राजनीति

वन कर्मचारीलाई गोली हान्ने अधिकार :सरोकार पक्षको विरोध

पौष १३ २०७५   ekhabarnepal

काठमाडौं,पुस १३ गते । : कर्मचारीलाई गोली हान्ने अधिकार समेटेर ‘नेपाल वन विधेयक २०७५’ निर्माण गरेको छ। वनको संरक्षण र सम्बद्र्धन गर्ने आदिवासी जनजाति र उपभोक्तालाई वन पैदावरको उपभोगका क्रममा कर्मचारीले गोली हान्न सक्ने व्यवस्था गरेको भन्दै सरोकार पक्षले विरोध जनाएको हो। नाङगो डाँडा जिम्मा लिएपछि जंगल बनाएका उपभोक्तालाई अहिले करेसाबारीमा रहेक...

नेकपाको राजनीतिक प्रस्ताव पारित, ९ सदस्यीय कार्यदल गठन

पौष १३ २०७५   ekhabarnepal

काठमाडौं,पुस १३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले दुई पार्टीबीचको साङ्गठनिक एकता र अन्य राजनीतिक विषयहरु सल्ट्याउनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । दुई साता लामो बैठकको अन्तिम दिन आज(शुक्रवार) स्थायी कमिटी बैठकले रामबहादुर थापाको नेतृत्वमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भ...

सरकारले ३ सय वटा विद्युतीय बस खरिद गर्ने

पौष १२ २०७५   ekhabarnepal

काठमाडौं पुस १२ सरकारले आफ्नै लगानीमा कम्तीमा ३ सय वटा विद्युतीय बस खरिद गर्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक प्रयोजनका लागि ३ सय वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभयो । मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा याताय...

वार्ताटोलीको निष्कर्षः ‘अब मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य’

पौष १२ २०७५   ekhabarnepal

काठमाडौँ, पुस १२ गते । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ । गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप पत्यिाग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ताटोलीले व...

नेकपाका नेता नारायणकाजी श्रेष्ठसँग पूर्वराजा ज्ञानेन्द्रले भने, 'देशप्रेमले बोल्न मन लाग्छ'

पौष १२ २०७५   ekhabarnepal

बीबीसी नेपाली सेवा काठमाडौँ, पुस १२ गते । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहको व्यवहार सभ्य र सुसंस्कृत लागेको बताएका छन्। पोखरा विमानस्थलको विशिष्ट कक्षमा दुई जनाबीच जम्काभेट हुँदा करिब आधा घण्टा कुराकानी भएको नेता श्रेष्ठले बीबीसीलाई जानकारी दिए। केही दिन...

धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ– सिटौला

पौष १२ २०७५   ekhabarnepal

काठमाडौँ, पुस १२ गते । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले भन्नुभयो, “हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।” मुल...

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री ओली

पौष १२ २०७५   ekhabarnepal

काठमाडौँ, पुस १२ गते । भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको औपचारिक सुरुवात भएको छ । भूकम्प गएको झण्डै चार वर्ष पुग्न लाग्दा धरहरा पुनर्निर्माणको औपचारिक थालनी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएको धरहराको शिलन्यास बिहीबार विशेष पूजासहित प्रधानमन्त्री ओलीले शिलन्यास गर्नुभयो । भूकम्प ...

कर्मचारीलाई ‘नोकर’ नठान्न देउवाको ​​​​​​​ चेतावनी

पौष ११ २०७५   ekhabarnepal

पन्त हत्याकाण्डका दोषीलाई लुकाउन खोजिएको आरोप काठमाडौँ, पुस ११ कर्मचारी समायोजन अध्यादेशप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। हिउँदे अधिवेशन सुरु भएकै दिन बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश पेस गर्न प्रयास गर्दा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका ...

आजबाट संसद्को हिउँदे अधिवेशन

पौष ११ २०७५   ekhabarnepal

काठमाडौँ, पुस ११ गते । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन कार्यसूचीका हिसाबले महत्वपूर्ण दायित्वका साथ सुरु हुँदैछ । संघीय संसद्को अधिवेशन सुरु भएको पहिलो एक वर्षभित्र संविधानसँग बाझिएका कानुन परिमार्जन गर्नुपर्ने जिम्...

