बैशाख १७ २०७६ ekhabarnepal
बाजुरा वैैशाख १७, नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुर...
बैशाख १७ २०७६ ekhabarnepal
काठमाडौं । नेपालमा खुला परीक्षालाई थप उपयोगी बनाउन नेपाल खुला विश्वविद्यालयले विविध रणनीतिका साथ प्रक्रिया अघि बढाएको छ । यसअघि अध्ययन र परीक्षा सञ्चालन गरेका संकायसहित संकाय थप गरेर खुला विश्वविद्यालयले बीचमै पढाइ छाडेका, कक्षा लिन र परीक्षा दिन समय नमिलेका विद्यार्थीका लागि शिक्षा प्रदान गर्ने भएको हो । खुला विश्वविद्यालयको शिक्षामा प्राविध...
बैशाख १७ २०७६ ekhabarnepal
कैलाली लम्की । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । लम्की बहुमुखि क्याम्पसमा विएड प्रथम बर्षमा अध्यनरत अन्दाजी १९ बर्षिया सुनिता रावल क्याम्पसबाट फर्किने क्रममा ट्रकले ब्याकगरेर किचेपछि मृत्यु भएको हो । सुनिता क्याम्पसबाट मंगलबार बिहान साईकलमा घर फर्केने क्रममा पछाडिबाट आईरहेको ना ७ ख ९२३३ नम्बरक...
बैशाख १७ २०७६ ekhabarnepal
ल्हासा वैशाख १७, राजकिय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासा पुग्नुभएको छ । राष्ट्रपति भण्डारी आज बिहान बेइजिङबाट एयर चाइनाको विमान हुंदै ल्हासा विमानस्थलमा अवतरण गर्नुभएको हो । ल्हासा विमानस्थलमा राष्ट्रपतिलाई तिब्बत सरकारका उपप्रमुखले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिसंगै रहेको नेपाली प्...
बैशाख १६ २०७६ ekhabarnepal
वुटवल सुख्खानगर । खानेपानिको हाहाकारलाई मध्यनजर गर्दै बोरिगं गाडन सुरु गरीएको छ । बुटवल उपमहानगरपालिकाको वडा नम्वर ७ र ८ मा खानेपानीको परीयोजना सञ्चालन हुन नसेपछी तत्कालका लागि खानेपानी समस्या समाधान गर्न सडक डिभिजन परीसर भित्र ६२ लाख रुपैयाको लागतका बोरिगं गाडन सुरु गरीएको हो । विशेष गरि सुख्खानगर, शिवनगरमा खानेपानीको लगि समस्या देखिएको छ...
बैशाख १६ २०७६ ekhabarnepal
काठमाडौं । आज देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बांकि भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाको अनुमान रहेको छ...
बैशाख १६ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख १६, उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ...बैशाख १६ २०७६ ekhabarnepal
राष्ट्रपति भण्डारी र जापानी उपप्रमुखबीच भेटवार्ता रासस | बैशाख १६, २०७६ बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छन्। स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए। उ...
बैशाख १६ २०७६ ekhabarnepal
रासस तौलिहवा,बैशाख १६ कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ...
बैशाख १५ २०७६ ekhabarnepal
बुटवल, वैशाख १५ माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत मजहर जावेदले आज भेट गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत जावेदले लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धाको स्थल भएको बताउनुभयो । मुख्यमन्त्रीले लुम्बिनी सहित तराईका इलाका ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको ...
बैशाख १५ २०७६ ekhabarnepal
काभ्रेपलाञ्चोक वैशाख १५, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्...
बैशाख १३ २०७६ ekhabarnepal
लुम्बिनी वैशाख १३, प्रदेश नं ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले मिडिया आलोचनात्मक हुनुपर्ने बताउनुभएको छ । भैरहवा क्षेत्रको पहिलो सामुदायिक रेडियो रुपन्देही एफएम १०२ मेघाहर्जको छैठांै साधरणसभामा उहाँले भन्नुभयो, “नागरिकलाई सचेत गराउने, जागरण सिर्जना गर्ने, जनपक्षीय सामाजिक, राजनीतिक तथा आर्थिक आन्दोलनलाई सफल पार्ने कार्य...
