समाज

'यौन दुव्र्यवहारको आरोप'मा प्रधानाध्यापकलाई पाँच वर्ष कैद

फागुन १६ २०७५   ekhabarnepal

पर्वत फागुन १६, आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो । विगत एक ...

सुकेटार विमानस्थलबाट 'सातै जनाको शव काठमाडौं ल्याइदै'

फागुन १६ २०७५   ekhabarnepal

काठमाडौं । दिवंगत मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव बोकेको हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट उडेको छ । अत्यधिक हिमपातका कारण मौसम प्रतिकूल बनेपछि हेलिकप्टर उड्न सकेको थिएन । मौसममा केही सुधार देखिएपछि हेलिकप्टर उडेको हो । साढे एक घन्टामा हेलिकप्टर काठमाडौं अवतरण हुने जानकारी गराइएको छ । मन्त्री अधिकारीसहित सातै जनाको शव ब...

आज बुटवलमा असिना पानी:किसानलाई 'मर्का' अनि बालबालिकालाई'हर्ष'

फागुन १६ २०७५   ekhabarnepal

बुटवल फागुन १६ , आज बुटवलमा असिना पानि परेको छ । रुपन्देहीको बुटवल आसपासमा परेको असिना पानिका कारण केही जाडो थपिएको छ र बिहान करिव ७ बजे तिर अचानक असिना सहितको पानी परेको थियो । अहिले बुटवलका सबै गल्लिहरु असिनाले सेताम्मे छन भने घरका छतहरु असिनाले भरिएका छन । बुटवलसंगै रुपन्देहीका अन्य भागमा पनि असिना पानी परेको थियो । केहि बेर परेको असिना प...

मौसम प्रतिकूलताका कारण 'शव ल्याउन समस्या'

फागुन १५ २०७५   ekhabarnepal

काठमाडौं फागुन १५, मौसम प्रतिकूलताका कारण हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहितको शव ल्याउन समस्या परेको छ। उद्धारका लागि सिम्रिकको हेलिकप्टर दुर्घटनास्थल पुगेको थियो। तर मौसम खराबीका कारण घटनास्थलमा अवतरण गर्न नसकी फर्किएको थियो। दुर्घटनास्थलका लागि दोस्रो पटक फेरि उडेको सिम्रिक एयरले जानकारी दिएको छ।

मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु

फागुन १५ २०७५   ekhabarnepal

काठमाडौं,फागुन १५ । ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले पुष्टि गर्नुभएको छ । हेलिकोप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार रहेका थिए । कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट बुधबार बिहान साढे ८ बजे ...

अधिकाश भूभागमा वर्षा र हिमपात: शुक्रबार पछि मौसम सफा हुने

फागुन १५ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १५, पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीले यस वर्ष लगाातार रुपमा भित्रिएको पश्चिम...

पर्वतको महाशीलामा बन्दैछ '१५ श्ययाको अस्पताल'

फागुन १५ २०७५   ekhabarnepal

पर्वत फागुन १५, यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका...

बझाङमा भारि हिमपात:सञ्चार सहित विद्युत सेवा अवरुद्ध

फागुन १५ २०७५   ekhabarnepal

बझाङ फागुन १५, बझाङ जिल्लामा परेको हिमपातका कारण विद्युत सेवासमेत अवरुद्ध भएको हो । बझाङ जिल्लामा विद्युत आपूर्ति गर्ने राष्ट्रिय प्रसारण लाइन आइतबार अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुर अन्धकार बनेको छ । विद्युत सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालीत ७ ओटा रेडियो पनी बन्द हुनुका साथै विद्युतबाट सञ्चालन हुने सबै कामहरु अवरुद्ध भएका हुन् । विद...

राष्ट्रिय महत्व बोकेको 'बूढीगण्डकी आयोजना' द्रूतगतिमा निर्माण हुनेछ

फागुन १५ २०७५   ekhabarnepal

गोरखा फागुन १५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा मङ्गलबार गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त ...

कृषि क्षेत्रको उत्पादन'५ वर्ष भित्र दोब्वर हुनेछ'

फागुन १४ २०७५   ekhabarnepal

काठमान्डौं फाल्गुन १४, राष्ट्रिय सभाको आजको बैठकमा कृषि तथा पशुपक्षि विकास मन्त्री चक्रपाणी खनालले समय माग गरेर तथा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा आगामी ५ वर्ष भित्र कृषि उत्पादन दोब्वर बनाउने नीति अन्तर्गत सिंचाई मल, विउ–विजनको सहजताका लागि सरकार सक्रियतापूर्वक काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले तीनै तहका सरकारको समन्...

'सन्दर्भ सेतो नम्बर प्लेट'३५ हजार बिल नतिरेपछि: खुल्यो यस्तो रहस्य

फागुन १४ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १४, इलामका सन्देश रम्तेल निजी गाडी भाडामा लिएर त्यसमा सेतो प्लेट हाली प्रहरीको स्कर्टिङसमेत लिएर पोखरा आइपुगेका थिए । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कर्पियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ । नक्कली सहसचिव घटना भने होेटलको ३५ हजार बिल नतिरेपछ...

एक सातादेखि छोराछोरी बेपत्ता,आमा मृत फेला

फागुन १४ २०७५   ekhabarnepal

सोलुखुम्बु फागुन १४, खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी...

निश्पक्ष र पारदर्शी 'विद्युतीय भर्ना प्रणाली'

फागुन १४ २०७५   ekhabarnepal

काठमाडौँ फागुन१३, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय भर्ना प्रणालीमार्फत आज ५२१ रोजगार संयोजकको छनोट गरेको छ । योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र पारदर्शी ढङ्गबाट भर्ना गर्नका लागि नेपालमै पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ । कूल ७५३ स्थानीय तहका लागि भनेर रोजगार ...

विमान अपहरणको प्रयासपछि आपत्‌कालीन अवतरण

फागुन १२ २०७५   ekhabarnepal

ढाका बांग्लादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आपतकालीन अवतरण गराइएको विवरण प्राप्त भएका छन्। राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए। सुरक्षाकर्मीहरूले विमानलाई घेरा हालेका छन्। संदिग्ध अपहरणकारीसँग...

प्रदेशस्तरबाट पुनःश्रम स्वीकृति दिने भएपछि...

फागुन १२ २०७५   ekhabarnepal

टीकापुर फागुन १२, प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ । गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट एक महीनाको अवधिमा २५२ जनाले सेवा लिइसकेका छन् । प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि विदेश जानेहरु पनि खुशी भएका छन् । पहिले काठमाडौ...

बुटवल–१० को वडा कार्यालय भवन शिलन्यास

फागुन १२ २०७५   ekhabarnepal

बुटवल, फागुन १२ । बुटवल उप–महानगरपालिकाको वडा नं. १० को भवन निर्माणको काम सुरु भएको छ । बुटवल–१०, कालिकानगरमा निर्माण हुने उक्त वडा कार्यालय भवनको आइतबार एक समारोहका बीच उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयो । शिलन्यास समारोहमा बोल्दै प्रमुख सुवेदीले उपमहानगरले कानून निर्माणदेखि पूर्वाधार निर्माणसम्मका कामहरुलाई प्राथमिकताका ...

दुर्घटना न्यूनीकरणलाई लक्ष्ति गरि '४८ हजार चालकलाई प्रशिक्षण दिने तयारी'

फागुन १२ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १२, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्य...

६४ इन्स्पेक्टरको बढुवाका लागि सिफारिस (सूचीसहित)

फागुन १२ २०७५   ekhabarnepal

काठमाडौं फागुन १२ नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन्। बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी निरीक्षक हरि खतिवडा परेका छन्। यसैगरी दोस्रो नम्बरमा मञ्जिल मुकारुङ तथा तेस्रो नम्बरमा जागेश्वर भण्डारी बढुवा सिफारिस भएका छन्। यस्तै प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस हुने ...