बैठकपछि साङ्गठनिक एकता पूरा गरिने : प्रवक्ता श्रेष्ठ

पौष १० २०७५   ekhabarnepal

कास्की, पुस १० गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्...

राज्यले धर्मलाई काखी च्याप्नु हुँदैन – अध्यक्ष प्रचण्ड

पौष १० २०७५   ekhabarnepal

चितवन, पुस १० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी चितवनले आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै संविधान बनाउँदा ध...

मुख्यमन्त्री पोखरेल विरामी भेट्न अस्पताल

पौष ९ २०७५   ekhabarnepal

बुटवल, पुस ९ माननीय मुख्यमन्त्री शंकर पोखरेल आज काठमाण्डौस्थित ट्रमा सेन्टर पुगेर दाङमा गत शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बारे जानकारी लिनु भएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । त्यहा उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दि...

प्रकाण्डले भने :राज्यसँग लड्न तयार छौं

पौष ९ २०७५   ekhabarnepal

शिव डुम्रे बुटवल ,पौष ९ नेकपा(नेकपा) प्रकाण्डले बाहिर भ्रम फिजाईएजस्तो आफ्नो पार्टीले कुनै जनयुद्ध वा शसस्त्र क्रान्तिको पक्षमा नरहेको बताए, तर राज्यपक्षले अनावश्यक मुद्दा लगाउने दुख दिने र बन्दुकको बलमा आफ्ना आन्दोलनहरुलाई निस्तेज पार्न खोजे आफूहरु चुप नलाग्ने बताए । क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको केन्द्रिय समितिको बैठकलाई ...

नेकपाको बुटवल उप–महानगरको बैठक सम्पन्न

पौष ९ २०७५   ekhabarnepal

बुटवल, पौष ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उप–महानगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । बुटवलको सुखानगरमा रहेको पुष्पलाल स्मृति भवनमा भएको बैठकमा प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय सदस्य लिला गिरीले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभएको थियो । बैठकले नगर अन्तर्गत रहेका शाखा कमिटीहरु निर्माणका लागि सम्बन्...

नेपाली कांग्रेसले देशब्यापी आन्दोलन गर्ने

पौष ८ २०७५   ekhabarnepal

काठमाडौं, पुस ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता तोड्न छिट्टै देशब्यापी आन्दोलन गर्ने बताएका छन्। नौ दिनसम्म चलेको महासमिति बैठक समापन गर्दै आइतवार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित संशोधित विधान घोषणा सभामा सभापति देउवाले सरकारको खिल...

रणनीतिक होइन क्षेत्रबारे मात्र अमेरिकासँग छलफलः परराष्ट्रमन्त्री

पौष ८ २०७५   ekhabarnepal

काठमाडाैं पुस ८ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो प्यासिफिक स्ट्राटेजी (हिन्द–प्रशान्त रणनीति) नभइ अमेरिकासँग यस क्षेत्रमा नेपालमा भूमिकाबारे छलफल भएको बताएका छन्। ज्ञवालीले इण्डो–प्यासिफिक रणनीतिमा नेपाल नबस्ने प्रष्ट पारेका छन्। अमेरिका भ्रमणका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले इण्डो–प्यासिफिक रणनीतिमा नेपालको...

पार्टी र सरकारमाथि आक्रमण बढ्यो :नेकपा

पौष ७ २०७५   ekhabarnepal

काठमाडौं, पुस ७ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्ने क्रम आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन् । आजको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहाद...

नेपाल संयुक्त राष्ट्र संघको पिस बिल्डिङ कमिटीमा निर्वाचित

पौष ७ २०७५   ekhabarnepal

काठमाडाै‌ पुस ७ नेपाल संयुक्त राष्ट्र संघको पिस बिल्डिङ कमसिन (पिबिसी) को अर्गनाइजेसनल कमिटीमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले एशिया प्रशान्त क्षेत्रबाट सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित गरेको जनाएको छ। दुई वर्षे कार्यकाल लागि राष्ट्र संघीय महासभाले नेपालसहित इजिप्ट, ग्वाटेमा...

