चैत्र २ २०७५ ekhabarnepal
काठमाडौं चैत्र २ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिंसात्मक विद्रोहमा गएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई विश्वासमा लिन सरकारलाई अपील गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै नेकपालाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेकपा र नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गरेका हुन्...
चैत्र १ २०७५ ekhabarnepal
काठमाडौं चैत १, सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर संचालन गर्ने योजना अघि सारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अस्वभाविक रुपमा हुँदै आएको मृत्युलाई रोक्न पनि सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर संचा...
चैत्र १ २०७५ ekhabarnepal
काठमाडौ चेैत १, सिएसडब्लुको महासभामा सहभागि हुन न्यूर्योक जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ । कतारबाट कनेक्टिङ फ्लाईट मार्फत राष्ट्रपति सहितको नेपाली टोली दिउँसो साढे तीन बजे काठमाडौं आईपुग्नेछ ।न्युर्योक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले शक्तिमा रहेका महिला भेलामा सम्बोधन गर्नुभयो । राष्ट्रपति भण्डारीले विश...
चैत्र १ २०७५ रासस
काठमाडौँ चैत १, राष्ट्रिय युवा परिषद्लाई ऐनको प्रावधानबमोजिम पूर्ण स्वायत्त र स्रोतपूर्ण बनाइनुपर्ने संसदीय उपसमितिको सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा प्रदेश र स्थानीय तहमा समेत युवाका कार्यक्रम सञ्चालन गर्ने सरकारी संरचना छिट्टै स्थापना हुनुपर्ने...
चैत्र १ २०७५ ekhabarnepal
काठमाडौँ चैत १, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराउनुभएको छ । “उद्यमी व्यव...
फागुन २९ २०७५ ekhabarnepal
काठमाडौँ फागुन २९ रेसम चौधरीको फैसला पश्चात् असन्तुष्ठ भई सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) ले आजदेखि संसद अवरुद्ध गर्ने भएको छ। न्यायाधीस गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गर्न लागेको हो। मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाको सम्बन्धमा न्य...
फागुन २९ २०७५ ekhabarnepal
चितवन, फागुन २९ गते । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्ला...
फागुन २८ २०७५ ekhabarnepal
काठमाडौं,फाल्गुन २८ सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लवको पार्टीलाई आपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको पार्टीलाई लुटेरा समूहको संज्ञा दिएका थिए। विप्लव समूहले ...
फागुन २८ २०७५ ekhabarnepal
काठमाडौँ फागुन २८, प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो । ‘कतिपयले वार्ता गर...
फागुन २८ २०७५ ekhabarnepal
विराटनगर,फागुन,२८ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको जानकारी दिए। सरकारलाई थप गतिशिल बनाउन मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा प्रधानमनत्...
फागुन २८ २०७५ रासस
काठमाडौँ फागुन २८, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालीम दिन आवश्यक रहेको बताउनुभएको छ । ‘नेशनल युथ लिडरसीप समिट २०१९’ लाई आज यहाँ सम्बोधन गर्दै उहाँले श्रम बजारले माग गरेअनुसारको जनशक्ति तयार गर्न सरकारले सीप र तालीम प्रदान गर्ने संस्थालाई ...
फागुन २८ २०७५ ekhabarnepal
काठमाडौँ फागुन २८, राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्न...
फागुन २८ २०७५ ekhabarnepal
बुटवल फागुन २८, नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले सिके राउतसंगको सहमतीपत्र नै नपढी अपरिपक्क प्रतिक्रिया सार्वजानीक गरेको टिप्पणी गर्नुभएको छ । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सभापतिले हचुवा र हतारमा प्रतिक्रीया आएको बताउनु भयो । उहांले राउतसंगको सहमतीले सरकारल...
फागुन २७ २०७५ ekhabarnepal
काठमाडौं फागुन २७, प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्य...
फागुन २७ २०७५ ekhabarnepal
काठमाडौँ फागुन २७, द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगमा नयाँ पदधिकारी चयन गर्नका लागि सो समिति गठन गर्न लागेको जानकारी दिनुभयो । मन्त्री ढकालले...
फागुन २७ २०७५ ekhabarnepal
भैरहवा फागुन २७, गृहमन्त्री रामबहादुर थापा (बादल) ले सुरक्षा समिती बैठकले देशको शान्ती सुरक्षाको विषयमा केही निश्कर्ष निकालेको बताउनु भएको छ । भैरहवामा भएको प्रदेश नं ५ स्तरीय तिन दिने सुरक्षा समिती बैठको दोस्रो दिन गृहमन्त्री थापाले पछिल्लो १ वर्षमा देशको शान्ती सुरक्षाको निम्ती आवस्यक सम्झौताहरु अन्तराष्ट्रिय स्तरमा भएको र देशको बिकास निर...
फागुन २६ २०७५ ekhabarnepal
बुटवल फागुन २६, प्रदेश ५ को प्रदेश सभा वैठकमा सरकारले सिके राउतसंग गरेको ११ बुंदे सहमति र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विभिन्न जिल्लामा गरिरहेका गतिविधिमाथि सांसदहरुले प्रश्न उठाएका छन् । विप्लवको पार्टीले रोल्पामा सवारी साधनहरु जलाउने र विकास वजेटबाट २ प्रतिशतदेखि ५ प्रतिशत कमिसन माग गरेर आतंक सिर्जना गरेको सांसदले कुरा उठाए ...
फागुन २६ २०७५ रासस
काठमाडौँ फागुन २६, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप...
फागुन २६ २०७५ ekhabarnepal
काठमाडौं फागुन २६, प्रधानमन्त्री केपी शर्मा ओलीले अव मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पार्नु भयो । उहाँले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि बताउनु भयो । सिके रा...
फागुन २६ २०७५ ekhabarnepal
काठमाडौँ फागुन २६, राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा न...
फागुन २५ २०७५ ekhabarnepal
आस्रित सङ्ग्राहलयको उद्घाटन रुपन्देही, फागुन २५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभएको छ । जीवराज स्मृति प्रतिष्ठानको साधारणसभा तथा नवनिर्मित आस्रित सङ्ग्राहलयको उद्घाटन र आस्रित स्मारिका लोकार्पण र सुन्दरनगर खानेपानी उप...
फागुन २४ २०७५ ekhabarnepal
सिके राउतमा असाधारण क्षमता : प्रधानमन्त्री ओली काठमाडौं, फागुन २४ प्रधानमन्त्री केपी शर्मा ओलीले डा चन्द्रकान्त राउत (सिके) लाई नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता भएका नेताको संज्ञा दिनुभएको छ । राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमतिपछि आफ्नो...
फागुन २४ २०७५ ekhabarnepal
विराटनगर फागुन २४, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्...
फागुन २४ २०७५ ekhabarnepal
काठमाडौं फागुन २४, लामो समयदेखि स्वतन्त्र मधेसको माग राख्दै विखण्डनकारी गतिविधि गर्दै आएका सिके राउत अखण्ड नेपालको पक्षमा उभिएका छन् स्वतन्त्र मधेशको नारा लगाउँदै आएका राउत सर्वोच्च अदालतको आदेशअनुसार बिहीबार थुनामुक्त भएसँगै विखण्डनको राजनीति छाडेर मुलधारको राजनीतिमा समाहित हुने भएका हुन् । राउत अखण्ड नेपालका पक्षमा उभिएको आधिकारीक जानक...
फागुन २४ २०७५ ekhabarnepal
काठमाडौं फागुन २४, प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको हिंसाले नारी सम्मानको मौलिक नेपाली सभ्यतालाई नै चुनौती दिइरहेको बताउनुभएको छ । १०९ औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहे पनि हिंसाजन्य गतिविधि चुनौतीका रुपमा खडा भएको बताउनुभए...
फागुन २४ २०७५ ekhabarnepal
काठमाडौं फागुन २४, राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुनुपर्ने बताउनु भएको छ । महिला दिवसको अवसरमा राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनिएको छ । ‘सं...
फागुन २३ २०७५ ekhabarnepal
पोखरा फागुन २३, राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज यहाँ उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै...
फागुन २३ २०७५ रासस
काठमाडौँ फागुन २३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष दाहालले उहाँको पार्थिव शरीरमा पार्टीको झण...
फागुन २३ २०७५ ekhabarnepal
काठमाडौं फागुन २३, प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गर्नुभय...
फागुन २२ २०७५ ekhabarnepal
दलहन र तेलहनमा प्रदेश ५ नेपालमै पहिलो बुटवल, २२ फागुन । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर नभएको बताउनुभएको छ । प्रदेशको योजना आयोगले प्रकाशन गरेको वस्तु स्थिती बिवरण पुस्तक बिमोचन गर्दै मुख्मन्त्री पोखरेलले संघियताका बिषयमा बिपक्षिहरुले गरेको बिरोध सतहि रहेको आरोप लगाउनुभय...
फागुन २२ २०७५ ekhabarnepal
धनगढी, फागुन २२ कैलाली जिल्ला अदालतले तीन वर्ष अघि भएको एउटा घटनामा राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दैै जन्मकैद जेल सजायको फैसला गरेको छ। अदालतले रेशमलाई २२ वर्ष जेल सजायको फैसला सुनाएको हो । कैलालीमा २०७२ भदाै ७ मा भएको ७ सुरक्षाकर्मी र नाबालिक हत्या आरोपमा प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई जन...
फागुन २२ २०७५ ekhabarnepal
बुटवल, फागुन २२ शहिद यादवनाथ आलोक स्मृती केन्द्र तिलोत्तमा–१३ बनकट्टी रुपन्देहीले ३५ औं आलोक स्मृती दिवस मनाएको छ । दिवसकै अवसरमा केन्द्रले पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको हेलीकप्टर दुर्घटनामा भएको निधनलाई स्मण गर्दै श्रद्धान्जली सभा कार्यक्रम पनि सम्पन्न गरेको छ । अमृत भट्टराईको सञ्चालन...
फागुन २२ २०७५ ekhabarnepal
काठमाडौं फागुन २२, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उहाँले मध्यपहाडी लोकमार्गको निर्माणलाई ...
फागुन २२ २०७५ ekhabarnepal
बुटवल फागुन २२, प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानी शिफारिस गर्न गठित बिशेष समितिको म्याद ३ महिना थप गरेको छ । गत साउनमा गठन भएको समितिको म्याद आज पुन ३ महिनाका लाथि थपिएको हो । बिशेष समितिले प्रदेश अन्र्तगतका सबै जिल्ला सदरमुकाममा पुगि सुझाव संकलन तथा अन्तरक्रिया समेत गरीसकेको छ । बिशेष समितिले ...
फागुन २२ २०७५ ekhabarnepal
काठमाडौ फागुन २२, प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ । प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डा अरुण सायमीको संयोजकत्वमा भइरहेको र उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र...फागुन २२ २०७५ ekhabarnepal
काठमाडौं फागनु २२, टिकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो। सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाईएको छ। उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित १२ जनालाई...
फागुन २२ २०७५ ekhabarnepal
काठमाडौँ फागुन २२, टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ । थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको...
फागुन २१ २०७५ ekhabarnepal
भद्रपुर,फाल्गुन २१, : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको नाममा जनतामाथि दमन र लुटपाट मचाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन्। ‘सुखानीको शहीद भूमिबाट बोल्दैछु’,नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने,'कम्युनिस्ट पार्टी जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने, विस्फोट गराउने पार्टी होइन, सच्चा कम्युनिस्ट पार्टी भए द...
फागुन २१ २०७५ ekhabarnepal
भक्तपुर फागुन २१, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रे्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा उनले सो ...
फागुन २१ २०७५ ekhabarnepal
काठमाडौं फागुन २१, संसदीय सुनुवाई विशेष समितिले चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । सुनुवाई समितिको मंगलबारको बैठकले वित्त आयोगका अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा सान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयीकुमार दत्त तथा थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरिएको हो...
फागुन २१ २०७५ ekhabarnepal
सुर्खेत फागुन २१, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।”मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया स...
फागुन २० २०७५ ekhabarnepal
काठमाण्डौ फागुन २०, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ । सेना दिवसका अवसरमा आजशुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष...
फागुन १९ २०७५ ekhabarnepal
बुटवल फागुन १९, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग मित्र राष्ट्र जर्मनीका राजदूत रोल्याण्ड स्याफर सहितको टोलीले भेटवार्ता गरेको छ । आज मुख्यमन्त्री कार्यालयमा भएको भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको...
फागुन १९ २०७५ ekhabarnepal
काठमाडौँ फागुन १९, राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदा...
फागुन १९ २०७५ ekhabarnepal
काठमाडौं फागुन १९, नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी...
फागुन १९ २०७५ ekhabarnepal
काठमाडौं फागुन१९, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले भरतमोहन अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। अधिकारीप्रति श्रद्धाञ्जली ...
फागुन १८ २०७५ ekhabarnepal
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार निधन भएको हो । अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा स...
फागुन १७ २०७५ ekhabarnepal
पोखरा फागुन १७, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवार स्रोतले जानकारी दिएको छ । पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले काजकिरिया ७ दिनमा सक्ने बताउनुभएको हो । पोखराको मालेपाटनको जनप्र...
फागुन १७ २०७५ ekhabarnepal
काठमाडौं फागुन १७, नेकपाका पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
फागुन १७ २०७५ खेम बम
काठमाडौं । स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलीसभामा उपस्थित सबैले उहाँहरुको आत्माको चिरशान्तीको कामनाका साथै शोक सन्तप्त परिवाजनप्रति धैर्यधारणको शक्ति मिलोस् भन्दै प्रार्थना गरे । मृतकका आफन्तहरु निकै भावविह्वल देखिन्थे । उहाँहरुलाई सम्झाउन निकै हम्मेहम्मे थिय...