बैशाख १३ २०७६ ekhabarnepal
काठमाडौ वैशाख १३, विनासकारी भूकम्प, धरहरा पुनर्निर्माण अभियान र धरहरा सम्वत विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनर्निर्माणको कार्य प्रगति तथा धरहराका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुव गजुरेलले धरहरा पुनर्निर्माणका लागि ...
बैशाख १३ २०७६ ekhabarnepal
चितवन वैशाख१३, महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उहाँका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट त...
बैशाख १३ २०७६ ekhabarnepal
भादगाउँ वैशाख १३, नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ । सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण क...
बैशाख १२ २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख १२ सर्वोच्च अदालतले एनसेललाई तत्काल कर नबुझाउन अल्पकालीन आदेश दिएको छ। एनसेललाई ठूला करदाता कार्यालयले कर, जरिवाना र ब्याजसहित साढे ६२ अर्ब जम्मा रकम निर्धारण गरेर वैशाख ३ गते सात दिनभित्र बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार चुक्ता गर्न निर्देशन दिएको थियो। ठूला करदाता कार्यालयको निर्देशनपछि एनसेलले पुँजीगत लाभकर बुझाउने तर...
बैशाख १२ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख १२, छिमेकी मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको टेराकोटा वरिर्यज म्युजियमको अवलोकन गर्नुभएको छ । टेराकोटा आर्मी चीनको सबभन्दा महत्वपूर्ण एक पुरातात्तिवक खोज हो । पश्चिमी चीनको सिआन शहरमा रहेको छिङ वंशका प्रथम सम्राटको समाधिस्थल विश्वका सम्राटहरुका समाधिस्थलहरुमध्ये सबैभन्दा ठ...
बैशाख ११ २०७६ ekhabarnepal
बुटवल,बैशाख ११ । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन विशेष तयारी गरिएको छ । आगमी यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म भ्रमण मनाउने गरी प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आगमी जेठ ४ गते विशेष कार्याक्रमका साथ लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोहको आयोजना गरिंदै छ । समग्र लम्बिनी भ्रमण वर्ष २०७६ र भ्रमण वर्ष मू...
बैशाख ११ २०७६ ekhabarnepal
बुटवल,बैशाख ११ । रुपन्देहीको तिलोत्तमा नगरपालिका -११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा पारेर हत्या भएको छ । वैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको हो । बदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्...
बैशाख ११ २०७६ ekhabarnepal
काठमाडौं ११ बैशाख । राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । भूकम्प मापन केन्द्रकाअनुसार बिहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।भूकम्पको धक्कापछि राजधानीबासी घर बाहिर निस्केका थिए । म्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । ...
बैशाख ११ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ११ डडेलधुरामा बुधबार बिहान बस सडकबाट खाेल्सामा खस्दा ५ जनाको मृत्यु भएको छ। २५ भन्दा बढी घाइते भएका छन्। डडेलधुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा बिहान ४ः५० बजे दुर्घटना भएको हो। दुर्घटनामा दुई महिला र ती पुरुषको घटनास्थल...
बैशाख १० २०७६ ekhabarnepal
ललितपुर वैशाख १०, नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा ...
बैशाख १० २०७६ ekhabarnepal
काठमाडौं वैशाख १०, एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् । दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक÷एक करोड बजेट विनि...
बैशाख १० २०७६ ekhabarnepal
काठमाण्डौ वैशाख १०, आज पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँने र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम बढ्ने र घट्ने बेला विकसित हुने न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतर्फ सर्दै गएकाले पुर्वी तराईमा चट्याङ परिरहेको र असिना पानी पनि पर्न सक्ने महाशाखा...
बैशाख १० २०७६ ekhabarnepal
काठमाडौँ, वैशाख १० गते । बारा र पर्सा जिल्लामा चैत १७ गतेको विनाशकारी हावाहुरी र असिना पानीबाट घरबारविहीन भएका परिबारको लागि बनाइने घरको डिजाइन र लागत मूल्य निर्धारण गरी प्रस्ताव पेस गर्न सहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिइएको छ । घरबारविहीन भएकाहरूको घर निर्माण प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
बैशाख ९ २०७६ ekhabarnepal
बैशाख अछाम ९, अछाम सदरमुकाम मंगलसेनमा सोमबार बम भेटिएको छ । मध्यपहाडी लोकमार्गको मंगलसेन–बसपार्क सडक खण्डको बैरागी धारा नजिकको मोडमा बम भेटिएको हो । नियमित कसरतमा निस्किएको नेपाली सेनाको टोलीले बीच सडकमा कागजमा बेरिएको अवस्थामा बम फेला पारेका थिए । ग्रिनेट आकारको सो बम फेला परेको करिब दुई घण्टा ३० मिनेटपछि डिस्पोज गरिएको छ । भवनी बक्स गण मं...
बैशाख ९ २०७६ ekhabarnepal
काठमाडौं ।जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हुरीबतास तथा हल्का वर्षा हुने जनाएको छ । आज राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा केही स्थनामा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान...
बैशाख ९ २०७६ ekhabarnepal
रामेछाप वैशाख ९, रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन । सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो । तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान ल्यान्डिग गियर फेल भएपछि दुर्घटनाग्रस्त भएको थियो । विमानमा १४ यात्रु सवार थिए । त...
बैशाख ८ २०७६ ekhabarnepal
काठमाडौं,बैशाख ८ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीहरूलाई अनिवार्य रूपमा हाजिर गराउन निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालय, सातै प्रदेश र सात सय ५३ स्थानीय निकायलाई परिपत्र जारी गर्दै मन्त्रलायले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीलाई अनिवार्य हाजिर हुन भनेको हो। कतिपय स्थानीय तहहरूले हाजि...बैशाख ७ २०७६ ekhabarnepal
सैनामैना ०७ वैशाख आँखाका विरामीहरुले अब भौतारिएर अन्त धाउनु पर्ने बध्यताको अन्तय हुने आज एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सैनामैनाको पर्र्रोहा स्वास्थ्य चौकीमा संचालन हुने नियमित निशुल्क आँख शिविर कार्यक्रमको उद्घाटनका क्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले स्थानिय, प्रदेश, तथा ...
बैशाख ६ २०७६ ekhabarnepal
बेझाड वैशाख ६, बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो । बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन म...
बैशाख ५ २०७६ ekhabarnepal
बुटवल । अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरे को खुशियालीमा बुटवलको जीतगढी किल्लामा पर्सी शनिवार विजय उत्सव मनाइदै छ । २०४ वर्षअघि कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रे जहरुलाई पराजित गरे पछि बुटवलको तिनाउ नदी किनारमा रहे को किल्लाको नाम जीतगढी राखिएको थियो ।गतवर्षदेखि नेपालले अग्रेजलाई पराजित गरेको दिन जीतगढीमा विजयो त्सव उत्सव मनाउन सुरु ग...
बैशाख ५ २०७६ ekhabarnepal
कावासोती बैशाख ५, नवलपुरको कावासोती इन्द्रचोकमा बम बिष्फोट भएको छ । राजमार्ग नजिकै रहेको झाडीमा बम बिष्फोट भएको हो । बिष्फोटबाट कुनै मानविय तथा भौतिक क्षति भने भएको छैन् । कावासोतीको मुटु इन्द्रचोकमा नै बम बिष्फोट भएपछि स्थानीय क्रसित भएका छन् । स्थानमा प्रहरी शंकास्पद बस्तु समेत फेला पारेको छ । शंकास्पद बस्तु डिष्पोजनको लागि नेपाली सेनाक...
बैशाख ५ २०७६ ekhabarnepal
बीबीसी पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुस...
बैशाख ४ २०७६ ekhabarnepal
काठमाडौं वैशाख ४, नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) पहिलोपटक अन्तरिक्षमा आज प्रक्षेपण गरिने भएको छ । स्याटेलाइट आज राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जनाएको छ।अमेरिकाको भर्जिनियामा रहेको वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटे...
बैशाख ४ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख ४, सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ। सरकारको राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै हावा हुरी र चट्याङ ३ दिनसम्म आउन सक्ने भएकाले यसबाट बच्न सबैमा अपिल गरेको हो।अपिलमा भनिएको छ, ‘देशैभरी सामान्यदेखि पूर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी...
बैशाख ४ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ४, नेपाल मिडिया सोसाइटीका पूर्व अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । श्रेष्ठको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको हो । पत्रकार श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने र भोली विहीवार दिउँसो ३ दिने पशुपति आर्यघाट...
बैशाख ३ २०७६ ekhabarnepal
सुर्खेत, वैशाख ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टि...
बैशाख ३ २०७६ ekhabarnepal
भक्तपुर, ३ वैशाख । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ। सुरुङ निर्माणको कार्य सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेर टनेल बोरिङ मेसिन (टिबिएम)लाई सुरुङ बाहिर निकाल्ने छन्। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर श...
बैशाख २ २०७६ ekhabarnepal
-रासस/एपी पुत्रजाया। मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले सत्ताको बागडोर सम्हाल्नासाथ स्थगित गरेका चिनियाँ लगानीको ठूलो पूर्वाधार परियोजना पुनः शुरु गर्न सोमबार चिनियाँ कम्पनीलाई आग्रह गरेका छन्। देशका लागि चिनियाँ लगानी आर्थिक बोझ हुने भन्दै वयोवृद्ध प्रधानमन्त्री महाथिरले रेलमार्ग निर्माण कार्यलाई स्थगित गरिदिएका थिए। गतवर्ष मे महिनामा ...
बैशाख २ २०७६ ekhabarnepal
दाङ, बैशाख २ दाङका घोराहीमा दुई दिन अघि बेपत्ता एक पुरुष मृत फेला परेका छन्। घोराही उप–महानगरपालिका–५ धर्ना स्थित सिसहिपुरका ५५ वर्षीय भुपलाल बिकको घर नजिकै खेतमा मृत अवस्थामा लाश फेला परेको हो। चैत ३० गतेदेखि बेपत्ता भएका उनको साेमबार शव भेटिएको हो। प्रारम्भिक अनुसन्धानपछि लाश पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानम...
बैशाख २ २०७६ ekhabarnepal
लुम्बिनी वैशाख २, नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ । भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताउनुभ...
बैशाख २ २०७६ ekhabarnepal
सुर्खेत वैशाख २, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार "ब्रेक थ्रु" गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नुहुनेछ । "ब्रेक थ्रु" कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महे...
बैशाख २ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २, भारतकाे झारखण्ड राज्यकाे बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु...
बैशाख २ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २ , जिल्लाका विभिन्न स्थानमा वि सं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसा...
बैशाख २ २०७६ ekhabarnepal
पोखरा वैशाख २, नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् । यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचा...
बैशाख २ २०७६ ekhabarnepal
काठमाडौं । नयाँ वर्ष कै दिन मात्र फुल्ने अचम्मको फुल सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक स्थल सलहेश फूलबारीमा फुल्ने गर्दछ । हरेक नयाँ वर्षको वैशाख एक गते फुल्ने त्यस फुलको दर्शन गर्न मसलहेश फूलबारीमा एक दिन मात्र फुल्ने फूलको दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा हुने गर्दछन ।राजा सलहेश र उहाँकी प्रेमिका मालिनीको प्रेम(प्रतीकका ...
बैशाख १ २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख १ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्धको आफ्नो प्रतिबद्धता थप प्रवल बन्दै गएको दाबी गरेका छन् । नयाँ वर्ष २०७६ को अवसरमा आइतबार बिहान देशबासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार कुनै पनि हालतमा हुन नदिने र भ्रष्टाचार गर्नेलाई छुट नदिने आफ्नो नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका हु...
बैशाख १ २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख १ सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। उडान भर्ने क्रममा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किँदा दुर्घटना भएकाे बताइएको छ । घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रमुख डीएसपी शालिक...
बैशाख १ २०७६ ekhabarnepal
काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले ठूलो सङ्घर्षबाट मुलुकले प्राप्...