माघ १ २०७५ ekhabarnepal
काठमाडौँ,माघ १ विवेकशील साझा पार्टीले आउँदो वर्षको फागुनमा पहिलो महाधिवेशन गर्ने भएको छ। पार्टी विभाजनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले २०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। प्रवक्ता सूर्यराज आचार्यका अनुसार पुस ३० र माघ १ गते चलेको बैठकले प्रदेश संयोजक चयन, केन्द्रीय सदस्य थप, पार्टी भ्रातृ संग...
माघ १ २०७५ ekhabarnepal
काठमाडौँ माघ१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने का...माघ १ २०७५ ekhabarnepal
टेलिभिजनको अध्यक्षमा पुन: एजाज आलम बुटवल पौष ३० । मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रमा राज्य बलियो भएमात्र नागरिक बलियो हुने भएकाले मिडियाको भूमिका प्रभावकारी हुनुपर्ने बताए । मिडियाले सकारात्मक र सन्देशमूलक विषयवस्तुलाई बाहिर ल्याउनुपर्ने उल्लेख गर्दै उनले सधैभर सरकार, संघसंस्था र विभिन्न निकायका नकारात्मक कुरामा मात्र लेखेर मुलुकको स...
पौष ३० २०७५ ekhabarnepal
काठमाडौं पुस ३०, सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गरेकी छन । सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेकी हुन । भेटमा चिनियाँ पिपुल्स कांग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई...
पौष ३० २०७५ ekhabarnepal
जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवलाई झापड हानेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सभामुखको अगाडी झापड हानेका हुन् । मन्त्रीले झापड हानेपछि मन्त्रालयमा नै बबण्डर भइको थियो । सचिवले मन्त्रीलाई सुन्नै नसक्नेगरी तुच्छ शब्दमा गाली ...
पौष २९ २०७५ ekhabarnepal
लमही पुस २९, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाङका १० स्थानीय तहलाई दुर्गम, सुगम र मध्यम स्तरमा वर्गीकरण गरेको छ । स्थानीय तहको वर्गीकरणअनुसार बङ्गलाचुली र राजपुर गाउँपालिका दुर्गममा परेका छन् भने घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका सुगममा परेका छन् । त्यस्तै लमही नगरपालिकासहित, दङ्गीशरण, शान्तिनगर, बबई, राप्ती ...
पौष २९ २०७५ ekhabarnepal
विराटनगर पुस २९, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतवार राजधानीमा आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रममा उनले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित प...
पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार...
पौष २७ २०७५ ekhabarnepal
काठमाडौँ पुस २७, प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपाली...
पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६ काजकिरयाको पुरातन मान्यतालाई चुनौती दिंदै संविधानसभा सदस्य तथा प्रदेश सांसद उषाकला राई आमाको किरियामा बस्नुभएको छ । आफ्नी आमाको मृत्युमा काज किरिया गर्नका लागि सांसद राईले आफ्नो कपाल समेत मुन्डन गर्नुभएको छ । हिजो पुस २५ गते आमा लक्ष्मी राईको निधनपछि पशुपति आर्यघाटमा दाह संस्कार गरेर कपाल मुन्डन गरी उषाकला १३ दिने काज किरिया...
पौष २६ २०७५ ekhabarnepal
नयाँ दिल्ली पुस २६, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीवार भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ । दिल्लीमा जारी ‘रायसिना डायलग–२०१९’ मा सहभागी हुन विहिबार विहान दिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्घाट गर्नुभएको हो । मंगलबार सुरु भएको तीनदिने सम्मेलनको ...
पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन नयाँ दिल्ली जाँदैहुनुहुन्छ । भारतीय विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको ‘रायसिना संवादको चौथो संस्करण’ कार्यक्रममा मन्त्री ज्ञवालीले आज नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका अ...
पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६, प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो भएको छ । दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच बिहीबार बिहान भेटवार्ता भएको जनाएको छ । सचिवालयका अनुसार, दुईबीच द्विपक्षीय हित लगायत विषयमा कुराका...
पौष २५ २०७५ ekhabarnepal
बुटवल पुस २५, बुटवल उपमहानगरपालिकाको चौैथो नगर सभा बुधबारदेखि सुरु भएको छ । नगरसभाको प्रथम बैठकमा चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।चौथो नगर सभाको प्रथम बैठक शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयकहरु प्रस्तुत गर्न अनुमति दिएसंगै चार वटा विधेयकहरु प्रस्तुत भएका छन् । विभिन्न चार वटा विधेयक प्रस्तुत: जसअनुसार उ...
पौष २५ २०७५ ekhabarnepal
काठमाडौं पुस २५, चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोधका बीच विधेयक पारित भएको हो । शिक्षा विधेयकका कतिपय बुँदामा डा. गोविन्द केसीले असन्तुष्टि जनाउँदै आएका छन् । विधेयक आफूसँग भएका कतिपय सहमति विपरीत रहेको डा. केसीको आरोप छ । विध...
पौष २४ २०७५ ekhabarnepal
काठमाडौँ रासस । अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो ।मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आ...
पौष २४ २०७५ ekhabarnepal
काठमाडौं पुस २४, सरकारले कोटेश्वर चोकमा हुने जामको समस्या समाधान गर्न विकल्पिक सडक संचालनमा ल्याउने तयारीलाई तिव्र पारेको छ । कोटेश्व्रको जाम भयावह बन्र्दै गएसँगै सडक विभागको पहलमा जडिबुटीबाट रिंगरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो ।मनोहरा खोलामा बेलिब्रिज हालि जडिबुटीबाट सोझै बालकुमारी निस्कने गरी नया...
पौष २३ २०७५ ekhabarnepal
काठमाडौं पुस २३, संसदको सार्वजनिक लेखा समितिको वाइड बडी विमान खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन परिमार्जन गरेर पारित गरेको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित पूर्व दुई पर्यटनमन्त्रीहरु जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई नैतिक जिम्मेवार ठहर्याउँदै कानुन सम्म...
पौष २३ २०७५ ekhabarnepal
काठमाडौँ पुस २३, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्नुभएको छ । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका ब...
पौष २३ २०७५ ekhabarnepal
काठमाडौँ,पुस २३ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनुमान र पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडेको दाबी गरेका छन् ।वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा सोमबार बिहान आयोजना गरिएको पत्रकार स...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौं, पुस २२ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताउनु भएको छ । आफ्नो कार्यकालको दश महीनाको समीक्षा गर्दै मन्त्री ज्ञवालीले उत्तराधिकारीका रुपमा आफूले विभिन्न समस्या पाएको र अहिले मुलुकले स्वस्थ र सन्तुलित परराष्ट नीति अवलम्बन गर्दै राष्ट्रिय हित ...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौँ, पुस २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालू आवको पाँच महीनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौं पुस २२, सरकारले जनप्रतिनीधि र कर्मचारीको नयाँ मर्यादाक्रमको गृहकार्य सुरुगरेको छ । मन्त्रीपरिषद् बैठकमा प्रस्ताव गरिएको मर्यादाक्रममा जनप्रतिनिधिहरुलाई माथि राखेर सरकारी मर्यादाक्रम हेरफेर गर्न लागिएको बताईन्छ । बिहीबारको मन्त्रिपरिषद बैठकमा नयाँ मर्यादाक्रमबारे गृहकार्य गर्ने जिम्मा सञ्चारमन्त्री गोकुल बास्कोटा र मुख्य सचिव लोकदर्...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौ पुस २२, गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको चार लाख ५० हजार रुपैयाँ विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहार...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौँ पुस २२, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवलयले जानकारी दिएको छ । यस्तै संसद सचिवालयले पनि सम्बोधनको तयारी भएको बताएको छ । प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम सम...
पौष २० २०७५ ekhabarnepal
मकवानपुर पुस २०, तीन नम्बर प्रदेश सरकारले प्रदेश मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमा ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ । बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै तलब ८७ दशमलव ५ प्रतिशतसम्म बढेको हो ।बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ क...
पौष २० २०७५ ekhabarnepal
चितवन पुस २०, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ । थपलियाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यमन्त्री पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।थपलिया नेकपाको प्रदेश नं ३ का सदस्य हुनुहुन्छ । तत्कालीन ...
पौष २० २०७५ ekhabarnepal
काठमाडौं पुस २०, प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार राष्ट्रियसभा बैठकमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्नुहुनेभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मध्यान्ह एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लाग्नुुभएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ...
पौष २० २०७५ ekhabarnepal
काठमाडौं पुस २०, नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्वन्धी प्रतिवेदनमाथि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा आज छलफल हुँदैछ । सिंहदरबारमा केहिबेरमा बस्ने बैठकमा विमान खरिद सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्य...
पौष २० २०७५ ekhabarnepal
काठमाडौं, पुस २०, वाइड बडी खरिदको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएको छ। ‘जाँचबुझ ऐनअनुसार नेपाल एयरलाइन्सको दुइटा वाइडबडी एयरबस ३३०/२०० का सम्बन्धमा उठेका महत्त्वपूर्ण सार्वजनिक सवालमा नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी जाँचबुझ समिति बनाइएको हो,’ सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने । ...
पौष १९ २०७५ ekhabarnepal
मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू काठमाडौँ,पुस १९ — सरकारले ३० वटा जिल्लामा राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरिब, विपन्न र असहाय महिलाहरुलाई लक्षित गरी चालु आर्थिक वर्षदेखि नै जीविकोपार्जन सुधार कार्यक्रम लागू गर...
पौष १९ २०७५ ekhabarnepal
काठमाडौं,पुष १९ कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथग्रहण पश्चात पुन: डिल्लीबजार कारागार लगिएको छ। संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथग्रहण गराएपछि उनलाई प्रहरीले भ्यानमा हालेर कारागार लगेका थिए। रेशमको सपथ हेर्न उनक...पौष १९ २०७५ ekhabarnepal
प्रकाश शिलवाल - रासस काठमाडौं, पुस १९ खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा स्कूल बिदामा आमासँगै गएका छोरा प्रणव दाहाललाई स्वीटर लगाई दिँदै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्र शिलान्यासको कुरा चल्दै थियो। खानेपानी तथा सरसफाइमन्त्री बीना म...
पौष १९ २०७५ ekhabarnepal
काठमाडौं पुस १७, प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । आज १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएपनि कार्यव्यस्तताका स्थगित भएको हो । संविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी रहेको थियो ।
पौष १९ २०७५ ekhabarnepal
काठमाडौं पुस १९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । प्रतिनिधिसभाको बैठक मध्यान्न १२ बजेका लागि बोलाइएको छ । वाइडबडी खरिद अनियमितता, निर्मला पन्त प्रकरण लगायतका विषयमा सरकार आलोचित भएपछि प्रधानमन्त्री ओलीले आज संसदमा संशोधन गर्न लाग्नु भएको हो । लेखा समितिको उपसमितिले संस्कृति, पर्यटन तथा नागरि...
पौष १८ २०७५ ekhabarnepal
काठमाडौं,१८ पुस । सार्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले वाईड वडि खरिदमा दोषि देखिएको भन्दै बहालवाला मन्त्री रविन्द्र अधिकारी सहित २ पुर्व मन्त्री, २ वहालवाला र १ पुर्व सचिव र निगमका महाप्रबन्धकलाई कारवाही गर्न सिफारिस गरेको छ । उपसमितिले वाईडवडी विमान खरिद गर्दा सरकारलाई ४ अरब ३५ करोड ५६ लाख नोक्सानी भएको देखिएको भन्दै सो प्रकरणमा दोषि ...
पौष १८ २०७५ ekhabarnepal
काठमाडौं पुस १८, संसदीय समितिले प्रस्तावित पाँच जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाईल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदुत र मणिप्रसाद भट्टराईलाई संयुक्त रा...
