समाज

सुरक्षालाई चुनौती दिए फेसबुक बन्द गर्नुपर्छ-मन्त्री बाँस्कोटा

चैत्र ३ २०७५   ekhabarnepal

काठमाडौँ,चैत्र ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दर्ता नगरिकन राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नु पर्ने बताएका छन्। आइतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आज संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयम...

नेपालमै पहिलो पटक नयाँ खेल:' सुपर म्यान फ्लाइङ ' (फोटो फिचर सहित)

चैत्र ३ २०७५   ekhabarnepal

काठमाडौं चैत ३, नेपालमा प्याराग्लाइडिङ, बञ्जी जस्तै नया“ साहसिक खेल सुपर म्यान फ्लाइङ थपिएको छ । नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेलमा सुपर म्यान फाइङ र जीपलाईन सेवा सुरु भएको छ ।जीपलाईन यस अघि पोखरा भएपनि सुपरम्यान फ्लाइङ नेपालमै पहिलो पटक भित्रिएको हो । समुन्द्रसतहदेखि एक हजार ३ सय मिटर सुरुको उचाइबाट १ सय मिटर कममा अन्तिम स्टेशन...

स्वरोजगार अवधारणा:दाङमा १५०० लाई तालिम

चैत्र ३ २०७५   ekhabarnepal

दाङ चैत्र ३ , नेपाल सरकारको स्वरोजगार अवधारणा अनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ।प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर चश्मा बनाउने तालीम लगायतका १९ वटा तालीम यस वर्ष सञ्चालन गरेको बताएको छ। नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष ज...

भिरको आगो गाउँ पस्दा 'छ घर जलेर नष्ट'

चैत्र ३ २०७५   रासस

हिलिहाङ चैत ३, पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरब...

प्रधानमन्त्री ओली 'आज मोरङ ,सुनसरीमा'

चैत्र ३ २०७५   ekhabarnepal

काठमाडौं चैत ३, प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले विहान १० बजे काठमाडौंबाट विराटनगर तर्फ जाने कार्यक्रम छ तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले दिउसो साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्ध्घाटन गर्नु...

४० प्रतिशत प्रजातिका किराहरू नाटकीय दरमा घटिरहे

चैत्र २ २०७५   ekhabarnepal

साङ्लो र झिँगा बढ्दै, पुतली र मौरी घट्दै म्याट म्याग्राथ बीबीसी कीराहरूका बारेमा गरिएको एउटा वैज्ञानिक अध्ययनले करिब ४० प्रतिशत प्रजातिका किराहरू नाटकीय दरमा घटिरहेको सङ्केत गरेको छ। मौरी, कमिला र गोब्रे किराका प्रजाति घट्ने क्रम चरा वा अन्य प्रजातिका किराभन्दा आठ गुणाले बढी रहेको पाइएको छ। साङ्लो र झिँगाको सङ्ख्या भने बढेको हुनसक्ने देखिएको...

आगामी वर्ष १५ दिन सार्वजनिक बिदा

चैत्र १ २०७५   ekhabarnepal

काठमाडौँ, चैत १ गते । सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न...

दोलखामा बस दुर्घटना:दुईको मृत्यु ,२३ घाइते

चैत्र १ २०७५   ekhabarnepal

जिरी चैत १, दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर...

आउदो वैशाखदेखि'जनकपुर–जयनगर रेल्वे'सञ्चालन गर्ने तयारी

फागुन ३० २०७५   ekhabarnepal

धनुषा फागुन ३०, वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविध...

देशभर मौसम बदली: पहाडी भूभागमा वर्षाकोे सम्भावना

फागुन ३० २०७५   ekhabarnepal

काठमाडौँ फागुन ३०, पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौस...

प्रधानमन्त्रीको सुझाव: लुटेराको 'धम्किमा चन्दा नदिनुहोस्'

फागुन ३० २०७५   ekhabarnepal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। नेपाल नगरपालिका सङ्घद्वारा २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्। लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन। यस्ता प्रवृत्तिलाई नेपाली समाजले...

बन्दकर्ताद्धारा 'जन्ती बसमा आगजनी' बस पूर्ण रुपमा क्षति: तीनजना कार्यकर्ता पक्राउ

फागुन ३० २०७५   ekhabarnepal

काठमाडौं । कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले एक जन्तीबसमा आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान ४ बजे उनीहरुले आगजनी गरेका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ४४१ नम्बरको जन्तीको बाजा बोकेको बसमा उनीहरुले आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरील...

छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री हुनुपर्छ

फागुन २८ २०७५   ekhabarnepal

रुपन्देही, फागुन २८ गते । प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको “छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक” माथिको अन्तरक्रिया कार्यक्रममा उनी...

जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु,१८ घाईते

फागुन २८ २०७५   ekhabarnepal

मकवानपुर फागुन २८, मकवानपुरको गढी गाउँपालिका वडा नंम्बर २ मा आज जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् । मृत्युहुनेमा काभ्रे पाँचखाल लामिडाँडा घरभएका ३५ बर्षिय नबराज परियार र नुवाकोट घर भएका २५ बर्षिय विकाश धमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृतकमध्ये धमला गाडीबाट बाहिर सडकमा उछिट्...

अनिश पुरीको हत्या विरोधमा'देवदह बजार बन्द'

फागुन २७ २०७५   ekhabarnepal

बुटवल फागुन २७ , रुपन्देहीको देवदहका तरुण दलका कार्यकर्ता अनिश पुरीको हत्या विरोधमा स्थानीयले देवदह बजार बन्द गराएका छन् । दोषीलाई कारवाही माग गर्दै उनीहरुले देवदहको खैरेनी बजारमा यातायात तथा बजार बन्द गराएका हुन् । स्वतस्फूर्त रुपमा स्थानीयहरु सडकमा निस्किएर बजार बन्द गराएको स्थानीय केशव पराजुलीले जानकारी दिनुभयो। पराजुलीका अनुसार ठूलो संख...

अज्ञात समुहको आक्रमणबाट'पुरीकाे हत्या':खुल्यो झडपकाे रहस्य

फागुन २७ २०७५   ekhabarnepal

देवदह फागुन २६, देवदह नगर पालिका वडा नं ५ खैरेनीका युवा अनिस पुरीकाे हत्याको रहस्य खुल्दै गएकाे छ। सांझ करिब ८ बजे तिर देवदह नगरपालिका वडा नं ९ बुद्ध नगरमा पुरी सामुुहिक आक्रमणमा परि मारिएका थिए ।अनिस पुरीकाेे स्थथानिय युवाहरुकाे समुहले रड र ढुंगाले हानेर हत्या गरेकाे खुल्दै गएकाे छ । अनिसलाई एक परिचित युवाले फाेन गरेर बाेलाएका कारण उनी...

स्व.अधिकारीको पुण्यतिथिको अवसरमा 'विमानस्थल सरसफाइ'

फागुन २७ २०७५   ekhabarnepal

काठमाडौँ फागुन २७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो । मन्त्री अधिकारीसहित दिवङ्गत सातैजनाको सम्झनामा सरसफाइ, वृक्षरोप...

काकाकुल समयको विदाई गर्दै 'डिप बोरिङ सञ्चालन'

फागुन २६ २०७५   ekhabarnepal

फिदिम फागुन २६, प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् । रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रति...

मिलमा बेरिएर महिलाको मृत्यु

फागुन २६ २०७५   ekhabarnepal

राँझा फागुन २६, बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिनुभयो । शनिबार सा...

लैंगिकमैत्री कार्ययोजना मस्यौदा सार्वजनिक

फागुन २४ २०७५   ekhabarnepal

तिलोत्तमामा महिला दिवसमा श्रमिक महिला सम्मानित तिलोत्तमा, फागुन २४ । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले विभिन्न क्षेत्रमा काम गर्ने पाँच जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको नगरपालिकाले शुक्रबार मूल समारोहमा श्रमिक महिलाहरुलाई नगदसहित प्रशंसापत्रबाट सम्मान गरेको हो । श्...

'सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा' आजदेखि प्रचलनमा

फागुन २३ २०७५   ekhabarnepal

काठमाडौं फागुन २३, मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा प्रमुख लोकमार्ग ...

विप्लवको गाउँवाट ठूलो संख्यामा हतियार बरामद, रोका घाइते

फागुन २३ २०७५   ekhabarnepal

तौलिहवा फागुन २३, प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोक...

राप्ती बन्द 'जनजीवन प्रभावित'

फागुन २३ २०७५   ekhabarnepal

रोल्पा फागुन २३, प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन् । बिहानी कक्षाका लागि उच्चमावि र कल...

सहमतिपछि शिक्षकको 'आन्दोलन फिर्ता'

फागुन २३ २०७५   ekhabarnepal

काठमाडौ फागुन २३, सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको ...

२५ वर्षभित्र प्रतिव्यक्ति आय साढे १२ हजार डलर पुग्ने

फागुन २२ २०७५   ekhabarnepal

काठमाडौं,फागुन २२ । राष्ट्रिय योजना आयोगले नेपालको दीर्घकालीन सोचसहितको पन्ध्रौं आवधिक योजनाको प्रारम्भिक मस्यौदा तयार पारेको छ । सत्तारुढ दलको चुनावी घोषणापत्रमा प्रतिवद्धता गरेको वि.सं. २०९९ सम्ममा समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्यसँग मेल खानेगरी २५ वर्षे अवधिको योजना अन्तर्गत पहिलो आधारशिलाको रुपमा आयोगले पन्ध्रौं आवधिक योजना तया...

सेवाग्राहीलाई सघाउन जनप्रतिनिधिको सहायता कक्ष

फागुन २२ २०७५   ekhabarnepal

बुटवल, फागुन २२ । स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ । खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका कामहरुमा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासाहरु आइरहेका बेलामा जनप्रतिनिधिहरुले नै सहजिकरण गर...

'पोखराको प्याराग्लाईडिङमा रोक' लगाउदैछ महानगरपालिका

फागुन २२ २०७५   ekhabarnepal

पोखरा फागुन २२, पोखरा महानगरपालिकाले प्याराग्लाईडिङ उडानमा रोक लगाउने भएको छ । दिनहुँजस्तो दुर्घटनाबाट सर्वसाधरणको मृत्यु बढदै गएका कारण महानगरले आजबाट प्याराग्लाइडिङ्गबाट उडाउने कार्य रोक्न भनेको छ । साथै महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारणपनि प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाइएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत २०७२ यता महानगरलाई क...

'कृषि विश्वविद्यालयको सम्भाव्यता'अध्ययन :डिपीआर तय हुदै

फागुन २२ २०७५   ekhabarnepal

काभ्रेपलाञ्चोक फागुन २२, बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले बताउनुभयो । उहाँले विश्वविद्यलयको विस्तृत अध्ययन ...

'नेपालले आफ्नै भूउपग्रह प्रक्षेपण गर्दै'

फागुन २१ २०७५   ekhabarnepal

पाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । ...

आफैमाथि बन्दुक प्रहारगरी आत्महत्या

फागुन २१ २०७५   ekhabarnepal

कञ्चनपुर फागुन २१ , नेपाली सेनाका एक जवानले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । सैनिक जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् । कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत उनले ब्यारेकभित्रै गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको ब...

ग्यास आयात पर्याप्त, हल्लाको पछाडि नलाग : निगम

फागुन २० २०७५   ekhabarnepal

काठमाडौँ, फागुन २० गते । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्...

महाशिवरात्रि पर्वबाट नेपालले लिन सक्ने तीन फाइदाहरू यी हुन्

फागुन २० २०७५   ekhabarnepal

बीबीसी काठमाण्डौ फागुन २०, नेपालमा महाशिवरात्रि पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रिको बेला काठमाण्डूको पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। तर पशुपतिनाथको भिडको गाथा अर्कै छ। अरु मठ मन्दिरमा हुने भिडसँग महाशिवरात्रिको बेला पशुपति क्षेत्रमा हुने भिडको तुलना हुन नसक्ला। ...

'सबै वडामा इन्टरनेट' जडान भएपछि ...

फागुन २० २०७५   ekhabarnepal

बाजुरा फागुन २०, जिल्लाको बडिमालिका नगरपालिकाका नौ वटै वडाबाट प्रविधिमैत्री सेवा सहितको कामकाज शुरु भएको छ । सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि जिल्लामै पहिलोपटक बडिमालिका नगरपालिकाले प्रत्येक वडामा इन्टरनेट सुविधा जडान गरेको नगर प्रमुख पदम बडूवालले बताउनुभयो । कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्...

पशुपति क्षेत्रका बाबाहरु पूर्ण निगरानीमा

फागुन २० २०७५   ekhabarnepal

काठमाडौं फागुन २०, पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति काठमाडौंले महाशिवरात्री मेलामा लागु औषध सेवन गर्नेलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ । कानुनी रुपमा समेत बन्देज भएको हुनाले पाशुपति क्षेत्रमा हुँने गाँजा सेवनविरुद्ध प्रहरी कडाइपूवर्क प्रस्तुत हुने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।‘पशुपति क्षेत्रमा ...

पशुपति क्षेत्रमा ६ हजार साधुसन्त आइपुगे

फागुन २० २०७५   ekhabarnepal

काठमाडौं फाल्गुन १९, महाशिवरात्री मेलाका लागि पशुपति क्षेत्रमा करीब ६ हजार साधुसन्त आइपुगेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले धुनी जगाएर बस्ने साधुसन्त आइपुगेको र उनीहरुलाई खानपानको प्रबन्ध गरिसकेको जानकारी दिनुभयो । लाइन व्यवस्थापनमा कोषले यो वर्ष विशेष व्यवस्था गरेको सदस्य सचिव ढकालको दाबी छ । दर्शनका लागि लाईन...

सुरक्षा सर्तकता बढाउन उद्योगी व्यवसायीको आग्रह

फागुन १९ २०७५   ekhabarnepal

नरेश के.सी भैरहवा, फागुन १९ । रुपेन्देहीका उद्योगी व्यवसायीले जिल्लामा रहेका उद्योग प्रतिष्ठानको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् । व्यवसायीहरुले राज्यले लगाएको हरेक किसीमका कर तिरीरहेको , राज्यको कानुन अनुसार चलिरहेको तर राज्यले सुरक्षाको प्रत्याभू ितगर्न नसकेको भन्दै गुनसो समेत गरेका हुन् । आईतबार जिल्ला प्रशासन कार्य...

सशस्त्रको बेलहियामा हेल्प डेक्स

फागुन १९ २०७५   ekhabarnepal

रुबिना थापा भैरहवा,१९ फागुन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हे.क्वा. (रा.भ.सु) रुपन्देहीले भारतिय सशस्त्र सीमा बलको सहकार्यमा संयुक्त नागरिक सहायता कक्ष बेलहियाको दशगजा क्षेत्रमा स्थापना गरेको छ । शिवरात्रीको अवसरमा सीमावर्ती ईलाकामा हुन सक्ने चोरी, लुटपाट, ठगी, डकैती, अवैध चोरी पैठारी, हातहतियार, बिष्फोटक पदार्थ, आगुऔषधको ओस...

पूर्वउपप्रधानमन्त्री अधिकारीको अन्त्येष्टि :सुपुत्रीत्रयले दिए दागबत्ती

फागुन १९ २०७५   ekhabarnepal

काठमाडौं फागुन१९, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको म...

विमानस्थलबाट 'अवैध सुनसहित दुई जनालाई पक्राउ'

फागुन १९ २०७५   ekhabarnepal

काठमाडौं फागुन १९, महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रव...

घरमै 'बच्चा जन्माएपछि किशोरीको मृत्यु'

फागुन १९ २०७५   ekhabarnepal

लमही फागुन १९, घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो । शनिबार दिउँसो १२ बजे घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिनुभयो ।‘‘दिउँसो १२ बजे ब...

प्याराग्लाइडिङ फेवातालमा खस्दा एकजनाको मृत्यु

फागुन १९ २०७५   ekhabarnepal

काठमाडौं । पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोमानियाका नागरिक ४२ वर्षीय एइड सिजर रहेका छन् । उनी ब्लु स्काइ प्याराग्लाइडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए । प्याराग्लाइडिङ ल्याण्ड गर्ने बेलामा दुर्घटना भएको थियो । मोटरबोटबाट उद्धार गरी घाइतेलाई प्रहरीको गाडीमा राखेर सिर्जनाचोकस्थित म...

मौसममा बदली :वर्षा र हिमपातको सम्भावना

फागुन १९ २०७५   ekhabarnepal

काठमाडौं फागुन १९, पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ ।सोमबार र मङ्गलबार पनि पहाडी ...

दार्चुला जिप दुर्घटना : ११ कै सनाखत

फागुन १८ २०७५   ekhabarnepal

दार्चुला, फागुन १८ गते । दार्चुलामा १२ जना सवार जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ महिला ३ पुरुष र एक बालिकागरी ११ जनाले ज्यान गुमाएका हुन् । दार्चुला जिल्ला सदरमुकामबाट दुहुँ गाउँपालिकाको लागि हिँडेको म १ ज २८० नम्बरको जीप दार्चुला तिंकर सडक अन्तरगत राताकाठा भीरमा दुर्घटनाग्रस्त भएको छ । मृत्यु हुनेमा नौ दार्चुला र दुई यात...

हेलिकप्टर दुर्घटना अपडेट:५ जनाको शव पशुपति आर्यघाटमा अन्त्यष्टि

फागुन १७ २०७५   ekhabarnepal

काठमाडौं फागुन१७, ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाईलट प...

मन्त्री अधिकारीको पार्थिव शरीर पोखरामा (फोटो फिचर सहित)

फागुन १७ २०७५   ekhabarnepal

पोखरा फागुन १७ , पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केहीबेरअघि उनको पार्थिव शरीरलाई पोखरा पुर्याइएको हो। मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रद्धञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण विष्ट, नेकपा नेता वामदेव गौतम, योगेश भट्टराई घनश्या...

पोखराको रामघाटमा 'मन्त्री अधिकारीको अन्त्यष्टि गरिने'

फागुन १७ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १७, दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरामा जानेछन् । त्यस्तै, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जल...

अबको '१० वर्षमा नेपाल कृषिमा आत्मनिर्भर' बन्नेछ

फागुन १७ २०७५   ekhabarnepal

काठमाडौं । आगामी १० वर्षमा नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने साना किसानहरूले घोषणा गरेका छन् । साना किसानको संख्या वृद्धिसँगै उत्पादन पनि बढ्दै गएकाले नेपालमा उत्पादन हुने उपजमा आत्मनिर्भर हुने संकेत देखिएको उनीहरूको दाबी छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको साना किसान सम्मेलनमा साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि ...

साना उद्योगीद्धारा'हेलिकोप्टर दुर्घटनाप्रति समवेदना व्यक्त'

फागुन १७ २०७५   ekhabarnepal

काठमाडौं । साना उद्योगीले हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ । बुधबार भएको दुर्घटनाका कारण मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको र पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । महासंघले जारी गरेको प्रस विज्ञप्तिमा दुर्घटनाले महासंघ स्तब्ध भएको उल्लेख छ ।

मन्त्री र अंगरक्षकको शव पहिचान:५ को डिएनए परीक्षण हुँदै

फागुन १६ २०७५   ekhabarnepal

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये २ जनाको शव पहिचान भएको छ । ५ जनाको शव पहिचान हुन समस्या भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उहाँका अंगरक्षक अर्जुन घिमिरेको मात्रै पहिचान खुलेको छ । घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उ...

मन्त्री अधिकारीसहित सातैको 'शव परिक्षणका लागि शिक्षण अस्पतालमा लगियो '(फोटो फिचर सहित)

फागुन १६ २०७५   ekhabarnepal

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका– १० स्थित सिस्ने खोलामा दुर्घटना भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ । शव परिक्षणका लागि अहिले शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । केही सयमयमा मन्त्री अधिकारीको शव टुँडिखेलको खुलामञ्चमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएक...
To Top