पौष २६ २०७४ ekhabarnepal
काठमाडौं पुस २६, डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ ।न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । र, डा. केसी आफैंले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । सर्वोच्चमा बहस भइरहँदा नजिकै माइतीघर मण्डलामा भने डा. केसीलाई रिहा गर्न माग गर्दै न...
पौष २६ २०७४ ekhabarnepal
काठमाडौँ पुस २६, बुधबार विहानै प्रहरी टोलीले डा. केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीले इजलाससमक्ष आफैं बयान दिने भएका छन् । उनले बहसका क्रममा पनि आफ्नो कुरा आफैं राख्ने बताएका छन् । उनका वकिल ओमप्रकाश अर्यालले भने, ‘पहिला म आफ्नो कुरा राख्छु, त्यसपछि मात्र तपाईहरुले बहस...पौष २५ २०७४ .
डी.आर.घिमिरे रुपन्देही जिल्ला देवदहको ढेकारमा रहेको आफ्नो फर्निचरमा आगो तापिरहेका ४० वर्षे बसन्त पौडेल (बलु) को गत शुक्रबार विहान करिब सवा ११ बजे हत्या भएपछि केही महत्वपूर्ण प्रश्नहरु उठेका छन् । गत वर्ष यसरिनै सोही स्थानमा दुर्गा तिवारीको हत्या हुनु र दुवै हत्याको जिम्मा एउटै ब्यक्ति मनोज पुःनले लिनुवाट एकातिर आपराधिक प्रवृत्तिको उदय भएको दे...
पौष २५ २०७४ ekhabarnepal
काठमाडौँ पुस २५, सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग आज बयान मात्र लिएको छ । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन । अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उहाँलाई उपस्थित ...
पौष २५ २०७४ ekhabarnepal
नवलपरासी पुस २५, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका-११ जमुवाडमा मंगलबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।परासीबाट भूमहीतर्फ जाँदै गरेको लु१ख ९२३६ नंको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९२४५ नंको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् । दुर्घटनामा परी बसका सहच...
पौष २५ २०७४ ekhabarnepal
काठमाडौं पुस २५, डा गोविन्द केसीको मुद्दा बयान सुरु हुदैछ , डा गोविन्द केसीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलाशनमा परेको छ। सर्वोच्चमा दुई पटक फुलकोर्ट बसेपछि इजलाश तय भएको हो। केही समयपछि नै केसीको बयान सुरु हुदैछ। केसीको मुद्दामा २ बजेपछि बहस हुने भएको छ। बयानपछि सुरुमा डा केसीविरुद्ध अदालत...
पौष २५ २०७४ ekhabarnepal
काठमाडौं पुस २५, सर्वोच्च अदालतका न्यायाधीशहरु डा. गोविन्द केसीको मुद्दाको बारेमा छलफलमा बस्दा अरु मुद्दाको सुनुवाई प्रभावित भएको छ । प्रधानन्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीश डा. केसीको मुद्दाको विषयमा छलफलमा रहेका छन् । अहिलेसम्म डा. केसीको मुद्दाको पेशी तोकिएको छैन ।तर न्यायाधीशहरु छलफलमा रहेकाले सर्वोच्चको नियमित प्रक्रिया भने रोकिएको...
पौष २४ २०७४ .
काठमाडौं, पुस २४ प्रधानन्यायाधीश गोपाल पराजुलीलाई हटाउनु पर्ने मागसहित आमरण अनशन बसेका डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्चको आदेशसहित पक्राउ पुर्जी लिएर पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रामचत्त जोशी नेतृत्वको ठुलो संख्याको प्रहरीले अनसन स्थलबाटै डा केसीलाई पक्राउ गरेको हो । अदालतको मानहानी मुद्...
पौष २४ २०७४ ekhabarnepal
बैतडी पुस २४ , बैतडीका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा नागरिक निराश बन्न थालेका छन् । बैतडीमा रहेका १० स्थानीय तहमध्ये दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाहेकका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४/७५ को पहिलो चौ...
पौष २४ २०७४ ekhabarnepal
मनाङ पुस २४, देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्क...
