पौष २६ २०७५ ekhabarnepal
ललितपुर पुस २६, जिल्लामा सबैभन्दा बढी प्रबलीकरणका लाभग्राही रहेको ललितपुर महानगरपालिकामा प्रवलीकरणको काम शुरु हुन सकेको छैन । अहिलेसम्म प्रबलीकरणसकेर दोस्रो किस्ता वापतको रकम लिनेको सङ्ख्या महानगरमा शून्य रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला अनुदान कार्यान्वयन एकाइले जनाएको छ ।प्रबलीकरणका विषयमा भूकम्प प्रभावित मात्रै होइन...
पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६, नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो बिहीवार बिहान फ्रान्सतर्फ प्रस्थान गरे । आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्ट...
पौष २६ २०७५ ekhabarnepal
भक्तपुर रासस। युवाका साथसाथ आवाज नेपालले जिल्लामा प्रथम भक्तपुर युवा सम्मेलनको आयोजना गर्ने भएको छ । राष्ट्रिय युवा परिषद् र भक्तपुरका नगरपालिका, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा यही पुस २७ र २८ गते प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ को आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भक्तपुरका सम्पूर्ण वडाबाट...
पौष २६ २०७५ ekhabarnepal
काठमाडौं, पुस २५ इलाम नगरपालिका वडा नं ७ फूलगाछीस्थित एउटा निजी घरमा उनले बुधबार ४. ३० बजेबाट १६औं सत्याग्रह शुरु गरेका छन्। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन्। डा. केसीका इलामस्थित सहयोगी धर्म गौतमले डा. केसीलाई कुनै स...
पौष २६ २०७५ ekhabarnepal
काठमाडौं, पुस २५ नेपाल र जापानबीच २६ वर्ष अघि भएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्रहरुको आदानप्रदान (एक्सचेञ्ज अफ नोट्स) मा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानका विदेशमन्त्री तारो कोनोले बुधबार साँझ होटल याक एण्ड यतिमा पत्रकार सम्मेलनमार्फत उक्त पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपूर्व दुई मुलुकको ...
पौष २५ २०७५ ekhabarnepal
काठमाडौं पुस २५, सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेकी हुन । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सहकारी अभियान संचालनका ला...
पौष २५ २०७५ ekhabarnepal
काठमाडौं,पुष २५ वैदेशिक रोजगारीमा गएर कार्यक्षेत्र र अन्य कारणले मृत्यु तथा घाइते भएका नेपालीलाई क्षतिपूर्तिमार्पत् कुवेतका रोजगारदाताले मात्र ८ करोड ५७ लाख रुपैयाँ तिरेका छन् । सन् २०१८ मा रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरुको क्षतिपूर्ति प्राप्तिका लागि कुवेतस्थित नेपाली दूतावासको पहलमा सो रकम प्राप्त ...
पौष २५ २०७५ ekhabarnepal
बाजुरा पुस २५, बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ९ अंगाउपानीस्थित भुगेचौरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घरमा सुती रहेको अवस्थामा गएराती आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया अम्बा बोहोरा उनका ९ वर्षीय छोरा सुरेश बोहोरा र ७ वर्षीय छोरा रमित बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सञ्चार कक्षका प्र...
पौष २५ २०७५ ekhabarnepal
लुम्बिनी, पुस २५ गते । कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पु¥याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । उक्त कार्यक्रम...
पौष २५ २०७५ ekhabarnepal
काठमाडौँ पुस २५, जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा आज नेपाल आउदै हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो ।भ्रमणका क्रममा नेपाल र जापानबीच हवाई सेवा सम्झौत...
पौष २५ २०७५ ekhabarnepal
|काठमाडौं,पुस २५ : लोकसेवा आयोगले देशभरबाट राजपत्रअनंकित प्रथम श्रेणीका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवाले विज्ञापन निकाल्दै लोकसेवा आयोगको कार्यालय धनकुटाबाट खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ। त्यस्तै आयोगको कार्यालय जलेश्वरबाट ३० पदका लागि दरखास्त आह्वान गरेको हो। लोकसेवा आयोगको कार्यालय काठमाडौंबाट ...
