फागुन २ २०७५ ekhabarnepal
काठमाडौँ फागुन २, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले सुशासनको आरम्भ सिंहदरबारबाट शुरु गर्न आग्रह गर्नुभएको छ । उहाँले सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय तथा कार्यालयका पुराना सवारीसाधन, पुराना सामग्री हटाउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन र तत्कालीन शान्ति मन्त्रालय र दुर्गम क्षेत्र विकास समितिले १८ जिल्लामा स...
फागुन २ २०७५ ekhabarnepal
बुटवल, फागुन २ । क्यान महासंघ रुपन्देहीको आयोजनामा आगामी फाुगन ३ गते शुक्रबारदेखि बुटवलमा स्टाटप्स वाइटेक क्यान इन्फोटेक २०१९ ईन एशोसिएशन विद प्रभु पे सञ्चालनको तयारी तिव्र रुपमा गरिएको छ । फाल्गुन ७ गतेसम्म चल्ने प्रदर्शनीको तयारीका बारेमा जनाकारी दिन बुटवल मण्डपमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बौल्दै क्यान महासंघ रुपन्देहीक...
फागुन १ २०७५ ekhabarnepal
काठमाडौं,फाल्गुन १ सामाजिक सञ्जालमा कसैका विरुद्ध जथाभावी लेखेमा पाँच वर्षसम्म कैद र १५ लाख रुपैयाँसम्म वा दुवै सजाय भागिदार हुनुपर्ने भएको छ। नेपालका सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै आलोचना भइहेका बेला सरकारले समाजिक सञ्जाल तथा विद्युतीय कारोबारलाई नियमन र नियन्त्रण गर्न कडा कानुन प्रस्ताव गरेको हो। सञ्चार तथा सूचना प्रविविध मन्...
फागुन १ २०७५ ekhabarnepal
काठमाडौँ फागुन १, अदालत परिसरबाटै फरार एक अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । जिल्ला अदालत कैलाली परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो । १४ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका लम्कीका दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरी...
माघ २९ २०७५ ekhabarnepal
भैरहवा,माघ २९। रूपन्देहीको भैरहवास्थित बाल सुधार गृह (बाल कारागार) बाट चोरी मुद्दाका र जबरजस्ती करणीका कैदी भागेका छन् । ६ जना कैदी बन्दी सोमबार राति करिब १२ बजेको समयमा काँडेतारको प्वालबाट भागेर उनीहरु फरार भएका हुन। फरार हुनेमा चारजना चोरी मुद्दाका र दुई जबरजस्ती करणीका कैदी बन्दी फरार रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ । गृहकी प्र...
माघ २९ २०७५ ekhabarnepal
सिन्धुली रासस। रामपुर खोलामा पुल बनेपछि घ्याङलेख गाउँपालिका– ५ शान्तेश्वरीका बासिन्दा खुशी भएका छन् । रामपुर बजार र ठाकुर नाथ जोड्ने १२९ मिटर लम्बाइको पुलको निर्माण कार्य सकिन लागेको छ ।उक्त झुलुंगे पुल नेपाल सरकारको रु १ करोड ३१ लाखमा सम्पन्न हुन लागेको हो । खोला तर्न नसक्दा वारिका बासिन्दा वारि र पारिका बासिन्दा पारि नै बस्नु पर्ने बाध...
माघ २९ २०७५ ekhabarnepal
पोखरा माघ २९, पोखरा लेकसाइडमा १४ वर्षे किशोर सचिन सिञ्जालीको हत्या भएको छ । प्रहरी कार्यालय बैदामले हत्या भएको पुष्टि गरेको छ । बैदाम प्रहरी प्रमुख नवीन कार्कीका अनुसार हत्या भएका किशोर पाल्पा घर भई पोखरामा बस्दै आएका थिए । उनको शव बिहान ३ बजे लेकसाईडस्थित हल्लनचोकबाट पामे जाने बाटोमा भेटिएको थियो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत...
माघ २९ २०७५ ekhabarnepal
बाजुरा माघ २९, गौमुल गाउँपालिकाको चौथो गाउँसभाले खाली जमीनमा गाउँपालिकाभित्रका भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । बाँझो जमीनको व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । गाउँपालिकाभित्र पर्याप्त उपभोग गर्ने जमीन भएको र जमीन बाँझो राखेका जग्गाधनीलाई खेती गर्न प्रोत...माघ २८ २०७५ ekhabarnepal
पत्रकार महासंघ रुपन्देहीको साधरणसभा बुटवल,माघ २८ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरि ऐन कानुन निर्माणमा जुटेको बताएका छन । उनले अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकरात्मक रुपमा प्रचार गर्ने काम भएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीको बार्षिक साधारणसभा तथा पुरस्कार वितरण...
माघ २८ २०७५ ekhabarnepal
काठमाडौं माघ २८, ललितपुरमा डन्लप र कार्पेट गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका नख्खुडोलमा रहेको डन्लप र कार्पेट गोदाममा आगलागी भएको हो । आगलागीको कारण खुल्न नसकेको र आगो नियन्त्रणको काम भइरहेको काठमाडौं महानगरपालिका आपकालीन कार्यसञ्चालन केन्द्रका कार्य प्रमुख किशोर भट्टराईले जानकारी दिए । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल ...
माघ २८ २०७५ ekhabarnepal
काठमाडौं माघ २८, भिशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो कन्टेनर पारवाहन हुने भएको छ । भारतको कलकत्तारहल्दियाबाट नेपालको वीरगञ्ज सुख्खा बन्दरगाह, सिर्सियासम्म तथा कलकत्तारहल्दियाबाट भारतको बथनाहसम्म रेलमा र त्यहाँबाट जोगबानीसम्म सडकमार्गबाट ...
माघ २७ २०७५ ekhabarnepal
कञ्चन, माघ २७ । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ मा रहेको श्री प्रगति नमुना माविको भवन राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले एक समारोहकाबीच शिलन्यास गर्नुभएको छ । विद्यालयको भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले सरकारको उद्देश्य बमोजिम प्रगति माविलाई यस क्षेत्रकै नमुना विद्यालय बनाउने कुरामा जोड दिनु भएको थियो । ...
माघ २७ २०७५ ekhabarnepal
काठमाडौँ माघ २७, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उनले उल्लेख गरे । चन्द्रागिरी नगरपालिकास्थित बलम्बुमा रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम...
माघ २७ २०७५ ekhabarnepal
काठमाडौँ माघ २७, नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुल...
माघ २६ २०७५ ekhabarnepal
काठमाडौँ, माघ २६ गते ।लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा ...
माघ २५ २०७५ ekhabarnepal
फिदिम माघ २५, पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य क...
माघ २५ २०७५ ekhabarnepal
काठमाडौँ माघ २५ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ । उहाँको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो । गत माघ २ गते अधि...
माघ २५ २०७५ ekhabarnepal
काठमाडौँ माघ २५, पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुध...
माघ २५ २०७५ ekhabarnepal
रुपन्देही माघ २५, वन मन्त्रालयअन्तर्गत प्रदेश ५ मा भइरहेका कामबारे संसदीय समितिले अनुगमन गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले अनुगमनका लागि एक टोली पहिलो चरणमा तराईका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्ला अनुगमन गर्ने निर्णय गरेको हो । जिल्लामा वनजङ्गल खनिज पदार्थ दुरुपयोग भएको र ढु...
माघ २४ २०७५ ekhabarnepal
डोल्पा माघ २४, हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । “यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या ...
माघ २४ २०७५ ekhabarnepal
बुटवल माघ २४, बुटवल उपमहानगरपालिकाले ‘एक वडा एक हरियाली पार्क’ निर्माण कार्य शुरू गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नगरका १९ वटै वडामा हरियाली पार्क निर्माण गर्ने योजना उपमहानगरले अगाडि बढाएको हो । वडामा भएका पार्कलाई व्यवस्थित गर्ने र नभएका स्थानमा हरियाली पार्क निर्माण गर्ने काम शुरू भएको उपमहानगरपालिका...
माघ २४ २०७५ ekhabarnepal
काठमाडौं माघ २४, सिन्धुलीको फिकल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । मृतइूहुनेहरुमा फिक्कल–२ की ५५–५६ वर्षकी तिलमाया बिक, अन्दाजी ६० वर्षका कुनमान तामाङ तथा अन्दाजी ४५ वर्षकी लक्ष्मी बिक, फिक्कल–३ की अन्दाजी ३५ वर्षकी शान्तिमाया श्रेष्ठ र अन्दाजी २५ वर्षकी अनिशा महत रहेका छन् । म...माघ २४ २०७५ ekhabarnepal
काठमाडौँ माघ २४, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन ह...
माघ २४ २०७५ ekhabarnepal
काठमाडौं माघ २४, पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । आज बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएको छ । मध्य र पश्चिममा केही ठाउँमा भने ठूलो पानी पर्नुका साथै भारी हिमपात पनि हुनेछ । ...
माघ २३ २०७५ ekhabarnepal
काठमाडौं माघ २३, उपचारका लागि भारतको मेदान्त हस्पिटलमा लगिएका एक विरामी अस्पतालबाटै हराएका छन् । काठमाडौं महानगरिकापालिका वडा नं. १६ खुसिबुका ३६ बर्षीय सरोज महर्जन भारतमा हराएका हुन् ।मानसिक सन्तुलन ठिक नभएपछि परिवारले उपचारको लागि उनलाई भारतको मेदान्त अस्पताल पु¥याएको थियो । हर्जन गत माघ १९ गते शनिबार दिउसो १ बजेदेखि अस्पतालबाटै हराएक...
माघ २३ २०७५ ekhabarnepal
काठमाडौं माघ २३, नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ। विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महीनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु २४ लाख ५४ हजार ६२५ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी...
माघ २२ २०७५ ekhabarnepal
काठमाडौं माघ २२, साढे ३३ किलो सुन प्रकरणका आरोपी युएईबाट पक्राउ परेका छन् । काभ्रेका हरिशरण खड्का युएईमा पक्राउ परेका हुन् । खड्काविरुद्ध इन्टरपोलले नोटिस जारी गरेको अवस्थामा युएईबाट पक्राउ गरेको हो । उनलाई नेपाल ल्याइने तयारी छ ।
माघ २२ २०७५ ekhabarnepal
बाँके माघ २२, बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ । घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि...
माघ २१ २०७५ ekhabarnepal
काठमाडौं माघ २१ , नेपाल निर्माण व्यवसायी महासंघले मेलम्ची आयोजनामा काम गरेका उप–ठेकेदार कम्पनीहरुको बाँकी रकम भुक्तानी गर्न सरकारसमक्ष आग्रह गरेको छ । महासंघका महासचिव रोशन दाहालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी कम्पनी सीएमसीले नेपाली निर्माण कम्पनीको भुक्तानी नदिँदा स्वदेशी निर्माण व्यवसायी मर्कामा परेको बताइएको छ । नेपाली सहा...
माघ २१ २०७५ ekhabarnepal
बुटवल माघ २१ , बुटवलमा आजदेखी कृषि मेला २०७५ सुरु हुदैछ । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु हुदै छ ।बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलल...
माघ २१ २०७५ ekhabarnepal
सुर्खेत माघ २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । सङ्घीय मामिलाअन...
माघ २१ २०७५ ekhabarnepal
काठमाडौं, माघ २१ गते । फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ...
माघ २० २०७५ ekhabarnepal
गुल्मी, माघ २० गते । गुल्मीको वामी मैदानमा जीप दुर्घटना हँुदा दुईको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीय...
माघ २० २०७५ ekhabarnepal
काठमाडौँ रासस । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी ...
माघ १८ २०७५ ekhabarnepal
काठमाडौँ, माघ १८ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ । भूमिसम्बन्धी विभिन्न समस्य...
माघ १८ २०७५ ekhabarnepal
चितवन, माघ १८ गते । पर्यटकीय नगरी पटिहानीमा जारी पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बँुदे पटिहानी चितवन घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । पटिहानीमा १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २०० बढी पत्रकार महिला सहभागी थिए । बन्दसत्रमा सहभागीले उठाएका मुद्दालाई समावेश गर्दै जारी गरिएको घोषणापत्रमा सरकारी सञ्चारमाध्यम, आयोग, समिति, सल्लाहका...
माघ १८ २०७५ ekhabarnepal
काठमाडौं । तेस्रोपटक हृदयाघातका कारण नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । उनी आज अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताइएको छ । उनी बिरामी भएपछि स्थलमार्ग हुँदै सिमराबाट काठमाडौं आएकी पूर्वरानी कोमल पारसको स्वास्थ्यमासुधार भएपछि फर्किसकेको पारिवारिक स्रोतले बताएको छ । तर पूर्वराजा ज्ञानेन्द्र श...
माघ १८ २०७५ ekhabarnepal
महोत्तरी माघ १८, विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । वर्षौदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् । बिहीबार दिउँसो पत्र...
