल, माघ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उप–महानगर कमिटीले शाखा स्तरमा संगठन विस्तार कार्यलाई तिव्रता दिएको छ । नगरभित्रका दुई बटा शाखा बाहेक अन्य सबै शाखाका कमिटीहरुको पहिलो बैठक शुक्रबार सम्पन्न भएका छन् । शाखा कमिटीहरुको बैठकले सदस्यहरुलाई सपथग्रहण गराउनुका साथै विभिन्न जिम्मेबारी समेत बाँडफाँड गरेका छन् । शाखा कमिटीहरुले आफु मा...
माघ १८ २०७५ ekhabarnepal
कावासोती माघ १८, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जन-उपयोगी र सामान्य जनताको पहु“चमा पुर्याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ । नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उहा“ले डा गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकताअनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनउपयोगी, स...
माघ १८ २०७५ ekhabarnepal
बुटवल माघ १८, नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेश सभा स्थगीत भएको छ । अनशनरत डा गोविन्द केसीको माग पुरा गर्नुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने लगाएतका माग राख्दै कांग्रेसले विरोध जनाएको हो । कांग्रेसको विरोधपछि प्रदेशसभाको बैठक माघ २२ गतेसम्मका लागी स्थगीत गरिएको सभामुख पूर्ण बहादुर घर्तिले जा...
माघ १८ २०७५ ekhabarnepal
पोखरा माघ १८, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ । प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०...
माघ १८ २०७५ ekhabarnepal
वालिङ माघ १८, पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा बिहिबार आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । ...
माघ १७ २०७५ ekhabarnepal
काठमाडौं,माघ १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेर अनसन तोड्न आग्रह गरेका छन्। बिहिबार दिउँसो अनशनस्थल शिक्षण अस्पताल पुगेर सभापति देउवाले केसीलाई भेटेर सो आग्रह गरेका हुन्। केसीलाई भेट्न पुगेका कांग्रेस सभापति देउवाले सरकारले जबरजस्ती गरेर विधेयक पारित गराएको भएपनि उनले तत्काल अनशन भन...
माघ १७ २०७५ ekhabarnepal
काठमाडौँ, माघ १७ गते । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन...