पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युए...
पौष २५ २०७५ ekhabarnepal
काठमाडौँ पुस २५, बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोल...
पौष २४ २०७५ ekhabarnepal
काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको ४२ औँ संस्करण आज सकिदैछ । गत असोज १३ गते सुरु भएको लिगको अन्तिम दिन आज बिभिन्न २ खेल हुनेछन् । आज लिग च्याम्पियन मनाङ मस्र्याङदीले फ्रेण्ड्स क्लब तथा न्युरोड टीम एनआरटीले ब्रिगेड ब्वाईजसँग प्रतिस्पर्धा गर्नेछ । आजका दुबै खेल दिउँसो २ बजे सुरु हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मै...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लापिमछानेले सिलेट सिक्सरबाट बंगलादेश प्रिमियर लिगमा डेब्यु गरेका छन् । ढाकास्थित शीरे बंगला राष्ट्रिय रंगशालामा हुने खेलमा कोमिल्ला भिक्टोरियान्सविरुद्धको खेलमा प्लेइङ ११ मा पर्दै सन्दीपले डेब्यु गरेका हुन् । सिक्सरविरुद्ध कोमिल्लाले टस जितेर फिल्डिङ गर्ने निर्णय रोजेको छ भने टस हारेक...
पौष २२ २०७५ ekhabarnepal
काठमाडौँ पुस २२, गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । कार्यक्रममा नेता सिंहले खेल...
पौष १८ २०७५ ekhabarnepal
काठमाडौँ पुस १८, नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न ...
पौष १७ २०७५ ekhabarnepal
काठमाडौं पुस १७, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् । नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससंग प्रतिस्पर्धा गर्न लागेको हो ।यसअघिका तीन खेल खेलिसकेका सन्दीपले आजको खेलमा पनि खेल्ने निश्चित जस्तै छ । अष्ट्रेलियामा ...
पौष १७ २०७५ ekhabarnepal
काठमाडौं पौष १७, शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दैछन्। एपीएफको घरेलु मैदानमा आज दिउँसो साढे २ बजे हुने खेलमा यी दुईबीचको खेल महत्त्वपूर्ण हुने छन्। नेपाल प्रहरीले एपीएफलाई हराए तालिकाको तेस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरी घटाउने छ। थ्रीस्टारको २३ अंक छ भने पाँचौ स्थानमा रहेको नेपाल प्...
पौष ६ २०७५ ekhabarnepal
काठमाडौं पुस ६, नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँच पोखरी क्रिकेट क्लबले जितेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगताको फाइनल खेलमा पाँच पोखरीले रोयल इन्डो क्रिकेट क्बलाई ४३ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै पाँच पोखरीले रु ३० हजार प्राप्त ग¥यो । त्यस्त...
पौष ५ २०७५ ekhabarnepal
काठमाडौं । काठमाडौं किंग्स ११ ले बिहीवार एभरेस्ट प्रीमियर लिग (ईपीएल) को दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई १०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ईपीएलको दोस्रो क्वालिफायरमा टस हारेको काठमाडौं किङ्स ११ लाई भैरहवा ग्लाडियटर्सले ब्याटिङका लागि निम्त्याएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहन मुस्तफा र अमित श्रेष्ठले पहिल...
पौष ४ २०७५ ekhabarnepal
एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको इलिमिनेटर राउण्डमा आज भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्दै छ । टियु क्रिकेट मैदानमा आज हुने खेलमा दुबै टिम जितको खोजिमा हुने छन् । लिगमा तेस्रो भैरहवा र चौथो चितवन हुदै प्लेअफमा पुगेका थिए ।लिग राउण्डमा भने चितवन भैरहवासँग १२ रनले पराजित भएको थियो । भैरहवा त्यही नतिजालाई निरन्तरता दिने ...
पौष ३ २०७५ ekhabarnepal
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (सोमबार) प्लेअफ सुुरु हुँदैछन् । कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १ बजे समूह विजेता ललितपुर प्याट्रियोट्स र उपविजेता काठमाडौं किङ्स—११ फाइनलका लागि भिड्दैछन् । ८ अंकसहित शीर्ष स्थानमा रहेको राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुरले यूएईका कप्तान रोहन मुस्तफाले सम...