पौष २४ २०७४ ekhabarnepal
काठमाडौं पुस २४, निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गर्दैछ । माघ ७ देखि निर्वाचन हुने माघ २४ गतेसम्म लागु हुने गरी कार्यतालिका सार्वजनिक गर्न लागेको हो । सरकारले यसअघि नै राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ । निर्वाचन कार्यक्रमसँगै आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताको समेत न...
पौष २३ २०७४ .
बसन्त र दुर्गा तिवारीलाई सहिद घोषणा गरिने बुटवल, २३ पुस । रुपन्देहीको देवदह नगरपालिकामा गोलि प्रहारबाट ब्यवसायी बसन्त पौडेल (बलु)को हत्याको विरुद्धमा रुपन्देहीमा जारी अनिश्चितकालिन बन्द आइतवार साझबाट स्थगित भएको छ । प्रशासनसंगको वार्तामा विभिन्न सहमति भएपछि बन्द स्थगित भएको हो । एमाले उपमहासचिव तथा सांसद् घनश्याम भुसाल, सांसद् छविलाल विक, प्...
पौष २३ २०७४ ekhabarnepal
झापा पुस २३, एक अभियुक्तले प्रहरी कार्यालयभित्रै आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय दमकको हिरासतमा अभियुक्तले शनिबार बेलुका आत्महत्या गरेका हुन्। गौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ। यादवको शव आज बिहान ८ बजे प्रहरी हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। श्रीमतीको हत...
पौष २३ २०७४ ekhabarnepal
रुपन्देही पौष ,२३ एउटै व्यक्तिले बर्षैपिच्छे रुपन्देहीमा एमाले कार्यकर्तामाथि गाेली प्रहार गरी हत्या गरेका छन् ।गत बर्ष युव संघ रुपन्देहीका जिल्ला अध्यक्षा दुर्गा तिवारी र यस बर्ष अर्थात हिजाे नेकपा एमाले रुपन्देहीका स्थानीय नेता बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको हत्या गरियाे । पौडेल एमाले रुपन्देही १ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा प...
पौष २२ २०७४ .
काठमाडौँ , पुस २२, रासस - न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै...
पौष २२ २०७४ ekhabarnepal
रुपन्देही पुस २२, आफ्ना कार्यकर्ताको हत्या भएको विरोधमा युवा संघले शनिबार रुपन्देही बन्द गरेको छ । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल खण्ड भएर चल्ने गाडी ठप्प भएका छन् । बजार खुलेको छैन । रुपन्देही देवदह खैरेनीका ४० वर्षे बसन्त पौडेल बलु लाई देवदह–२ ढेकारमा रहेको आफनो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेल...
पौष २१ २०७४ ekhabarnepal
बुटवल पुस २१, बसन्त पौडेलका आफन्तहरुले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै बुटवलमा सवारी आवागमन बन्द गराएकाछन् । पौडेलमाथि (ढेका भन्ने स्थानमा)काठ मिलमै गोली हानिएको हो । काठ मिलको सञ्चालक समेत रहेकाले लेनदेनको विवादका कारण गोली हानिएको हुन सक्ने रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । उनी करीव १ वर्षअघि २...
पौष २१ २०७४ ekhabarnepal
बुटवल पुस २१, रुपन्देहीको देबदह स्थानीय बासि बलु पौडेलको गोली हानी हत्या भएको छ । उनी फर्निचर व्यवसायी हुन । अज्ञात समूहले स्थानीय बलु (बसन्त) पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा आएको अज्ञात समूह गोली हानी रोहिनी खोलातिर भागेको बत...
पौष २१ २०७४ ekhabarnepal
बुटवल पुस २१, स्थानीय बलु पौडेलमाथि अज्ञात समुहले गोलि हानेर फरार भएको हो ।गोलि हान्ने ब्याक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर उनीहरु रोहिनी खोला तिर भागेको बताइएको छ । पौडेलको छाती र टाउकोमा गोली लागेको छ ।उनलाइ थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल ल्याइदै छ । उक्त घटनाको बारेमा खोजअनुसन्धान भैरहेको छ ।
पौष २० २०७४ ekhabarnepal
काठमाडौं पुस२०, मानव बेचबिखनमा संलग्न दलालको जालोमा पुगेर अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपाली चेलीको उद्दार भएको छ । भारतीय उच्च आयोगको पहलमा ७ नेपालीसँगै ३ भारतीय युवतीको उद्दार भएको हो । नैरोवीमा रहेको भारतीय हाइ कमिसन (उच्च आयोग)ले भारत हुँदै कन्या लैजान लगिएका ३ भारतीय युवतीको उद्दार गरेको हो । सो क्रममा सँगै केन्या लैजान लगिएका ७ नेपा...
पौष २० २०७४ ekhabarnepal
काठमाडौं पुस 20, न्यायपरिषदले उच्चअदालतको मुख्य न्यायाधीशमा चारजनाको नाम सिफारिश गरेको छ ।बिहीवार बसेको परिषद् बैठकले नहकुल सुवेदी, उदय चापागाई, हरिकुमार पोखरेल र यज्ञ बस्यालको नाम मुख्य न्यायाधीशका लागि सिफारिश गरेको हो । सुवेदी सर्वोच्चका मुख्य रजिष्ट्रार हुन् । परिषद् बैठकले सर्वोच्च अदालतका कामु रजिष्ट्रार महेन्द्र उपाध्यायलाई रजिष्ट्रार ...
पौष २० २०७४ ekhabarnepal
डोटी पुस २०, प्रदेश नम्बर ७ को राजधानी माग गर्दै डोटी जिल्लाका सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्ला प्रशासन कार्यालयबाट सुरु गरेको तालाबन्दी अन्य सबै सरकारी कार्यालयमा आन्दोलनकारीले तालाबन्दी गरेका हुन्। आन्दोलनकारीले जिल्ला प्रशासनमा तालाबन्दी गर्नुका साथै घेराउ गरे । जिल्ला सदरमुकाम सिलगढीका विभिन...
पौष १९ २०७४ ekhabarnepal
काठमाडौँ पुस १९, फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु. साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । जुत्ता मेलाको उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए ।...
पौष १८ २०७४ ekhabarnepal
नारायणगढ पुस १८ , मुग्लिन-नारायणगढ सडकखण्ड पुन निमार्ण गरिदै । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो।रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाइने भएको प्रमुख जिल...
पौष १८ २०७४ ekhabarnepal
बाँके पुस १८, बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्याएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ । न्यानोका लागि ग्रामीण क्षेत्रका नागरि...
पौष १७ २०७४ ekhabarnepal
पुस १७, अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवा-तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढा...
पौष १७ २०७४ ekhabarnepal
पोखरा पुस १७, पोखरामा टोपी दिवस कसरी मनाइयो ? पाँचौं अन्र्तराष्ट्रिय टोपी दिवस पोखरामा पनि मनाइएको छ । गण्डकी हाइटेक प्रालीको आयोजनामा पोखरेली अभियन्ताहरुले अन्र्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् ।कार्यक्रमका वक्ताहरुले टोपी नेपालीको पहिचान र शीरको शान भएको बताए । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख सह...
पौष १६ २०७४ ekhabarnepal
पर्वत फलेवास पुस १६, विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षांैदेखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक बल्ल बृहत्रुपमा सुधार गर्न थालिएको हो । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ । सडक विभागअन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्न...
पौष १६ २०७४ .
प्रकाश सिलवाल / रासस बुटवल, १५ पुस | के सामुदायिक विद्यालय कमजोर छन् भन्ने ठान्नुभएको छ ? कतिपय सामुदायिक विद्यालयको प्रगति देख्दा त्यस्तो ठान्नु नितान्त गलत हुनेछ । किनकी केहि सामुदायिक विद्यालय जलविद्युत् आयोजनामा समेत लगानी गर्न सक्ने भइसकेका छन् । बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिका शरण माविले म्याग्दीको घारखोल...
पौष १५ २०७४ ekhabarnepal
मेलम्चि पुस १५, मेलम्ची खानेपानी सुरुङ निर्माण अम्बाथान–ग्याल्थुम खण्डको ब्रेक–थ्रु भएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण अन्तर्गत अम्बाथान–ग्याल्थुम खण्डको ब्रेक–थ्रु भएको छ । मध्यरातमा उक्त खण्डको ब्रेक थ्रु भएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले बताए । बारे औपचारिक जानकारी गराउन विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । ८ ...
पौष १५ २०७४ .
काठमाडौं, १५ पुस | कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ । यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद: प्रदेश १ : १३ जना प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दि...
पौष १४ २०७४ ekhabarnepal
काठमाडौँ, १४ पुस - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचाँै राष्ट्रिय महाधिवेशन माघको १७ देखि १९ गतेसम्म चितवनको नारायणगढमा हुने भएको छ । सो महाधिवेशन चितवनमा गर्नका लागि महासंघका कावा अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति गठन गरिएको छ । समितिले आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गरी मुलुकमा सडकको अवस्था ...
पौष १४ २०७४ ekhabarnepal
दाङ पुस १४, दाङमा बाघको हड्डी सहित तीनजना पक्राउ परेका छन् । बबई गाउँपालिका वडा नम्बर –४ हापुरेबाट स्थानीय पूर्णबहादुर हमाल, काशीराम बिक र सल्यान त्रिवेणीका चन्द्रबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
पौष १४ २०७४ .
पाल्पा,नुवाकोट पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ नुवाकोटमा रहेको भैरव कामना धार्मिक वन विहिवार एक कार्यक्रमका बीच सो धार्मिक वनको कार्यसमितिलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालय,पाल्पाका जिल्ला वन अधिकृत दधिलाल कंडेलले उक्त धार्मिक वनको प्रमाण पत्र र कार्ययोजना धार्मिक वनका अध्यक्ष रामेश्वर कसजूल...
पौष १३ २०७४ ekhabarnepal
पर्सा पुस १३, पर्सा प्रहरीले ४८ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उसको कान्छो भाई २७ वर्षीय गम्भीरा साह कलवारलाई सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई गाँजासहित सार्वजनिक गरे...
पौष १३ २०७४ ekhabarnepal
काठमाण्डौ १३ पुस, काठमाण्डौ महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ । रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । बिहीबार दिउँसो हुने छलफलमा सहमति खोजेर आवश्यक निर्णय लिने प्राधिकरणका प्र...
पौष १३ २०७४ ekhabarnepal
काठमाडौँ पुस १३, काठमाडौंको आमदब्लम होटलमा भारतीय नागरिकको हत्या भएको छ । मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीचकाे विवाद बढ्दै जाँदा आदित्य गुरुङको बुधबार मध्यराति हत्या भएको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले बताए ।घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएक...
पौष १३ २०७४ .
काठमाडौं, १२ पुस । कान्तिपुरका मालिक कैलाश सिरोहिया र नवधनाढ्य व्यवसायी अजय सुमार्गीबीचको संघर्ष उत्कर्षमा पुगेको छ। सिरोहियाले आफुलाई ब्लाकमेलिङ गरेको भन्दै सुमार्गीले बुधबार प्रशासनमा उजुरी गरेका छन्। सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरुपयोग गरेको आरोप लगाएको भन्दै स...
पौष १२ २०७४ ekhabarnepal
दार्चुला पुस१२, साना तथा मझौला कृषक आयस्तर बृद्धि कार्यक्रम अन्तरग रिज्म एफपीको आर्थिक सहयोग तथा रिड्स नेपाल दार्चुलाको प्राविधिक सहयोगमा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।रिज्म एफपी दार्चुला र शुर्मा भवानी सहकारी संस्थाको आर्थिक सहयोगमा ५४ लाख ८३ हजार लागतमा उक्त प्रशोधन केन्द्र स्थापना गरिएको हो ।मार्मा गाउँपालिका-१ पारिबगडमा जडीबुटी प्रशो...
पौष १२ २०७४ ekhabarnepal
विराटनगर : नेपालमा प्रतिबन्ध लगाइएको नेट्वर्किङ व्यवसायमा प्रयोग गरिने औषधि भारतबाट तस्करी हुने गरेको पाइएको छ । नेट्वर्किङ कम्पनीको नाम नै उल्लेख गरिएका औषधी अवैध रुपमा भित्र्याउने गरिएको प्रहरीले पत्ता लगाएको छ । डीएक्सएन नामक नेट्वर्किङ कम्पनीको औषधिसहित दुई महिलालाई विराटनगरबाट मंगलबार साँझ पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा इलाका प...
पौष १२ २०७४ .
विकाश पराजुली बुटवल, पुस १२ । साहाराको घर (बालगृह) मा रहेका बालबालिका माथि शोषण र कुटपिट गर्ने गर्ने ब्यक्ति प्रहरीको फन्दामा परेका छन् । बुटवल १३ स्थित बेलवासमा संचालनमा रहेको साहारको घर बालगृहमा रहेका ५ जना बालबालिका शनिबार राती आफुमाथी शोषण र कुटपिट गरेको भन्दै भागेपछि उक्त घटना बाहिर आएको हो । आश्रममा रहेका ३६ मध्ये ५ जना बालबालिका राति ...
पौष ११ २०७४ ekhabarnepal
गौशाला, ११ पुस - महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । विगत ११/१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महो...
पौष ११ २०७४ ekhabarnepal
बुटवल पौष ११ , हाम्रो घर वरपर भएका सम्पूर्ण जैविक तथा अजैविक बस्तु हरु लाइ फरक फरक ठाँउमा जम्मा गरि राख्नु पर्दछ । हमीहरुलेनै जथाभावि रुपमा कागज तथा अन्य बजैविक लगायतका ठोस बस्तुहरु जलाएर आफनै जिवन छोटो बनाइरहेका हुन्छौ , त्यसैले यस्ता कागजहरुलाइ जथाभावि रुपमा जलाउन सख्त मनाहि गरिएको छ । प्लास्टिक बाल्दा वायु प्रदूषण भएर जनस्वास्थ्यमा नकारात...
पौष १० २०७४ ekhabarnepal
उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ । विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक न...
पौष १० २०७४ ekhabarnepal
नेपालगञ्ज पुस१०, चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ ।अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढे...
पौष ९ २०७४ .
काठमाडौं ९ पुस– सर्वोच्च अदालतले प्रतिनिधि सभामा कैलालीवाट निर्वाचित सांसद रेशम चौधरीलाई फरार अभियुक्त ठहरगर्दै सफाइ नपाएसम्म राज्यबाट पाउने कुनै सुविधा नदिन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले वारेश नामा मार्फत जितको प्रमाणपत्र दिन पनि अस्वीकार गरेको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले आइतवार रेशमलाई फरार अभियुक्त ठहरगर...
पौष ९ २०७४ ekhabarnepal
कालीकोट, ९ पुस– म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कर्फ्यूु अर्को आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । प्रजिअ बद्रीनाथ गैरेका...
पौष ९ २०७४ ekhabarnepal
बबई नदीबाट शनिवार एउटा भाले घडियाल ल्याएर चितवन राष्ट्रिय निकुञ्ज नजिकैको नदीमा छाडिएको अधिकारीहरुले बताएका छन्।चितवन राष्ट्रिय निकुञ्जका नारायणी र राप्ती नदी गत वर्षदेखि भाले घडियाल विहीन हुन पुगेका थिए। त्यहाँको प्राकृतिक बासस्थानमा नभएपछि भाले घडियाल ल्याएर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कंडेलले बताए।उनले भने, "भएको पन...
पौष ८ २०७४ ekhabarnepal
नवलपरासी, ८ पुस– नवलपरासीमा दुई करोड टनको फलामखानी रहेको अनुमान गरिएको छ। नेपालको सबैभन्दा ठूलो फलाम खानी रहेको हुप्सेकोट ५ पोखरी जाने सडक विस्तार कार्य सुरु भएको छ। पूर्व–पश्चिम रार्जमागको डण्डादेखि फलामखानी रहेको पोखरी क्षेत्र पुग्ने २१ किलोमिटर लामो सडकमध्ये झ्यालबासदेखि पोखरीसम्मको सडक विस्तार सुरु भएको हो। पहिलो चरणमा गरिएको अध्ययनमा यहाँ...
पौष ७ २०७४ ekhabarnepal
नवलपरासीको सर्दीमा नेपाली र चिनियाँ कम्पनीको संयुक्त लगानीमा स्थापना भएको होङ्सि शिवम् सिमेन्ट उद्योगमा काम भइरहेकोछ । रासस