असोज ८ २०७५ ekhabarnepal
हङकङ । हङकङमा गत शुक्रबार हाइ प्रोफाइल डकैतीको आरोपमा एक जना नेपाली युवा पक्राउ परेका छन् । अन्य चार जना गहना पसलका कामदारलाई मासु काट्ने चक्कु प्रहार गरेर ७ लाख ८६ हजार अमेरिकी डलर नगद लिएर भागेको बताइएको छ । कानुनी गतिविधि सञ्चालन गर्ने फर्म चलाएर बसेका २४ वर्षिय ती युवालाई स्थानीय याउ मा तेइको ब्याटरी स्ट्रीटमा शुक्रबार राति साढे ९ बजे प...
असोज ८ २०७५ ekhabarnepal
असोज ८ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न अमेरिका प्रस्थान गर्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनसँग गत साता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मुनले अमेरिका भ्रमण गर्नुभएको हो । मुनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ । अमेरिका रहँदा...असोज ६ २०७५ ekhabarnepal
काठमाडौं असोज ६, अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहि...
असोज ३ २०७५ ekhabarnepal
बीबीसी। दुई महिनाअघि मलेशियाबाट नेपाल फर्किएका गोरखाका शेखर पाण्डे केही वर्षदेखि गैरकानुनी हैसियतमा बसेर सुरक्षा गार्डका रूपमा काम गरिरहेका थिए।मलेसियाले त्यस्ता कामदारलाई स्वदेश फर्कन दिएको अवसरलाई उपयोग गर्दै नेपाल आएका पाण्डेसँगै गैरकानुनी रूपमा कार्यरत कतिपय नेपाली भने अझै उतै छन्। आफूसँगै काम गर्ने करिब दुई सय गैरकानुनी नेपाली कामदारमध्य...
असोज ३ २०७५ ekhabarnepal
मलेसिया ३ असोज । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने र बिरामी हुने सबै नेपालीको नाम खुलेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार ६ जना नेपालीको ज्यान गएको छ भने १६ जना बिरामी भएका छन् ।
असोज २ २०७५ ekhabarnepal
बीबीसी। चीनसँग व्यापार युद्धलाई एक कदम अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा थप आयात शुल्क लगाएको छ । यो आयात शुल्क ५ हजार भन्दा बढी बस्तुहरुमा लगाइएको हो । यो शुल्क हालसम्म लगाइएको मध्ये सबैभन्दा धेरै पनि हो । यसमा ह्याण्ड ब्याग, कपडा, चामल लगायतका बस्तु सामेल छन् । तर स्मार्ट घडी र प्ले पेनमा भने अतिरिक्त शुल्...
असोज १ २०७५ ekhabarnepal
बुटवल, असौज १ बीबीसी म्याङकुट आँधीले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त पारेको छ जहाँ डुबान वर्षा र तीव्र हुरी चलिरहेको छ। प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको उक्त आँधीका कारण उडानहरू रद्द भएका छन्, रेलहरू रोकिएका छन् र मुख्य सडकहरू बन्द भएका छन्। यसले गर्दा लाखौँ मानिसहरूको जनजीवन ठप्प भएको छ। जनघनत्व धेरै भएको ग्वाङडुङ प्रान...
भाद्र ३१ २०७५ ekhabarnepal
भारत । भारतको तेलंगाना प्रदेशको नालगोंडा जिल्लाको एक अस्पतालबाहिर २४ वर्षीय पेरुमाल्ला प्रणयको उनकै गर्भवती श्रीमती अमृताको अगाडि हत्या भएको छ । अस्पतालमा श्रीमतीको स्वास्थ्य जँचाउन डाक्टरलाई भेटेर उनीहरु बाहिर निस्कँदै गर्दा उनको हत्या भएको हो । उनलाई पछाडिबाट एक व्यक्तिले धारिलो हतियारले प्रणयको गर्दन छिनाइदिएका छन । प्रणयको घटनास्थलमै मृत...
भाद्र ३१ २०७५ ekhabarnepal
काठमााडौं भाद्र ३१, फिलिपिन्समा म्यङ्गकुट नामक आँधी, वर्षाकारण १४ जनाको मृत्यु भएको छ । बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको छ । विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई ...
भाद्र ३० २०७५ ekhabarnepal
फिलिपिन्स भदौ ३०, फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र बर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पुर्याउने अनुमान गरिएको...
