माघ ११ २०७४ ekhabarnepal
काठमाडौं माघ ११, इन्धन कारोबारमा एकाधिकार जमाएको नेपाल आयल निगमले गत वर्षको नाफाबाट कर्मचारीलाई बोनस बाँड्न ७७ करोड रुपैयाँ छुट्याएको छ। बोनस ऐन–२०३० मा भएको प्रावधानमा टेकेर गत वर्ष ०७३\७४ को नाफाबाट उक्त रकम विनियोजन गरेको निगमले जनाएको छ। ऋणमा डुबेको निगम उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा उठाएको रकम असुलेर ऋणमुक्त भएको होे । ...
माघ ६ २०७४ ekhabarnepal
काठमाडौं । गत साता नेप्से परिसूचक ३३.७९ अंकले घटेर १४०६ विन्दुमा आइपुगेको छ । अघिल्लो साताको बिहीबार नेप्से १४४०.२९ विन्दुमा थियो । ‘पुस मसान्तको प्रभाव, सरकार निर्माणमा ढिलाइ, बैंकहरुमा देखिएको कर्जायोग्य लगानी अभावलगायत कारण बजार केही सुधार भएर पनि अपेक्षित रुपमा बढ्न सकेको छैन,’ एक ब्रोकरले भने । बजारमा तल्लो मूल्यमा सेयर पाउँदा किन्न...
माघ ३ २०७४ ekhabarnepal
काठमाडौं माघ ३, नेपाल राष्ट्र बैंकले एक सय र एक हजार रुपैयाँको सिक्का निकाल्ने भएको छ । त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा एक सय र एक हजार रुपैयाँको विशेष सिक्का बजारमा ल्याउने भएको हो । मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो। केन्द्रीय बैंकको...
माघ २ २०७४ ekhabarnepal
पोखरा माघ २, पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उहा...
माघ २ २०७४ .
बुटवल, माघ २ बजारमा तरलता अर्थात् लगानीयोग्य रकममा उतारचढाव देखिन थालेपछि राष्ट्र ब्यांकले कर्जा प्रवाह कम गर्न ब्यांक तथा वित्तीय संस्थालाई भनेको छ। घर, जग्गा, गाडी खरिद लगायतका अनुत्पादक क्षेत्रको सट्टा राष्ट्रको प्राथमिकतामा पर्ने कृषि लगायतका क्षेत्रमा कर्जा विस्तार गर्न पनि केन्द्रीय ब्यांकले सुझाएको अधिकारीहरूले बताएका छन्। तर ब्य...
माघ १ २०७४ .
वार्षिक करिब ५० लाख केजी अर्थोडक्स चिया उत्पादन बुटवल,माघ २ नेपाली अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज बनाउने उद्देश्यका साथ तीन वर्षअघि उद्योग विभागमा दर्ता गरिएको व्यापारिक चिह्न कार्यान्वयनमा आएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त चिह्न चिया उद्योगीहरूलाई वितरण गर्ने तयारी थालेको छ। नेपाली अर्थोडक्स चिया सर्टि...
पौष ३० २०७४ ekhabarnepal
काठमाडौं पुस ३०, साताको पहिलो दिन नेप्से परिसूचक कारोबार शून्य दशमलव ६२ प्रतिशतले घटेको छ ।कारोबार शुरु भएदेखि घटेको बजार ८ दशमलव ८८ अङ्क घटेर १ हजार ४ सय ३१ दशमलव ४१ विन्दुमा पुगेको छ । एक सय २० कम्पनीको १ हजार ५ सय ११ पटकको व्यापारमा ११ करोड ८ लाख रुपैया बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका होटल र ‘अन्य’ समूहको परिसूचकबाहेक बाँ...
पौष ३० २०७४ .
रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नहुंँदा सम्म मुलुकले समृद्धिको बाटो समात्न नसक्ने वताएका छन । रुपन्देही उद्योग संघको ३९ औ साधारणसभाको तथा २० औं अधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उपमहासचिव भुसालले राजनीतिमा भ्रष्टाचार मौलाएका का...पौष २७ २०७४ .
-एजेन्सीको सहयोगमा भारतका योग गुरु बाबा रामदेवको आयूर्वेदिक उत्पादन कम्पनी पतन्जलीलाई फ्रान्सेली लग्जरी ग्रुप एलवीएमएचले सहकार्यको अफर गरेको छ। एलवीएमएचको साझेदार कम्पनी एल कैटटर्न प्राइभेट इक्विटी फन्डले आफ्नो एशिया फन्डको ५० करोड डलर पतन्जलीमा लगानी गर्ने अफर गरेको हो। एलवीएमएच कम्पनीले पतन्जलीको मोडलमा मल्टीनेशनल तथा फरेन इन्भे...
पौष २७ २०७४ ekhabarnepal
काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानीका क्रममा हुने चोरी नियन्त्रण गर्नका लागि लकिङ्ग प्रणाली लागु गर्ने भएको छ ।पेट्रोलियम व्यवसायीले सिंकेज लस, वर्किङ लस र चुहावटका कारण आफुहरुले घाटा व्यहोर्नुपरेको गुनासो गरिरहेका बेला निगमले इन्धन ढुवानीका टंयाङ्करमा लकिङ्ग प्रणाली लागु गर्ने तयारी गरेको हो । साथै निगमले डिजल र खाना पकाउने ग्यासम...
पौष २६ २०७४ ekhabarnepal
वीरगञ्ज पुस २६, विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ । प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले पर्सा जिल्लामा...
पौष २० २०७४ ekhabarnepal
पुस २०, नेपाल बैंकर्स एशोसिएशनको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् । आज साँझ हुने एशोसिएशनको विशेष साधारण सभाले यसलाई अनुमोदन गर्ने भएको छ । गत वर्ष मंसिर २ गते अध्यक्षमा निर्वाचित भएका बैंकर अनिल केशरी शाहले जागिर छाडेसँगै सो पद खाली रहेको थियो । शाहले गत महिना मेगा बैंकबाट राजिनामा गरेपछि एशोसिएशनको अध्यक्ष स्वतः खा...
पौष १७ २०७४ ekhabarnepal
पुस १७, लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से परिसूचकले सोमवार एकै दिन ४४.५ अंकको वृद्धि हासिल गरेको छ । १४०० विन्दुमा टेवा परिक्षण गरिरहेको नेप्सेले टेवा पाएको देखिन्छ । निकै न्युन विन्दुमा पुगेको नेप्सेको आरएसआई सुचकले समेत बजारमा सुधारको सम्भावना देखिएको थियो । आरएसआई सुचक पनि एकै दिन ६ स्केलबाट बढेर २७ विन्दुमा पुगेको छ । नेप्से अझै...
पौष १६ २०७४ ekhabarnepal
काठमाडौँ पुस १५, कर्णाली जलस्रोत लिमिटेडले कर्णाली क्षेत्रका जनताको सानो सानो पूँजी परिचालन गरेर विभिन्न जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युुत् खरिद बिक्री सम्झौता गरिसकेको छ । त्यसैगरी, कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा ४।२ मेगावाट ‘स्यानो खोला जलविद्युत् आयोजना’को काम शुरु ...
पौष १६ २०७४ ekhabarnepal
काठमाडौं पुस १६, प्रिमियर इन्स्योरेन्स कम्पनीले आज पुस १६ गतेबाट ६ लाख ५९ हजार ५ सय ६५ कित्ता नयाँ सेयर (एफपीओ) निष्कासन गर्दैछ । एक सय रुपैयाँ अंकित मूल्य रहेको कम्पनीले प्रिमियम मूल्य सहित प्रतिकित्ता ७ सय ९९ रुपैयाँमा एफपीओ जारी गर्ने भएको हो । छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म कम्पनीको सेयर बिक्री खुला हेनेछ ।एफपीओ जारी गरेपछि कम...
पौष १३ २०७४ ekhabarnepal
काठमाडौँ पुस १३, नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ । पाँच करोड ३८ लाख ७० हजार ७...
पौष ११ २०७४ ekhabarnepal
काठमाडौँ, ११ पुस - जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ । जलविद्युत्को विकास र विस्तारमा सहयोग पुग्ने गरी उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनम...
पौष ११ २०७४ .
डा. युवराज खतिवडा वामगठबन्धन भनेको चुनाव जित्न तालमेल मात्र होइन भन्ने कुरा साझा घोषणापत्रमा नै उल्लेख गरिएको छ । यसपालि हामी एकभन्दा बढी दल मिलेर चुनावमा गएका हौं । साझा आर्थिक विकासका ऐजेण्डालाई हामीले प्राथमिकतामा राखेका छौं । गठबन्धनको यो यात्रा पार्टी एकतामा गएर टुंगिन्छ । एकताको यो भावनालाई कायम राखेर अगाडि बढ्न सकियो भने, शब्द घोक्ने...
पौष १० २०७४ ekhabarnepal
काठमाडौंः स्थानीय तहमा चालु आर्थिक बर्षको पहिलो चार महिनामा विनियोजित बजेटको १५ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयलले पहिलो चौमासिकको प्रतिवेदन सार्वजनिक गर्दै विनियोजित बजेटको १५ प्रतिशत मात्रै खर्च भएको जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ को प्रथम चौमासिकका लागि विनियोजित ८२ अर्ब ५४ करोड, ३९ लाख ९३ ह...
पौष ९ २०७४ ekhabarnepal
काठमाडौं पौष ९, बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ । चालु आ वको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो ।‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ,’ राष्ट्र बैंकले प्रतिवेदनमा उ...
पौष ९ २०७४ ekhabarnepal
बुटवल, ९ पुस - बुटवलमा बिहीबारदेखि जारी १४ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को तेस्रो दिन शनिबार प्रदर्शनीको अवलोकन गर्न उल्लेख दर्शक प्रदर्शनीस्थल पुगेका छन् । सार्वजनिक बिदाको दिन परेका कारण विद्यालय तथा सरकारी कर्मचारीको उपस्थिति बाक्लो रहेको थियो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको व...
पौष ९ २०७४ ekhabarnepal
काठमाडौं पुस ९, सामाजिक सुरक्षा कोषका नाममा नागरिकबाट उठाइएको १६ अर्ब ६८ करोड रुपैयाँ अलपत्र परेको छ । कोषका नाममा सरकारले आठ वर्ष अघिदेखि उठाउँदै आएको एक प्रतिशत करको रकम कहिले कानुन त कहिले कार्यविधि अभावका कारण प्रयोगबिनै थन्किँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको सन् १९५२ को सामाजिक सुरक्षासम्बन्धी अभिसन्धि १०२ सँग मिल्दोजुल्दो हुन...
पौष ६ २०७४ .
प्रदेशको राजधानी बुटवल,उपमहासचिव पौडेल बुटवल ६ पुस । उपराष्टपति नन्दकिशोर पुनले आन्तरिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन । मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडी बढाउनुपर्ने र त्यसबाट मुलुकमा रोजगारी पनि बढ्ने विश्वास उनले ब्यक्र गरे । बुटवलमा बिहिवारदेखि शुरु भएकोे १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत...
पौष ५ २०७४ ekhabarnepal
काठमाडौँ, ५ पुस- मेगा बैँकको मंगलबार आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गर्नुभएको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैँकको प्रतिशेयर मुल्य रु .१०० बराबर टुरिजम बैँकको प्रतिशेयर मुल्य ९५ कायम गरिएको छ...पौष ५ २०७४ .
काठमाडौं, पुस ४ । नेपाल आयल निगमले १५ दिनको अन्तरमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति...
पौष ४ २०७४ ekhabarnepal
काठमाडौं पुस ४, सरकारले आगामी आथिक वर्ष २०७५/७६ का लागि करिब १६ खर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक योजना बनाएको छ ।अर्थसचिव शंकरप्रसाद अधिकारीले करिब १५ खर्ब ७० अर्ब रुपैयाँको राष्ट्रिय बजेट ल्याउने गरी गृहकार्य भइरहेको बताए ।बजेटको स्रोत मध्ये राजस्वबाट ९ खर्ब ५० अर्ब रुपैयाँ, १ खर्ब रुपैयाँ वैदेशीक अनुदानबाट, २ खर्ब ६८ अर्ब रुपैयाँ वैदेशी...
पौष ४ २०७४ .
पुष ४ १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँसम्म लगानी जुटाउन सकिने एक अध्ययनले देखाएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएक...
पौष ३ २०७४ ekhabarnepal
काठमाडौं, ३ पुस– नेपालको वन लगानी योजनालाई विश्व वैंक अन्तर्गतको जलवायु लगानी कोषले स्वीकृत गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालय, रेड कार्यान्वयन केन्द्रको समन्वयमा तयार गरिएको योजनालाई विश्व बैंकको प्रधान कार्यालय वासिंगटन डीसीमा गएको मंसिर २६–२७ मा बसेको जलावायु परिवर्तन कोषको बैठकले स्वीकृत गरेको हो । प्रस्तावित कार्यक्रमले आउँदो ८ वर्षमा...
पौष १ २०७४ ekhabarnepal
पौष १ ,अब नेपालमा आर्थिक समृद्धिको ढोका खुल्ने आशा बढिरहँदा लन्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित व्यापार तथा लगानी सम्बन्धि एक सेमिनारका सहभागीले नेपालमा स्थायी सरकार गठनसंगै वैदेशिक लगानीको वातावरण अझ बढ्ने अपेक्षा व्यक्त गरे । नेपालमा ब्रिटिश लगानी बढाउन र लगानीकर्ताहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले ...
मंसिर २८ २०७४ ekhabarnepal
२८ मंसिर- उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेप...
मंसिर २८ २०७४ ekhabarnepal
२८ मंसिर, काठमाडौं । बुधवार नेप्सेको भवनमा भएको आगलागीले विहीवार बजार १ घण्टा ढिलो खुल्ने भएको छ ।‘हाम्रो प्रणालीमा खासै क्षति भएको छैन्, तर विद्युत आपुर्तीमा केही समस्या भएकोले कारोबार ढिलो हुने भएको हो’, नेप्सेका एक अधिकारीले भने ।अन्य कागजात लगायतमा पनि खासै क्षति नभएको नेप्सेले उल्लेख गरेको छ ।
मंसिर १६ २०७४ ekhabarnepal
स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक खरिदबारे देखिएको नीतिगत अस्पष्टता र स्थानीय तहसम्बन्धी ऐन ढिलो आएका कारण विकास खर्च गर्न व्यवधान झेल्नुपरेको बताएका छन्। नयाँ बजेटमा स्थानीय तहका लागि झण्डै सवा २ खर्ब रुपैयाँ विनियोजन गरिएको थियो जसको दुई तिहाइ भन्दा बढी हिस्सा विकास खर्चको छ। तर आवश्यक निर्देशिका बनाएर स्थानीय तहलाई दिँदा समेत साउनदेख...
मंसिर १५ २०७४ .
बुटवल, १४ मंसिर । रुपन्देहीमा निर्माण प्रस्ताव गरिएको ५ नम्बर प्रदेश स्तरीय मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सातै वटा प्रदेशमा एक हजार बिगाहा क्षेत्रफलको औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु...
मंसिर १४ २०७४ ekhabarnepal
काठमाडौं । राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ ।राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपै...
मंसिर ११ २०७४ ekhabarnepal
काठमाडौँ: एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न रु १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ। ऋण सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन्। आगामी पाँच वर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धा...
मंसिर ११ २०७४ .
एडीबीले यहीँको मोडलमा काम नगरे तत्काल विकल्प खोजिन बुटवल, मंसिर १० । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. २ का साझा उम्मेदवार विष्णुप्रसाद पौडेलले बुटवलको अटो भिलेजलाई एक वर्ष भित्रमा व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तत्कालिन र दीर्घकालिन महत्वका योजनाहरुलाई प्राथमिकताका आधारमा पूरा गर्ने भन्दै नेता पौडेलले कुनै प...
मंसिर ९ २०७४ .
भैरहवा, ९ मंसिर । मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्तिलाई साझा एजेण्डा बनाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उद्योगी व्यवसायीहरुले औंल्याएका छन् । देशको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान उल्लेख्य मात्रामा बढ्न नसकेको भन्दै उनीहरुले अब सरकार, नीजि क्षेत्र र राजनीतिक दलहरुको ध्यान औद्योगिक क्रान्ति गर्नेतर्फ केन्द्रीत हुनुप...
मंसिर ८ २०७४ .
भैरहवा, मंसिर ७ । भैरहवाको अञ्चलपुरमा जारी चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा नयां नयां उत्पादन र प्रविधिका स्टलमा दर्शकको आकर्षण बढेको छ । उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा कार्तिक ३० देखि सञ्चालित मेलामा हालै मात्र नेपाल भित्रिएको अल्टरनेटिभ बायो इनर्जीमा मेला अवलोकनकर्ताको चासो बढेको हो । भान्छामा निस्...
मंसिर ५ २०७४ .
भैरहवा, ५ मंसिर । उद्योगी व्यवसायीहरुले सरकारका अव्यवहारिक, झन्झटिला र व्यवसायीमैत्री नीतिको अभावमा ब्यापार फस्टाउन नसकेको गुनासो गरेका छन् । साथै उनीहरुले व्यवसाय दर्ता र नवीकरण, भन्सार र वाणिज्य नीतिहरु ज्यादै झन्झटिला र व्यवसायमैत्री नभएकाले व्यवसायीको हितमा बनाउनुपर्ने माग समेत गरेका छन् । उद्योग ब्यापार संगठन रुपन्देहीले भैरहवाको अञ्चल...
मंसिर ५ २०७४ .
बुटवल, ४ मंसिर । रुपन्देहीमा निर्माण प्रस्ताव गरिएको ५ नम्बर प्रदेश स्तरीय मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सातै वटा प्रदेशमा एक हजार बिगाहा क्षेत्रफलको औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडे...
मंसिर २ २०७४ .