पौष २५ २०७५ ekhabarnepal
हुम्ला पुस २५, हुम्ला जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । हिमपातका कारण पशुचौपाया ...
पौष २५ २०७५ ekhabarnepal
नवलपरासी पुस २५, पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन् । सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् । उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहर...
पौष २४ २०७५ ekhabarnepal
शरद शर्मा/रासस काठमाडौं,काठमाडौं पुस २४ कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तह कर्मचारीको आकर्षण बढ्दो छ । अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको वृद्धि विकासको बाटो खुल्ने भएपछि शाखा अधिकृतदेखि तलको कर्मचारीको आकर्षण प्रदेश र स्थानीय तहमा बढेको हो । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने क...
पौष २४ २०७५ ekhabarnepal
काठमाडौं पुस २४, सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन्न् । वैदेशिक रोजगार विभाग, सोल्टीमोडबाट मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ छन् ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जना...
पौष २४ २०७५ ekhabarnepal
काठमाडौं पुस २४, सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। उनले सोमबार मात्रै उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए। आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छन...
पौष २४ २०७५ ekhabarnepal
काठमाड पुस २४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ...
पौष २४ २०७५ ekhabarnepal
चितवन पुस २४, भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका–...
पौष २३ २०७५ ekhabarnepal
काठमाडौं । चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिले पास गरेको चिकित्सा शिक्षा विधेयक नसच्याए तोकिएको समयभन्दा अगाडि नै १६ औँ अनसन सुरु गर्ने चेतावनी दिएका छन् । सोमबार (आ) त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिले प...
पौष २३ २०७५ ekhabarnepal
कावासोती । आज बिहानै नवलपरासिमा बस दुर्घटना भएको छ । पुर्वी नवलपरासीको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको ना५ख ४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु–११, बाहुनेकुनामा आज दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बसमा सवार ३४ यात्रुमध्ये २३ घा...
पौष २३ २०७५ ekhabarnepal
हुम्ला पुस २३, आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौं पुस २२, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई छिट्टै न्याय दिने बताउनु भएको छ । प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने बताउनुभयो । ‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोख...
पौष २२ २०७५ ekhabarnepal
लमही पुस २२, दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्ष...
पौष २० २०७५ ekhabarnepal
पाल्पा, पुस २० गते । सडक डिभिजन कार्यालय पाल्पाअन्तर्गत जिल्लामा चालु आर्थिक वर्षमा छ वटा पक्की पुलको निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकास्थित कालीगण्डकीको गौरीघाट, प्याक्लुकघाट र निर्दिमघाटमा करोडौँको लगानीमा पक्की पुल निर्माण हँुदैछ । जिल्लाको तिनाऊ गाउँपालिकास्थित तिनाऊखोला, झुम्साखोला र कचलखोलामा ठूलो लगानीमा पक्की पुल निर्माण...
पौष २० २०७५ ekhabarnepal
काठमाडौँ,पुस २० – वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा मोसो दलिएको छ। वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्ष सुन्धारा पुगेर कालोमोसो दलेको हो। वैद्य माओवादीको युवा संगठन क्रान्तिकारी य...
पौष २० २०७५ ekhabarnepal
काठमाडौं, पुस २० बीबीसी 'लिटल बुद्ध'का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रम सील गरेर प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक मुकुन्द मरासिनीका अनुसार जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी मुख्यालय काठमाण्डूका करिब ३० जना प्रहरी अधिकारीहरूले हाल उनको सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्...
पौष २० २०७५ ekhabarnepal
बैतडी पुस २०, पछिल्लो समयमा बढ्दै गएका साइबर अपराधका घटनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले अभियान चलाएको छ । जिल्लाका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई साइबर अपराधबारे कक्षा सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्तर्गत विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा सञ्चालन गर्दै आएको प्र...
पौष २० २०७५ ekhabarnepal
परासी पुस २०, पश्चिम नवलपरासीको नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनको पुस १७ गते जङ्गलमा श...
पौष २० २०७५ ekhabarnepal
रत्ननगर पुस २०, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए ।पौडेल...
पौष १९ २०७५ ekhabarnepal
काठमाडौं। नेपालमा अधिकांश सडक निर्माण गरेको केही दिन नपुग्दै कालोपत्रे उप्किन थाल्छ। सडकमा खाल्डाखुल्डी पर्न थाल्छ। प्रचलित नियमानुसार सडक र पुल निर्माण गरेपछि एक बर्षसम्म भत्किए/विग्रिए निर्माण कम्पनीले मर्मत सम्भार गर्नुपर्छ।यसका लागि डिफेक्ट लायबिलिटी पिरियड (डिएलपी) १ बर्ष राखिएको छ। सडक भत्किएको अध्ययन गरेर निर्माण व्यवसायीबाट मर्मत सम...
पौष १९ २०७५ ekhabarnepal
काठमाडौं,पुष १९ । हिजोबाटै इजलास नतोकिएका न्यायाधीश दीपकराज जोशीले अब सर्वोच्च अदालतमा हाजिर गर्नेबाहेक अन्य भूमिका नपाउने भएका छन्। आज बसेको न्यायपरिषदको बैठकमा उनलाई सामेल गराइएन भने उनले निर्वाह गर्दै आएको वरिष्ठ न्यायधीशको पद पनि खोसुवामा परिसकेको छ। आज बसेको न्यायपरिषदको बैठकले संवैधानिक इजलास पुनर्गठन गरेको छ। जसअनुसार प्रधान न्...
पौष १९ २०७५ ekhabarnepal
काठमाडौं,पुष १९ । अहिलेसम्म छोराछोरीले आमाबुबाको सम्पत्तिमा हक दाबी गर्दै आएका थिए । तर, जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट हुबहु पास भयो भने छोराछोरीको कमाईमा बाबुआमाको हक लाग्छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो विधेयक तत्काल संसदमा दर्ता गर्ने निर्णय गरेको छ । विधेयकले छोराछोरीले आफ्ना पारिश्रमिकको निश्च...
पौष १९ २०७५ ekhabarnepal
काठमाडौं पुष १९, प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको समस्या समयमै समाधान हुने बताउनुभएको छ । ललितपुरको बालकुमारीमा निर्माण हुने पानी प्रशोधन केन्द्रको आज शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनामा केही समस्या देखिए पनि आयोजना सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको हो । शिलान्यास कार्यक्रम...
पौष १९ २०७५ ekhabarnepal
दमौली पुस १९, तनहुँको व्यास नगरपालिका–१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको हो । निर्मल माविका...
पौष १९ २०७५ ekhabarnepal
बेत्रावती पुस १९, नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ । ...
पौष १८ २०७५ ekhabarnepal
संजीव गिरी बीबीसी नेपाली सेवा नेपाल र भारतबीच गत हप्ता सम्पन्न इनर्जी ब्याङ्किङसम्बन्धी प्रारम्भिक सम्झौता लगत्तै 'स्टोरेज टाइप प्रोजेक्ट' अर्थात् जलाशययुक्त परियोजनाको अभावमा हुने लोडशेडिङबाट अब मुलुकले मुक्ति पाउने अधिकारीहरूले बताएका छन्। उक्त विकासक्रमसँगै लोडशेडिङ मात्र नभएर अन्य प्रयोजनका लागि समेत मुलुक ऊर्जाको हिसाबले सुरक्षित हुन...
पौष १८ २०७५ ekhabarnepal
भेरीगङ्गा (सुर्खेत), पुस १८ गते । बाहिर कठ्याङ्ग्रिँदो ठण्डी । भित्र बाफिलोे गर्मी । लगातार काम गर्दा खल्खल्ती पसिना आउनु स्वभाविकै हो, त्यो भन्दा बढी ज्यानकै जोखिम मोलेर राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पूरा गर्न प्रविधिज्ञ र मजदूर खटिइरहेका छन् । सुरुङभित्र हरेक दिन दिउँसो १ देखि बिहान ७ बजेसम्म र बिहान ७ देखि साँझ ...
