माघ १७ २०७५ ekhabarnepal
काठमाडौँ,माघ १७ नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने जनाएको छ । अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाका निम्ति सरकारले कुनै चासो नदेखाएको भन्दै संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था ठप्प पार्ने जनाएको हो । चिकित्सक संघले सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगा...
माघ १७ २०७५ ekhabarnepal
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गर्ने भएको छ । बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सदनका दुवै बैठक अवरुद्ध पार्ने निर्णय गरेको जानकारी प्रमुख सचेतक बालकृष्ण खाँणले दिए । ‘राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गराउन नदिने पार्टीको अडान यथावत् छ । सरकारले सो विधेयक जबरजस्ती पारित...
माघ १७ २०७५ ekhabarnepal
काठमाडौं माघ १७, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता चुमिरहेको दाबी पनि गरे । बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै उनले जनताको विकासको ...
माघ १७ २०७५ ekhabarnepal
भद्रपुर माघ१७, प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । उहाँले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन ...
माघ १७ २०७५ ekhabarnepal
काठमाडौं माघ १७, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । ल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ...
माघ १७ २०७५ ekhabarnepal
काठमाडौँ, माघ १७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकताको टुङ्गो लगाउन गृहकार्य जारी छ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरणको घोषणा गर्दै तीन महिनाभित्र सबै तहको साङ्गठानिक एकतालाई पूर्णता दिने भनिएको थियो । तर एकीकरण भएको नौ महिना पुग्दा पनि एकता प्रक्रिया टुङ्गिएको छैन । ...
माघ १६ २०७५ ekhabarnepal
काठमाडौँ माघ १६, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चीनका नवनियुक्त राजदूत होउ यान्छीबीच आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–...
माघ १६ २०७५ ekhabarnepal
काठमाडौं माघ १६, प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको छ । प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेम...
माघ १५ २०७५ ekhabarnepal
बुटवल,माघ १५ गते । प्रदेश नम्वर ५ को सरकारले प्रदेश बिकास परिषद गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा बिकास परिषद गठन गर्ने निणर्य गरेको हो । समितिमा प्रदेश सरकारका मन्त्रिहरु, सम्वन्धित मन्त्रालयका सचिवहरु,प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापत...
माघ १५ २०७५ ekhabarnepal
काठमाडौं । भ्रष्टाचारका विरुद्धमा अभियान चलाइरहेको विश्वव्यापी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार प्रकाशित गरेको सन् २०१८को प्रतिवेदनमा नेपालमा पहिलाको भन्दा भ्रष्टाचार बढेको तथ्य सार्वजनिक भएको छ । ट्रान्सपरेन्सीको प्रतिवेदन: सन् २०१७मा नेपाल भ्रष्टाचारमा १२२औं स्थानमा रहेकोमा अहिले १२४ औं स्थानमा पुगेको प्रतिवेदनमा जनाइएको छ । न...
माघ १५ २०७५ ekhabarnepal
काठमाडौं माघ १५, सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ...
माघ १५ २०७५ ekhabarnepal
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । सशस्त्र प्रहरी बलको अठारौं स्थापना दिवसको अवसरमा आज बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र नहेर्ने बताए । “हामी समृद्ध नेपालको यात्रामा छौं र भ्रष्टाचार समृद्धिको बाधक हो । त्यसैले स...
माघ १४ २०७५ ekhabarnepal
बुटवल, माघ, १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उप–महानगर अन्तर्गतका सबै शाखा कमिटीले नयाँ नेतृत्व पाएको छ । नेकपा बुटवल उप–महानगर कमिटीको आज सम्पन्न विस्तारित बैठकले शाखा कमिटीहरुको घोषणा गरेको हो । कमिटीको बैठकले नगर कमिटीका सदस्यहरुको पनि जिम्मेवारी तोक्नुको साथै शाखा कमिटीका अध्यक्ष र सचिवलाई सपथग्रहण गराई पठाएको छ । वड...
माघ १४ २०७५ ekhabarnepal
काठमाडौं माघ १४, राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत...