भाद्र २९ २०७५ ekhabarnepal
लस एन्जलस भदौ २९, स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बता...
भाद्र २८ २०७५ ekhabarnepal
लण्डन भदौ २८, विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गर्नुभएको छ । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उहाँलाई जेल सजाय तोकिएकोमा अस्वीकार गर्नुभएको हो । लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लाग...
भाद्र २५ २०७५ ekhabarnepal
टोक्यो भदौ २५, उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ । मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोजी कार्य सकिएको बताउनुभयो । हराएका व्...
भाद्र २२ २०७५ ekhabarnepal
काठमाडौं भाद्र २२, ब्राजिलको राष्ट्रपती चुनावका उम्मेदवारमाथि छुरा प्रहार भएको छ । अर्को महिना हुने चुनावका मुख्य प्रतिष्पर्धी मानिएका जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको हो ।दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्यालीमा बोल्सोनारोमाथि पेटमा छूरा प्रहार भएको थियो । छूरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको ब...
भाद्र २१ २०७५ ekhabarnepal
ढाका भदौ २१, बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी उहाँले पाँचवर्षे जेल सजाय भोगिसक्नु भएको छ । उहाँलाई जेल सार्ने बेलामा ह्लिचियरब...
भाद्र २० २०७५ ekhabarnepal
एजेन्सी भाद्र २०, पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिमा हुनुहुन्छ । पाकिस्तानको नि...
भाद्र १९ २०७५ ekhabarnepal
बीबीसी।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा 'गैरजिम्मेवार ढङ्गले' कारबाही नगर्न सिरियाली सरकार र उसका साझेदारहरू रुस तथा इरानलाई चेतावनी दिएका छन्। ट्वीट गर्दै उनले त्यस्तो हमलाबाट हजारौँ मानिस मारिन सक्ने बताएका छन्।सिरियाली सरकारी फौजले इड्लिबमा ठूलो हमलाको तयारी गरिरहेका विवरणमाझ ट्रम्पको चेतावनी आएको हो।...
भाद्र १७ २०७५ ekhabarnepal
वासिंगटन । संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई गर्ने सबै सहयोग बन्द गर्न लागेको छ । अमेरिकी विदेश मन्त्रालयले ‘युनाइटेड नेसन्स रिलिफ एन्ड वक्र्स एजेन्सी अर्ना’ सच्याउन नमिल्ने गरी त्रुटिपूर्ण रहेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन्, ‘अमेरिकी प्रशासनले सो विष...
भाद्र १६ २०७५ ekhabarnepal
सोफिआ भाद्र १६, बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् ।पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन्नु । “हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टा...
भाद्र १५ २०७५ ekhabarnepal
त्रिपोली भदौ १५, लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू र घाइतबारे स्वास्थ्य मन्त्रालयले बिहीबार पुष्...
भाद्र १५ २०७५ ekhabarnepal
काठमाडौँ, रासस । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हु...
भाद्र १५ २०७५ ekhabarnepal
मेक्सिको सिटी भाद्र १५, मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ । जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे ।टेलि...
भाद्र १३ २०७५ ekhabarnepal
मस्को, रूस।१३ भदौ, रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताउनुभएको छ । सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रति...
भाद्र १२ २०७५ ekhabarnepal
बीबीसी। जापानको निशान कार कम्पनीले चीन लक्षित पहिलो विद्युतीय मोटर उत्पादन गर्न शुरू गरेको समाचारहरू आएका छन्।एक चिनियाँ कम्पनीसँग मिलेर निसानले लोकप्रिय मोडल 'सिल्फी'को ब्याट्रीले चल्ने कार बनाइरहेको छ। विश्वको सबभन्दा ठूलो कार बजार चीनका लागि वातावरणमैत्री कार बनाउन उत्पादकहरुमाथि दबाब रहँदै आएको छ।अमेरिका चीन व्यापार युद्धका कारण अमेरिकी ...
भाद्र १० २०७५ ekhabarnepal
कोची भदौ १०, भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी रहेको छ भने घर तथा सा...
भाद्र ९ २०७५ ekhabarnepal
महाअभियोग दर्ता भए, सबै अमेरिकी गरिब हुनेछन्ः ट्रम्प काठमाडौँ भदौ ९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक छविमा खोट लाग्न थालेपछि रिपब्लिकन पार्टीकै नेताहरु उनीसँग रुष्ट बनेका छन्। यसले अमेरिकामा अहिले ट्रम्पविरुद्ध महाअभियोग लाग्न सक्ने आशंका उत्पन्न भएको छ। विशेषगरी ट्रम्पले दुई महिलालाई राष्ट्रपति निर्वाचनको समयमा चुनावी कानुन ...
भाद्र ८ २०७५ ekhabarnepal
सिड्नी भदौ ८, सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । पूर्व गृहमन्त्री एवं सत...
भाद्र ७ २०७५ ekhabarnepal
नयाँदिल्ली। वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उनको आजै दाहसंस्कार गरिने बताइएको छ ।सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गर्नुभएका नायर सन् १९९७ मा भारतीय राज्यसभाको सदस्यमा मनोनित भएका थिए । नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उ...
भाद्र ७ २०७५ ekhabarnepal
न्यूयोर्क भाद्र ७, अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उहाँका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन् । अमेरिकाकै दुई स...
भाद्र ६ २०७५ ekhabarnepal
बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दुई पूर्व सहयोगीहरू मुछिएका फौजदारी मुद्दाका कारण अहिले उनको राष्ट्रपतीय कार्यकालमाथि कालो बादल मडारिएको अनुभव गरिँदै छ। न्यूयोर्कमा उनका पूर्व वकिल माइकल कोहेनले कर र ब्याङ्कमा अपचलन गरेको स्वीकार गरेका छन्।उनले चुनाव प्रचारको बेला वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्सलाई रकम तिरेको पनि स्वीकार...
भाद्र ५ २०७५ ekhabarnepal
एजेन्सी भदौ ५, अमेरिकाको कोलोराडोका ३३ वर्षीय क्रिस वाट्सले गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरी आफैले टेलिभिजनमा सूचना दिएका उनलाई प्रहरीले पक्राउ गरेको विविसीले जनाएको छ । क्रिसले श्रीमती ३४ वर्षीया शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी थिचेर हत्या गरेको जनाइएको छ । प्रहरीले गत बिहीबार श्रीमती ...
भाद्र ५ २०७५ ekhabarnepal
एजेन्सी भाद्र ५, सोमबार टर्कीमा रहेको अमेरिकाको दूतावासमा गोली प्रहार भएको छ ।टर्कीका एकजना सरकारी अधिकारीका अनुसार दूतावासमा ६ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो । घटनामा कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् । दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास...
भाद्र ४ २०७५ ekhabarnepal
काबुल, अफगानिस्तान। भाद्र ४, अफगानिस्तानका राष्ट्रपतिले युद्धविराम को घोषणा गर्नुभएको छ । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद कार्जाईले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताउनुभएको छ । मैले भोली (सोमबार) देखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक पटक फेरि युद्धविरामको घोषणा ग...
भाद्र ३ २०७५ ekhabarnepal
एजेन्सी भाद्र ३, फिजी टोङ्गा टापुमा ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले जनाए अनुसार आइतबार बिहान फिजी मा भूकम्प गएको हो । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भूगर्भ विभागले जनाएको छ ।फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।जमिनको सतहभन्दा ५५९...
भाद्र २ २०७५ ekhabarnepal
काठमाडौँ भदौ २, पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बा...
भाद्र १ २०७५ ekhabarnepal
काठमाडौं भदौ १, अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको बम विस्फोटनमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रीले बताएका छन्। सो घटनामा अरू ६७ जना घाइते भएका छन्। प्रहरीका अनुसार सो केन्द्रमा पढाइ हुँदै गर्दा छिरेका एक आत्मघाती आक्रमणकारीले आफ्नो पेटीमा भएको बम पड्काएका थिए। मारिएका अधिकांश व्यक्तिहरू सो केन्द्रमा विश्व...
साउन ३१ २०७५ ekhabarnepal
एजेन्सी साउन ३१, एकजना धर्मगुरुले सात वर्षीया बालिकालाई बलात्कार गरेका छन, भने, अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए ।अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सा...
साउन ३१ २०७५ ekhabarnepal
काठमाडौँ साउन ३१, बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् ।भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटना गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने तयार पनि थियो । तर, पछिल्लो समयमा लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको छ । पटक पटक लुम्बिनी र पोखराको भ्रमण गर...
साउन ३० २०७५ ekhabarnepal
काठमाडौ साउन ३०, भारतको ७२औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दूतावासले विभिन्न सामाजिक संघसंस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको हो। बुधबार लैनचौरस्थित दूतावासमा आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह...
साउन २९ २०७५ ekhabarnepal
पुत्रजया। मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सिंगापुरलाई बेच्दै आएको पानीको मूल्य बढाउन चाहेका छन्। हाल दिँदै आएको भन्दा दश गुना बढी मूल्यमा मात्रै सिंगापुरलाई पानी दिनुपर्ने उनले बताएका छन्। दुई देशबीच भएको पानी सम्झौता आगामी सन् २०६१ मा मात्रै सकिन्छ। सम्झौता अनुसार हाल सिंगापुरले दैनिक २५ करोड ग्यालन अप्रशोधित पानी जोहोर नदीबाट ला...
साउन २८ २०७५ ekhabarnepal
भारत साउन २८, भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उहाँ ८९ वर्षका हुनुहुन्थ्यो ।श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । चिकित्सकका अनुसार उहाँमा मुटुको समस्या थियो । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता श्री चटर्जी मृगौला ...
साउन २७ २०७५ ekhabarnepal
जकार्ता साउन २७, इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह...
साउन २७ २०७५ ekhabarnepal
एजेन्सी, साउन २७, साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ। लण्डनस्थित आफ्नै निवासमा उनको निधन भएको हो।सन् १९३२ मा जन्मिएका उनी भारतीय मूलका हुन्। १९५० मा सरकारी छात्रवृत्ति पाएपछि उनको अध्ययन बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा सुरु भएको थियो। त्यहाँ उनले कुनै बेला डिप्रेसनका कारण आत्महत्याको प्रयास पनि गरेका...
साउन २५ २०७५ ekhabarnepal
काठमाडौं साउन २५, यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा २९ जनाको मृत्यु भएकाे छ भने ३० जना घाइते भएका छन् । पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले जनाएको छ । हुथी विद्रोहीले ४३ को ज्यान गएको र ६१ जना आक्रमणमा घाइते भएको जनाएको छ । यमन...
साउन २४ २०७५ ekhabarnepal
काठमाडौं श्रावण २४, अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने जनाएको छ । रुसी पूर्व गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी माथि स्नायुमा असर पर्ने नर्भ एजेन्ट हमलाका विषयमा मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकाले निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ । रुसले रसायनिक तथा जैविक हतियारको आफ्नै नागरिक माथि प्रयोग गरि अन्तर्राष्ट्रिय कानुन उल्लंघन...साउन २२ २०७५ ekhabarnepal
रुपन्देही साउन २२, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि नयाँ प्रतिबन्ध लगाएका छन् । ईरानसँग यो प्रतिबन्ध सन् २०१५ को परमाणु सम्झौतापछि हटाइएको थियो । यद्यपी ट्रम्पले यो पनि भनेका छन् कि ईरानसँग नयाँ परमाणु सम्झौताबारे पनि विचार गरिएको छ । यसै वर्ष मेमा ट्रम्पले ईरानसँग भएको परमाणु सम्झौताबाट बाहिर निस्कने घोषणा गरेका थिए । ईरानमाथि पर...
साउन २१ २०७५ ekhabarnepal
इन्डोनेसिया साउन २१, इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।एक हप्ता पहिले पनि भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो । आइतबारको...
साउन २० २०७५ ekhabarnepal
-रासस /दिलीप शर्मा बेइजिङ,श्रावण २० चीनको सम्वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ । यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता सम्वृद्ध चीनको विकासको मार्...
साउन २० २०७५ ekhabarnepal
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विष्फोटक ड्रोनको सहायताले गरिएको हमलाबाट आफू बाँच्न सफल भएको बताएका छन् । उनले दक्षिणपन्थीहरुका आक्रमणको डटेर सामना गर्ने बताएका छन् । उनले आफूमाथिको आक्रमणमा कोलम्बिया र अमेरिकाको हात रहेको समेत बताएका छन् । मादुरोले राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको अवसरमा सम्बोधन गरिरहेको समयमा ड्रोन आक्रमण भएको ...
साउन १९ २०७५ ekhabarnepal
साउन १९, रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलि...