माघ १३ २०७५ ekhabarnepal
काठमाडौं १३ माघ विस्तार भएको चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले भोली सोमबार नेपाललाई हस्तान्तरण गर्ने भएको छ । ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरणको तयारी भएको हो ।सडकको विस्तारको सकिएसँगै यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । तर, यो सडक वैज्ञानिक तवरले डिजाइन र निर्माण नभएको गुनासो पनि चर्को सुनिएको छ । सरकारले स...
माघ १३ २०७५ ekhabarnepal
काठमाडौं माघ १३, शनिबार सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि ल्याइने भएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो । दुर्...
माघ १३ २०७५ ekhabarnepal
काठमाडौं,माघ १२ बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा. १ झ. १६३३ नम्बरकाे गाडी पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पसाहामा भएको दुर्घटनामा प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी भट्टराई गम्भीर घाइते भएका छन् । कर्मचारी मिलन केन्...
माघ ११ २०७५ मोहन पौडेल
परासी माघ११, विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम नवलपरासीमा छनोट भएका गाउँपालिकाले कार्यक्रम सञ्चालन हुने बस्तीको पहिचान गरी त्यहाँ सञ्चालन गरिने योजना पनि स...
माघ १० २०७५ ekhabarnepal
चितवन माघ १०,रासस । जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महिनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५, पृथ्वी राजमार्गमा १७, भरतपुर मह...
माघ १० २०७५ ekhabarnepal
काठमाडौँ माघ १०, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आजदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्य...
माघ १० २०७५ ekhabarnepal
काठमाडौं माघ १०, आज विहानैदेखि उपत्यकामा बाक्लो हुस्सु लागेको छ । बुधबार पानी परेपछि बिहीबार बाक्लो हुस्सु लागेको हो । बाक्लो हुस्सुका कारण अहिले काठमाडौंको भिजिविलिटी एक सय मिटरमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । कम भिजिविलिटि भएकाले सडकमा गाडी चलाउँदा वा हिँड्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । मौसमविद् मन...
माघ ९ २०७५ ekhabarnepal
काठमाडौं माघ ९, सरकारले ५६ सचिवलाई संघमा समायोजन गर्दै पत्र दिएको छ । कार्यरत रहेकै दरबन्दीमा यथावत रहने गरी सरकारले विभिन्न मन्त्रालयमा कार्यरत सचिवलाइ संघमा समायोजन गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा जान चाहेका सचिवको नाम स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पठाएको थियो । मन्त्रिपरिषदल...
माघ ९ २०७५ ekhabarnepal
काठमाडौं माघ ९, नेपाल–भारत ऊर्जा सचिवस्तरीय छैटौं जोइन्ट स्टेयरिङ कमिटी (जेएसटीसी) को बैठक आजदेखि पोखरामा शुरु हुदैछ । बैठकमा भाग लिन भारतीय ऊर्जासचिव अजय भल्ला नेतृत्वको टोली नेपाल आइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ ।बुधबार र बिहीबार गरी दुइदिनसम्म चल्ने दुवै देशको ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल– भारतबीच प्रस्तावित न्यु बुटवल–गोरखपुर अन...
माघ ९ २०७५ ekhabarnepal
काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भएको छ । मौसममा आएको बदलीसँगै काठमाण्डौको चन्द्रागिरी हिल्समा हिउँ परेको छ । पश्चिमी वायुको प्रभावका कारण मंगलबारदेखि नै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार काठमाण्डौसहित पूर्वक...
माघ ९ २०७५ ekhabarnepal
सप्तरी माघ ९, रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।जाँचका क्रममा रोक्न खोजेपछि चौधरील...
माघ ८ २०७५ ekhabarnepal
शिव डुम्रे / बुटवल,माघ ८ विप्लवनिकट युवाहरुको संगठन युवा संगठन नेपालले अवैध रुपमा गोरु तस्करी गरिरहेको गाडी नियन्त्रणमा लिएर कानुनी कारबाहीको लागि प्रहरीलाई जिम्मा लगाएको छ । कपिलवस्तु जिल्लास्थित चन्द्रौटादेखी १० किमी पश्चिमक्षेत्रमा रहेको बनकसाको जंगलमा पश्चिम बाकेदेखी ल्याउँदै गरिएका ८ वटा ट्रकहरु नियन्त्रणमा लिएर रातभर गोरुका गाडीहरु...
माघ ८ २०७५ ekhabarnepal
काठमाडौं माघ ८, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको छ । हालै ग्लोबल एभिएसन समिटमा सहभागी हुन मुम्बई पुग्नुभएका पर्यटन मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यन मन्त्री सुरेश प्रभुसँगको छलफलबाट उक्त रुटका बारेमा सहमति भएको जानकारी दिनुभयो । भारत नेपाललाई थप हवाइ रूट दिन पनि सकरात्...
माघ ८ २०७५ ekhabarnepal
चितवन रासस । चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ । मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स टे«ड फेयर एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको प्रदर्शनी यही माघ ११ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १५० भन्दा बढी कृषिसँग ...
माघ ८ २०७५ ekhabarnepal
हुम्ला माघ ८, सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भन...
माघ ७ २०७५ ekhabarnepal
भीमदत्तनगर रासस । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी दलगण मझगाउँ ब्यारेकले जैविक विविधता र वन्यजन्तुको सुरक्षाका लागि सो योजना लागू गरेको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्या...
माघ ७ २०७५ ekhabarnepal
काठमाडौँ माघ ७, नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिनुभयो ।“रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र ब...
माघ ६ २०७५ ekhabarnepal
डोल्पा, ६ माघ शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ । रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरा...
माघ ६ २०७५ ekhabarnepal
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक भएको छ । बिस्तृत समयतालिका तल दिइएको छ ।माघ ६ २०७५ ekhabarnepal
काठमाडौं माघ ६, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ । सीता लामो समययता स...
माघ ५ २०७५ ekhabarnepal
बुटवल माघ ५ , अवको ३ बर्षसम्ममा खेतियोग्य जमिन कहिं पनि बाँजो रहनेछैन संघीय सरकारका भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले बताउनुभयो। सोही योजना अनुसार सरकारले जमिन बाँजो राख्न नपाउने नीति ल्याएको भन्दै यसलाई पुर्णरुपमा कर्यान्वयन गरिने बताउनुभएको हो । शनिबार सहकारी विभागको कार्यक्रमलाई सम्बोधन गर्न बुटवल आउनुभएका मन्त्रीले ...
माघ ४ २०७५ ekhabarnepal
काठमाडौं ,माघ ४ प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले रोकिएको मलेसियाको रोजगार खुलाउन सरकारसँग माग गरेको छ । दुवै संगठनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै मलेसियामा रोजगारी बन्द भएपछि भीसा प्रक्रिया पूरा गरेर उडानको प्रतिक्षामा रहेका हजारौं नेपाली बेरोजगार युवाले भोग्नुपरेको पीडाप्...
माघ ४ २०७५ ekhabarnepal
परासी, माघ ४ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् । नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक...
माघ ४ २०७५ ekhabarnepal
रासस रत्ननगर,माघ ४ नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले ...
माघ ३ २०७५ ekhabarnepal
काठमाडौं,माघ ३ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवम् पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी कार्यहरु दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी आ...
माघ ३ २०७५ ekhabarnepal
बीबीसी संयुक्त राष्ट्रसङ्घमा काम गर्ने प्रत्येक तीनमध्ये एक कर्मचारीले गत दुई वर्षभित्र यौन दुर्व्यवहार भोगेको एक प्रतिवेदनले उजागर गरेको छ। नोभेम्बरमा गरिएको उक्त सर्वेक्षणमा ३०,३६४ कर्मचारी तथा ठेकेदारहरूले भाग लिएका थिए। उक्त सङ्ख्या सर्वेक्षणमा भाग लिन योग्य कुल सङ्ख्याको १७ प्रतिशत हो। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले प्रति...
माघ ३ २०७५ ekhabarnepal
काठमाडौं, माघ ३ सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने भएको छ। मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय भएको बताए। उनले कार्यालयमा उपसचिवले नेतृत्व गर्ने र १६ जनाको दरबन्दी रहने जानकारी दिए। ‘अब कागजको पानीजहाज होइन साँच्चै ...
माघ ३ २०७५ ekhabarnepal
रासस काठमाडौं, माघ ३ काठमाडौंमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी साधनको प्रयोगमा चासो देखाएको भए पनि चार्जिङ स्टेशनको अभावमा समस्या पर्दै आएको छ। विभागले सरोकार भएका सबै पक्षको सहयोगमा ...
माघ ३ २०७५ ekhabarnepal
काठमाडौं माघ ३, प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुख्खा बन्दरगाहको शिलान्यास गनुभएको छ । विहिवार कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गनुभएको हो । विदेशबाट सामान आयात गर्न र नेपालबाट उत्पादिन सामान निर्यात गर्न यो बन्दरगाह निर्माण गर्न लागिएको ह...
माघ ३ २०७५ ekhabarnepal
काठमाडौँ माघ ३, काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २...
माघ ३ २०७५ ekhabarnepal
पर्वत माघ ३, म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्...