काठमाडौं-, मङ्सिर २ | रसुवाको केरुङ नाकाबाट प्रहरीले अवैध १७ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ। आज बिहान टिमुरे भन्ने ठाउँमा बा११च ७९१८ नम्बरको पिकअप भ्यानमा लुकाइराखिएको अवैध सुन बरामद भएको हो। सुन कागजमा बेरेर सामानभित्र लुकाएर राखिएको थियो। सो भ्यानका चालक पार्वतीकुण्ड गाउँपालिकाका कर्साङ दावा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएक...
मंसिर १ २०७४ .
टोपराज शर्मा बुटवल, १ मंसिर । ब्यापार मेला भन्ने वित्तिकै एकै थलोमा थरिथरिका सयौं स्टल,सामान किनमेल र सांस्कृतिक कार्यक्रमको रमाइलो भन्ने झल्को आउंछ । तर भैरहवाको अञ्चलपुरमा विहीबारदेखि शुरु चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुद्ध जन्मस्थल लुम्बिनीदेखि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथसम्म दर्शन÷भ्रमण गर्न सकिने आकर्षक टुर ...
मंसिर १ २०७४ .
काठमाडौँ, मंसिर १ आप्रवासी कामदारमाथि शोषण भएको भन्दै आलोचना खेपिरहेको कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ। कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको ‘दि न्यु अरब’ समाचार बेवसाइटले जनाएको छ। कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पन...
मंसिर १ २०७४ .
काठमाण्डौ,कार्तिक ३० सरकारले एक चिनियाँ कम्पनीसँग बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धी सम्झौता खारेज गरेको एकसाता पनि नबित्दै सरकार नियन्त्रित नेपाल विद्युत प्राधिकरणले चीनको अर्को सरकारी कम्पनी थ्री गोर्जेज्सँग ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि एक सम्झौता गरेको छ। बिहीवार दुई पक्षबीच भएको सम्झौता अनुस...
कार्तिक २७ २०७४ .
कार्तिक,२७ निर्वाचन आयोगले राजनीतिक दललाई दिने चन्दाको हिसाब राख्न निजी क्षेत्रलाई आग्रह गरेको छ । निर्वाचनका बेला अनियमित रूपमा आर्थिक क्रियाकलाप बढ्ने भन्दै आयोगले निजी क्षेत्रलाई यस्तो आग्रह गरेको हो । उसले दल वा उम्मेदवारले निर्वाचन आचार संहिताविपरीत खर्च नगर्न पनि सबै राजनीतिक दल र उम्ेमदवारलाई सुझाएको छ । प्रमुख निर्वाचन आयुक्त अयो...कार्तिक २४ २०७४ .
हरिश ढकाल बुटवल, २३ कार्तिक । सरकारले मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीहरुलाई हेर्ने दृष्टिकोण र अब्यबहारिक नितिका कारण ब्यबसायीहरु मर्कामा परेको गुनासो गरिएको छ । मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीहरुले प्रयोग गर्ने अधिकांश सामाग्री कृषि उत्पादन हुने भएकोले बिल बिजकहरु उपलब्ध नहुने तर राज्यले भ्याट लगाएतका कर लगाउने भएकाले समस्या उत्पन्न भ...
कार्तिक २३ २०७४ .
लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्दै काठमाडौं ,कात्तिक २२ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं-पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज देखिएको बताएका छन् । रेल विभागका प्रवक्...
कार्तिक २१ २०७४ .
काठमाडौं,कात्तिक २१, : नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसा...
कार्तिक २१ २०७४ .
बुटवल,कार्तिक २० । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएस बुटवलको सम्पन्न चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पुनः प्रेम न्यौपानेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । एशोसियशनको सोमबार बुटवलमा सम्पन्न अधिवेशनबाट न्यौपाने पुनः अध्यक्षमा दोहोरिनु भएको हो । न्यौपानेले १७५ मत प्राप्त गर्नु भएको हो भने उहाँका प्रतिस्प्रर्धि ...
कार्तिक १६ २०७४ ekhabarnepal
न्युयोर्क ,कार्तिक १६(एजेन्सी)– एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको बिएमडब्ल्यु स्पोट्र्स कार ४ लाख अमेरिकी डलरमा लिलाम हुने भएको छ। सोथबार्य अक्सन हाउसका अनुसार ओरेकलका सिईओ ल्यारी एलिसनले जब्सलाई यो कार किन्न प्रेरित गरेका थिए। जब्सको कारप्रतिको मोह हालसम्म उजागर हुन सकेको छैन्। तर, उनी जर्मनी अटोमोबाइल्स र डिजाइनमा विशेष रुचि राख्...