मंसिर २ २०७४ .
काठमाडौं-, मङ्सिर २ | रसुवाको केरुङ नाकाबाट प्रहरीले अवैध १७ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ। आज बिहान टिमुरे भन्ने ठाउँमा बा११च ७९१८ नम्बरको पिकअप भ्यानमा लुकाइराखिएको अवैध सुन बरामद भएको हो। सुन कागजमा बेरेर सामानभित्र लुकाएर राखिएको थियो। सो भ्यानका चालक पार्वतीकुण्ड गाउँपालिकाका कर्साङ दावा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएक...
मंसिर १ २०७४ .
टोपराज शर्मा बुटवल, १ मंसिर । ब्यापार मेला भन्ने वित्तिकै एकै थलोमा थरिथरिका सयौं स्टल,सामान किनमेल र सांस्कृतिक कार्यक्रमको रमाइलो भन्ने झल्को आउंछ । तर भैरहवाको अञ्चलपुरमा विहीबारदेखि शुरु चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुद्ध जन्मस्थल लुम्बिनीदेखि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथसम्म दर्शन÷भ्रमण गर्न सकिने आकर्षक टुर ...
मंसिर १ २०७४ .
काठमाडौँ, मंसिर १ आप्रवासी कामदारमाथि शोषण भएको भन्दै आलोचना खेपिरहेको कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ। कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको ‘दि न्यु अरब’ समाचार बेवसाइटले जनाएको छ। कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पन...
मंसिर १ २०७४ .
काठमाण्डौ,कार्तिक ३० सरकारले एक चिनियाँ कम्पनीसँग बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धी सम्झौता खारेज गरेको एकसाता पनि नबित्दै सरकार नियन्त्रित नेपाल विद्युत प्राधिकरणले चीनको अर्को सरकारी कम्पनी थ्री गोर्जेज्सँग ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि एक सम्झौता गरेको छ। बिहीवार दुई पक्षबीच भएको सम्झौता अनुस...
कार्तिक २७ २०७४ .
कार्तिक,२७ निर्वाचन आयोगले राजनीतिक दललाई दिने चन्दाको हिसाब राख्न निजी क्षेत्रलाई आग्रह गरेको छ । निर्वाचनका बेला अनियमित रूपमा आर्थिक क्रियाकलाप बढ्ने भन्दै आयोगले निजी क्षेत्रलाई यस्तो आग्रह गरेको हो । उसले दल वा उम्मेदवारले निर्वाचन आचार संहिताविपरीत खर्च नगर्न पनि सबै राजनीतिक दल र उम्ेमदवारलाई सुझाएको छ । प्रमुख निर्वाचन आयुक्त अयो...कार्तिक २४ २०७४ .
हरिश ढकाल बुटवल, २३ कार्तिक । सरकारले मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीहरुलाई हेर्ने दृष्टिकोण र अब्यबहारिक नितिका कारण ब्यबसायीहरु मर्कामा परेको गुनासो गरिएको छ । मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीहरुले प्रयोग गर्ने अधिकांश सामाग्री कृषि उत्पादन हुने भएकोले बिल बिजकहरु उपलब्ध नहुने तर राज्यले भ्याट लगाएतका कर लगाउने भएकाले समस्या उत्पन्न भ...
कार्तिक २३ २०७४ .
लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्दै काठमाडौं ,कात्तिक २२ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं-पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज देखिएको बताएका छन् । रेल विभागका प्रवक्...
कार्तिक २१ २०७४ .
काठमाडौं,कात्तिक २१, : नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसा...
कार्तिक २१ २०७४ .
बुटवल,कार्तिक २० । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएस बुटवलको सम्पन्न चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पुनः प्रेम न्यौपानेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । एशोसियशनको सोमबार बुटवलमा सम्पन्न अधिवेशनबाट न्यौपाने पुनः अध्यक्षमा दोहोरिनु भएको हो । न्यौपानेले १७५ मत प्राप्त गर्नु भएको हो भने उहाँका प्रतिस्प्रर्धि ...
कार्तिक १६ २०७४ ekhabarnepal
न्युयोर्क ,कार्तिक १६(एजेन्सी)– एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको बिएमडब्ल्यु स्पोट्र्स कार ४ लाख अमेरिकी डलरमा लिलाम हुने भएको छ। सोथबार्य अक्सन हाउसका अनुसार ओरेकलका सिईओ ल्यारी एलिसनले जब्सलाई यो कार किन्न प्रेरित गरेका थिए। जब्सको कारप्रतिको मोह हालसम्म उजागर हुन सकेको छैन्। तर, उनी जर्मनी अटोमोबाइल्स र डिजाइनमा विशेष रुचि राख्...
कार्तिक १६ २०७४ .
काठमाडौं, कात्तिक १६ पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको निर्णय फिर्ता भएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पाकाउने ग्यासमा मूल्य बढाएको निगमले आजदेखि पुरानै मूल्य कायम राख्ने निर्णय गरेको छ। निर्वाचनको मुखमा पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछ...
कार्तिक १६ २०७४ .
काठमाडौं,कात्तिक १५ । नेपाल आयल निगमले खना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टतिेल ग्यासको मूलय बढाएइको हो । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइने आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए । यस्तै डिजेल र मटितेल लिटर...
कार्तिक १४ २०७४ .
काठमाडौं,कार्तिक १४ मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन के...
कार्तिक १२ २०७४ .
काठमाडौं माछापुच्छ्रे बैंकको लिलामीमा सेयर बिक्री खुलेको थाहा पाएपछि बुटवल देवीनगरका सुरेन्द्र खनाल सोमबार बैंकको राममन्दिर शाखा कार्यालयमा पुगे। बजारमाभन्दा केही सस्तो मूल्यमा पाइने भएकाले उनी शिलवन्दीमार्फत सेयर आवेदन दिन त्यहाँ पुगेका थिए। तर त्यहाँका कर्मचारीले लिलामी सेयर किन्न बिक्री प्रवन्धक एनएमबि क्यापिटलमै जानुपर्ने बताएपछि उ...
कार्तिक १२ २०७४ .
काठमाडौं। टुरिजम् डेभलपमेन्ट बैंकले मेगा बैंक नेपालसँग गाभिन मंसिर ४ गते सातौ वार्षिक साधारणसभा बोलाएको छ। टुरिजम् डेभलपमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभ्ने प्रयोजनकालागि तयार पारिएको सम्पत्ती तथा दायित्व मुल्याङकन (डिडिए) रिपोर्ट अनुसार कायम भएको स्वाप रेसियो ९५ बराबर १०० तय गरेको बताइएको छ। यसका आधारमा प्रतिशेयर रकम एक सय रुपैय...
कार्तिक १२ २०७४ .
माग पुरा नभए बुधबारबाट लोड अनलोड ठप्प पार्ने चेतावनी काठमाडौं, कात्तिक १२ पटक पटक आन्दोलन गर्दै आएका पेट्रोलियम ब्यवसायी पुन आन्दोलनमा उत्रिने तयारी गर्दैछन् । कहिले के माग त कहिले के माग ते¥साउदै आन्दोलन गरिरहेका नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुन २ बुदे माग अघि सारेका छन् । महासंघले खारेज गरिएको ट्याङकर पुन सञ्चालनमा आएका...
कार्तिक ८ २०७४ .
काठमाडौं । ‘स्विफ्ट ह्याक’ भएको आशंका गरि बाहिरिएको अधिकांश रकम फिर्ता भएको बताइएको छ । राष्ट्र बैंकले अधिकांश रकम फिर्ता भएको जनाएको छ । बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले ९० प्रतिशतभन्दा बढी रकम फिर्ता भएको जानकारी दिए । उनका अनुसार ४० करोड रुपैयाँभन्दा बढी ‘स्फ्टि ह्याक’ भएको अनुमान गरिएको छ । एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक’ गरेर...
कार्तिक ३ २०७४ .
काठमाडौं ,कात्तिक, । कामना सेवा विकास बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यसका साथै बैंकको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वर, आनन्द भैरव मार्गस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ । बैंकका गतिविधीको बारेमा प्रकाश पार्दै अध्यक्ष सुदिप आ...
कार्तिक १ २०७४ .
पाल्पा असोज– परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ। मकैखेती छोडेर व्यावसायिक तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तु बाहिरी जिल्ला निर्यात हुन थालेको हो। पाल्पाको तानसेन नगरपालिकाको मदनपोखराबाट गत आर्थिक वर्ष २०७३/७४ मा दुई करोड रुपैयाँ बराबरको तरकारी जिल्लाबाहिर निर्यात भए...
असोज २९ २०७४ .
काठमाडौँ असोज,२८ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०।०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सम्बेदनशील परिसूचक पहिलो दिनको तुलनामा ०।६७ ...
असोज १६ २०७४ ekhabarnepal
काठमाडौं असोज १६ । १६ अर्बबराबरको सेयर निष्कासन अनुमति माग्दै विभिन्न कम्पनी धितोपत्र बोर्डको प्रक्रियामा छन् । १८ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि अनुमति मागेका छन् । सबैले अनुमति पाउँदा तीन अर्ब ४१ करोडको सेयर बजारमा आउने छ । तीमध्ये १० वटा संस्था जलविद्युत् क्षेत्रका छन् । रसुवागढी हाइड्रो, बुटवल पावर, साञ...
असोज १६ २०७४ .
काठमाडौँ,असोज १६ । विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब रु छ अर्ब ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आज स्वीकृत गरेको हो । नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख...
असोज ३ २०७४ .
काठमाडौं, असोज ३– नेपाली बजामा सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतिताला २ सय रुपैयाँ घटेको थियो । आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५६ हजार ३ सय र तेजावी सुन तोलाको ५६ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेपछि भने सुनको भाउ घट्दै गएको हो । आज बजामा चाँदीको ...
असोज १ २०७४ .
काठमाडौं असोज,१ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा ४.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । ‘हुनतः गत वर्ष राजस्व संकलनमा रेकर्ड ब्रेक भयो, सरकारी खर्च क्षमता पनि बढेको देखियो तर नेपालले तीन वर्षको अन्तरालमा तीन वटा ठुला सक (धक्का) व्यहोर्यो यसले पनि आर्थिक लक्ष्यमा प्रभाव पार्ने देखिएको छ,’ विश्व बैंक ...
असोज १ २०७४ .
रमेश लम्साल काठमाडौँ,भदौ ३१ बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ। कम्पनीले आगामी ५ वर्ष रु ३६ अर्ब आक्रामक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्...
भाद्र ३१ २०७४ रासस
काठमाडौँ ,भदौ ३१- तपाईं करोडौँ सम्पत्तिका मालिक हुनुहुन्छ । कतै यी रकम तथा सम्पत्तिका कारण सम्पत्ति शुद्धीकरणको झमेलामा त फस्ने होइन भनी चिन्तित हुनुहुन्छ ? यदि तपाईंले राम्रो काम गरी रकम आर्जन गर्नुभएको छ भने चिन्ता गर्नुपर्दैन । निर्धक्क भएर आफ्नो व्यवसाय अघि बढाउँदै थप रकम आर्जन गर्न सक्नुहुनेछ । यो जानकारी नेपाल चेम्बर अफ कमर्सले शुक्रबार...
भाद्र ३० २०७४ .
काठमाडौं, भदौ ३०–नेपालको पुँजी बजारमा यो साता कूल ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोवार भएको छ । यो साता तीन दिन बजार ओरालो लागेको थियो । यो साताको पहिलो दिन सेयर बजार ३४.८९ अंकले झरेको थियो । पहिलो दिन उच्च अंकले घटेको बजार १५१९.६६ विन्दुमा आएको थियो । एक सय ५८ कम्पनीको १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको यो...
भाद्र ३० २०७४ .
काठमाडौं भदौ,३० । अमेरिकाले नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन [एमसीसी] कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको हो । अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीको तर्फबाट जोनाथन नाथले सम्झौताम...
भाद्र २९ २०७४ रासस
वासिङ्गटन डिसी, भदौ २९ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा बुधबार वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ। नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैछन्। यो सम्झौताअनुसार कुल ६३ करोड डलर...
भाद्र २८ २०७४ .
कपिलवस्तु ,भदौ २८ –कपिलवस्तुको बुद्धभुमि नगरपालिको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४/७५ का लागि करिब ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले मंगलबार भएको प्रथम नगर सभामा ६४ करोड २२ लाख ८७ हजार २ सय ३ रुपैयाँ बराबरको बजेट विनियोजन गरेका हुन् । जसमध्ये पुँजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ र चालुतर्फ १५ कर...
भाद्र २८ २०७४ .
काठमाडौं, भदौ २८। नेपालको सेयर बजार बुधबार पनि ९ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि घटेपछि १४९३.२० अंकमा बजार झरेको छ । एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको आज ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको छ । आज बैंकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेका छन् भने होटल, जलविद...
भाद्र २८ २०७४ .
प्रकाश सिलवाल काठमाडौँ, भदौ २७ नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ। चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौँमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट काठम...भाद्र २५ २०७४ रासस
काठमाडौं ,भदौ २५ | उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन्। ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भने, “दुई देशबीचको कनेक्टिभि...
भाद्र २५ २०७४ .
बुटवल भदाै २४- नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रवद्र्धन प्रदर्शनी २०७४ आयोजना गर्नेभएको छ । यहाँको समग्र आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । संगठनको विहीबार बुटवलमा बसेको बैठकले प्रदर्शनीको लागि विभ...
भाद्र २२ २०७४ .
काठमाडौं, भदौ २२ । नेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपियाँ बराबरको इन्टरनेट खरिद गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको ‘इन्टरनेट ब्याण्डविथ’ खरिद गरेको हो। २०७२ मा नेपालले एक अर्ब ७४ करोड ७७ लाख रुपैयाँ बराबरको इन्टरनेट खरिद गरेको थियो। विदेशबाट ‘ब्याण...
भाद्र २० २०७४ .
कपिलवस्तु भदौ २० । झन्डै २ दशकपछि भएको स्थानीय तह निर्वाचन पछि कपिलवस्तुका स्थानीय तहमा धमाधाम आफना निति, कार्यक्रम तथा बजेट सार्वजनिक हुन थालेका छन् । विगतमा कर्मचारीकै भरमा स्थानीय निकायको काम भएकोमा स्थानीय तहको निर्वाचन पछि सरकारको रुपमा रहेका कपिलवस्तुका स्थानीय तहले गाउँ तथा नगरसभा मार्फत आफना कार्यक्रम सार्वजनिक गरेका छन् । १० बटा स्थानी...
भाद्र १९ २०७४ .
काठमाडौं, भदौ १९–नेपाली बजारमा सोमबार सुनको भाउ ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५६ हजार ८ सय रुपैयाँ रहेको सुनका भाउ आज तोलामा २ सय रुपैयाँ बढेर ५७ हजार रुपैयाँ पुगेको हो । आज तेजावी सुनको भाउ प्राित तोला ५६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनका भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ प्रति तोला ७...
भाद्र १९ २०७४ .
काठमाडौं,भदौ १९ । काठमाडौं प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो । बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो । क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्की...
भाद्र १८ २०७४ .
पाल्पा,भदौ १८ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले नेपाली जनताले पैँसा र बैंकलाई बुझ्न नसक्दा युवाहरु विदेशिनु परेको बताएका छन् । पैसा, वित्तीय संस्था र बैंकलाई उपयोग गर्न नजान्दा अहिले सम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर रहेको उनले स्पष्ट पारे । प्रसस्त सम्भावना र अवसर हुदाँहुदैँ पनि युवाहरु विदेशिँदा हाम्रो मुलुकमा ...
भाद्र १७ २०७४ .
बुटवल उपमहानगरपालिकाले चालु आ ब ०७४÷०७५ का लागि रु.१ अरब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ को बजेट, नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गत भदौ ११ सम्पन्न नगरसभाबाट पारित बजेट आज एक समारोह वीच नगर प्रमुख शिवराज सुवेदीले सार्वजनिक गरेका हुन् । सो अबसरमा बजेट,नीति तथा कार्यक्रमको पुस्तिकाको पुर्व अर्थमन्त्री बिष्णु पौडेलले बिमोचन गरेका थिए । बुटवल उ...
भाद्र १६ २०७४ .
काठमाडौं, भदौ १६। संयुक्त राष्ट्र संघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनामा समझदारी भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भेरिया जुलियान्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ५ वर्षे विकास सहायता संरचनासम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको समावेशी आर्थिक वृ...
भाद्र १५ २०७४ .
काठमाडौं, भदौ १५– सवारी साधनमा इम्बोस्ड नम्बर जडान प्रक्रियाबाट प्रधानमन्त्री शेरबहादुर देउवासमेतको मिलेमतोमा ७ अर्व रुपैयाँ भन्दा बढी चुनाव खर्च असुल्न लागेको खुलेको छ । भदौ ५ गते बसेको मन्त्रिपरिषद बैठकले अचानक सवारी साधनमा इम्बोस्ड जडान गर्ने निर्णय गराईएको थियो । सवारी साधनमा इम्बोस्ड जडान गर्ने तयारी भने कांग्रेस नेता बिमलेन्द्र निधि भौ...
भाद्र १४ २०७४ .
काठमाडौं, भदौ १४–मंगलबार एकै दिन तोलामा एक हजार रुपैयाँ महंगिएको सुनको भाउ आज भने तोलामा २ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भ...
भाद्र १४ २०७४ .
काठमाडौं, भदौ १४ – नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालसम्म संलग्न रहेको संसदको अध्ययन टोलीले फेला पारेको छ । निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरी फर्केको संसदीय टोलीले निगमका कार्यकारी निर्देशक खड्...
भाद्र १४ २०७४ .
बुटवल, भदौ १४। बुटवल उपमहानगरले निर्बाचित जनप्रतिनिधि पाएपछि आर्थिक वर्ष २०७४÷०७५ का लागि एक अर्ब ६३ करोडको बजेट पारित गरेको छ ।नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रुपैंयाँको बजेट पारित गरेको हो । नगरसभा बैठकमा नगर प्रमुख शिवराज सुवेदीले बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत गर्दै प्रमुख सुवेदीले नगरबासीको...
भाद्र १३ २०७४ रासस
दाङ भदौ,१३ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४–७५ का लागि रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ । पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु एक अर्ब आठ करोड ६५ लाख ३४ हजार ५६८ र चालु खर्चअन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि रु नौ करोड ८१ लाख ६१ हजार ८८२ गरेर कुल ...
भाद्र १० २०७४ .
काठमाडौं , भदौ १०। व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्तर्गतको उपसमितिले नेपाल आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरेको छ। उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले बिहीबार चितवनको राप्ती नगरपालिका लोथर पुगी जग्गाको निरिक्षण गरेको हो । स्थलगत निरिक्षणको क्रममा टोलीले जनप्रतिन...
भाद्र ७ २०७४ .
सैनामैना ,भदौ ७ । स्थानीय तहको चुनाव सम्पन्न भएको करिव २ महिना पछि रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख विना रानाको अध्यक्षतामा बसेको नगरसभाको बैठकमा नगर प्रमुख चित्र बहादुर कार्कीले आर्थिक वर्ष २०७४÷७५ को बजेट प्रस्तुत गर्नुभएको हो । आज बसेको नगरसभामा सैनामैना नगरपालिका यस आ...
भाद्र ७ २०७४ .
भैरहवा ,भदौ ७ । नेपाल आयल निगमले भैरहवामा खरिद गरेको जग्गामा संसदिय समितिले अनुगमन गरेको छ । ब्यवस्थापिका सांसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित समिति अन्र्तगत आपूर्ति उपभोक्ता समितिले आयल निगमको जग्गा अनुगमन गरेको हो । अनुगमनको क्रममा उक्त जग्गा चलनचल्तीको मूल्यभन्दा धेरै मूल्य हालेर खरिद गरेको पाईएको समितिका संयोजक सांसद सुभाष चन्द्र ठकुरी...
भाद्र ५ २०७४ .
काठमाडौं, भदौ ५–अघिल्लो दिन दोहोरो अंकले झरेको पुँजी बजार आज पनि ६.४० अंकले ओरालो लागेको छ । आज बजार एक हजार ६ सय ११.५७ अंकमा आइपुगेको छ । एक सय ५४ कम्पनीको २६ लाख ८७ हजार एक सय २ कित्ता सेयर खरिद विक्रिवाट ५२ करोड २० लाख ४ हजार एक सय ३७ रुपैयाँको कारोवार भएको छ । आज ‘अन्य’ समूह वाहेक सवै समूहको सूचक रातो भएका छन् । आज बैकिङ समूहको सूचक ४....