माघ १४ २०७५ ekhabarnepal
काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । बिहान ११ बजेको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै कांग्रेसका सांसद बद्रि पाण्डेले कांग्रेसका नेताहरूको नाममा रहेका दुई अस्पताल केन्द्रबाट हटाउने सरकारको तयारीको विरोध गरे । त्यसपछि कांग्रेसका सांसदले उठेर निरन्तर विरोध जनाएपछि सभाध्यक्षले बैठक १५ मिनेटका लागि स...
माघ १४ २०७५ ekhabarnepal
काठमाडौं माघ १४, गत शुक्रबार संघीय संसदको प्रतिनिधिसभाबाट पारित ’’ राष्ट्रियसभामा आज पेस हुने भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट गत शुक्रबार बहुमतले विधेयक पारित भएको थियो । विधेयक राष्ट्रियसभाबाट पनि पारित भएम...माघ १३ २०७५ ekhabarnepal
शिक्षा मन्त्रीले प्रस्तुत गरे चिकित्सा शिक्षा विधेयकका २६ विशेषता काठमाडौं ,माघ १३: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्टर गोविन्द केसीलाई तत्काल अनसन स्थगित गर्न आग्रह गरेका छन्। उनले विधेयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाएका छन। आइतबार रिपोर्टर्स क्लब नेपाल...
माघ १३ २०७५ ekhabarnepal
दमौली माघ १३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताएका छन् । तनहुँको आँबुखैरेनीमा आइतबार आयोजित कार्यकर्ता भेटघाटमा उनले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताए । उनले एकतालाई टुङ्गोमा पुर्याउन विलम्ब गर्न नहुने...
माघ १३ २०७५ ekhabarnepal
काठमाडौं माघ १३, प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद लादन खोजेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रदर्शन गरेका छन । काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरूले आइतबार बिहानै प्रदर्शन गरेका हुन । नेविसंघका कार्यकर्ताहरूले पशुपति क्याम्पस अगाडि ओली सरकारको अधिनायकवादविरुद्ध ...
माघ ११ २०७५ ekhabarnepal
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकारभन्दा सभामुख बढी लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । चिकित्सा शिक्षा विधेयक पारित भएपछि थापाले पत्रकाररुसँग दिएको प्रतिक्रियाः छलफलका निमित सामन्य प्रयत्न पनि नगर्नु, यो कुराबाट म आग्रह गर्न चाहन्छु । यो प्रतिपक्षीलाई मात्र होइन । संसदमा उभिरहेको प्रतिपक्ष...
माघ ११ २०७५ ekhabarnepal
काठमाडौं माघ ११, चिकित्सा राष्ट्रिय शिक्षा विधेक पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तिव्र विरोध र नाराबाजीबीच प्रतिनिधि सभाको शुक्रबारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको हो । प्रमुख कांग्रेसले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।
माघ ११ २०७५ ekhabarnepal
काठमाडौं माघ ११ , कांग्रेसका दिंगत नेताका नाममा रहेको दुई अस्पताल सरकाले विघटन गर्न लागेको र चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीसँगको सम्झौता उलङ्घन भएको भन्दै कांग्रेसले प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरि रहेको छ । प्रतिनिधिसभाको बैठक शुरू हुने बित्तिकै सांसद पुष्पा भुषालले कांग्रेसका दुई नेताको नाममा रहेको अस्पताल संघबाट हटाएर विघ...
माघ ११ २०७५ ekhabarnepal
जुरिच स्वीट्जरल्याण्ड प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरेका छन् । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गर्नुभएको स्वागत समा...
माघ ११ २०७५ ekhabarnepal
काठमाडौं माघ ११, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच आज संसदमा मुठभेड हुनसक्ने आँकलन गरिएको छ । सरकारले जुनसुकै हालतमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरी पारित गर्ने र कांग्रेसले जुनसुकै हालतमा त्यसलाई प्रस्तुत हुन नदिने अडानका कारण मुठभेड हुनसक्ने आँकलन गरिएको हो । सभामुख कृष्णबहादुर महराले बैठक अघि ...