देउवा र दाहाल विरुद्ध परेको छुट्टाछुट्टै मुद्दाको आज सुनुवाई हुदै

पौष ६ २०७५   ekhabarnepal

काठमाडौं पुस ६, अदालतको अवहेलना सम्बन्धी पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको छुट्टाछुट्टै मुद्दाको पेशी आज तोकिएको छ । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।...

कांग्रेसमा उल्टियो सहमति

पौष ६ २०७५   ekhabarnepal

काठमाडौं पुस ६, यसअघि ८ जना पदाधिकारी, २ महामन्त्री र २ सहमहामन्त्रीको संख्या राख्ने सहमति अन्तत उल्टिएको छ । केन्द्रीय सदस्यको तीब्र विरोधका कारण भएको सहमति उल्टिएको हो । विवाद बढ्दै गएको नेपाली कांग्रेसमा अन्तत १३ जना पदाधिकारी राख्नगरी सहमति बनेको हो । त्यसैगरी कांग्रेसमा सहमहामन्त्रीको संख्या पनि ७ पुर्याइएको छ ।त्यसैगरी उपसभापति २,...

राप्रपाको 'शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान' फागुन ७ देखि शुरु: मागहरु निम्नप्रकार छन्

पौष ६ २०७५   ekhabarnepal

पोखरा रासस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन् । मिडिया नेपाल कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार...

अत्याधुनिक अमेरिकी हतियार 'नेपाल आउन तयारी अवस्थामा'

पौष ५ २०७५   ekhabarnepal

फणीन्द्र दाहाल, बीबीसी आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओको निम्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यसै साता वाशिङ्टन डीसी आइपुग्दा अमेरिकी सेनाले सन् २०१८ मा नेपाललाई अत्याधुनिक हतियारहरू बिक्री गर्न सफलता प्राप्त भएको विवरण सार्वजनिक गरेको थियो। भारत तथा प्रशान्त क्षेत्र हेर्ने आफ्नो इन्डो-प्यासिफिक कमान्डले एम सिक्सटिन, ए फोर र एम फ...

नेकपा स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित

पौष ५ २०७५   ekhabarnepal

काठमाडौँ पुस ५, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहीबार ८ जना सदस्यहरुले धारणा राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आजको बैठक पौने तीन घण्टा बसेको थियो । अर्को बैठक भोली बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नै बस्नेछ ।गएको शनिबारदेखि जारी नेकपाको स्थायी समिति ब...

नेकपाले बाँडफाँट गरेको जिम्मेवारी प्रति गुनासो: 'कसैलाई खातैखात, कसैलाई रित्तो हात'

पौष ४ २०७५   ekhabarnepal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी बैठकमा नेताहरूले पार्टीले न्यायोचित ढंगले जिम्मेवारी बाँडफाँट गर्न नसकेको गुनासो गरेका छन् । बुधबार बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले जिम्मेवारी बाँडफाँट गर्दा ‘कसैलाई खातैखात, कसैलाई रित्तो हात’ गरिएको गुनासो गरिन् ...

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्यष्टि !

पौष ४ २०७५   ekhabarnepal

काठमाडौं पुस ४, पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्यष्टि गरिने भएको छ । त्यसअघि दुई बजेसम्म उहाँको शव बूढानीलकण्ठस्थित निवासमै राखिने छ । पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भन्नुभएको थियो । उहाँकै इच्छाअनुसार शवदाह गृहमा...

आज अर्थसमितिको विधेयकमाथि अर्थमन्त्री सहित दफावार छलफल

पौष ३ २०७५   ekhabarnepal

काठमाडौं पुस ३, लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा संसदको अर्थ समितिले आज संशोधन कर्ता सांसदहरुसँग छलफल गरेको छ । छलफलमा संशोधनकर्ता सांसद भरतकुमार शाहले स्थानीय तहमा वेरुजु हटाउने गरी स्थानीय तहको लेखापरिक्षण र फछ्र्यौटका विषय स्पष्ट व्यवस्था हुनु पर्ने बताउनुभयो ।अर्का संशोधनकर्ता सांसद प्रेम सुवाल...

नेकपाको बैठक भोलि बस्नेगरी आज स्थगित

पौष ३ २०७५   ekhabarnepal

काठमाडौं पुस ३, नेपाल कम्युनिष्ट पार्टीको आज जारी बैठक बुधबार बिहान बस्ने गरि स्थगित भएको छ । पार्टी कार्यालय धुम्बाराईमा आज बसेको बैठकमा स्थायी कमिटी सदस्यहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’ र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त...

कांग्रेसको महासमिति बैठक स्थगित

पौष ३ २०७५   ekhabarnepal

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ । केन्द्रीय समितिबाट पार्टीको प्रस्तावित विधान पारित भएर नआएकाले बैठक स्थगित भएको हो । विधान पारित गर्नका लागि केन्द्रीय समिति बैठक आज (मंगलबार) बिहान ८ बजे बस्ने भनिए पनि औपचारिक रुपमा अझै सुरु हुन सकेको छैन । महासमिति बैठकस्थलमा विधान चाहियो भनेर सहभागीहरुले होहल्ला गरेप...

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

पौष ३ २०७५   ekhabarnepal

काठमाडौँ,पुस ३ पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निधन भएको...

कांग्रेसमा पदाधिकारी र निर्वाचन पद्धतिको टुंगो लागेन: साँझ बैठक बस्दै

पौष २ २०७५   ekhabarnepal

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी र निर्वाचन पद्धतिका विषयमा अझै सहमति कायम हुन सकेको छैन । महासमिति बैठकमा पेस गर्न लागिएको विधान संशोधनको मस्यौदामा पदाधिकारी कति राख्ने र निर्वाचन पद्धति के हुने भन्ने विषयमा संस्थापन र इतर पक्षबीच सहमति कायम हुन नसकेको हो । आज (सोमबार) बिहान केन्दीय समिति बेठक बस्ने तय भए पनि बस्न सकेन । जारी महासमिति ...

एक वर्षमै 'देशमा ठूलो परिवर्तन'गर्नेछौं- प्रचण्ड

पौष २ २०७५   ekhabarnepal

रामपुर पुस २, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताउनुभएको छ । आइतवार पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उहाँले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताउनुभयो । विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको न...

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जादै

पौष १ २०७५   ekhabarnepal

काठमाडौँ रासस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय...

देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले तोडन् सक्दैन् - प्रधानमन्त्री ओली

पौष १ २०७५   ekhabarnepal

काठमाडौं पुस १, प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जतिप्रयास गरेपनि सफल नहुने पनि स्पष्ट पार्नु भयो । देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् ...

नेपाली काङ्ग्रेस महासमिति बैठकको'बन्द सत्र शुरु'

पौष १ २०७५   ekhabarnepal

काठमाडौँ पुस १, नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि मह...

कांग्रेस महासमिति बैठकमा १७ सय जना सहभागी

मंसिर २९ २०७५   ekhabarnepal

पदाधिकारी संख्यामा मतभेद काठमाडौं, मंसिर २९ आजदेखि सुरु हुने महासमिति बैठकमा भाग लिन नेपाली कांग्रेसका देशभरका महासमिति सदस्य तथा जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएका छन्। शनिबार बिहान ११ बजे रामशाहपथस्थित सिंहदरबारअगाडि यगम्बर पार्टी प्यालेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम छ। कांग्रेस प्रवक्ता...

नेकपाको ५ नं. प्रदेशका नौ जिल्लाका स्थानीय कमिटीलाई पूर्णता

मंसिर २९ २०७५   ekhabarnepal

बुटवल, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ अन्तर्गतका स्थानीय तहहरुमा कमिटी निर्माण गरेको छ । प्रदेश कमिटीको शुक्रबार बुटवलमा सम्पन्न बैठकले प्रदेश अन्तर्गतका ८३ गाउँ तथा नगरपालिकाहरुको लागि सर्वसम्मत रुपमा जिल्ला कार्यदलले सिफारिस गरेका कमिटीहरुको अनुमोदन गरेको छ । प्रदेश कमिटीका सदस्य तथा कार्यालय सचिब बलराम ...

नेकपाको तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्दै

मंसिर २८ २०७५   ekhabarnepal

काठमाडौँ मङ्सिर २८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले जानकारी गराउनुभयो । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्...

काङ्ग्रेस महासमितिको बैठक आजदेखि शुरु:निम्न पाँच दस्तावेजमा छलफल हुने

मंसिर २८ २०७५   ekhabarnepal

काठमाडौँ मङ्सिर २८, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस ...