'राउटे'ले पाए जागिर

फागुन १२ २०७५   ekhabarnepal

वीरेन्द्रनगर फागुन १२, फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो । राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गरा...

आज उपत्यकासहित धेरै ठाउँमा मौसम बद्ली: पानी पर्ने सम्भावना

फागुन १२ २०७५   ekhabarnepal

काठमाडौं फागुन १२, आइतबार दिउँसो उपत्यकासहित धेरैजसो ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । धेरैजसो ठाउँको मौसम अहिले बद्ली भएको र दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो । सुदूरपश्चिमका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण उच्च प...

गौतमबुद्ध विमानस्थल : भदौबाट व्यावसायिक उडान

फागुन १२ २०७५   ekhabarnepal

रमेश लम्साल काठमाडौँ, फागुन १२ गते । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति सन् २०१७ को डिसेम्बरसम्म २६ प्रतिशत मात्रै थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन...

कपिलवस्तुमा गोली हानी महिलाको हत्या

फागुन ११ २०७५   ekhabarnepal

कपिलवस्तु,फागुन ११ : बाणगंगा नगरपालिका ४ कुवेरापुरमा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले मृत्यु हुने अन्दाजी ३५ वर्षीया अनिता पौडेल रहेको पुष्टि गरे। शुक्रबार राति घरमै रहेका वेला अज्ञात व्यक्तिहरूको गोली प्रहारबाट उनको मृत्यु भएको बताइएको छ। उनको शव पोष्टमार्टमका लागि ...

सामाजिक सञ्जालको प्रयोग यसरी गनुहोस्: नत्र लाग्न सक्छ '१० लाखसम्म जरिवाना'

फागुन १० २०७५   ekhabarnepal

काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ ...

ग्यास उद्योगीको चेतावनी:'कमिसन वृद्धि होस् नत्र बिक्री बितरण ठप्प'

फागुन ९ २०७५   ekhabarnepal

काठमाडौँ फागुन ९, कमिसन वृद्धिलगायतका माग राखेर ग्यास उद्योगले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले निर्धारित समयमा माग पुरा नगरे ग्यासको कारोबार बन्द गर्ने उद्योगीले चेतावनी दिएका छन् । अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यास बिक्री वितरणमा कुनै अवरोध गर्न नपाइने कानुनी व्यवस्था भएपछि त्यसलाई चुनौति दिँदै सरकारलाई ८ दिनको अल्टिमेटन...

प्रदेश ५ :'प्रदेश सरकारले तिर्छ भाडा' भुमिहिन किसान पनि सक्रिय भई खेती गर्नुहोस् (सुचनासहित)

फागुन ९ २०७५   ekhabarnepal

बुटवल । खेती योग्य जमीन नभएका वा भुमिहिन किसानहरुलाई लक्षित गरि प्रदेश ५ सरकारले किसानले भाडामा जमीन लिएर खेती गरे जमीनको भाडा तीरिदिने गरि ल्याईएको भुमिहिन किसानका लागि करार खेती कार्यक्रमको म्याद तेस्रो पटक थप गरिएको छ । प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पर्याप्त किसानहरुको प्रस्ताव नआएको र सबै किसानसम्म सरकारी अनुद...

रुपन्देहीमा भोलिदेखि रोटरी इन्टरनेश्नलको डिष्ट्रिक सम्मेलन हुदै

फागुन ९ २०७५   ekhabarnepal

बुटवल, पाल्गुण ९ । शुक्रवारदेखि देखि तिलोत्तमाको मणिग्राममा सुरु हुने रोटरी इन्टरनेश्नल ३२९२ नेपाल भूटानको ११ औं डिष्ट्रिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनमा रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गतका १ सय १७ क्लबका करिव १ हजार ५ सय रोटरीयनहरु सहभागि हुने सम्मेलनका अध्यक्ष डा. आर.सी. आचार्यले जानकारी दिनु भयो । सम्मेलनमा डिष्ट्रिक अन्तर्...

ब्रमेली विश्वविद्यालयमा नेपाली विद्यार्थिलाई पूर्ण छात्रवृत्ति

फागुन ८ २०७५   ekhabarnepal

नरेश के.सी लुम्बिनी, फागुन ८ । बर्मामा रहेका बुद्धिस्ट युनिर्भसीटिमा एमफील तथा पिएचडी अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाइ पूर्ण छात्रवृत्ति दिइने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्धिज्ममा एम ए गरेका विद्यार्थीहरुलाई उक्त विश्वविद्यालयले सिफारिश गरेमा पूर्ण छात्रावृत्ति दिन सकिने आश्वासन बर्मा स्थित विश्वविद्यालयका पदाधिका...

पर्यटन मन्त्रालयका '६ सचिवहरूको एकैपटक सरुवा'

फागुन ८ २०७५   ekhabarnepal

काठमाडौं फागुन ८, सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवहरूको सरुवा गरेको छ । एक जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ । सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ । यसैगरी गजेन्द...

बिहीबार सम्मको मौसमबारे पूर्ण जानकारी, बुझनुहोस्

फागुन ८ २०७५   ekhabarnepal

काठमाडौं । आज दिउँसो देशको पश्चिमी भेगमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । राति देशको पश्चिमी भेगमा पूर्ण बदली ...

४० बिघा क्षेत्रफलमा सीप विकास प्रतिष्ठान बन्ने

फागुन ८ २०७५   ekhabarnepal

रासस रुपन्देही,फाल्गुन ८ सरकारले बनाउन लागेको सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठान निर्माण गर्ने भएपछि सैनामैना नगरपालिकाले उपलब्ध गराएको जग्गाको सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले स्थलगत अवलोकन गरेका छन् । सरकारले देशका तीन स्था...

क्यान ईन्फोटेक सकियो, डेड लाखले गरे अवलोकन

फागुन ७ २०७५   ekhabarnepal

बुटवल, ७ फागुन । क्यान महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको स्टार्टअप वाईटेक क्यान ईन्फोटेक २०१९ ईन एशोसीयसन विथ प्रभु पे समापन भएको छ । मंगलबार औपचारिक कार्यक्रम गरी ईन्फोटेक समापन गरिएको हो । ५ दिन सम्म चलेको क्यान ईन्फोटेकमा १ लाख ५० हजार भन्दा बढिले अवलोकन गरेका छन् । ईन्फोटेक समापन समारोहमा बोल्दै क्यान महासंघ नेपालका केन्द्रीय ...

प्रदेश ५ को नामाङकन गरिदै छ :तपाइले सुझाव दिनुहोस्

फागुन ७ २०७५   ekhabarnepal

बुटवल फागुन ७, प्रदेश नं ५ ले अझै सम्म पनि स्थायी राजधानी र नाम पाउन सकेकाे छैन। प्रदेश ५ स्थापनाको एक वर्ष पुरा भएपनि प्रदेशको नाम के रहने र राजधानी कहाँ रहने भन्ने कुराको टुङ्गो अझै लाग्न सकेको छैन । लामाे समयसम्म राजधानी र नामाकरणकाे टुंगाे नलागेपछि प्रदेश अन्तर्गतका जिल्लाबाट सुझाव सङकलन कार्यक्रम थालिएको छ। प्रदेशको राजधानी कहाँ राख्न...

निश्चित समयमै सफाइ गरियोस् 'बागमती नदी'

फागुन ७ २०७५   ekhabarnepal

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बागमती नदी सफाइका लागि निश्चित समय तोकेर कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । बागमती नदी मुलुककै लागि सभ्यताको पहिचान भएको भन्दै बढीमा अबको दुई वर्षभित्र बागमती सफाइको काम सक्ने गरी कार्ययोजना ल्याउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई मन्त्री राईले निर्देशन दिएका हुन् ।सिंहदरबारस्थित...

न्यायाधीश 'दीपकराज जोशीको राजीनामा'

फागुन ७ २०७५   ekhabarnepal

काठमाडौ फागुन ७, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । त्यसप...

४६ लाख नगद सहित कुलानन्द पक्राउ

फागुन ६ २०७५   ekhabarnepal

भैरहवा, माघ ६ सशस्त्र प्रहरी बल नेपालको राजस्व तथा भन्सार गस्तीले ४६ लाख रुपैयाँ नगद सहित गुल्मी रुपाकोटका कुलानन्द पौडेललाई पक्राउ गरेको छ । भैरहवा स्थित डण्डा ईलाकामा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नं.को टोयटा गाडीवाट सो रकम वरामद भएको हो । सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले उक्त रकम...

बुटवलको बस टर्मिनलमा ११ करोडको अत्याधुनिक कम्पलेक्स बन्ने

फागुन ६ २०७५   ekhabarnepal

बुटवल, फागुन ६ । बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स भवन बन्ने भएको छ । हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको भवन बन्ने छ । यो अत्याधुनिक भवन नगर विकास कोषसंगको विशेष सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने गरि सोमबार सम्झौता भएको छ । बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदी र नगर...

गायक पशुपति शर्मालाई '२५ हजार पुरस्कार दिने घोषणा'

फागुन ६ २०७५   ekhabarnepal

काठमाडौं । गायक पशुपति शर्माले गाएको गीतले संसदमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह र नेकपाका सांसद झपट रावलबीच जुहारी नै चल्यो । कांग्रेस सांसद सिंहले गायक शर्माले गाएको गीतलाई प्रतिबन्ध लगाइएको भन्दै सरकारको आलोचन गर्दै गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ...

देश बनाउनको लागि'माटो र मानव विषादीमुक्त बनाउ'

फागुन ६ २०७५   रासस

काभ्रेपलाञ्चोक फागुन ६, राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताउनुभएको छ । कृषि तथा पशुपक्षी मन्त्रालय, प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन तथा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकद्वारा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७५’ को पहिलो दिन आज बनेपामा आय...

भालुको आक्रमणबाट २ जना घाईते

फागुन ६ २०७५   ekhabarnepal

बिष्णु कुमार आले अर्घाखाँची ,फागुन ६ । गएराती भालुको आक्रमणबाट अर्घाखाँचीमा २ जना गम्भीर घाईते भएका छन् । दिनभर मजदुरको काम गरेर राति करिव साढे ९ बजे घर फर्कने क्रममा दुई ओटा भालुले आक्रमण गरेपछि सितगंगा नगरपालीका वडा नम्बर १० तल्ला हर्रेका ३८ बर्षिय शंकर सोती र ५० बर्षिय पदम बहादुर बलाल घाईते हुनु भएको हो । घाईते मध्ये शंकर सोतिलाई भालुल...

विश्वका घुम्नलायक'उत्कृष्ट दश शहर मध्ये काठमाडौँ पनि एक'

फागुन ५ २०७५   ekhabarnepal

काठमाडौँ फागुन ५, नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन्...

बुटवल बसपार्कबाट '३० किलो चरेस बरामद '

फागुन ५ २०७५   ekhabarnepal

बुटवल फागुन ५, शनिबार साझ बुटवलको बसपार्कबाट ठूलो परिमाणमा चरेस बरामद भएको छ । अवैध चरेस सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको छ । आलुको बोरामा लुकाएर ल्याउदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो । प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० केजी चरेस सहित मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङ पक्राउ पर...

भोलि देखि पुन'वर्षा र हिमपातको सम्भावना'

फागुन ५ २०७५   रासस

काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुनः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार ...

