पौष ४ २०७४ .
सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजी काठमाडौँ पुस ४ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले सत्ता हस्तान्तरणका लागि वैधानिक उपाय खोजिरहेको बताएका छन्। उनले कानुनी जटिलता निम्त्याएर सत्ता लम्भ्याउने पक्षमा वर्तमान सरकार नरहेको दावी गरेका छन्। मंगलबार समसामयिक राजनीतिक जटिलताका बारेमा सरकारको आधिकारिक धारणा सार्वजिनक ...
पौष ४ २०७४ ekhabarnepal
काठमाडौं पुस ४ , नयाँ डाटा प्याक लगायत विभिन्न अफरहरुले गर्दा घटेको शुल्क र बढ्दो डाटाको मागले गर्दा निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलका ग्राहकहरुले गर्ने डाटा खपत गत वर्षभन्दा झण्डै दुई गुणाले बढेको पाइएको छ । एनसेलको प्रति महिना प्रति ग्राहक डाटा खपत ३६१ एमबि पुगेको कम्पनीको प्रमुख लगानीकर्ता आजियाटाले जनाएको छ । आजियाटाले सार...
पौष २ २०७४ ekhabarnepal
पुस २ , बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको कुल २७.५ किलोमिटर दुरीको सुरुङ मध्ये करिब २७ किलोमिटर सुरुङ खन्ने काम सकिनै लागेको अधिकारीहरुले बताएका छन्।सुरुङ खन्न बाँकी आधा किलोमिटर मात्रै रहेपनि कमलो चट्टान भएकाले कठीन रहेको अधिकारीहरुको भनाइ छ।राजधानीभित्र नौ ठाउँमा पानी भण्डारण स्थल निर्माण गर्ने भनिएकोमध्ये अब भक्तपुरमा मात्र धेरै काम बा...
पौष १ २०७४ .
बुटवल,पुष १ प्रदेश नम्बर ५ को अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा छलफल चलिरहेको बेला अध्ययन टोलीले बुटवल नै उपयुक्त भएको निष्कर्ष निकालेको छ । भौतिक पूर्वाधारदेखि अनेक हिसावले बुटवल उपयुक्त भएको प्रतिवेदन आइतबार टोलीले सरकारलाई बुझाउने भएको छ । क्षेत्रीय सहप्रशासक बाबुराम गौतम नेतृत्वको टोलीले रुपन्देहीका विभिन्न स्थानका भौतिक संरच...
पौष १ २०७४ ekhabarnepal
१ पुस, काठमाडौं । यातायात व्यवस्था विभागले आगामी चैतदेखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध लगाउने भएको छ । इलेक्ट्रिक र ग्यास टेम्पो/माइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन ।अहिले ग्रमीण सडकहरुमा २० वर्ष पुराना सार्वजनिक सवारीको बिगबिगी छ । काठमाडौंबाट हटाइएका सवारी पनि उपत्यकाबाहिर विभिन्न ग्...
मंसिर २९ २०७४ ekhabarnepal
मोरङ- मोरङको सुन्दरहरैचा नगरपालिका ७ मालतीपुल नजिकै एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। गएराति सवा १ बजे मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रि भई दुर्घटना भएको हो। घाइते हुनेहरुमा एम्बुलेन्स चालक इलाम नगरपालकिा ६ का सुनिल राई, एम्बुलेन्समा सवार शिशिर लिम्बु, प्रमिला कार्की, रमिला लिम्बु र नेपाल खड्का रहेका छन्। घाइते सबैको बिप...
मंसिर २९ २०७४ ekhabarnepal
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न शुरु । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले दुई करोड रूपैयाँ विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिनुभयो ।भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ ...
मंसिर २७ २०७४ ekhabarnepal
मसिर २७ काठमाडौँ । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ?तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समीक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् । रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जुन नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन आउँछ ।युट्युवमा रायनको भिडियो करोड...
मंसिर २५ २०७४ .
प्राधिकरण प्रमुख कार्यकारी पोखरेल पछारिए प्युठान मंसिर २४ प्युठानको प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी छन्। वाम गठबन्धनको समर्थन पाएकी दुर्गाले पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएर कांग्रेसबाट चुनाव लड्न गएका गोविन्द पोखरेललाई पराजित गरिन्। दुर्गाले १६ हजारभन्दा बढीको अन्तरले गोविन्द पोखरे...
मंसिर २४ २०७४ .
कपिलवस्तु, सुर्य चुनाव चिन्ह लिएर उठेका बृजेश कुमार गुप्ता कपिलवस्तुमा चौथो पटक सांसदमा निर्वाचित । कपिलवस्तुको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा ३ हजार ५८१ मत अन्तरले गुप्ता बिजयी । गुप्ताले कुल ३५ हजार १४७ र निकटतम प्रतिद्धन्दी कांग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत ल्याएका छन । गुप्ता २०५६ साल देखि लगतार ससदमा बिजयी हुदै आएका छन ।...
मंसिर २४ २०७४ .
गुल्मी, मंसीर २४ गुल्मी क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरका साथ प्रदीपकुमार ज्ञवाली बिजयी हुनु भएको छ । त्यस्तै प्रदेशसभा १ बाट माओवादी केन्द्रका सुदर्शन बराल र २ बाट एमालेका कमलराज श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्र्वािचत हुनुभएको छ । यस अघिनै गुल्मी २ वाट गोकर्ण विष्ट विजयी हुनु भएको छ । त्यस्तै प्रदेशसभातर्फ खड्ग केसी ...
मंसिर २३ २०७४ .
काठमाडौं,मङ्सिर २३ : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। एमाले उम्मेदवार श्रेष्ठले ध्यान गोविन्द रंजितलाई ८ हजार ५० मतले पछि पारेका हुन्। श्रेष्ठले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका छन्। कांग्रेसका रंजितले १४ हजार ८ सय २ मत ल्याए। विवेकशील साझा पार्टीका मिलन पाण्डेले ४ हजार ९ सय ४६ मत प्...
मंसिर २० २०७४ .
जन्मिने बित्तिकै २० हजार र स्वास्थ्य बिमाको सुविधा बुटवल । ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा डुल्दै थिए, स्थानीय कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाइन् । छोट्की रामनगरकी ती महिलाको बेदनाले अध्यक्ष केवटको मनस्पटल नै हल्लाइदियो । त्यसबेला उनले आफ्नै टोलछिमेक र अन्य क्षेत्रका समुदायमा भइरहेका र दबेका क...
मंसिर १९ २०७४ ekhabarnepal
सर्लाही मंसिर १९-बिपरित दिसाबाट आइरहेको मोटरसाईकललाई जोगाउन खोज्दा सर्लाहीको सासापुर स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबस पल्टिएको छ। दुर्घटनामा १९ जना घाईते भएका छन्। विपरित दिशाबाट आईरहेको ना.२८ प ८२८० नम्बरको मोटरसाईकललाई जोगाउन खोज्दा पूर्वबाट पश्चिमतर्फ गईरहेको ना.४ ख ६०५८ नम्बरको यात्रुबस मंगलबार बिहान ११ बजे पल्टिएको हो। बसको ठक्करब...
मंसिर १९ २०७४ ekhabarnepal
एजेन्सी । यमनका भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन् । भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको मृत्युसँगै देशद्रोही लडाकूले निम्त्याएको संकटको अन्त्य भएकोे घोषणा गरिएको छ । साउदी टेलिभिजन संस्था अल–अरेबियाले सालेहका जेनरल पिपल्स कंग्रेस पार्टीसँग सम्बन्धित स्रोतले पनि सालेह मारिएको ...
मंसिर १८ २०७४ ekhabarnepal
पाल्पा, १८ मंसिर माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसम...
मंसिर १८ २०७४ ekhabarnepal
तनहुँ । प्रहरीले तनहुँको आँबुखैरेनीबाट ४ थान पेस्तोल र गोलीसहित सोमबार बिहान ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, वडा नम्बर–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् । प्रहरीले युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्य...
मंसिर १७ २०७४ ekhabarnepal
विश्वको मोवाइल बजारमा आक्रमक रुपमा आईरहेको भिभोले नेपाली बजारमा भि सेभेन सार्वजनिक गरेको छ । भि सेभेन भिभोको भि श्रेणिमा रहेका उत्पादनहरु मध्ये एक नयाँ मोडल हो । यो स्मार्टफोनको फ्रन्ट क्यामेरा २४ मेगापिक्सेलको रहेको छ । जसको कारण सेल्फीका लागि यो सबैभन्दा बढी उपयुक्त देखिएको छ । साथै यसमा रहेको फ्रन्ट फेसिङ्ग क्यामरा र फुलभ्यू डिस्प्लेले प्...
मंसिर १७ २०७४ ekhabarnepal
काठमाडौं । काठमाडौंको बालाजुबाट शनिबार साँझ १० किलो अवैध सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रसुवाको केरुङ नाकाहुँदै भित्रिाइएको १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर ल्याउँदै गरेको सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा सुनसहित ...
मंसिर १६ २०७४ ekhabarnepal
मंसिर १६ ,दलितको अगुवाई गर्ने दल नेकपा एमाले र माओवादी केन्द्र भएको हुनाले दलितहरुका हक अधिकार बाम गठबन्धनले नै सुरक्षित गर्ने नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले बताएका छन् । मुक्ती समाज नेपाल र दलित मुक्ती मोर्चा संयुक्त निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३ को आयोजनामा भएको कार्यक्रममा बोल्दै भुषालले १० बर्षे जनयुद्ध देखी नेता कार्...
मंसिर १६ २०७४ ekhabarnepal
महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ । वृत्तका प्रहरी न...
मंसिर १५ २०७४ ekhabarnepal
धादिङ । धादिङको खानीखोलामा प्रहरीले ठूलो मात्रामा बिस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसको चेकजाँचका क्रममा एउटा प्रेसरकुकर र दुई थान सकेटसहित विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो । विस्फोटक पदार्थ प्रहरीको नियन्त्रणमा रहेको र पक्राउ परेको दुवैजनाको व...
मंसिर १४ २०७४ ekhabarnepal
१४ मंसिर, काठमाडौं । गत शुक्रवार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिरे । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ ।भारतले प्याज निर्यात मा जालझेल गरेपछी यो समस्या आएको हो ।भारतले निर्यात मा अंकुश लगायो ।आझै बद्छ प्याज को मूल्य । यो कालि...
मंसिर १४ २०७४ ekhabarnepal
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरिय...
मंसिर १४ २०७४ ekhabarnepal
चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १ सय ५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुस...
मंसिर १३ २०७४ ekhabarnepal
कालीकोट । खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । छ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ । मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नंको बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्य...
मंसिर १३ २०७४ ekhabarnepal
ट्वीटरमा कसैकविरुद्धमा अफवाह फैलाउने, कसैलाई गालीगलौज गर्ने तथा धार्मिक भावनामाथि आघात पूराउने जस्ता ट्वीट गर्ने मानिसहरुलाई निस्तेज पार्नका लागि ट्वीटरले महत्वपूर्ण कदम अघि बढाएको छ । सोही क्रममा ट्वीटरले अब यस्ता नकारात्मक ट्वीटहरुबाट चर्चा बटुल्नेहरुको ट्वीटर अकाउन्ट अस्थायी वा स्थायी रुपमै बन्द गरिदिन सक्नेछ ।ट्वीटरले हामै कमाल आर खा...
मंसिर १३ २०७४ ekhabarnepal
मंसिर, काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अध्ययन गरिरहेको छ । स्रोतका अनुसार जग्गा खरिदमा संलग्न १ सय ८० भन्दा बढीसँग अख्तियारले बयान लिइसकेको छ । निगमको जग्गा खरिदमा संलग्न जग्गाधनी, बिचौलिया, टेन्डरदाता तथा स्थानीय निकाय (हालको स्थानीय तह) का कर्मचारी लगायतसँग वयान चलिरहेको स्रोतले बत...
मंसिर १३ २०७४ ekhabarnepal
काठमाडौँ १३ मंसिर - विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका देशभरिका धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्घार विस्तारै शुरु हुन थालेको छ । पुरातत्व विभागका अनुसार त्यस भूकम्पमा परी कुल ७५३ चैत्य, मन्दिर तथा गुम्बामा क्षति पुगेको थियो । काठमाडौँमा २४१, भक्तपुरमा ७३ तथा पाटनमा १३० पुरातात्विक मह...
मंसिर १३ २०७४ .
धादिङ मंसिर १३ काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फिस्लिङबाट यात्रुबस त्रिशुली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस बिहान ८ बजेतीर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । लु...
मंसिर १३ २०७४ .
तुलसीपुर, मंसिर १३ दाङको तुलसीपुरमा मंगलबार बम विस्फोटनमा परि गम्भिर घाइते भएका म्यादी प्रहरी विनोद चौधरीकोको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १२ क्वाँगी निवासी २३ वर्षीय चौधरीको मंगलबार राती उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मृत्यु हुने विनोद पहिलो व्यक्ति हुन्। त...
मंसिर १२ २०७४ .
चुरे संरक्षण र जलपर्यटन प्रबद्र्धन गर्ने लक्ष्य बुटवल १२ मंसिर । चुरे संरक्षण र जलपर्यटन प्रबद्र्धन गर्ने लक्ष्य सहित रुपन्देहीको सैनामैनामा विशाल जलासय निर्माण गरिने भएको छ । सिंचाइ सुविधा पुर्याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त क्षेत्रमा जलासय निर्माणको प्रकृया अगाडी बढाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार...
मंसिर १२ २०७४ ekhabarnepal
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ बाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। सप्तरीका प्रहरीले सोमबार राति साढे ८ बजे चार जनालाई पक्राउ गरेको हो। गाउँको एक घरमा बसेर मदिरा सेवन गरिरहेको सूचना प्राप्त भए लगत्तै जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ पर्नेहरुको नाम नखुलाए पनि उनीहरुको साथबाट ए...
मंसिर १२ २०७४ ekhabarnepal
नेपाल विद्युत् प्राधिकरणले उत्पादनमा कमी र भारतबाट आयात हुने बिजुलीमा केही कटौती हुने भए पनि यसपालि हिउँदमा गत वर्षको भन्दा लोडशेडिङ नबढ्ने बताएको छ। भारतीय सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका लागि भन्दै पेट्रोकोक र फर्नेस आयलबाट उत्पादित विद्युत्मा रोक लगाउन राज्य सरकारहरुलाई आदेश दिएसँगै करिब ५५ मेगावाट बिजुली भारतबाट आउन रोकिएको थियो।यद्...
मंसिर १२ २०७४ ekhabarnepal
मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । विमानको अगाडिको टायर पञ्चर भएपछि ९एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् ।घाइतेहरू...
मंसिर ११ २०७४ .
बुटवल, ११ मंसिर । अव्यवस्थित बसोबासीहरुले आफूहरुलाई रोजगारी र लालपुर्जा प्रदान गर्नेलाई भोट दिने बताएका छन् । बुटवल–११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले आफूहरुले रोजगारी र लालपुर्जाको माग धेरै अगाडिदेखि गर्दै आएको भन्दै अवको चुनावपछि यसको सुनिश्चितता हुनुपर्ने माग गरे । बुटवल–११ मा स्थानीय बासिन्दाको घरदैल...
मंसिर ११ २०७४ ekhabarnepal
पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ। गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने शिलबन्दी भएको र गुणस्तरहीन रक्सीको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो। गाउँपालिकाभित्रका सबै वडामा गुणस्तरहीन रक्सी भित्रिने गरेको र त्यसल...
मंसिर ११ २०७४ ekhabarnepal
११ मंसिर- सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु. ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीया...
मंसिर १० २०७४ ekhabarnepal
१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्...
मंसिर १० २०७४ .
अर्घाखाँची मंसिर १० अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क वडा नं. २ कुर निबासी बर्ष ४ कि मधु दमासेको छोरी परी दमासेलाई शनिवार साँझ बाघले आक्रमण गरेको छ । हजुर आमाले मेलाबाट काखमा बोकेर ल्याएको बखत ढुकेर बसेको बाघले आक्रमण गरेको थियो । आक्रमणवाट बालिकाको घाँटीमा गहिरो चोट लागेको छ । सो बच्चालाई ढेढ बर्ष पहिले पनि आक्रमण गरि गम्भीर घाइते बनाए...