समूदायको हक,अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्दै -अध्यक्ष प्रचण्ड

मंसिर २७ २०७५   ekhabarnepal

काठमाडौं मङसिर २७, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्दै अघि बढने बताउनु भएको छ । सत्तारुढ राष्ट्रिय जनता पार्र्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताईरहेका बेला अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढने प्रतिवद्ध...

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

मंसिर २७ २०७५   ekhabarnepal

काठमाडौं मंसिर २७, संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफ...

एक वर्षभित्र सरकार परिवर्तन हुने परम्पराको अन्त्य :मन्त्री बस्नेत

मंसिर २६ २०७५   ekhabarnepal

भक्तपुर मङ्सिर २६, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभएको छ । भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । जनताले सोचेजस्तो ...

सरकारद्धारा 'न्यानो कपडा वितरण' गर्ने तयारी

मंसिर २५ २०७५   ekhabarnepal

काठमाडौं मंसिर २५, सरकारले शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी गरिरहेको छ । ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका वर्षहरूमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयार...

'क्षतिपूर्ति सहित बृद्धभत्ता' बढाउने तयारी - प्रचण्ड

मंसिर २५ २०७५   ekhabarnepal

कास्की मङसिर २५, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । कास्कीमा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका हुन । शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले यसवर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्ने बत...

अन्तरप्रदेश परिषद्को बैठक आज पनि:'हामी गलत बाटोमा गएका छैनौं'- प्रधानमन्त्री ओली

मंसिर २४ २०७५   ekhabarnepal

काठमाडौं मङसिर २४, अन्तरप्रदेश परिषद्को बैठक आज पनि जारी छ। आइतबार मुख्मन्त्रीहरुले बोल्ने क्रम नसकिएपछि सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको बैठक सुरू भएको छ। आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गु...

पेरुमा भ्रष्टाचार विरुद्ध जनमतसङ्ग्रह

मंसिर २३ २०७५   ekhabarnepal

लीमा, मङ्सिर २३ गते । पेरुका नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आइतबार मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पु¥याउन सक्नेछ । जनमतसङ्ग्रहमा केही प्रश्नहरु सोधिएका छन्ः भ्रष्टाचारमा दोषी देखिएका व्यक्तिहरु संसद सदस्यमा पुनः उम्मे...

राष्ट्रिय मानवअधिकार आयोगद्धारा राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन पेश

मंसिर २३ २०७५   ekhabarnepal

काठमाडौँ मङ्सिर २३, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पे...

भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेले नै भ्रष्टाचार गरिरहेका छन् -प्रधानमन्त्री ओली

मंसिर २३ २०७५   ekhabarnepal

काठमाडौं मंसिर २३, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिने आफ्नो संकल्प दोहोर्याएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कोसिस गरिरहेको पनि स्पष्ट पारे । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले‘म भ्रष्टाचार गर्दिन’भन्ने आफ्नो प्रतिवद्धता भने शतप्रतिशत कार्...

अबको नेकपा स्थायी कमिटीको बैठक मंसिर २९ बस्नेछ

मंसिर २३ २०७५   ekhabarnepal

काठमाडौ‌ मंसिर २३, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी बैठक २९ गतेका लागि बोलाउने निर्णय गरेको हो। महासचिव विष्णु पौडेलका अनुसार स्थायी कमिटीको बैठक अर्को शनिवार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्वाराहीमा ब...

प्रधानमन्त्री ओलीको निर्देशनमा अन्तरप्रदेश परिषद्को बैठक बस्दै

मंसिर २३ २०७५   ekhabarnepal

काठमाडौ‌ मंसिर २३, आज आइतबार अन्तरप्रदेश परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश परिषद्को बैठक आह्वान गर्नुभएको हो । मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षाका लागि उक्त परिषद्को बैठक बोलाइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार सङ...

बुद्धका विचार विश्वभरि नै लोकप्रिय छन्– राष्ट्रपति भण्डारी

मंसिर २२ २०७५   ekhabarnepal

बुटवल, मङ्सिर २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिनुभएको योगदानकै कारण उहाँप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले उहाँको उपद...
To Top