माघ ११ २०७५ ekhabarnepal
काठमाडौं माघ ११, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताउनु भएको छ । कार्यबहाक प्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अव आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुःखी नेपाली’को अभियानलाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो । शुक्रबारबाट काठम...
माघ १० २०७५ ekhabarnepal
काठमाडौँ माघ १०, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आज पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । गत माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको सङ्क्रमण भएपछि उहाँको उपचार अहिले ललितपुरस्थित म...
माघ १० २०७५ ekhabarnepal
तीर्थप्रसाद भट्टराई माघ ९, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन्। स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन्तर संघर्ष ...
माघ ९ २०७५ ekhabarnepal
भारतमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा देशकै सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसले नेहरू-गान्धी परिवारबाट प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको छ। उनी पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी एवम् वर्तमान पार्टी अध्यक्ष राहुल गान्धीकी बहिनी हुन्। पार्टीले उनलाई पूर्वी उत्तर प्रदेशको महासचिव नियुक्त गरेको छ। आ...
माघ ९ २०७५ ekhabarnepal
काठमाडौँ माघ ९, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणकालागि वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभएको छ । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकअन्तर्गत ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उहाँले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रत...
माघ ८ २०७५ ekhabarnepal
बुटवल माघ ८, प्रजातान्त्रीक बिचामञ्च रुपन्देहीले आज बुटवलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रभावशाली नेता रामचन्द्र पौडेलले संबैधानीक आयोगमा बिपक्षिदलका नेताको अनुपस्थितीमा नै नियुक्ति र मनोनयन गरेर सरकारले लोकतान्त्रीक मान्यतालाई खिल्ली उडाएको आरोप लगाउनुभएको छ । उहांले कम्युनिष्टहरुको सरकार शान्ति सुरक्षा, सुशासन र बिकास तीनै बिषयमा...
माघ ८ २०७५ ekhabarnepal
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभाको सोमबारका बैठकहरु अवरुद्ध भएकोमा सत्तापक्ष र विपक्षबीच अझै पनि ठोस सहमति हुन सकेको छैन । आज मंगलबार दिउँसो ३ बजे सम्मका लागि स्थगित प्रतिनिधिसभाको बैठक अझै पनि चल्ने कि नचल्ने भन्ने बारेमा अन्योल देखिएको छ ।नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँ...
माघ ८ २०७५ ekhabarnepal
काठमाडौं माघ ८, स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ का बारेमा आजको सत्रलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार साँझ पौने ७ बजे सुरु हुने सत्रलाई सम्...
माघ ७ २०७५ ekhabarnepal
काठमाडौं माघ ७, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले दुवै सदन अवरुद्ध गरेको हो । प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार...
माघ ६ २०७५ ekhabarnepal
काठमाडौं,माघ ६ : प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन्। डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन आइतबार साँझ ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड उडेका हुन्। माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट...
माघ ६ २०७५ ekhabarnepal
काठमाडौं,माघ ६ : संवैधानिक परिषद्ले पाँच आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको छ। आइतबार बसेको परिषद्को बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो। आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी...
माघ ६ २०७५ ekhabarnepal
काठमाडौँ माघ ६, प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालय जनाइएको छ । पहिलोपटक...
माघ ६ २०७५ ekhabarnepal
सुर्खेत माघ ६, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न व...
माघ ५ २०७५ गोपाल खनाल
काठमाडौँ माघ ५ , प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बार्षिक बैठकमा भाग लिन नेपालको नेतृत्व गर्दै आइतबार स्वीजरल्याण्डको डाभोस जाँदै हुनुुहुन्छ । मञ्चको ५० वर्षको इतिहासमा नेपालको पहिलो प्रतिनिधित्व प्रधानमन्त्री ओलीले गर्न लाग्नुभएको छ । विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, अर्थविद्...
माघ ५ २०७५ ekhabarnepal
काठमाडौँ माघ ५, प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी...माघ ४ २०७५ ekhabarnepal
काठमाडौं,माघ ४, प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा उनले लोकतन्त्रमा कुनै पनि व्यक्ति विशेष सर्वोपरी हुन नसक्ने भन्दै कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गरे । सांसद गगन थापाले सरक...
माघ ३ २०७५ ekhabarnepal
बुटवल, ४ माघ । नेपाली काग्रेस संसदीय दलका नेता तथा पूर्व मन्त्री बालकृष्ण खाँणले राजधानी सार्ने जो कोही पनि सधैको लागि पतन भएर जाने बताउनुभयो । उनले कुनै पनि तागतले अहिले कायम रहेको राजधानी सार्न नसक्ने भन्दै नेपाली कांग्रेस एक ढिक्का भएर लाग्ने बताउनुभयो । नेपाली काग्रेस रुपन्देहीले बुटवलमा आयोजना गरेको वृहत जनप्रदर्शन र विरोध सभामा बोल...
माघ ३ २०७५ ekhabarnepal
काठमाडौं माघ ३, नेपाली कांग्रेसका युवा नेता गगन थापाले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौता लहडको विषय नभएको टिप्पणी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता थापाले डा. केसीसँगको सहमति किस्ता–किस्तामा पूरा गर्ने अंक गणितीय हिसाब नभएको बताए । ५ बुँदे फरक मत राख्दै थापाले डा. केसीसँगको सम्झौत...
माघ ३ २०७५ ekhabarnepal
काठमाडौं माघ ३, गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज शिष्टाचार भेटवार्ता गरेका छन । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । मेनले नेपालका लागि नयाँ राजदुतको रुपमा कार्यभार सम्हालेकोमा उनलाई कार्यकाल सफलताको शुभकामना दिँदै गृहम...
माघ ३ २०७५ ekhabarnepal
नेपाली कांग्रेसले प्रदेश पाँचको राजधानि बुटवल तत्काल घोषणा गर्न माग गर्दै बुटवलमा खवरदारी सभा सहित जनप्रदर्शन फोटोफिचरहरु
माघ ३ २०७५ ekhabarnepal
बुटवल माघ ३, पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमा कायम गर्न दवाब दिन नेपाली कांग्रेसले बिहीबार बुटवलमा जनप्रदर्शन गर्दैछ । गएको वर्ष आजकै दिन तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेश पाँचको अस्थायी राजधानी तोकेको थियो । बुटवलमा अस्थायी रुपमा तोकिएको राजधानीलाई स्थायी बनाउन र प्रदेशको नामाकरण गर्न सरकारले आलटाल गरेको र...
माघ ३ २०७५ ekhabarnepal
काठमाडौ । प्रधानमन्त्री एवम् राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष के.पी. शर्मा ओलीको अध्यक्षतामा समितिको ४४औं बैठक राष्ट्रिय योजना आयोगको सभाकक्ष सिंहदरबारमा सम्पन्न भएको छ । बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, छवटा प्रदेश सरकारका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा सल्लाहकारहरु, राज्यम...
माघ ३ २०७५ ekhabarnepal
काठमाडाैँ,माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएर समय गुजार्ने पक्षमा नभई आर्थिक समृद्धि र देशको विकासमा उल्लेखनीय परिवर्तन गरेर देखाउने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औँ बैठकलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मलाई तथ्याङ्क (डाटा) खेलाउने रहर छैन, परिवर्तन गरेर देखाउने मन छ ।” ...
माघ २ २०७५ ekhabarnepal
काठमाडौँ माघ २, राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश गर्नुभएको थियो । यसैगरी अर्थमन्त्री खतिव...
माघ २ २०७५ ekhabarnepal
काठमाडौँ रासस । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो । सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय साझेदारले...
माघ २ २०७५ ekhabarnepal
काठमाडौँ माघ २, गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि सबै सचेत हुनुपर्छ भन्नुभएको छ । विसं १९९० माघ २ गते गएको भूकम्पमा परी दिवङ्गतहरुको सम्झनामा आज यहाँ आयोजित २१औँ स्मृति सभामा गृहमन्त्री थापा अप्रत्याशित जोखिमबाट बच्ने बच्ने र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र य...