मंसिर ९ २०७४ .
काठमाडौं, मंसिर प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेनाले ६४ हजार भन्दा बढि सैनिकलाई खटाउने भएको छ। निर्वाचन प्रयोजनका लागि कूल ६४ हजार २० जना सैनिक खटिनेछन्। मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा नेपाली सेनाले...
मंसिर ७ २०७४ .
काठमाडौं, मंसिर ७ काठमाडौं दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा छ। १२ रोपनी जग्गामा फैलिएको सो गुम्वा पाठशाला भन्दा पनि धर्मशालाका नामले बढी चिनिएको छ। १० वर्षअघि आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन बताउने ५६ वर्षीय टुल्कु लामाले सो गुम्बा बनाएका हुन् । सो गुम्बामा रोग निको हुन्छ भनेर जाने महिला...
मंसिर ७ २०७४ .
काठमाडौं । स्मार्ट सिटी निर्माणका लागि छानिएका १३ ठाउँमध्ये ३ स्थानका लागि परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभाग, नयाँ शहर विकास आयोजनाका प्रमुख पराग कायस्थले पालुङटार, लुम्बिनी, निगजढका लागि परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार मंसिर मसान्त भित्र परामर्शदाता छनोट गरिसक्नेछ। यी ती...
मंसिर ७ २०७४ .
मंसीर ७, लुम्बिनी रुपन्देहीका पत्रकार निरु गौतमले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । श्रीलङकाको अनागरीका धर्मपाल मानबताबादी प्रतिष्ठानले लुम्बिनीमा सम्मान समारोहको आयोजना गरी पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष रहेकी पत्रकार गौतमलाइ बिश्वकृति श्री मध्यसुरी अवार्ड प्रदान गरेको हो । प्रतिष्ठानले यसअघि नै पत्रकार गौतमलाइ अवार्डका ला...
मंसिर ५ २०७४ .
बुटवल मंसिर ५ नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिती सदस्य प्रकाश डुम्रेलाई मंगलवार बुटवलबाट प्रहरीले गिरफ्तार गरेकोमा पत्रकार महासंघ रुपन्देहीले निन्दा गरेको छ । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले एक बिज्ञप्ती जारी गर्दे गिरफ्तार डुम्रेलाई तत्काल रिहाईको माग गर्नु भएको छ । पत्रकार सम्मेलनबाट फर्कर्दै गर्दा भएको डुम...मंसिर ५ २०७४ .
नरेश के.सी. भैरहवा, मंसिर ५ । नेपाल जेसीजको ४४ औं महाधिवेसन आगमी पुस ८, ९ र १० गते भैरहवामा हुने भएको छ । मंगलबार भैरहवामा महाधिवेसन आयोजक संस्था जेसीआई सिद्धार्थ नेपाल, भैरहवाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन निर्देशक महेन्द्र कुमार श्रेष्ठले भने “नेपाल भरीका करिब २५ सय युवाहरुको उपस्थितिमा भैरहवामा पुस ८, ९ र १० गते महाधिवे...
मंसिर ४ २०७४ .
काठमाडौं, मंसिर ३ आइतबार निधन भएका प्रकाश दाहालको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले मंगलबार चितवनमा श्रद्धाञ्जली सभा गर्ने भएका छन्। मंगलबारका लागि तय गरिएको चुनावी सभालाई दुवै पार्टीले श्रद्धाञ्जली सभामा परिणत गर्न लागेका हुन्। यसअघि नै भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले चुनावी सभा गर्ने तय भइसकेको थियो। स...
मंसिर ३ २०७४ .
काठमाडौँ, मंसिर ३ नेकपा माओवादी केन्द्रले आजै दिवंगत भएका युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहलका पुत्र प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राख्ने भएको छ। माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालले दिएको जनाकारी अनुसार दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा र...
मंसिर ३ २०७४ .
काठमाडौं , मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ ।आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीब...
मंसिर ३ २०७४ .
काठमाडौं ,मंसिर ३ । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी द...