माघ ३ २०७५ ekhabarnepal
म्याग्दी माघ ३ म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस आज विहान पर्वतकोे मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो । मृतक तीन जनाकै सनाखत हुन नसकेको र सब परिक्षणको लागि पर्वत...
माघ २ २०७५ ekhabarnepal
काठमाडौं माघ२, प्रहरीले हत्या आरोपीलाई पक्राउ गर्न बर्दियामा गोली चलाएको छ । प्रहरीको असई पदमा जागिर खान पुगेका दीपकसिंह ठाकुरीको विभत्स हत्यामा संलग्न रहेको हत्या आरोपी युवराज गिरीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो । प्रहरीले आज गिरीलाई पक्राउ गरेको छ । २६ माघमा बाँकेको कोहलपुरमा ठकुरीको विभत्स हत्यामा संलग्न रहेको आरोप गिर...
माघ २ २०७५ ekhabarnepal
बीबीसी चीनको अन्तरिक्ष अभियान चांग'अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ। चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो। मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको छ। यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेष...
माघ १ २०७५ ekhabarnepal
काठमाडौँ,माघ १ ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले मंगलबार गरे...
माघ १ २०७५ ekhabarnepal
काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर गएको बुधबारदेखि इलाममा १६ औं चरणको सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. विजेन्द्र शाहले बताउनु भयो ।‘उहाँको स्वास्थ्य अवस्थाअनुसार उहाँलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने हो । तर, यहाँ आईसीयु छैन । उहाँलाई एन्ट...
माघ १ २०७५ ekhabarnepal
चितवन माघ १, पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले देवघाटमा रात बिताएका छन् । उनीहरु ...
माघ १ २०७५ ekhabarnepal
थारु समुदायमा नयांवर्ष २६४२ प्रारम्भ बुटवल, ३० पुस । प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले थारु, मगर तथा हिन्दुहरुको पर्व माघे संक्रान्तीका अवसरमा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्नुभएको छ । थारु नाच, पक्वान सहित चियापान कार्यक्रम राखिएको छ। थारु, नेवारी पोशाकमा सजिएका थिए। चियापान समारोहमा घोङ्हीदेखि ...
पौष ३० २०७५ ekhabarnepal
वीरगञ्ज पुस ३०, दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने सुनिश्चित भएको छ । परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर...पौष ३० २०७५ ekhabarnepal
काठमाडौं । चौधरी फाउण्डेसनले अपांगता भएर हिँडडुल गर्न असहज हुने ५० भन्दा बढी व्यक्तिलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । चौधरी ग्रुप अन्तर्गतको सामाजिक संस्था चौधरी फाउन्डेसनले आइतबार नर्भिक अस्पतालमा शिविर आयोजना गरी कृत्रिम खुट्टा वितरण गरेको हो । शिविरमा बालबालिकादेखि वृद्धवृद्धालाई उनीहरूको आवश्यकता अनुसारका कृत्रिम खुट्टा वितरण ग...
पौष ३० २०७५ ekhabarnepal
बुटवल पुस ३०, अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उ...
पौष ३० २०७५ ekhabarnepal
काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) का लागि ३५ जना प्रहरी उपरीक्षक (एसपी) बीच प्रतिस्पर्धा हुने भएको छ । पछिल्लो ४ महिनादेखि नेपाल प्रहरीमा १५ जना एसएसपी र एकजना डीआईजीको पद रिक्त छ । गृह मन्त्रालय स्रोतका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ को नियम २८ (१) तत्कालका लागि लागु न...
पौष ३० २०७५ ekhabarnepal
काठमाडौँ पुडा.स ३०, अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । अनशन बसेको छैठौँ दिनमा डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान इलाम जिल्ला अस्पताल भर्ना गरिएको हो । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यबारे जिल्ला अस्पतालका डा. रामकृष्ण आचार्यले चेकजाँच गरिरहेका छन् । डा. आचार्यका अनुसार केसीक...
पौष ३० २०७५ ekhabarnepal
काठमाडौ पुस ३०, स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु विभिन्न अस्पतालमा भर्ना छन् । बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त...
पौष २९ २०७५ ekhabarnepal
काठमाडौँ पुस २९, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी व...
पौष २९ २०७५ ekhabarnepal
काठमाडौँ पुस २९, स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।...
पौष २९ २०७५ ekhabarnepal
काठमाडौं पुस २९, रुपन्देहीको शंकरपुरमा गएराति प्रहरी र तस्करको समूहबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाही स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्र...
पौष २७ २०७५ ekhabarnepal
काठमाडौँ पुस २७, प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महा...
पौष २७ २०७५ ekhabarnepal
काठमाडौँ पुस २७, मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अध...पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई ...