फागुन १७ २०७५ ekhabarnepal
काठमाडौं फागुन १७, नेकपाका पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
फागुन १७ २०७५ खेम बम
काठमाडौं । स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलीसभामा उपस्थित सबैले उहाँहरुको आत्माको चिरशान्तीको कामनाका साथै शोक सन्तप्त परिवाजनप्रति धैर्यधारणको शक्ति मिलोस् भन्दै प्रार्थना गरे । मृतकका आफन्तहरु निकै भावविह्वल देखिन्थे । उहाँहरुलाई सम्झाउन निकै हम्मेहम्मे थिय...
फागुन १७ २०७५ कविता अधिकारी
काठमाडौ फागुन १७, शुक्रबार विहानको ८ बजे काठमाडौको टुँडिखेलस्थित खुल्ला चौरको एक छेउमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको शवको बाकस, त्यसपछि पर्यटन व्यवसायी आङ्गछिरिङ्ग शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव युवराज दाहाल, प्राधिकर...
फागुन १७ २०७५ ekhabarnepal
पोखरा फागुन १७, ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुंडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । श्रद्धान्दजली अर्पण गर्न उपराष्ट्रपति नन्दबहादुर पनि टंडिखेल पुग्नुभएको थियो । मन्त्री अधिकारीको शवमा प्रधानमन्त्री केपी शर...
फागुन १६ २०७५ ekhabarnepal
काठमाडौं । पोष्टमार्टम रिपोर्ट आउन ढिला हुने भएपछि मन्त्री रवीन्द्र अधिकारीसहित दिवंगत सातै जनाको अन्तिम श्रद्धाञ्जली भोलि शुक्रबार बिहानका लागि तय भएको छ । यसअघि आजै दिउँसो ३ बजेका लागि तय भएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान ८देखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा गरिने नेकपाले जनाएको छ । मन्त्री अधिकारी र पीएसओ अर्जुन घिमिरेको शव पहि...
फागुन १६ २०७५ ekhabarnepal
काठमाडौं फागुन १६, अन्तिम श्रद्धाञ्जलीका लागि ७ जनाको शव टुँडिखेलको खुलामञ्चमा राखिएको छ। काठमाण्डौ यो घडीमा निशब्द रहेको छ । ताप्लेजुङको सुकेटार विमानस्थलबाट सेनाको हेलिकप्टर मार्फत त्रिभुवन विमानस्थलमा ७ जनाको शव आउँदा सबै भावविह्वल देखिन्थे । कसैको मुखबाट शब्द निस्किरहेका थिएनन् । मात्र भन्न सकिन्थ्यो अलविदा रवीन्द्र । ...
फागुन १६ २०७५ ekhabarnepal
काठमाडौं फागुन १६, हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गर...
फागुन १६ २०७५ ekhabarnepal
काठमाण्डौं फागुन १६, नेपाल कम्युनिष्ट पार्टी–नेकपाले पार्टीका केन्द्रिय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको निधनमा ३ दिनसम्म शोक मनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयकोे बैठकले पार्टी कार्यालयहरुमा ३ दिनसम्म शोक पुस्तिका राख्ने, पार्टीको झण्डा आधा झुकाउने र फागुन २३ गते सबै...
फागुन १६ २०७५ ekhabarnepal
काठमाडौँ फागुन १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गर्नुभएको छ । उहाँले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, ...
फागुन १६ २०७५ ekhabarnepal
पोखरा फागुन १६, हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका ...
फागुन १६ २०७५ ekhabarnepal
ताप्लेजुङ फागुन १ ६, अत्यन्तै कठिन भौगोगिक अबस्था र खराब मौसमका बाबजुद ताप्लेजु ङमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव सुरक्षाकर्मीले सुकेटार विमानस्थलमा ल्याएका छन् । बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो । शवलाई काठमाडौं ल्याउने तयारी भए पनि...
फागुन १५ २०७५ ekhabarnepal
काठमाडौं- ताप्लेजुङको फुङलिङमा बुधबार मध्यान्ह भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारी तत्कालिन नेकपा एमाले ( वर्तमान नेपाल कम्युनिष्ट पार्टी-नेकपा)का प्रभावशाली नेता मानिन्थे। कास्कीको भरतपोखरी गाउँमा २०२६ साल बैशाख २२ गते जन्मिएका अधिकारी अखिल नेपाल स्वतन्त्र विधार्थी युनियनको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला...
