चैत्र १९ २०७५ ekhabarnepal
काठमाडौं चैत १९, सर्वोच्च अदालतका न्यायाधीशका लागि न्याय परिषद्ले ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएको नाममा प्रकाश ढुंगाना, सुक्ष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् ।सिफारिश पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन्। उच्च अदालतबाट दुई र कानुन व्यवसायीबा...
चैत्र १८ २०७५ ekhabarnepal
काठमाडौं चैत १८, प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली बारा जिल्लाको कलैयास्थित अस्पतालमा पुग्नु भएको छ । आइतबार साँझ अचानक आएको भिषण हावाहुरीका कारण घाइतेको अवस्थाबारे उहाँले जानकारी लिनुभएको छ । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएक...
चैत्र १८ २०७५ ekhabarnepal
नरेश के.सी. भैरहवा, चैत्र १८ । नेकपा स्थायि कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफ्नो सम्बन्ध सधैं सुमुधुर भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुको संस्था विएमजी ग्रुप भैरहवासंग सोमबार अन्तरक्रिया गर्दै उनले भने , ‘मेरो र प्रधानमन्त्रीबीच सम्बन्ध राम्रो नभएको, सधैं झगडा पर्ने गरेको भनेर हल्ला गरिएको छ । त्यो सहि होईन ।...
चैत्र १८ २०७५ ekhabarnepal
काठमाडौं चैत १८, नेपाली सेनाको स्काइ ट्रकमा प्रधानमन्त्री ओली,गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका साथमा बारा सेनाको पुग्नु भएको छ । झापाको भद्रपुरबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत प्रधानमन्त्री ओलीसहितको टोली सिमरा विमानस्थलमा ओर्लेर हावाहुरी प्रभावित क्षेत्रका जानुभएको हो । गृह जिल्ला झापाका पूर्व निर्धारित ...
चैत्र १८ २०७५ ekhabarnepal
काठमाडौ चैत १८, प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो। झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपंक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प...
चैत्र १७ २०७५ ekhabarnepal
काभ्रेपलाञ्चोक चैत १७, पूर्व राष्ट्रपति डा रामवरण यादवले राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ ।” उहाँले सभ्यताले मुलुक कति...
चैत्र १७ २०७५ ekhabarnepal
काठमाडौ चैत १७, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियाका सबै काम सम्पन्न भइसकेकाले आफूलाई व्यक्तिगत रुपमा कुनै डर नभएको बताउनुभएको छ । आफूविरुद्ध विभिन्न ठाउँमा उजुरी दिने काम भइरहे पनि त्यसबारे आफूलाई कुनै डर नभएको प्रचण्डको भनाइ छ । काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्तिप्रक्...
चैत्र १७ २०७५ ekhabarnepal
काठमाडौं चैत १७, प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा आन्तरिक द्धन्द्ध मच्चाउन खोज्ने शक्ति परास्त भईसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताउनुभएको छ । आईतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने ...
चैत्र १७ २०७५ ekhabarnepal
काठमाडौँ चैत १७, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताउनुभएको छ । काठमाडौंमा आज रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताउनुभयो । “समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संव...
चैत्र १७ २०७५ ekhabarnepal
काठमाडौं चैत १७, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पुर्व राजा ज्ञानेन्द्र शाहसंग तुलना नगर्न सचेत गराउनुभएको छ । आईतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसंग तलुना नगर्न आग्रह गर्नुभएको हो । ...
चैत्र १५ २०७५ ekhabarnepal
बुटवल १५ चैत्र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले सरकार दुई तिहाइको दम्भ बोकेर तानाशाही बाटोमा हिँडेको आरोप लगाएका छन् । रेशम चौधरी, सिके राउत र विप्लव सम्बन्धी घटनाहरुले सरकार तानाशाही बाटोमा हिंडेको पुष्टि भएको दावी गरे ।ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को आयोजनामा बुटवलमा आयोजित वैचारिक सांस्कृतिक कार्य...
चैत्र १५ २०७५ ekhabarnepal
काठमाडौँ चैत १५, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजबाट सुरु भएको दुईदिने लगानी सम्मेलनको शुक्रबार उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले सम्बोधनको क्रममा लगानीको नाफाको सुनिश्चितताका लागि सरकारले मद्दत गर्ने समेत बताउनुभयो । उक्त सम्मेलनमा ४० देशबाट ६०० जनाभन्दा बढी विदेशी लगानी कर्ताको उपस्थिति रहेको छ । सम्मेलनमा नेपाल सरकारका उच्च ...
चैत्र १५ २०७५ ekhabarnepal
काठमाडौँ चैत १५, राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । सम्मेलनका लागि सरकारले ५० र न...
चैत्र १४ २०७५ ekhabarnepal
रासस काठमाडौँ,चैत १४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले ‘राहदानी दिने बेला नै अमेरिकी सरकारले आफ्नो बारे कुनै अनुसन्धान नगर्ने वचन दिएको’ बताएका छन् । पत्नी सीता दाहालको स्वास्थ्योपचारपछि अमेरिकाबाट आज स्वदेश फर्केका दाहालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्। ...
चैत्र १४ २०७५ ekhabarnepal
द्धन्दकालिन आयोगका पदाधिकारी छनोटका लागि सरकारद्धारा समिति गठन काठमाडौँ,चैत्र १४ सरकारले दुई पटक बसेको मन्त्रीपरिषद्को बैठकका निर्ण बिहीबार सार्वजनिक गरेको छ। चैत ७ र ११ गते बसेको मन्त्रीपरिषद्का निर्णय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटाले सार्वजनिक गरेका हुन्। सरकारले गरेका २२ निर्णय यस्ता छन्ः १. मुग्ल...
चैत्र १४ २०७५ ekhabarnepal
काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब...
चैत्र १४ २०७५ ekhabarnepal
जनकपुरधाम चैत १४, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकता र साझा प्रयोग गर्ने पद्धति बसाले मुलुक समृद्ध बन्ने बताउनु भएकोछ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भन्नुभयो ।वरि...
चैत्र १४ २०७५ ekhabarnepal
काठमाडौं चैत १४, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रदेश ३ को कमिटीलाई शपथ खुवाउने भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश कमिटीका सदस्यहरूलाई शपथ खुवाउने कार्यक्रम छ । दुवै अध्यक्षको उपस्थितिमा कमिटीलाई शपथ खुवाउने कार्यक्रम तय भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उपस्थित हुनु भएको छैन।...
चैत्र १४ २०७५ ekhabarnepal
काठमाडौँ चैत १४, सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याउनुभएको हो ।प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचि...
चैत्र १३ २०७५ ekhabarnepal
चितवन चैत १३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्र...
चैत्र १३ २०७५ ekhabarnepal
काठमाडौं चैत १३, सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । आयोगले आज आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सूचना माग्न पाउनु र सूचना प्रवाह गराउनु सबैको दायित्व भएकाले लोकतन्त्रमा खुल्लापन रह...
चैत्र १३ २०७५ ekhabarnepal
काठमाडौं चैत १३, पत्नीको उपचारका लागि अमेरिकामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड आज नेपाल फर्किने भएका छन् । १० दिनको अमेरिका बसाइँपछि बुधबार नेपाल फर्किन लागेका प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दिइन्। उनले सीताको वासिंटनस्थित मेडिस्टार अस्पताल र बरमिंघमस्थित युएबी अस्पतालमा उपचार भएको जानकारी दिइन्। प्रचण्डकी छोरीसमेत...
चैत्र १३ २०७५ ekhabarnepal
गलेश्वर चैत १३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ । मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो ।बैठकले एकतालाई छिटो टु...
चैत्र १२ २०७५ ekhabarnepal
चितवन चैत १२, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट समस्याको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो...
चैत्र १२ २०७५ ekhabarnepal
काठमाडौं चैत १२, प्रतिबन्धित अवस्थामा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले सरकारले चैत महिना भित्र फुकुवा नगरे आमहडताल गर्ने घोषणा गरेको छ । सोमबार बेलुका पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । तर त्यसअघि सोमबार नै बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा ...
चैत्र १२ २०७५ ekhabarnepal
काठमाडौं,चैत्र १२ नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै उसले नभए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । सरकारले भने चन्द नेतृत्वको नेकपालाई हत...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं,चैत्र ११ संवैधानिक परिषदले दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । सोमबार सिंहदरबारमा बसेको परिषदको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो । आइतबारदेखि प्रमुख निर्वाचन आयुक्त रहेका अयोधिप्रसाद यादवले उमेर हदका कारण अवकास पाएपछि सरका...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं चैत ११, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव)लाई जेल बसाएर भए पनि राजनीतिको मूलधारमा ल्याउने बताउनु भएको छ । सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै नेता मार्न पठाउनेहरुलाई छूट दिन नसकिने उहाँले बताउनु ...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं चैत् ११, नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख हुन गएको बताउनु भएको हो । काठमाडौंमा आयोज...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं चैत ११, समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम ...
चैत्र १० २०७५ ekhabarnepal
बुटवल चैत्र १०, नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गर्नु भएको छ । . पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले बस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिनु भयो । आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले त...
चैत्र १० २०७५ ekhabarnepal
कपिलवस्तु चैत १०, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० नम्बर वडाका अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ । लामो समयदेखि रोगबाट पीडित रहेकी भारतीको शनिबार दिउँसो आफ्नै निवास लालपुरमा निधन भएको हो । ७६ वर्षीया भारती स्थानिय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष पदमा विजयी भएकी थिइन । छोरा नेपाल बाहिर रहेकोले आज आइतबार मात्र उ...
चैत्र १० २०७५ ekhabarnepal
चितवन चैत १०, नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।”नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसल...
चैत्र ८ २०७५ ekhabarnepal
बुटवल, चैत ८ प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताउनुभएको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान शुरु भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढे त्य...
चैत्र ८ २०७५ ekhabarnepal
काठमाडौं चैत ८, राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गर्नुभयो ।सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य ...
चैत्र ८ २०७५ ekhabarnepal
बुटवल चैत ८, आज प्रधानमन्त्री ओलीले बुटवल मेडिकल कलेजको उद्घाटन गर्दै अब जनता खुशी र सुखी बन्न पाउनुपर्ने बताउनु भएको छ ।” सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनता सधैँ पीडामा बस्ने हो...
चैत्र ८ २०७५ ekhabarnepal
बुटवल चैत ८, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताउनुभएको छ । भैरहवा विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताउनुभएको हो । चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका ...
चैत्र ८ २०७५ ekhabarnepal
बुटवल चैत्र ८ , प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनु भएको छ । तिलोत्तमा नगरपालिकामा स्थापना हुन लागेको बुटवल मेडिकल कलेज पूर्वाधार बिकास आयोजना कार्यालयको उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज बिहान रुपन्देही आउनु भएको हो ।प्रधानमन्त्रि ओली भैरह...
चैत्र ७ २०७५ ekhabarnepal
काठमाडौं,७ चैत । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताउनुभयो । विप्लब समूह भनेर ...
चैत्र ७ २०७५ ekhabarnepal
बुटवल, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान यहाँ आउन लाग्न...
चैत्र ६ २०७५ ekhabarnepal
बुटवल चैत ६, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने बताउनुभएको छ । उहाँले होलीपर्वको अवसरमा आज प्रदेशवासी जनतामा व्यक्त गर्नुभएको शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै सामाजिक सम्बन्धल...
चैत्र ६ २०७५ ekhabarnepal
काठमाडौं चैत्र ६ , होली पर्वको लागि प्रदेश २ सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ सरकारले चैत ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । हिमाली र पहाडि जिल्लामा भने बुधबार होली पर्व मनाइँदैछ । मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमि...
चैत्र ६ २०७५ ekhabarnepal
काठमाडौं चैत ६, पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली राजदूतावास पुगेका छन्। वासिंगटन डिसीस्थित नेपाली दूतावासमा प्रचण्डलाई अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कुमार कार्की तथा कार्यालयका कर्मचारीले स्वागत गरेका थिए। सो क्रममा राजदूत कार्की पछिल्लो अमेरिक...
चैत्र ४ २०७५ ekhabarnepal
काठमाडौं,चैत्र ४ सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी आन्दोलन छाडेको सीके राउत नेतृत्वको स्ववतन्त्र मधेस गठबन्धनले नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ । लाहानमा आइतबार र सोमबार दुई दिन बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)ले संविधानअनुसार ‘जनमत पार्टी’ नाम राखेर दल खोल्ने निर्णय गरेको हो । भेलाले दल दर्ताका लागि राउतको नेतृत्वम...
चैत्र ४ २०७५ ekhabarnepal
काठमाडौं चैत ४, राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । पुर्वन्यायाधिश गिरिसचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थ...
चैत्र ४ २०७५ ekhabarnepal
काठमाडौं चैत ४, विभिन्न नागरिक सङ्घसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेप...
चैत्र ४ २०७५ ekhabarnepal
काठमाडौँ चैत ४, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनस आयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण ...
चैत्र ४ २०७५ ekhabarnepal
काठमाडौं चैत ४, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले रचना गर्नु भएको गीतहरुको संगालो ‘परिर्वनका स्वरहरु ‘भाग-२ सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आगामी शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रकाबीच नेता खनालद्वारा चरित गीत एल्बम ‘परिवर्तनका स्वरहरु’ सार्वजनिक गर्न लाग्नु भएको ह...
चैत्र ४ २०७५ ekhabarnepal
विराटनगर चैत ४, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि आइतवारआयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले ...
चैत्र ३ २०७५ ekhabarnepal
तिलोत्तमा, चैत ३ । प्रदेश पाँचका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले आर्थिक विकासका लागि युवाहरुलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । भौतिक विकासले मात्रै समृद्धि हासिल नहुने भएकाले युवा जनशक्तिलाई उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ छ । चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनको शनिबार उदघाटन गर्दै उनले यस्तो...