कृषि अनुदानमा पहुँचवाला हावी : सरकारी अध्ययन

फागुन ५ २०७५   ekhabarnepal

काठमाडौं,फागुन फागुन ५ कृषि क्षेत्रमा भएको लगानीबारे अध्ययन गर्न गठन भएको सरकारी अध्ययन कार्यदलले विदेशी अनुदान रकम वास्तविक किसानले नपाउने गरेको निष्कर्ष निकालेको छ। कृषि क्षेत्रमा दिइने अनुदानमा पहुँचवाला र टाठाबाठाको मात्र पहुँच पुग्ने गरेको समेत सो अध्ययनको निश्कर्ष छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिव तेज बहादुर सुवेदीको संय...

बाँकेमा मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु

फागुन ४ २०७५   ekhabarnepal

रुपन्देही, फागुन ४ गते । पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेमा मानसरोवर निर्माण प्रक्रिया शुरु गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुर नजिकै बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मक स्थल निर्माण प्रक्रिया शुरु गरिएको हो । नेपालको बाटो हुँदै वर्षेनी हज...

सस्तो खाले ल्यापटप बनाउनुस्, प्रदेश सरकारले जिम्मा लिन्छ

फागुन ३ २०७५   ekhabarnepal

बुटवल,फागुन ३ । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सूचना प्रविधिसम्बन्धी प्रर्दशनी क्यान इन्फोटेक मेला २०१९ को उद्घाटन गर्दै प्रविधियुक्त सहर बनाउनको लागि प्रदेश सरकार जहिले पनि तयार रहेको बताउनुभयो । बुटवलमा आयोजित मेलाको शुक्रबार उद्घाटन गर्दै उहाँले क्यान महासंलाई नमुना आईसिटी सीटी बनाउनको लागि आग्रह गर्नुभयो । पोख्रेलले मेलालाई महोत...

नेपालमा दर्ता नगरे 'फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनी'

फागुन ३ २०७५   ekhabarnepal

काठमाडौं फागुन ३, सामाजिक संजाल फेसबुक र ट्वीटरको नेपालमा दर्ता नगरे वा कार्यालय नखोले बन्द गर्ने चेतावनीसहितको गृह मन्त्रालयले पत्राचार गरेको छ । फेसबुकको अमेरिकास्थित कार्यालयलाई मन्त्रालयले पत्राचार गरेको हो । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल फेसवुक र ट्वीटरलाई पत्राचार गरेको हो ।सामाजिक सञ्जालक...

गोठमा लुकाइराखेको'५ किलो ६०० ग्राम अवैध सुन बरामद'

फागुन ३ २०७५   रासस

कञ्चनपुर फागुन ३, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको...

समाचार लेख्दा तथ्य र प्रभावलाई ध्यान दिनुपर्ने

फागुन २ २०७५   ekhabarnepal

बुटवल, फागुन २ । समाजको चरित्रले पत्रकारितालाई प्रभावित पार्ने भएकाले सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । पत्रकारहरुले समाचार लेख्दा त्यसको प्रभाव र तथ्यलाई ध्यान दिनुपर्ने भन्दै आचार संहितालाई गायत्री मन्त्रका रुपमा लिनुपर्ने सञ्चार सम्बद्ध व्यक्तिहरुले बताएका हुन । प्रेस काउन्सिल नेपाल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ,...

'जनताको जलविद्युत् आयोजनाको पहिलो शेयरधनी'बन्दै प्रधानमन्त्री

फागुन २ २०७५   ekhabarnepal

काठमाडौं फागुन २, प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा ...

सेनानी ज्ञवाली स्वर्णपदकबाट सम्मानित

फागुन २ २०७५   ekhabarnepal

बुटवल,फाल्गुण २ । वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित हुनु भएको छ । स्व. गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले आज एक कार्यक्रमका बीच ज्ञवालीलाई स्वर्णपदकबाट सम्मान गरेको हो । विरगन्जमा ज्ञवालीलाई स्वर्णपदकसहित सम्मान गर्दै संघीय सांसद प्रदिप यादवले समाज रुपान्तरणका लागि निष्...
To Top