माघ १८ २०७५ ekhabarnepal
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र बिक विराटनगरमा तीनथान गोलीसहित पक्राउ परेका छन् । बिहीबार बेलुका विराटनगरबाट काठमाडौं आउँदै गर्दा उनीसँग तीनथान गोली फेला परेको प्रहरी महानिरीक्षकको सचिवालयलका एसपी रामदत्त जोशीले जानकारी दिए । उनका अनुसार चाइनिज पेस्तोलमा लाग्ने तीन गोलीस...
माघ १७ २०७५ ekhabarnepal
बुटवल, १७ माघ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का मन्त्री आरती पौेडेलले सिमित जनशक्तिकाविचमा काम गर्नुपरेको भन्दै यसमा मन्त्रालयले बढि भन्दा बढि कार्य गरेको बताउनु भएको छ । उहाँले मन्त्रालयले पहिलो पटक ल्याएको कृषक करार खेतीको योजना अगाडी बढाएको जानकारी दिंदै किसानहरुमा एक प्रकारको उत्साह पैदा भएको बताउनुभयो । महिला किसानहर...
माघ १७ २०७५ ekhabarnepal
बुटवल,माघ १६ शहिद दिवसको अवसरमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले रुपन्देहीको लुम्बिनीमा ४ सय फलफुलका विरुवा रोपेको छ । बुधवार लुम्बिनी परिषरमा एक कार्यक्रमको आयोजना गरी अनारका ४ सय विरुवा रोपेको हो । फलफुल विरुवा रोपण कार्यक्रममा बोल्दै प्रदेश ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शान्तीको मुहान लु...
माघ १६ २०७५ ekhabarnepal
बुटवल माघ १६, रूपन्देहीको तिलोत्तमा नगरपालिकाद्धारा सबै घरमा एउटै ‘कलर कोड’ लगाउनुपर्ने अभियान शुरु भएको छ । नगरपालिकाले ‘लाइट बिस्कुट’ र ‘कपर’लाई कलर कोड निर्धारण गरि नगर क्षेत्रमा बन्ने घरहरुमा एउटै ‘कलर कोड’ निर्धारण गरेको हो । रमणिय नगर बन्दैछ तिलोत्तमा नगरपालिका नगर प्रमुख वासुदेव घिमिरेलेका अनुसार शहरी सौन्दर्यता सहित सबै भवनम...
माघ १६ २०७५ ekhabarnepal
सप्तरी रासस। सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ । मृतककी आमासमेत फरार रहेकाले घटन...
माघ १६ २०७५ ekhabarnepal
रसुवा माघ१६, केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट आजदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिनुभयो ।बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको...
माघ १६ २०७५ ekhabarnepal
चितवन माघ १६, पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी...
माघ १५ २०७५ ekhabarnepal
काठमाडौं । तेस्रोपल्ट हृदयघातको सिकार भएका पूर्व युवराज पारस शाहको अवस्था अझै खतरापूर्ण रहेको अस्पतालले जनाएको छ । छातीमा अतिशय पीडा भएपछि सोमबार अपराह्नपख नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका पूर्वयुवराज शाहलाई हृदयघात भएको अस्पतालले बताएको थियो । अहिले उनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।“उहाँको एउटा मुटुको धमनी टालिएको थियो । ह...
माघ १५ २०७५ ekhabarnepal
चितवन माघ १५, पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा प...
माघ १४ २०७५ ekhabarnepal
काठमाडौँ रासस।माघ १४, नेपाल सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी आधुनिक नेपालको निर्माण कार्य अघि बढाउन चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ...
माघ १४ २०७५ ekhabarnepal
काठमाडौं माघ १४, आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १६ औं पटक महाराजगंजस्थित शिक्षण अस्पताल हाता भित्रै रहेको गणेशमान भवनमा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै सोही स्थानमा चिकित्सकहरुले सोमबारबा...
माघ १३ २०७५ ekhabarnepal
विराटनगर माघ १३, टि भि हेर्न भनि घरबाट निस्केकी बालिका मृत फेला परेकी छन् । विराटनगर महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंगिया खोलामा ११ बर्षीया वालिका मृत फेला परेकी हुन । शनिबार राति ८ बजेदेखि सम्पर्कविहीन भएकी गुडिया भनिने 'रुपमति दास' मृत भेटिइएकी हुन् । स्थानीय नारायण आधारभूत विद्यालय कक्षा १ मा पढदै आएको कुरा प्रहरीले ...