फागुन १३ २०७५ ekhabarnepal
बुटवल,फागुन फाल्गुन १३ । एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ अन्र्तगत पाल्पा जिल्लाको क्षेत्र नम्बर २(ख)मा सांसद तुलबहादुर घर्ती(बसन्त)को क्षेत्र झ्याङ्ला स्मार्ट कृषि गाउँ घोषणा भएको छ । पाल्पा जिल्लाको तिनाउ गाँउपालिका वडा नम्बर–२ झ्याङ्लामा स्मार्ट कृषि गाउँ शुभारम्भ गरको हो । झ्याङ्ला स्मार्ट कृषि गाउँ को सोमबार प्रदेश ५, भुमि व्यव...
फागुन १३ २०७५ ekhabarnepal
काठमाडौँ, फागुन १३ गते । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात रु ३४ अर्ब २१ करोड बराबरको भएको छ । कृषि पेशा...
फागुन १० २०७५ ekhabarnepal
तुलसीपुर फागुन १०, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गर्नुभयो । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइर...
फागुन ८ २०७५ ekhabarnepal
जुम्ला,फागुन ८ गते । कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्लाको जैविक खाद्यजस्तु पर्न थालेको छ । नेपालगञ्ज, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगुको रारा घुम्न आउजाउ गर्ने र डोल्पा, जुम्लाहुँदै बाहिर जिल्ला फर्किने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा यहाँको जैविक खाद्यवस्तु पर्न थालेको हो । रारा, से फोक्सुण्डो, त्रिपुरासुन...
फागुन ८ २०७५ ekhabarnepal
कृष्ण आचार्य/रासस भरतपुर,फागुन ८ । नेपालमा आँपको उत्पादन बढाउन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरु गरेको हो । अनुसन्धानपश्चात् नेपालमा मौसमी र बेमौसमी आँपको उत्पादन बढाउन ठोस योजना तयार गरिने राष्ट्रिय आँप सिकाइ केन्द्रका संयोजक अर्जुनकुमार श्रेष्ठले ब...
फागुन ८ २०७५ ekhabarnepal
काठमाडौ फागुन ८, सरकारले चालू आर्थिक वर्षको बजेटको अर्र्धवार्षिक समीक्षामार्फत आर्थिक वृद्धिको लक्ष्य नै संशोधन गर्ने तयारी गरिरहेका बेला नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिको आशालाग्दो परिदृश्य सार्वजनिक गरेको छ । दुई साताअघि केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको पहिलो तीन महिनालाई आधार मानेर यस वर्ष ६.७ प्रतिशतको आर्थिक वृद्धि हुने प...
फागुन ६ २०७५ ekhabarnepal
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय बजार प्रतिस्पर्धी ढंगबाट नचले हस्तक्षेप हुनसक्ने चेतावनी दिएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) सञ्चालनको १० वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले प्रतिस्पर्धी ढंगबाट नचले बैंकहरूमाथि हस्तक्षेप हुन सक्ने चेतावनी दिएका हुन् । “सवैले प्रतिस्पर्धी ढंगबाट ...
फागुन ५ २०७५ ekhabarnepal
काठमाडौँ फागुन ५ , चर्को ब्याजदरको समस्या सम्बोधनका लागि उद्योगी ब्यापारीहरू नै प्रधानमन्त्रीलाई गुहार्न पुगेका छन् । नेपाल राष्ट्र बैक तथा अर्थ मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको ब्याजदरको विषय लिएर पहिलो पटक उद्योगीहरू सिधै बालुवाटारसम्म पुगेका हुन् । खुला बजार अर्थतन्त्रका पक्षपाती व्यवसायीहरू नै यसरी बजार हस्तक्षेपका लागि सरकारको ढोका ...
फागुन ५ २०७५ ekhabarnepal
काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेरै भएपनि बैंकहरुको चर्को ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका छन् । बैंकको ब्याजदर चर्को भएको भन्दै आन्दोलनतर व्यवसायीहरुसहित अर्थमन्त्री, गभर्नर लगायतलाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । ‘ब्यवसा...
फागुन ३ २०७५ ekhabarnepal
काठमाडौं । घूस लिएको अभियोगमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आजराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले पाठकले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएको बताउनुभयो ।उहा माथि के कस्तो थप कारवाही हुन सक्छ भन्ने बारेमा दंगालले त्यसबारे...
फागुन २ २०७५ ekhabarnepal
काठमाडौं फागुन २, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेको बताइएको छ । श्रेष्ठलाई हिरासतमा लिएर थप अनु...
माघ २८ २०७५ ekhabarnepal
नेपालगन्ज माघ २८, आर्थिक आम्दानीका लागि युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेका बेला बाँके कोहलपुरका चार जना युवाले स्वदेशमै केही गर्नुपर्छ भनेर ठूलो लगानीमा युपीभिसी उद्योग सञ्चालन गरेका छन् । कोहलपुरका चार युवाहरू सरोज हमाल, राजेन्द्र रिजाल, दिनेश पौडेल र सनत रेग्मीको सामुहिक लगानीमा बाँकेको कोहलपुरस्थित बाबानगरमा पाँच करोड लागतमा नेपा...
माघ २७ २०७५ ekhabarnepal
काठमाडौं माघ २७, नेपाल प्रहरीले गोगंबुबाट क्षेत्रबाट डेढ लाख नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति एक हजार दरका १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त...
माघ २६ २०७५ ekhabarnepal
-रासस/सिन्ह्वा मनिला,माघ २६ । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ। दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो। उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजन...
माघ २६ २०७५ ekhabarnepal
-रासस/सिन्ह्वा मनिला,माघ २६ । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ। दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो। उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजन...
माघ २४ २०७५ ekhabarnepal
रुपन्देही ,माघ २४ । बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा ऋणको ब्याजदर बढाएकाले घटाउन माग गर्दै रुपन्देही उद्योग संघले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावका नाममा उद्योगधन्दा नै बन्द हुने तथा आर्थिक गतिविधिमा प्रभाव पर्ने गरी ऋणको ब्याजदर बढाउँदै गएकाले राष्ट्र बैंक, संघीय र प्रदेश...
माघ २४ २०७५ ekhabarnepal
वासिङ्टन(रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन् । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन् । अमेरिकी अर्थ विभागका वरिष्ट अधिकारी माल्पासको छनौट विव...
माघ २२ २०७५ ekhabarnepal
५२ गाउ छनौट गरिदै, बजेट २६ करोड बुटवल २२ माघ । प्रदेश पाच सरकारले अगाडी सारेको स्मार्ट कृषि गाउ कार्यक्रम रुपन्देहीको देवदह नगरपालिका ९ घोडाहा बुद्धनगरबाट शुरु गरिएको छ । प्रदेशका ५२ वटा गाउमा लागु हुने यस कार्यक्रम प्रदेश सा.सदहरुको सिफरिस भएका गाउहरु प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक अध्यान गरी छनौट गरेपछि कार्यक्र...
माघ २१ २०७५ ekhabarnepal
बुटवल,माघ २१ । प्रदेश नम्वर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमवारदेखि बुटवल मण्डपमा कृषि मेला सुरु भएको छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको उद्घाटन गर्दै प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले कृषिलाई...
माघ २१ २०७५ ekhabarnepal
काठमाडौँ माघ २१, नेपाल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको छ महिनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफा...
माघ २० २०७५ ekhabarnepal
काठमाडौं माघ २०, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको...
माघ २० २०७५ ekhabarnepal
महोत्तरी माघ २०, १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका...
माघ १८ २०७५ ekhabarnepal
बुटवल,माघ १८ बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यहि माघ २१ गते देखिे कृषि मेला २०७५ को तयारी अन्तीम चरणमा पुगेको छ । मेला आयोजक मुल समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहनदुर हमालले मेलाको सबै तयारी प...
माघ १८ २०७५ ekhabarnepal
माघ १८ नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको व्यवसायीहरुले बताएका छन् । दुई खर्बको लगानी र वार्षिक १ सय ५० अर्बको कारोवारले पनि नेपाल सिमेन्टमा आत्मनिर्भर भएको उनीहरुको भनाई छ । सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । १६ वर्ष अघि मात्र नेपालमा निजी क्षेत्रका सिमेन्ट उद्योग खुलेका थिए ...
माघ १७ २०७५ ekhabarnepal
रासस काठमाडौँ,माघ १७ नेपाल राष्ट्रिय व्यवसाय महासंघले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले बिहीवार एक विज्ञप्ति जारी गरी सरकारले विना धितो कारोबारको प्रकृति हेरेर सहुलियत दरमा ब्याजदर उपलब्ध गराउनुको साटो बैंक तथा वित्तीय क्षेत्रले लिँदै आएको ब्...
माघ १७ २०७५ ekhabarnepal
बुटवल माघ १७, दुई मुख्य सहर भैरहवा र बुटवल मध्ये बुटवलले चालू आर्थिक वर्ष २०७५-७६ को ६ महिनाको आन्तरिक राजस्व संकलन लक्ष्यअनुसार गर्न सकेको छ भने भैरहवाले लक्ष्य भेटाउन सकेन । प्रदेश ५ को अस्थायी राजधानी बुटवलको आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । बुटवल कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुससम्म) ३ अर्...
माघ १५ २०७५ ekhabarnepal
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्री गर्नेछ । पहिलो चरणमा शेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ । दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्...
माघ १५ २०७५ ekhabarnepal
भक्तपुर माघ १५, भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो । जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र...
माघ १४ २०७५ ekhabarnepal
काठमाडौं माघ १४, चीन सरकारले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आज बिहान विशेष कार्यक्रमका बीच चीनले उक्त सडकखण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई ...
माघ १३ २०७५ ekhabarnepal
नयाँ दिल्ली माघ १३, भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्न नयाँ दिल्लीमा लगानी सम्मेलन हुनेभएको छ । माघ १६ गते (३० जनवरी) इन्डिया ह्याविट्याट सेन्टर लोधी रोड दिल्लीमा हुने सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित उद्योगी व्यवसायीहरु सहभागी हुने आयोजक एभरेष्ट चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रिजले जनाएको छ । भ...
माघ ११ २०७५ ekhabarnepal
काठमाडौं माघ ११, रुकुमको सानेभेरी गाउँपालिकामा जन्मिएका २१ वर्षिय कृष्ण ओली विद्युत प्राविधिक हुन् । दाङको तुलसीपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा उनले केही महिना अगाडि मात्रै अस्थाई जागिर पाएका थिए । गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा पोलमा चढ्दा उनलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । भारतको अस्पतालले फर्काइदिएका उनला...
माघ १० २०७५ ekhabarnepal
काठमाडौं माघ १०, काठमाडौंमा मेट्रोे रेल चलाउनका लागि रेल विभागले औपचारिक रूपमा योजना अगाडि सारिएको छ । सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको रेलको विस्तृत अध्ययन गर्न रेल विभागले एक महिनाको समय दिएर इन्छुक कम्पनीबाट प्रस्ताव माग गरेको हो ।रेल विभागले सार्वजनिक सूचना सार्वजनिक गर्दै ईन्छुक कम्पनीबाट सो रुटमा मेट्रो रेलको ...
माघ ९ २०७५ ekhabarnepal
भद्रपुर माघ ९, सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष भव्यताका साथ मनाउने तयारी गरिरहेका बेला नेपालमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिरहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको हो । आज झापाको विर्तामोडमा प्रेस ...
माघ ८ २०७५ ekhabarnepal
बाँक माघ ८, मालपोत कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्षको भदौदेखि पुस मसान्तसम्ममा रु ५३ करोड ८५ लाख ६४ हजार ९४५ राजश्व सङ्कलन गरेको छ । सरकारले कित्ताकाट गरी जग्गा बिक्रीमा रोक लगाए पनि कार्यालयले सो अवधिमै जग्गा खरीद बिक्री प्रक्रियाबाटै सो राजश्व सङ्कलन गरेको हो । विसं २०७४ साउन २६ गतेदेखि सरकारले जग्गाको कित्ताकाटमा रोक लगाउँदै कित्ताका...
माघ ८ २०७५ ekhabarnepal
गलेश्वर माघ ८, म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर घटेसँगै नगरवासी खुशी भएका छन् । बजार क्षेत्रका नागरिकका लागि ठिकै भए पनि ग्रामीण क्षेत्रका जनताको हैसियतभन्दा बढीको कर निर्धार...
माघ ७ २०७५ ekhabarnepal
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।उहाँका अनुसार कामपाको योजना चालु आवमा आठ स्थानमा पुल बनाउने रहे पनि तत्काल यी दुई स्थानमा मात्...
माघ ७ २०७५ ekhabarnepal
काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे ५ अर्ब रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार उक्त परिमाणबराबरको बिल जारी गर्न लागेको हो ।ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो २ बजे हुनेछ । ९१ दिनका लागि जारी हुन लागेको बिल २०७६ वैशाख १० गते परिपक्व हुनेछ । यसअघि पुस ३० गते भएको ३ अर्ब रुपैयाँबराबरको ९१ दिने ट्र...
माघ ६ २०७५ ekhabarnepal
बुटवल माघ ६, माघ ११ र १२ गते बुटवलमा हुने बैंकिङ/बिमा तथा पुँजीबाजरसम्बन्धी प्रदर्शनीको तयारी तीव्र गतिमा भइरहेको अयोजक मिडिया इन्टरनेसलले जनाएको छ । मुलुकभर वित्तीय सचेतना र बिमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, वाणिज्य बैंकहरू, विकास बैंक, बिमा कम्पनी, वित्त कम्...
माघ ३ २०७५ ekhabarnepal
काठमाडौ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले १४ जलविद्युत् आयोजनामा ७ अर्ब ८८ करोड बराबरको लगानी गरेको छ । कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेको सभापतित्वमा भएको साधारणसभामा दिइएको जानकारी अनुसार हालसम्म कम्पनीले यति लगानी गरेको हो । साधारणसभाले चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुर्याउन हकप्...
पौष ३० २०७५ ekhabarnepal
काठमाडौँ पुस ३०, नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो ।आइतबारदेखि...
पौष २९ २०७५ ekhabarnepal
काठमाडौं पुस २९, संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन...
पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, सरकारले जेष्ठ नागरिक ऐनलाई संशोधन गर्न लागेको छ । संशोधित एनमा अब जागर खानेहरुले निश्चित रकम आमा बुबाको खातामा राख्नैपर्ने व्यवस्था गर्नलागिएको हो । ऐन लागूभएपछि सरकारले छोराछोरीको तलबको निश्चित प्रतिशत रकम आमा बाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने छ ।ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद ध...
पौष २६ २०७५ ekhabarnepal
वीरगञ्ज, पुस २५ गते । भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको स्वीकार्दै नारायणी सिँचाइ व्यवस्था...
पौष २५ २०७५ ekhabarnepal
चितवन पुस २५, जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए ।गत आर्थिक वर्षको लेखा परीक्षण गर्...
पौष २५ २०७५ ekhabarnepal
काठमाडौं,पुष २५ मुलुकले पछिल्लो पाँच महिनामा कूल निर्यातभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ । बढ्दो सवारी साधनको प्रयोगसँगै विकास निर्माणको कामले तिव्रता पाएपछि इन्धनको आयात वृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा इन्धन आयात १४ प्रतिशतले वृद्धि भएको छ । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो नम्बरमा पर्छ । विक...
पौष २४ २०७५ ekhabarnepal
काठमाडौँ, पुस २४ गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा...
पौष २१ २०७५ ekhabarnepal
बेझाड, पुस २१ गते । बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ । कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व...
पौष १९ २०७५ ekhabarnepal
रमा पराजुली बीबीसी नेपाली सेवा नेपाली कामदार विदेशमा काम गर्न जाँदा धेरै भेदभाव सहन्छन्, गाली गलौज सहन्छन् र जिन्दगी खतरामा पारेर काम गर्छन्। तर विकसित मुलुक जापानले नेपाली कामदारहरूलाई जापानी सरह सुविधा दिन प्रतिबद्धता व्यक्त गरेको छ। कतार जस्ता खाडी मुलुकमा ठूलो संख्यामा नेपालीहरू काम गर्न गएका छन् श्रम मन्त्रालयका सचिव महेश दाहालले बीबी...
पौष १९ २०७५ ekhabarnepal
काठमाडौँ पुस १९, नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, ...
पौष १६ २०७५ ekhabarnepal
दमौली । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गरेकी छन् । गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गरेकी हुन् । उनी सोही आमा समूहको अध्यक्षसमेत हुन् । क्षेत्रीले आफ्ना दिवङ्गत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा घर न...