फागुन १५ २०७५ ekhabarnepal
काठमाडौँ,फाल्गुन १५ हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रबिन्द्र अधिकारीलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्तिम विदाइ गर्ने निर्णय गरेको छ। बुधबार आकस्मिकरुपमा बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई राष्ट्रिय सम्मानका साथ अन्तिम विदाई गर्ने निर्णय गरेको हो। सरकारले मन...
फागुन १५ २०७५ ekhabarnepal
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो । गृह सचिव प्रेमकुमार राईले मन्त्रीको निधन भएको पुष्टि गरेका छन् । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर...
फागुन १५ २०७५ ekhabarnepal
प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए काठमाडौं,फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् । उनका अनुसार एक बजेतिर...
फागुन १५ २०७५ ekhabarnepal
काठमाडौं फागुन १५, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीद्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । तेह्रथुमको अठराई गाउँपालिका रहेको चोहान डाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिक...
फागुन १५ २०७५ ekhabarnepal
काठमाडौँ फागुन १५, नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक आजदेखि सुरु हुँदैछ । जल तथा उर्जा सम्बन्धमा छलफल गर्न बैठकको आयोजना गरिएको हो। जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन मंगलबार साझ सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।सो बैठकमा नेपाल –भारत स्तरीय छ...
फागुन १५ २०७५ ekhabarnepal
बीबीसी पाकिस्तानको सेनाले अप्रत्याशित कारबाहीका निम्ति तयार रहन भारतलाई चेतावनी दिएको छ। भारतले आफ्नो भूभागमा हवाई कारबाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानले दिएको छ। के गर्ला पाकिस्तानले? सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले चकित पर्न तयार रहन भारतलाई सावधान गराए। भारतले उसका लडाकु...
फागुन १५ २०७५ ekhabarnepal
बुटवल,फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुटवल उपमहानगर अन्तर्गतका सबै शाखाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर कमिटीले फागुन ७ गतेदेखि १४ गतेसम्म मातहतका २१ बटा शाखाहरुमा आधारभूततहको प्रशिक्षण सञ्चालन गरेको थियो । सोमबार बुटवल–१३ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस...फागुन १४ २०७५ ekhabarnepal
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी छन् । प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण ...
फागुन १४ २०७५ ekhabarnepal
काठमाडौँ फागुन १४, गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभ...फागुन १२ २०७५ ekhabarnepal
काठमाडौं,फागुन १२ : नेपाली कांग्रेसले महासमितिबाट बहुमतका आधारमा पारित भएको विधान र राजनीतिक प्रस्तावलाई केन्द्रीय समितिबाट पारित गरेको छ। कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले एक महिना लामो रस्साकस्सीपछि विधान पारित गरेको हो। बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको विरोधका बाबजुद विधान पारित गरेको हो। एक मह...
फागुन १२ २०७५ ekhabarnepal
काठमाडौं फागुन १२, नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा विधानका विषयमा आजै सहमति जुटाउन अधिकतम प्रयास गरिने नेतृ पुष्पा भुषाले बताउनुभयो । महासमिति बैठकले अनुमोदन गरेको विधान केन्द्रीय समितिले पारित गर्न नसक्दा कांग्रेसमा किचलो हुँदै आएको छ । विधानमा सहमति जुटाउन यसअघि बिहीबार बोला...
फागुन ११ २०७५ ekhabarnepal
काठमाडौँ फागुन ११ राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला राप्रपाका दर्जनभन्दा बढी केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेका छन्। पूर्वमन्त्री जयन्त चन्दको नेतृत्वमा राप्रपाका १४ जना केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका हुन्। चन्द पार्टीका पूर्व महामन्त्री पनि हुन्। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरासमे...
फागुन ११ २०७५ ekhabarnepal
बुटवल,फाल्गुण १२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले संगठन विस्तारसँगै अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्ने उद्देश्यकासाथ प्रत्येक वडा वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । बुटवल उपमहानगर कमिटीको योजना बमोजिम बुटवलका अधिकांश वडाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले बताउनु भए...
फागुन ११ २०७५ ekhabarnepal
बीबीसी आसाम,फागुन ११ भारतको पूर्वोत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ। पीडितमा महिलाहरू पनि छन्। उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन्। स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत...
फागुन ११ २०७५ ekhabarnepal
प्रेस पासको वितरण जिल्ला स्तरबाटै गर्न, सञ्चारमाध्यमको वर्गीकरण प्रदेशस्तरबाट गर्न र सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित स्थानीय साना लगानीसँगै स्वरोजगारमूलक मिडिया प्रवद्र्धन गर्न स्थानीय तहका विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग गरिएको छ। वासुदेव पौडेल/कृष्ण दवाडी /रासस पोखरा फागुन ११ ...
फागुन १० २०७५ ekhabarnepal
काठमाडौँ, रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अ...फागुन १० २०७५ ekhabarnepal
काठमाडौ फागुन १०, प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शवमा पार्टीको झण्डा ओढाउदै प्रधानमन्त्री केपीशर्मा ओलीले अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओल...
फागुन १० २०७५ ekhabarnepal
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंग्याउन विषयमा छलफल गर्न बसेको सचिवालय बैठकले कार्यदलको म्याद नथप्ने निर्णय गरेको छ । यसअघि एकताका बाँकी कामबारे सहमति गर्न नेकपा स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’ नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलमा सर्वसम्मति हुन नसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्...फागुन १० २०७५ ekhabarnepal
काठमाडौं फागुन१०, माघ २४ गते सवारी दुर्घटनामा परेका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीको उपचारको क्रममा निधन भएको छ । ओलीको काठमाडौंमा उपचार भइरहेको थियो । उनी दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित भएका थिए । नेकपाका नेता तथा सांसद ओली चढेको गाडी दाङमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ओलीलाई कोहलपुर मेडिकल कलेजमा उपचारको ...
फागुन ९ २०७५ ekhabarnepal
काठमाडौँ फागुन ९, सरकारले तीन मेडिकल कलेज खोल्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत स्थापना गरिने तीन वटा मेडिकल कलेज स्थापना गर्ने तयारी स्वरुप कर्मचारीको अस्थायी दरबन्धी सिर्जना गरिएको छ । मेडिकल कलेजका लागि भौतिक पूर्वाधार निर्माण विकास गर्नका लागि भन्दै मन्त्रि परिषदको बैठकले २०७६ असार मसान्तसम्मका लागि अस...
फागुन ९ २०७५ ekhabarnepal
काठमाडौ फागुन ९, सांगठनिक एकताको लागि गठित नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले एकताको बाँकी काम टुंग्याउन सचिवालयसँग एक हप्ताको समय माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालयसहितको संयुक्त बैठकमा कार्यदलले थप एक हप्ताको समय माग गरेको हो । स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले एक साता समयदिए सबै विषय...फागुन ८ २०७५ ekhabarnepal
सिराज भट्ट र एकीन्द्र तिमिल्सेना/रासस धनगढी, फागुन ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गर्नुभय...
फागुन ८ २०७५ ekhabarnepal
काठमाडौ फागुन ८, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश स्तरीय कार्यकर्ता भेला आज हुँदैछ । पार्टी एकता भएपछि प्रदेशस्तरीय पहिलो कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपाका अध्यक्षसहित शीर्ष नेता मंगलवार साँझ धनगढी आइसक्नुभएको छ । नेकपाका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार कार्यकर्ता भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष के...
फागुन ८ २०७५ ekhabarnepal
काठमाडौं फागुन ८, प्रस्तावित लगानी सम्मेलनका अधिकतम विदेशी लगानी भित्र्याउन अर्थमन्त्री डा.युवराज खतिवडा गएराति ११ बजे बेलायतको लण्डन प्रस्थान गर्नुभएको छ । लण्डन बसाईका क्रममा अर्थमन्त्री खतिवडाले नेपाली राजदूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल विकास सम्मेलनमा बेलायका लगानीकर्ता...
फागुन ८ २०७५ ekhabarnepal
बीबीसी वासिङटन डीसी अमेरिकाको राजधानी वासिङटन डीसीमा चीसो झरीको परवाह नगरी अघिल्लो साता प्रदर्शनमा सहभागी हुने सैयौं आप्रवासी मध्ये न्यूयोर्कस्थित रेस्टुराँमा काम गर्ने राजेश श्रेष्ठ पनि थिए। उनी सहित ३ सय भन्दा बढी नेपाली आफ्नो नियमित काम छाडेर न्यूयोर्कबाट डिसी आए अनि छाता र प्लास्टिकको रेन कोट ओढेर टिपीएस हैसियत समाप्त नगर्न माग गर्दै...