पौष ३ २०७५ ekhabarnepal
सबिता टण्डन पौष २ , वुटवल पश्चिमाञ्चल क्षेत्रकै दास्रो ठूलो आंगिक क्याम्पस वुटवल बहुमुखी क्याम्पसमा मैत्रीपूर्ण फटवल प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसले ४६ औँ स्थापना दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रमको छैटौँ दिन सो प्रतियोगिता गरेको हो । क्याम्पस प्राङ्गणमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिता प्रध्यापक, कर्मचारी र विद्यार्थी स...
पौष २ २०७५ ekhabarnepal
एजेन्सी । इङलिस प्रिमियर लिगको खेलमा गए राती चिर प्रतिद्वन्द्वी लिभरपुलसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड सिजनको महत्वपूर्ण समयमा अंकतालिकामा निक्कै तल सीमित भएको छ । डिसेम्बरको मध्यमा युनाइटेड इतिहासकै सबभन्दा कमजोर अवस्थामा रहँदा पूर्व खेलाडी तथा प्रशिक्षकहरुले ओल्ड ट्राफोर्डमा प्रशिक्षक जोजे माउरिन्होको भविष्य खतरानजिक पुगेको अनुमान लगाएका...
मंसिर २८ २०७५ ekhabarnepal
काठमाडौं मंसिर २८, एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा साविकको विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै चितवन टाइगर्सले पहिलो जित निकालेको छ । त्रिवि मैदान किर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै चितवनले पहिलो जित निकाल्न सफल भएको हो ।चितवनले दिएको १९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ वि...
मंसिर २६ २०७५ ekhabarnepal
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियट्स प्लेअफमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको ९२ रनको लक्ष्य भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा क्रिजमा रोहित कुुमार पौडेल र मोहमद नाभिद थ...
मंसिर २४ २०७५ ekhabarnepal
काठमाडौं मङसिर २४, नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ लागेका हुन् । शनिबारको उद्घा...
मंसिर २४ २०७५ ekhabarnepal
काठमाडौं । काठमाडौंका आनन्द सुुब्रमुनियमको उत्कृष्ट ब्याटिङमा काठमाडौं किङ्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सुखद् सुुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आनन्द सुुब्रमुनियम र अमर रौटेलाको ४९ रनको उत्कृष्ट साझेदारी पारीमा १८.५ ओभरमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले पूरा गरेको हो । काठमाडौंको जितमा महत्वप...
मंसिर २३ २०७५ ekhabarnepal
काठमाडौं मंसिर २३, एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो । ललितपुरले दिएको १४४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएपछि ललितपुरले जित निकाल...
मंसिर २३ २०७५ ekhabarnepal
काठमाडौं मङसिर २२, ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गर्नुभयो । उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो ।मङ्सिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार श...
मंसिर २१ २०७५ ekhabarnepal
काठमाडौँ मङ्सिर २१ , शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी बिहिबार सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल क...
मंसिर १८ २०७५ ekhabarnepal
काठमाडौँ मङ्सिर १८, सहिद स्मारक ए डिभिजन अन्तर्गत मंगलबारदेखि छैटौँ चरणका खेल हुँदैछन् । मंगलबार हुने दुई खेल मध्ये पहिलो खेलमा एपीएफ र न्यूरोड टिम खेल्नेछन् । एपीएफले एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार बेहोर्दै चार अंक बटुलेको छ भने छैठोैँ चरणसम्म आइपुग्दा एनआरटीले एक खेल बराबरी र लगातार हार बेहार्दै एक अंकमा सीमित छ । सातदोबाटो...
मंसिर १७ २०७५ ekhabarnepal
काठमाडौं मङसिर १७, राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो ।ए...
मंसिर १४ २०७५ ekhabarnepal
काठमाडौँ मङ्सिर १४, तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२ गते बस्ने भएको छ । आइसिसीको सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पु¥याउन गठन गरिएको मनिटरिङ कमिटीको दोस्रो ...
मंसिर १२ २०७५ ekhabarnepal
काठमाडौँ मङ्सिर १२, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सअघि भएका खेलमा हिमालयन शेर्पा तीन खेलबाट सात अ...
मंसिर ११ २०७५ ekhabarnepal
काठमाडौं मंसिर ११, यूएईमा जारी टी–१० क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले चौथो खेलमा लय लिन सकेनन् । उनले २ ओभरमा २८ रन खर्चिँदासमेत विकेट हात पार्न असफल भएका हुन् । सुरुका तीन खेलबाट ६ विकेट लिएका सन्दीप चौथो खेलमा नचलेपछि उनको टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित हुन पुग्यो । केरलाले रन पछ्याउने क्र...
मंसिर ८ २०७५ ekhabarnepal
काठमाडौँ,८ मंसिर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबारबाट तेस्रो चरणका खेल सकिदँदै छन् । शनिबार दुई खेल हुँदैछन् । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शनिबारदेखि तेस्रो चरणका खेल समाप्त हुनेछन् । मङ्सिर १० गते...
मंसिर ७ २०७५ ekhabarnepal
काठमाडौँ मङ्सिर ७, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्क...
मंसिर ६ २०७५ ekhabarnepal
काठमाडौं मंसिर ६, यूएईमा बुधबारदेखि यूएईमा सुरु भएको टी–१० लिगमा नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्। बुधबार अबेर राति सारजाहमा भएको खेलमा सन्दीपले केरला किङ्ग्सबाट खेल्दै ३ विकेट लिन सफल भए। सन्दीपको उत्कृष्ट बलिङसँगै केरलाले पाख्तोन्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।केरलाविरुद्ध पहि...
मंसिर ३ २०७५ ekhabarnepal
बुटवल मंसिर ३, दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज पनि दुई ओटा खेल हुँदैछन् । आज रोयल च्यालेन्जर भैरहवाले लुम्बिनी कासाईसंग तथा नुसी वरिर्यसले बुटवल डाईनामाईट्ससंग खेल्दैछन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा दुइ चरणमा खेल हुनेछन् । यस अघि हिजो लुम्बिनी कसाई र बुटवल डाइनामाईट्स...
मंसिर १ २०७५ ekhabarnepal
काठमाडौं मङ्सिर १, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । आजदेखि शुरु हुने दोस्रो चरणका पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र न्यू...
कार्तिक २७ २०७५ ekhabarnepal
काठमाडौं । म्यानमारमा जारी महिला फुटबलको ओलम्पिक छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लिएको छ । याङगोनस्थित थुगुना रंगशालामा कप्तान निरु थापाले १६औं मिनेटमा गरेको गोलमा नेपालले अग्रता लिएको हो । बंगलादेशविरुद्धको खेलमा जित हासिल गरे नेपाली टोली दोस्रो चरणलाई छानिने सम्भावना बलियो हुन्छ भने सुरुका दुवै खेलमा पर...
कार्तिक २७ २०७५ ekhabarnepal
काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली बंगलादेशविरुद्ध मैदान उत्रिँदैछ । समूह सी अन्तर्गत यसअघि म्यानमार र भारतलाई बराबरीमा रोकेको नेपाल समूहको अन्तिम खेलमा बंगलादेशबिरुद्ध मैदान उत्रिन लागेको हो । थुवुना रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । दोस्रो चरण नजिक रहेको नेपाल...
कार्तिक २६ २०७५ ekhabarnepal
काठमाडौँ कात्तिक २६, महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल यही कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान...
कार्तिक २५ २०७५ ekhabarnepal
एजेन्सी कात्तिक २५, टोकियो ओलम्पिक खेलका लागि एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसंग खेल्दैछ । पहिलो खेलमा भारतसंग १–१ गोलको बराबरी खेलेको नेपालले आज दोस्रो खेलमा आयोजक म्यानमारको सामना गर्न लागेको हो ।म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाली समय अनुसार आज साझ सवा ५ बजे खेल सुरु हुनेछ । म्यानमारले पहिलो खेलमा बंगलादे...
कार्तिक २५ २०७५ ekhabarnepal
मिलान । सफल पुनरागमनमा शनिबार राति जिनुवामा २–१ को जित हालिस गर्दै नेपोलीले इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमाथिको पकड कायम राखेको छ । क्रिस्टियन कौआमेको गोलमा जिनुवाले घरेलु मैदानमा २०औं मिनेटमा अग्रता लिएको थियो । तर ६२औं मिनेटमा फाबियन रुइजले नेपोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । जहाँ समय सकिन चार मिनेट बाँकी रहँदा डेविड बिरास्चीले आ...
कार्तिक १७ २०७५ ekhabarnepal
काठमाडौं । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्स...
कार्तिक ११ २०७५ ekhabarnepal
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवल ब्लास्टर्सले घरेलु मैदानमा पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको छ । पोेखरा रंगशालामा आइतबार भएको खेलमा बुटवलले दिएको १५१ रनको लक्ष्य पछ्याएको पोखरा पल्टनले २० ओभर पूरा खेल्दै ९ विकेट गुमाएर ११७ रनमात्रै बनाउन सक्यो । टि—ट्वान्टी फर्म्याटमा मध्यमस्तरको लक्ष्य पाएको पोखराका लागि आसिफ शेखले २० रन बनाउ...
कार्तिक ७ २०७५ ekhabarnepal
एजेन्सी । भारतका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान भंग गरेका छन् । विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै उनले यो कीर्तिमान बनाएका हुन् । खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन ...
असोज २६ २०७५ ekhabarnepal
काठमाडौं । मलेसियामा जारी आईसीसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोटमा नेपालले सिंगापुरविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपालले फिल्डिङ रोजेपछि सिंगापुर पहिले ब्याटिङ गर्दैछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ । समान...
असोज २३ २०७५ ekhabarnepal
काठमाडौं । आईसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह ‘बि’ मा नेपालले लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियाको युकेएम—वाईएसडी क्रिकेट मैदानमा भएको भुटानसँगको खेलमा नेपालले ११७ रनको शानदार जीत निकालेको हो ।नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकट गुमाएपछि नेपालले सहज जित निकालेको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटान...
असोज २३ २०७५ ekhabarnepal
काठमाडौं असोज २३, टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा मंगलबार नेपालले कमजोर मानिएको राष्ट्र भुटानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको युकेएम क्रिकेट ओभलमा स्थानीय समयअनुसार विहान १० बजे नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । कमजोर मानिएको टिम भुटानलाई पराजित गरे नेपाल दुई खेलखेल्नु अघि नै टी–ट्वान्टी विश्वकपअन्तर्गत...
असोज २२ २०७५ ekhabarnepal
रौतहट असोज२२, भारतमा हालै सम्पन ईण्डो नेपाल कराते च्याम्पियनसिपमा नेपालले १५ वटा स्वर्ण पदक जित्दै प्रथम हुन सफल भएको छ भने रौतहटले मात्र ४ वटा स्वर्ण पदक हात पारेको छ । भारतको आगरामा यही अक्टुवर ६ र ७ भएको कराते च्याम्पियनशीपमा नेपालको प्रदेश २, ३ र ७ का २२ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । सम्पन्न उक्त प्रतियोगितामा रौतहट...
असोज २१ २०७५ ekhabarnepal
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत पूर्वी एसिया छनोटको तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालका बलिङ अलराउन्डर करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डलाई ८.५ ओभरमा १८ रनमा समेटेको हो । करन म...
असोज २० २०७५ ekhabarnepal
काठमाडौं असोज २०, भारतलाई पराजित गर्दै नेपाल भुटानमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा निर्धारित समयसम्म १–१ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएक...
असोज १८ २०७५ ekhabarnepal
काठमाडौं । श्रीलंकाले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि नेपालमा हुने युु—१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । कात्तिक ८ गतेबाट एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघले बिहीबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो । नयाँ तालिकाअनुसार समूह ए मा रहेको नेपालले समूूह चरणमा माल्दिभ्...
असोज १७ २०७५ ekhabarnepal
काठमाडौं । स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी मिलेर सात विकेट लिएपछि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्र छनोटको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ थालेको म्यानमारले दश ओभरमा सबै विकेट गमाएर २९ रन बनायो । जुन...
असोज १७ २०७५ ekhabarnepal
काठमाडौँ असोज १७, आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीम...
असोज १६ २०७५ ekhabarnepal
काठमाडौं असोज १६, जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैटौं चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।बरियतामा ११८औँ स्थानमा रहेको नेपालले...
असोज १५ २०७५ ekhabarnepal
काठमाडौं असोज १५, बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दि...