मंसिर २० २०७४ ekhabarnepal
वरिष्ठ अमेरिकी अधिकारीहरुले राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई बुधवार अबेर इजरेलको राजधानीको रुपमा मान्यता दिने बताएका छन्।उनले अमेरिकी विदेश मन्त्रालयलाई तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसलेममा सार्न पनि निर्देशन दिनेछन्।उक्त निर्णयले उक्त विवादित शहरबारेको वर्षौंयताको अमेरिकी नीतिलाई तोड्नुका साथै अन्तर्राष्ट्रिय सहमति समेत उल्लंघन ...
मंसिर १९ २०७४ ekhabarnepal
संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले मंगलबार उत्तर कोरियाको भ्रमण शुरु गर्दै छन्।यो कुनै पनि राष्ट्रसंघीय उच्च अधिकारीले ६ वर्ष यता उत्तर कोरियामा गर्न लागेको पहिलो भ्रमण हो।उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई गत सेप्टेम्बरमा नीतिगत संवादका लागि आमन्त्रण गरेको थियो।गत साता उत्तर कोरियाले 'हालसम्मकै सबैभन्दा शक्तिशाली' अ...
मंसिर १८ २०७४ ekhabarnepal
जोर्डनका विदेशमन्त्रीले अमेरिकाले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिए त्यसको 'खतरनाक परिणाम' भोग्नुपर्ने चेतावनी दिएका छन्। अयमान सफादीले त्यस्तो घोषणाले अरब र मुस्लिम जगतमा ठूलो आक्रोश निम्त्याउन सक्ने अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई भनेका छन्।चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा राष्ट्रपति डोनल...
मंसिर १७ २०७४ ekhabarnepal
साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ।यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ। गठबन्धनको एउटा वक्तव्यमा भनिएको छ, "नेतृत्व लिने र आफ्ना जनताको पक्षमा उभिने निर्णयले यमनलाई इरानप्रति बफादार लडाकुहरुबाट मुक्त गराउनेछ।"गठबन्धनले नाकाबन्दी हट...
मंसिर १६ २०७४ ekhabarnepal
अधिकांश दलहरुले आ-आफ्ना चुनावी घोषणापत्रमा छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै उनीहरुसँग सन्तुलित विदेश नीति अपनाउने परिकल्पना गरेका छन्। कतिपयले नाम उल्लेख नगरीकनै छिमेकी विशेषसँग एकअर्का बढी निकट भएको आरोप लगाएका छन् तर प्राय: सबै दल भारत र चीनसँगको सम्बन्धलाई मुलुकको आर्थिक प्रगतिमा उपयोग गर्नुपर्नेमा एकमत जस्तो देखिन्छन्। ...
मंसिर १५ २०७४ ekhabarnepal
जिम्बाब्वेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन्। ३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अघि मनाङगाग्वाले शपथग्रहण गरेका थिए।नयाँ विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयो नियुक्त भएका छन्। असन्तुष्टी उनले दुई हप्ताअघि सेनाले ...
मंसिर १४ २०७४ ekhabarnepal
१४ मंसिर, काठमाडौँ । अन्तरराष्ट्रिय सम्बन्ध प्रगाड बन्दै छ ।चीनको च्यांगसु प्रान्तको छाङचाैं महान सम्बन्ध प्रगाड बन्दै गरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ । नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले कोरेका ९० चित्रकला समावेश गरी लिउ हाइ सु ग्यालरीमा ‘मिरर अफ नेपाल’(नेपालको ऐना) शीर्षकमा एकल च...
मंसिर १४ २०७४ ekhabarnepal
अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न "सबै मुलुकसँग" आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रपति ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको बताइन्। अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया "नराम्ररी ध्वस्त" हुने उनले...
मंसिर १३ २०७४ ekhabarnepal
१३ मंसिर । उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो । सो मिसाइल एक हजार किलोमिटरको दुरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्...
मंसिर १२ २०७४ ekhabarnepal
एजेन्सी । अमेरिकामा संघीय वित्तीय निगरानी गर्ने निकायको प्रमुखका रुपमा प्रारम्भिक सिफारिस गरिएका व्यक्तिको सट्टा एकजना निकट सहयोगीलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अस्थायी रुपमा नियुक्त गरेपछि विवाद चुलिएको छ। उक्त ब्यूरोका प्रमुखले राजीनामा दिएपछि उनको उत्तराधिकारीमा सिफारिश गरिएकी एक अधिकारीले राष्ट्रपति ट्रम्पको निर्णय बदर गराउने प्रयास गरेकी...
मंसिर १२ २०७४ .
बीबीसी राजकुमार ह्यारीले नायिका रहेकी उनकी अमेरिकी महिला मित्र मेगन मार्कलसँग विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले घोषणा गरेको छ। राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र विवाहपश्चात् उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्। ३३ वर्षीय राजकुमार ह्...
मंसिर ११ २०७४ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतंकवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको छ ।अमेरिकाले बिनाआधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने काम गरेको बताएको छ । अमेरिकाले यसअघि पनि यस्ता आरोपहरू लगाउने गरेको तर ती प्रमाणित न...
मंसिर ११ २०७४ ekhabarnepal
अमेरिकाका एकजना चिरपरिचित नागरिकअधिकारकर्मी जन कनयर्जमाथि यौनदुर्व्यवहारको अभियोग लागेपछि उनले संसद्को न्यायिक समिति सदस्यबाट राजीनामा दिएका छन्।८८ वर्षीय डेमोक्र्याट कनयर्ज सन् १९६० को दशकमा राष्ट्रपति लिण्डन जनसनको मातहतमा काम गर्ने अन्तिम सांसद थिए। कनयर्जले भने आफूमाथिका अभियोग अस्वीकार गर्दै आफ्नो नाम चोख्याउन राजीनामा दिएको बताएका छन्।अ...
मंसिर १० २०७४ ekhabarnepal
चीनको दक्षिणी सांघाइमा पर्ने पूर्वी बन्दरगाह शहर निङ्बोस्थित एउटा कारखानामा 'ठूलो विस्फोट' हुँदा कम्तीमा दुईजनाको मृत्यु र कैयौँ घाइते भएको विवरण प्राप्त भएका छन्। जिआङ्बे जिल्लास्थित उक्त कारखानामा स्थानीय समय अनुसार बिहान ९ बजे विस्फोट भएको बताइएको छ। विस्फोटका कारण नजिकका केही भवनहरु ढलेका छन्।सरकारी टेलिभिजन सीसीटीभीका अनुसार प्रत्यक्ष...
मंसिर ९ २०७४ .
कायरो, मंसिर ८ साइनाइस्थित मस्जिदमा कम्तीमा २३५ जनाको ज्यान जाने गरी गरिएको हमलाका जिम्मेवार ठानिएकाहरुमाथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ। सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ। राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण...
मंसिर ६ २०७४ .
जिम्बाब्वे,मंसिर ६ जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति मुगाबेको राजीनामापछि सडकमा जम्मा भएर मानिसहरुले खुसियाली मनाइरहेका छन्। मुगाबेलाई हटाउन संसद्मा महाभियोग प्रकिया शुरु भए लगत्तै उनले अप्रत्यासित राजीनामा दिएका थिए जसबारे सभामुखले संसद्मा पत्र पढेर सुनाएका थिए। जिम्बाब्वेको संसदका सभामुख...
मंसिर २ २०७४ ekhabarnepal
मंसिर १, जलवायु परिवर्तनका लागि वित्तीय प्रतिबद्धता पूरा नगरी अमेरिका बाहिरिएपछि युरोपियन राष्ट्रहरूले नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् । हाल जर्मनीको बोनमा सञ्चालन भइरहेको संयुक्त राष्ट्र संघीय प्रारूप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरू बीच भइरहेको २३औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप २३) को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै युर...
मंसिर १ २०७४ .
बीबीसी मुगाबे, जिम्बाब्वे, लामो समय सत्तामा रहेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेको विवरण आएका छन्। उत्तराधिकारी चयन सम्बन्धी विवादमाझ जिम्बाब्वेको सेनाले उनलाई नजरबन्दमा राखेको छ। ९३ वर्षीय मुगाबेलाई बुधवार सत्ता हातमा लिएको सेनाले नजरबन्दमा राखेको हो। क्षेत्रीय दूतहरु र सेनाप्रमुखसँग भ...
मंसिर १ २०७४ .
जिम्बाबे,कात्तिक २९, जिम्बाबेमा सैन्य शासन सुरु भएको छ। राष्ट्रपति मुगावेलाई सेनाले हिरासतमा लिएको छ। ९३ वर्षीय मुगावे सन् १९८० देखि राष्ट्रपतिको पदमा आसिन थिए। मुगावेले उपराष्ट्रपति इमरसन मनगावालाई बर्खास्त गरेपछि सेनाले सत्ता हातमा लिएको हो। जिम्बावेको सेनाले बुधबार बिहानै सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ। ती सञ्चार...
कार्तिक २९ २०७४ .
हैदराबाद, बीबीसी भारतको हैदराबाद शहरलाई भिखारीमुक्त बनाउन प्रयासरत प्रहरी र स्थानीय प्रशासनले त्यहाँका नागरिकसँग सहकार्य गर्दैछन्। आउँदो डिसेम्बर १ तारिखपछि शहरमा देखिने कुनै पनि भिखारीबारे जानकारी दिने व्यक्तिले ५०० भारु इनाम पाउनेछन्। आनन्द आश्रमका अध्यक्ष एम सम्पतले बीबीसीलाई भने, "हामी डिसेम्बर १ तारिखका दिन हैदराबादलाई भिखारीमुक्त घोषण...
कार्तिक २७ २०७४ .
सोमवार, कार्तिक २७ काठमाडौं । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ। इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७.३ रहेको जनाइएको छ। भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेक...
कार्तिक २५ २०७४ .
रासस/सिन्ह्वा, नयाँ दिल्ली,कार्तिक २४ -वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखि...
कार्तिक २० २०७४ .
वासिङ्टन (एजेन्सी),कार्तिक २०– अमेरिकाको टेक्सास राज्यको एउटा गिर्जाघरमा आइतबार गोली चल्दा २६ जनाको ज्यान गएको छ। टेक्सासको सानो शहर विल्सन काउन्टीमा रहेको एउटा बाप्टिस्ट चर्चमा यो घटना भएको थियो। चर्चमा प्रार्थनासभाका लागि गएका श्रद्धालुमाथि एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ। घटना स्थानीय समयअनुसार बिहान साढे एघार ब...
कार्तिक १९ २०७४ .
कार्तिक १९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ‘एसिया–प्यासिफिक’ क्षेत्रको नाम फेरेर ‘इन्डो–प्यासिफिक’ शब्द प्रयोग गर्न थालेको छ। अष्ट्रेलियादेखि भारतसम्म फैलिएको जल तथा स्थल क्षेत्रलाई दशकौँसम्म ‘एसिया–प्यासिफिक’ क्षेत्रका रुपमा चिनिँदै आएको छ। तर ट्रम्प सत्तामा आएसँगै उनको प्रशासनले यो क्षेत्रको नाम परिवर्तन गर्न जोड दिएको छ।...
कार्तिक १९ २०७४ .
बीबीसी रियाद साउदी अरेबियाले यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट गरेको बताएको छ। किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल रियादको उत्तरमा अवस्थित छ । शनिबार साँझ रियाद विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको थियो। राजधानीको आकाशमा क्षेप्यास्त्र नष्ट गरिएको र त्यसका स-साना अंश विमानस्थल क्षेत्रमा खसेको साउदी प्रेस एजेन्सीले अधिका...
कार्तिक १९ २०७४ .
बीबीसी लेबननका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै राजीनामा दिएका छन्। उनको कदमलाई अप्रत्याशित मानिएको छ। साउदी राजधानी रियादमा एउटा पत्रकार सम्मेलनमा हरिरीले शिया आन्दोलन हेज्बुल्लाह र इरानको आलोचना गरे। आरोप इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको उनले आरोप लगाए। सन् २००५ मा आफ्ना पिता रफिक हरिरीको हत...
कार्तिक १९ २०७४ .
रियाद,कात्तिक १९ । साउदी अरबले भ्रष्टाचार सम्वन्धी मुद्दा छानबिनको क्रममा ११ जना राजकुमार, ४ जना मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ । हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको छैन र कुन भ्रष्टाचार मुद्दामा उनीहरुलाई पक्राउ गरिएको भन्ने पनि स्पष्ट भएको छैन । यद्यपि साउदी ब्रोडकास्टर अल अरेबियाले लेखेको छ- सन् २००९...
कार्तिक १९ २०७४ .
बेइजिङ, कार्तिक दक्षिणपश्चिम चीनको तिब्बत स्वशासित क्षेत्रस्थित शाननानको एक भग्नावशेषमा नेपाली शैलीका भित्ते चित्र फेला परेका छन्। चिनियाँ पूरातत्वविदहरूले उत्खनन् गर्ने क्रममा २० वर्गमिटर क्षेत्रफलभित्र मन्दिरको भित्तामा यस्ता झण्डै सात–आठ सय वर्ष अघिका भित्ते चित्रसँगै बुद्ध अवतार कुँदिएको प्रमाणहरू भेट्टाएका हुन्। हुनान कल्चरल रेलिक...
कार्तिक १९ २०७४ .
बीबीसी अमेरिकी सरकारी वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले भनेको छ- 'मानवीय गतिविधि'ले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको हुनसक्छ। सो अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेक...
कार्तिक १९ २०७४ .
टम ज्याक्सन बीबीसी अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन्। अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला मानिसको आव...
कार्तिक १५ २०७४ .
न्युयोर्क, कात्तिक १५ न्युयोर्कस्थित म्यानह्याटनमा मानिसहरु हिँडिरहेको भीडमा एक आक्रमणकारीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन्। स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँडडुल गर्ने तथा साइकल चलाउने बाटोमा जथाभावी ट्रक चलाएर आक्रमण गरिएको हो। ‘अल्लाह हु अकवर’ भन्दै आक्रमणकारीले होम डिपोवाट भाडामा...
कार्तिक ९ २०७४ .
एजेन्सी, कार्तिक ९ काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनको सन्दर्भमा महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए । चीनमा भ्रष्टाचारव...
कार्तिक ८ २०७४ .
दोश्रा रिपब्लिकन सिनेटरद्वारा ट्रम्पको आलोचना अमेरिकामा रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आक्रोशपूर्ण आलोचना गर्दै आफू पुन: निर्वाचनमा नजाने बताएका छन्। एरिजोनाका सिनेटर जेफ फ्लेकले भने, "लापरवाह, अपमानजनक र अशोभनीय व्यवहार" भएका व्यक्ति अमेरिकी सरकारको शीर्ष तहमा बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण छ। ट्रम्पले यस अघि...
कार्तिक ८ २०७४ .
एजेन्सी नयाँ दिल्ली,कार्तिक ७ भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले यो परियोजना पूरा गर्न आवश्यक बजेट ७ लाख करोड भारु पनि स्वीकृत गरेको छ । त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्ले मंगलबार परियोजना र बजेट स्वीकृत गरेको हिन्दुस्तानटाइम्सको अनलाइन संस्कर...
कार्तिक ८ २०७४ .
सी माओपछिकै शक्तिशाली बेइजिङ,कार्तिक ८ -चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । पार्टी विधानमा...
कार्तिक ७ २०७४ .
काठमाडौं,कात्तिक ७–चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले राष्ट्रपती सी जिनपिङलाई महान चिन्तकका रुपमा प्रस्तुत गर्दै उहाँको बिचारलाई पार्टीको कार्यानिर्देशका रुपमा ग्रहण गरेको छ । पार्टीको मंगलबार सकिएको महाधिवेशनले चीनको संविधान संसोधनलाई पारित गरेको छ, जसमा सीको बिचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त बनाउने उल्लेख गरिएक...
कार्तिक ३ २०७४ .
काठमाडौं, कात्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले सन २०५० मा चीनलाई महान समाजवादी चीन घोषणा गरेपछि त्यसमा वहस सुरुभएको छ । राष्ट्रपति सीले चीनको आन्तरिक बिकास, वाह्य देशहरुलाई सहयोग गर्दै संसारलाई जोड्ने कार्यक्रमदेखि आधुनिक चीन लोकतान्त्रिक चेतनाबाट निर्देशित हुने समेत बताएर बिश्वलाई आश्वस्त समेत पार्नुभएको छ । अमेरिका नेतृत्वको पश्चिमा ...
कार्तिक २ २०७४ .
राष्ट्रपति सीको घोषणा : चीन सन २०५० सम्ममा ‘महान आधुनिक समाजवादी राष्ट्र’ काठमाडौं, १ कार्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई २१ शताब्दीको मध्यसम्ममा ‘महान आधुनिक समाजवादी राष्ट्र’ बनाउने बताउनुभएको छ । बेइजिङको ग्रेट हल अफ द पिपुलमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं नेसनल कंग्रेसमा बोल्दै उहाँले चीनलाई थप शक्तिशाली बनाउने घोषण...
कार्तिक १ २०७४ .
बेइजिङ । चीनको सबैभन्दा ठूलो राजनीतिक महाकुम्भ, चिनियाँ कम्युष्टि पार्टीको १९ औँ कङ्ग्रेस, बेइजिङमा कडा सुरक्षाबीच शुरु भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले त्यहाँ भेला भएका २ हजार प्रतिनिधिहरुलाई सम्बोधन गरेका छन् । हरेक पाँच वर्षमा आयोजना हुने यस बन्दसत्रबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सन् २०१२ मा चीनको नेतृत्...
असोज ३१ २०७४ .
एजेन्सी असोज - रिलाइन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई सबैभन्दा धनी भारतीय भएको फोब्र्स इन्डिया वेबसाइटले जनाएको छ । वेबसाइटले जारी गरेको भारतका सर्वाधिक धनी सय जनाको सूचीको पहिलो नम्बरमा अम्बानीको नाम छ । फोब्र्स इन्डियाले जारी गरेको सबैभन्दा धनी सय जना भारतीयको सूचीको पहिलो स्थानमा मुकेश अम्बानी र दोस्रो नम्बरमा छन्– विप्रोका अजि...
असोज ३१ २०७४ ekhabarnepal
काठमाडौं, ३१ असोज (एजेन्सी) – अस्ट्रियामा ३१ वर्षका युवक सेवस्टियन कुर्ज राष्ट्रपति बन्नुभएको छ । पिपुल्स पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले बिश्वकै कम उमेरका राष्ट्रप्रमुख बन्नुभएको छ । उहाँको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ । बहुमत ल्याउन वञ्चित भएपनि विपक्षी फ्रिडम पार्टीसँग मिलेर उहाँले सरकार बनाउने तय भएको छ । स...
असोज ४ २०७४ .
असोज ४ मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ । ७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । स्कुलका भवनहरु भत्किएका छन्, जहाँ बालबालिका फसेको बताइएको छ । त्यहाँ अहिले खोजी तथा उद्दार कार्य जारी छ । भूकम्...
असोज ३ २०७४ बीबीसी
असोज ३ । अमेरिकाले कोरियाली प्रायद्वीपमा दक्षिण कोरियाको लडाकू जहाजका साथै बम खसाल्ने अभ्यास गरेको छ । यो सैन्य अभ्यासमा दुई अमेरिकी बम–वर्षक विमान समावेश थिए । दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापका अनुसार अमेरिकाले यूएस फोर एफ–३५ बी स्टेल्थ र टु बी–वानबी रणनीतिक बमवर्षकमार्फत अभ्यास गरेको छ । उक्त अभ्यासमा दक्षिण कोरियाको एफ–१...
असोज २ २०७४ एजेन्सी
काठमाण्डौ, असोज २ – चीनले पाकिस्तानपछि अर्को दक्षिण एसियाली राष्ट्र मालदिभ्ससँग स्वतन्त्र ब्यापार सम्झौता (एफटीए) गर्ने समझदारी गरेको छ । छिमेकीसँग भएका यस्ता समझदारीले भारतलाई समेत चीनसँग ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ’ मार्फत व्यापार बिस्तारको दवाव पर्ने चिनियाँ बिश्लेषण देखिन्छ । दक्षिण एसियामा आफ्नो ब्यापार बिस्तार गर्ने उदेश्य राखेको चीनल...
असोज १ २०७४ .
असोज १ । हरेक कुरा बन्नका लागि एक निश्चित समय तोकिएको हुन्छ । गर्भमा ९ महिना बसेपछि बच्चा पूर्ण रुपमा विकसित भएर जन्म लिने गर्दछ । त्योभन्दा अघि जन्मिएको बच्चालाई ‘प्रिमेच्योर’ भनिन्छ । अमेरिकामा हरेक वर्ष करिब १० लाख गर्भवती महिला प्रि–टर्म लेबर वा गर्भपतनको शिकार हुने गर्दछन् । पेन्सिल्वेनियामा बस्ने एक महिलाले आफ्नो ब्लगमा आफ्ना पाँच महिना...
भाद्र ३१ २०७४ बीबीसी
भदौ ३१ हार्वे आँधीपछि टेक्ससमा एक तिखो दाँत भएको रहस्यमयी समुन्द्री जीव देखिएको छ । प्रीति देसाई नामक महिलाले टेक्ससको समुन्द्रमा यो जीव देखिन् र यसको तस्बिर ट्वीटरमा पोष्ट गरेर यसबारे जानकारी मागिन् । उनले थुप्रै तस्बिर पोष्ट गरिन् र लेखिन्, ‘ओके, जीवविज्ञान ट्वीटर, यो के चिज हो ?’ उनको प्रश्नलाई जीव वैज्ञानिक र माछा विशेषज्ञ...
भाद्र ३० २०७४ एजेन्सी
बीबीसी भदौ ३० उत्तर कोरियामाथि संयुक्त राष्ट्रको प्रतिबन्ध जारी छ । यता कोरिया भने एक पछि अर्को गरी मिसाइल परिक्षणलाई निरन्तरता दिइरहेको छ । हरेक प्रतिबन्ध पछि उत्तर कोरिया थप आक्रामक भइरहेको छ । शुक्रबार सखारै उत्तर कोरियाले अर्को एक मिसाइल जापानतर्फ प्रक्षेपण गर्यो । जापानी प्रधानमन्त्री शिन्जो आबे भारत भ्रमणमा भइरहेका बेला उत्तर कोरियाले यो...
भाद्र २७ २०७४ एजेन्सी
बीबीसी भदौ २७। संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाइदिएको छ । चीन र रुसले पनि नयाँ प्रतिबन्धमाथि सहमती जनाएको छ । यसप्रकारले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध सर्वसम्मतिले लगाइएको छ । उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा छैटौं र आफ्नो सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको थियो । यसै कारण सुरक्षा परिषदले उक्त दे...
भाद्र २५ २०७४ एजेन्सी
बीबीसी भदौ २५ चक्रवात आँधी इरमाको बाहिरी आवरण अमेरिकाको फ्लोरिडाको तटसँग ठोक्किएको छ । फ्लोरिडाका गर्वनर रिक स्कटका अनुसार फ्लोरिडा किजमा २ सय किलोमिटर प्रतिघण्टाको गतीमा हावा बहिरहेका छन् । हज्जारौं जनता आपत् शिविरमा आश्रय लिइरहेका छन् भने हज्जारौं घरमा बिजुलीको आपूर्ती बन्द छ । अटलान्टिकमा इरमा सँगसँगै चक्रवातीय आँधी होसे पनि छ । यो...
भाद्र २४ २०७४ बीबीसी
भदौ २४, क्यारेबेली द्वीपमा उत्पात मच्चाइरहेको चक्रवातीय आँधीका कारण अब अमेरिकामा त्रासको स्थिती पैदा भएको छ । अमेरिकामा संघीय विपद एजेन्सीका प्रमुख ब्रक लंगले इरमा फ्लोरिडा र त्यसको छिमेकी राज्यका लागि विनासकारी साबित हुनसक्ने बताएका छन् । ब्रक लंगका अनुसार फ्लोरिडाका केही भागमा थुप्रै दिनसम्म बिजुलीको आपूर्ती ठप्प हुनसक्छ । फ्लोरिडाका पाँच ...