फागुन ७ २०७५ ekhabarnepal
शिव डुम्रे बुटवल, फागुन ७ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते आव्हान गरेको लुम्बिनीका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता भएको जनाएको छ । आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलप...
फागुन ७ २०७५ ekhabarnepal
काठमाडौं फागुन ७, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले...
फागुन ७ २०७५ ekhabarnepal
काठमाडौ फागुन ७, अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति सीईडीएडब्ल्यूको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । सोमबार भएको चुनावमा उहाँ दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । संयुक्त राष्ट्रसघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उहाँ...
फागुन ७ २०७५ ekhabarnepal
काठमाडौँ फागुन ७, प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ । उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएका...
फागुन ७ २०७५ ekhabarnepal
काठमाण्डौं फागुन ७, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्न खोज्दा विरोध भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताउनुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, ति...
फागुन ७ २०७५ ekhabarnepal
बुटवल,फाल्गुण ७ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापित गर्नु आवश्यक रहेको वताउनु भएको छ । जब संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित हुन्छ, त्यसब...
फागुन ६ २०७५ ekhabarnepal
काठमाडौँ फागुन ६, नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सो कार्यदलले तयार पारेको साङ्गठनिक एकता सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा...
फागुन ६ २०७५ ekhabarnepal
काठमाडौं फागुन ६, पार्टी एकताको काम टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि आवश्यक निर्णय लिन सचिवालय बैठक बसेको हो । कार्यदलबाट टुंगो लाग्न नसकेपछि नेकपामा अध्यक्षद्वय केपी शर्मा...
फागुन ६ २०७५ ekhabarnepal
काठमाडौँ, फागुन ६ गते । प्रदेशको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालनको अधिकार प्रदेशको अन्तरिक मामिला मन्त्रालयलाई दिनुपर्ने मागसहित अधिकांश सांसद्ले नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यसञ्चालन तथा समन्वय सम्बन्धी विधेयकमा संशोधन दर्ता गरेका छन् । विधेयकमा संशोधन दर्ता गर्ने अधिकांश सांसद्हरूले प्रदेशभित्रको शान्ति सुरक्षाको पूर...
फागुन ५ २०७५ ekhabarnepal
काठमाडौं फागुन ५, प्रतिनिधि सभाको शुक्रबारको बैठकले विवादास्पद कर फछ्र्यौट आयोग गठनसम्बन्धी ऐन खारेज गरेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न र केही ऐन खारेजीको प्रस्तावसहीत प्रतिनिधि सभामा पेस गरेको थियो। पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । दुबै सदनबाट पारित भई प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । २०३३ सालमा बनेको उक्त ऐनबाट...
फागुन ५ २०७५ ekhabarnepal
काठमाडौं फागुन ५, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता लम्बिने देखिएको छ । एकताको टुंगो लगाउन गठन गरेको कार्यदलले अपूरो प्रतिवेदन बुझाएपछि एकतामा समय लाग्ने देखिएको हो । नौ सदस्यीय कार्यदलले समयसीमा थप्दै गएपनि अन्ततः प्रतिवेदन भने अधुरो बुझाएका छन् । कार्यदललाई एकताको सम्पूर्ण म्याण्डेटसहित अन्तिम प्रतिवेदन बुझाउन अध्यक्षद्वय केपी ओली र...
फागुन ५ २०७५ ekhabarnepal
काठमाडौं फागुन ५, संघीय संसदको सुनुवाइ समितिले विभिन्न पाँच संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरी आज (आइतबार) हेर्ने भएको छ। अहिले बिहान सिंहदरबारमा बस्ने सुनुवाइ समितिको बैठकमा उजुरीको पोको खोल्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ। अन्य चार जनाविरुद्ध कुनै उजुरी नपरे पनि मुस्लिम आयोगका प्रस्तावित अध्यक...
फागुन ३ २०७५ ekhabarnepal
काठमाडौं फागुन ३, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने भनि प्रश्न गरेका छन । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भन...