पौष १८ २०७५ ekhabarnepal
काठमाडौं पुस १८, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।समारोहमा उपराष्ट्रपति नन्दबहादुर पु...
पौष १८ २०७५ ekhabarnepal
काठमाडौं पुस १८, सर्वोच्च अदालतले आज नयाँ प्रधानन्यायाधीश पाउने भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम हिजो संसदीय सनुवाई समितिले सर्वसम्मत स्वीकृत गरेपछि आज राणाले प्रधानन्यायाधीशका रुपमा सपथ लिदै हुनुहुन्छ । न्यायलयको सर्वोच्च पदमा राणाको कार्यकाल चार वर्षको हुनेछ । २०७९ मङ्सिर २८ गतेसम्म उहाको कार्यकाल ह...
पौष १७ २०७५ ekhabarnepal
काठमाडौँ,पुस १७ चोलेन्द्र शम्शेर जबरा नयाँ प्रधानन्यायाधीश बन्ने पक्का भएको छ । संदीय सुनुवाई विशेष समितिले प्रधान न्यायाधीशमा जबराको नाम स्वीकृत गरेको हो। उनीमाथि परेका उजुरीका बारेमा सुनुवाई गरेपछि समितिले मंगलबार उनको नाम प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको हो । जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफा...
पौष १७ २०७५ ekhabarnepal
विराटनगर पुस १७, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औै पर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र स...
पौष १७ २०७५ ekhabarnepal
काठमाडौं पुस १७, प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । आज १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएपनि कार्यव्यस्तताका स्थगित भएको हो । संविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी रहेको थियो ।
पौष १७ २०७५ ekhabarnepal
काठमाडौं पुस १७, प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्...
पौष १६ २०७५ ekhabarnepal
काठमाडौं पुस १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताएका छन । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहबाट नेकपामा बिद्रोह गरी आउने नेता तथा कार्यकर्ताहरुलाई आज दिउँसो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उनले यस्तो बताएका हुन। ...
पौष १६ २०७५ ekhabarnepal
काठमाडौं पुस १६, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना अघि सार्नु भएको छ । मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने पनि स्पष्ट पार्नु भयो ।सोमबार काठमाडौंमा आयोजित नेपाल पर्यटन बोर्डक...
पौष १६ २०७५ ekhabarnepal
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदललाई बालुवाटार डाकेका छन् । शुक्रबार सकिएको स्थायी कमिटीको बैठकले एकीकरणको बाँकी काम टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कामका सन्दर्भमा आवश्यक निर्देशन दिन दिउँसो ३ बजे बालुवाटार बोलाइएको बुझिएको छ ।पुस मसान्तभित्र एकी...
पौष १६ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १६ गते । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ प्रारम्भ गरेको छ । आइतबार सुनुवाइ प्रारम्भ भए पनि सदस्यहरूले जवाफ माग्ने क्रम जारी छ । संसद् सेवा अन्तर्गतका कर्मचारीको असहयोग आन्दोलनका कारण ४ बजेपछि सुनुवाइ स्थगित भएको हो । सुनुवाइलाई मङ्गलबार बिहान ११ बजेसम्म स्थगित गरिएको छ ।...
पौष १५ २०७५ ekhabarnepal
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपीशर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको रुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको हो । प्रधानमन्त्रीले...पौष १४ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १४ गते ।‘‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र?’’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक...पौष १४ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १४ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल तीनवटै तहका निर्वाचनपछि सङ्क्रमणकालीन अवस्थाको अन्त्य र सङ्घीयताको अभ्याससँगै राजनीतिक स्थायित्वतर्फ उन्मुख भएको सन् २०१८ को वर्ष बाह्य विश्वसँग सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सद्भाव र समझदारी अभिवृद्धिमा उल्लेख्य रह्यो । देशको राष्ट्रिय स्वार्थ र हित प्रवद्र्धन गर्न तथा समृद्धिक...