पौष १८ २०७५ ekhabarnepal
रुपन्देही, पुस १८ गते । अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्ष बेपत्ता भएपछि उनको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । बुटवलमा पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता हुनुभएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका छन्् । २ पुसमा सन्धिखर्क जान भनी लु १ ब १७४५ नम्बरको मोटरसाइकल...
पौष १८ २०७५ ekhabarnepal
भोजपुर पुस १८, जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो ।छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथ...
पौष १८ २०७५ ekhabarnepal
लमही पुस १८, छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभएको छ । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै ती...
पौष १७ २०७५ ekhabarnepal
काठमाडौं पुस १७, कर्मचारी समायोजन अध्यादेश–२०७५’प्रति आपत्ति जनाउँदै आन्दोलनरत लेखा समूहका कर्मचारीहरुले मंगलबार महालेखा नियन्त्रक कार्यालयमा २ घण्टा तालाबन्दी गरेका छन । संघीय सरकार मातहत आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न सरकारसँग पहल गरिदिन आग्रह गर्दै लेखा समूहका कर्मचारीहरुले काठमाडौंस्थित महालेखा नियन्त्रक कार्यालयमा मंगलबार बिहान ...
पौष १७ २०७५ ekhabarnepal
काठमाडौं पुस १७, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् ।दुई लाख तीन हजारको छाप्न बाँकी रहेको कार्य...
पौष १६ २०७५ ekhabarnepal
काठमाडौं पुस १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भ...
पौष १६ २०७५ ekhabarnepal
इलाम पुस १६, इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताउनुभयो । सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गा...
पौष १५ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १५ गते । नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि करिब एक लाख ३५ हजार दरबन्दीको विवरण सार्वजनिक गरेको छ । यो विवरण सार्वजनिक भएसँगै समायोजनमा जान चाहने कर्मचारीका लागि कहाँ जाने हो, रोज्न बाटो खुला भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार, संघमा करिब ४६ हज...
पौष १५ २०७५ ekhabarnepal
रुपन्देही, पुस १५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले सबै जाति, भाषा, धर्म र संस्कृतिको उजागर गर्ने कार्यमा सरकार अगाडि बढेको बताउनुभएको छ । अब आर्थिक हिसाबले सबैको स्तर समान बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिर्दै तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको कार्य...
पौष १५ २०७५ ekhabarnepal
काठमाडौँ,पुस १५ मलेसियामा रोजगारी गरेर फर्किएका युवाहरुले आगामी मंगलबार राष्ट्रिय भेला गर्ने भएका छन्। देशभित्रै रोजगारीको सम्भावना देखिन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित हुन थालेका हुन्। यसबारे उनीहरुले शनिबार राजधानीमा एक कार्यक्रम गरी जानकारी गराएका छन्। उनीहरुले वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएका नेपालीहरुलाई एकी...पौष १४ २०७५ ekhabarnepal
रुपन्देही, पुस १४ गते । लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको छ । गुरुयोजनाको काम शुरु भएको ३५ वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी तीन वर्षभित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको हो । सन् १९७८ सालमा जापानका वास्तु...
पौष १४ २०७५ ekhabarnepal
काठमाडौं पुस १४ वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन सरकारले आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति जारी हुने भएको छ । प्रदेशबाट श्रम स्वीकृति जारी हुने भएपछि वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृतिलगायत कामका लागि काठमाडौं धाइरहनु नपर्ने भएको छ । पहिलो चरणमा आइतबार प्रदेश २ को श्रम तथा रोजगार कार्य...
पौष १३ २०७५ ekhabarnepal
चितवन,पुष १३ । पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो एक बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृ...