चैत्र ६ २०७४ ekhabarnepal
बुटवल चैत्र ६, नेपालमै सर्वाधीक राशिको तेस्रो मदन भण्डारी कप अन्तराष्ट्रिय फुटवल टुर्नामेण्ट बुटवलमा संचालन हुने भएको छ । चैत्र ९ गतेबाट सुरुहुने टुर्नामेण्टको राष्टपति बिद्यादेबी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जानकारी दिएको छ । आज एकेडेमीले पत्रकार सम्मेलन गर्दै टुर्नामेण्टको सम्पूर्ण तयारी पुर...
चैत्र ५ २०७४ ekhabarnepal
आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली आज बेलुकी ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ । विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ । समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्य...
चैत्र ४ २०७४ ekhabarnepal
नेपाललाई एकदिवसीय मान्यता दिलाउन सफल नेपाली क्रिकेट टिम सोमबार साँझ स्वदेश फर्किने भएको छ । जिम्बाम्बे गएर नेपाली क्रिकेटमा ऐतिहासिक उपलब्धि हात पार्न सफल नेपाली क्रिकेट टिम सोमबार साँझ ६ बजे काठमाडौं आइपुग्ने नेपाली टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन्। नेपालले सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको छ ।नेपाली टिमको...
चैत्र ३ २०७४ ekhabarnepal
विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले टस जितेको छ र ब्याटिङ रोजेको छ । अब नेपालले फिल्डिङ गर्नेछ । एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइ मात्र हो । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।
चैत्र ३ २०७४ ekhabarnepal
काठमाडौँ चैत्र ३ , आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सातौं स्थानका लागि नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । नेदरल्याण्ड्सले पनि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता पक्का गर...
चैत्र २ २०७४ ekhabarnepal
चैत २ , जिम्बाब्वेमा विश्व कप क्रिकेट छनौट प्रतियोगितामा बिहीवार पपुआ न्यूगिनीलाई हराएर एकदिवसीय टोलीको मान्यता पाएपछि संसारभरबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई र स्याबासी पाइरहेको छ। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नेपालले क्रिकेटमा हात पारेको उपलब्धि प्रमुख चर्चाको विषय बनिरहेको छ। देश विदेशका चर्चित व्यक्तिहरू र क्रिकेट सम्बद्ध ...
चैत्र १ २०७४ ekhabarnepal
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफमा पपुवा न्युगिनीले दिएको ११५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले ५० रन पुरा गरेको छ । नेपालले १२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६० रन बनाएको हो । अब नेपाललाई जित निकाल्न ५५ रन आवश्यक रहेको छ । नेपालका लागि युवा खेलाडीद्वय दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपाली पारी सम्हालिरहेका छन...
चैत्र १ २०७४ ekhabarnepal
काठमाडौं चैत्र १ , आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको शीर्ष ६ मा पर्न असफल नेपालले प्लेअफमा पपुवान्युगिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । कप्तान पारस खड्काले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेल जित्दा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाउने सम्भावना छ भने हारेमा 'डिभिजन टू'मा घटुवा हुने खतरा ...
फागुन २९ २०७४ ekhabarnepal
काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि १० देशका १० टिम एउटै लक्ष्यका साथ दुई साताअघि जिम्बावे पुगेका थिए। १० टिमकै लक्ष्य थियो आगामी वर्ष हुने एकदिवसीय विश्वकप खेल्ने। समूह चरणको समाप्तीसँगै ६ टिमको अझै लक्ष्यमा छन् भने ४ टिम बाहिरिएका छन्। समूह 'ए' बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर ६ पुगेका छन भने नेदरल्यान्ड्स र पपुवा न...
फागुन २८ २०७४ ekhabarnepal
काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिलो बलिङ गर्ने भएको छ । हङकङले टस जितेर ब्याटिङ रोजेको हो । नेपाल र हङकङबीचको खेल बुलावायो एथ्लेटिक क्लबको मैदानमा हुँदैछ । यो खेल नेपाल र हङकङलाई उत्तिकै महत्वपूर्ण छ । हङकङलाई भारी अन्तरले पराजित गरेमा सुपर सिक्समा पुग्ने सम्भावना नेपालको अझै बाँकी छ । ...
फागुन २७ २०७४ ekhabarnepal
फागुन २७, विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि हङकङसँग खेल्दैछ ।हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ । विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’को पुछारमा छ । यो समूहबाट स्कटल्याण्ड र जिम्...
फागुन २६ २०७४ ekhabarnepal
काठमाडौं फागुन २६, विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ । प्रतियोगितामा नेपाल र अफगानिस्तान दुबै पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा पराजित भएको अफगानिस्तानका लागि सुपर सिक्समा स्थान बनाउन आजको खेल ...
फागुन २६ २०७४ ekhabarnepal
काठमाडौं फागुन २६, आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ । शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपरसिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ । प्रतियोगितामा अप्रत्यासितरूपमा कमजोर प्रदर्शन गरेको अफगानिस्तानले पनि...
फागुन २५ २०७४ ekhabarnepal
काठमाडौं फागुन २५, आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी नेपालले आफ्नो प्रमुख लक्ष्य भेट्ने हो भने अब न्यूनतम २ खेल जित्नै पर्ने अवस्था आएको छ । कि त समूह चरणमा बाँकी दुवै खेल, नभए सातौं प्लेसका लागि हुने प्लेअफका दुवै खेल जित्नुपर्ने हुन्छ । अन्यथा नेपाली क्रिकेटले आगामी चारवर्ष एकदिवसीय टोलीका रूपमा रहने स्वर्णिम मौका गुमाउने छ ।...
फागुन २४ २०७४ ekhabarnepal
फागुन २४, आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ स्कटल्याण्डको समाना गर्दैछ । यही फागुन २० गते भएको पहिलो खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग ११६ रनको हार बेह...
फागुन २४ २०७४ ekhabarnepal
फागुन २४, जिम्बाबेमा जारी विश्वकप छनोट क्रिकेट अन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले खराब सुरुअात गरेको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले चाैंथाे अाेभर खेलिरहँदा दुवै अाेपनरलार्इ गुमाएको छ । स्कटल्यान्डका बलर साफियान सरिफले आफ्नो पहिलो बलमै ज्ञानेन्द्रलाई शिकार बनाएका हुन् । केही समययता आउट अफ फर्म रहेका ज्ञानेन्द्र ...
फागुन २३ २०७४ ekhabarnepal
काठमाडौं फागुन २३, जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा ने...
फागुन २३ २०७४ ekhabarnepal
फागुन २३ बुटवल, बिहीबारदेखि बुटवलको देवीनगरमा हुने २० औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा तीन विभागीयसहित १० वटा टोलीको सहभागिता रहने टुंगो लागेको छ । प्रतियोगितामा नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी क्लबसहित आयोजक रुपन्देही ११, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, फ्रेण्ड्स् क्लब, कास्की–११, झापा–११ र सुदुर पश्चिम...
फागुन २२ २०७४ ekhabarnepal
काठमाडौं फागुन २२, आईसीसी विश्वकप छनोट क्रिकेटमा आज चार खेल हुँदैछ । जिम्बावेमा फागुन २० गतेदेखि सुरु भएको विश्वकप छनोटअन्तर्गत समूह ए र बीको समान २–२ गरी चार खेल हुन लागेको हो । समूह बी को खेलमा आयोजक जिम्बावेले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेले पहिलो खेलमा नेपाललाई ११६ रनले पराजित गरेको थियो भने अफगानिस्तान स्कटल्याण्डसँ...
फागुन २१ २०७४ ekhabarnepal
काठमाडौं फाल्गुन २१ , चितवनमा महिला टि -ट्वान्टी क्रिकेट लिग बुधबारबाट सुरु हुने भएको छ । आयोजक राईजीङ क्रिकेट अफ वुमन्सले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबारबाट सुरु हुने जानकारी दिएको हो । चितवन रत्ननगरस्थित नेपाल माबिको मैदानमा हुने प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको राईजीङ क्रिकेटकी अध्यक्ष आरती बिडारीले जानकारी दिईन...
फागुन २० २०७४ ekhabarnepal
काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले अहिले आयोजक तथा टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गरिरहेको छ । बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको जिम्बाबेले तेस्रो विकेट गुमाएको छ । बसन्त रेग्मीले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । बसन्तले ओपनर सोलोमन मिरेलाई ५२ रनमा...
फागुन १९ २०७४ ekhabarnepal
काठमाडौं फागुन १९ , एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन भोलि नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सनसनीपूर्ण गरेको प्रदर्शन र वार्म अप खेलमा युएईलाई हराउनु नेपालको बलियो पक्ष हो। यद्यपी टेस्ट तथा घरेलु टिम जिम्बावेसँग खेल्नु नेपालका लागि कठिन हुने पक्का छ। आइतबार बुलावायो मैदा...
फागुन १७ २०७४ ekhabarnepal
सन्दीप लामिछाने विश्वकप छनोट क्रिकेट प्रतियोगिताको ‘प्लेयर्स टु वाच’को सूचीमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आइतबारबाट जिम्बावेमा हुने प्रतियोगिताका लागि ८ राष्ट्रका १० खेलाडीलाई ‘स्टार’को सूचीमा राखेको हो । जहाँ नेपालका सन्दीप पनि अटाएका हुन् । ‘प्लेयर्स टु वाच’का रुपमा रहेका स्टार खेलाडीको रुपमा सन्दीपलाई प्रस्तुत ग...
फागुन १५ २०७४ ekhabarnepal
काठमाडौं फागुन १५, आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले आज युएईसंग प्रतिस्पर्धा गर्दैछ ।जिम्बावेमा हुने खेलामा नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल, विश्वकप छनौट खेल्न लागेका हुन् । दुई साताको फरकमा नेपालले युएईसग...
फागुन १४ २०७४ ekhabarnepal
काठमाडौं फागुन १४, जिम्बाबेमा आयोजना हुने आइसीसी विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । मार्च १ बाट सुरु हुने विश्वकप छनोटको ट्रफी आइतबार राति सार्वजनिक गरिएको हो । जिम्बाबेको हरारेमा आयोजित एक बिशेष समारोहका बीच जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक कार्यक्रममा छनोटमा सहभागी १० ...
फागुन १३ २०७४ ekhabarnepal
एजेन्सी । रुसका खेलाडीले दक्षिण कोरियामा जारी विन्टर ओलम्पिकको समापनमा आफ्नो राष्ट्रको झन्डा बोक्न नपाउने भएका छन् । तटस्थ झण्डामुनी रहेर ओलम्पिक खेलिरहेका रुसका खेलाडीले आज हुने समापनको मार्चपासमा रुसको झन्डा बोक्न नपाउने बीबीसीले जनाएको छ । दक्षिण कोरियाको प्योङचाङमा जारी विन्टर ओलम्पिक आज सकिँदैछ । तर, रुसमाथि अन्तर्राष्ट्रिय ओलम्पिक ...
फागुन ११ २०७४ ekhabarnepal
काठमाडौं फागुन ११, विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले शुक्रबार नगद पुरस्कारसहित सम्मान गर्दैछ । नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ...
फागुन ९ २०७४ ekhabarnepal
सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनमा करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख महँगो मूल्यमा बिक्री भएका छन् । राजधानीमा जारी डीपीएल क्रिकेटको अक्सनमा करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्यमा बिक्री भएका हुन् । अक्सनको ए क्याटेगोरीमा रहेका राष्ट्रिय टिमका सदस्य करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्...
फागुन ८ २०७४ ekhabarnepal
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले सेल्टा भिगोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा गेटाफेले सेल्टालाई ३ – ० ले हराएको हो । घरेलु मैदानमा गेटाफेलाई जित दिलाउन एन्जल रोड्रीगेजले दुई तथा जोर्गे मोलिनाले एक गोल गरे । सेल्टाविरुद्ध सहज जित निकाल्ने क्रममा गेटाफेले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । पहिलो ...
फागुन ६ २०७४ ekhabarnepal
काठमाडौं फागुन ६, आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शनिबार बेलुकी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको स्वागत गरिएको छ । नेपाली टोली स्वदेश फर्किने खबर थाहा पाएर विमानस्थल पुगेका समर्थकहरुले खेलाडीको भब्य स्वागत गरे । उनीहरुले क्रिकेट ख...
फागुन ४ २०७४ ekhabarnepal
काठमाडौ ४ फागुन, सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका १७ वर्षीय सन्दीप उत्कृष्ट खेलाडी चुनिएका हुन् । नेपालको हरेक खेलमा विकेट लिएका सन्दीपले केन्याविरुद्ध करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । सन्दीपले केन्याविरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ ...
फागुन ३ २०७४ ekhabarnepal
काठमाडौं, आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। नामिबियाको वन्डरर्स मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। तेस्रो स्थानका लागि नामिबिया र क्यानडाबीच तथा पाँचौ स्थानका लागि ओमान र केन्या खेलिरहेका छन्। नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। ...
फागुन ३ २०७४ ekhabarnepal
काठमाडौं फागुन ३, आईसीसी वल्र्ड क्रिकेट डिभिजन टु अन्र्तगतको खेलमा क्यानडासंगको नेपालबाट १ विकेटले पराजित भयो । क्यानडा पराजीत भए सगै नेपालको एक दिवसीय विश्वकप खेल्ने सपना साकार हुने सम्भावना बढेको छ । लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वा्...
फागुन २ २०७४ ekhabarnepal
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को लिग चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेसँगै क्यानडाले ब्याटिङको निम्तो पाएको छ ।विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाविरुद्धको खेल नेपालको लागि फाइनल भन्दा बढी महत्वपूर्ण रहनेछ । आइसीसी विश्वकप छनोट र उच्च श्रेणीको क्रिकेट खेल्न नेपालको ल...
माघ २९ २०७४ ekhabarnepal
आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ ।नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको थियो भने ओ...
माघ २९ २०७४ ekhabarnepal
विश्व क्रिकेट लिग डिभिजन–टूमा आज नेपाल र केन्या विच खेल हुदैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको अन्तिमा रहको छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएक...
माघ २८ २०७४ ekhabarnepal
काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज हुने नेपाल र युएईबीचको खेल वर्षाको कारण समयमै हुन सकेको छैन । नियमित तालिकाअनुसार नेपाली समयअनुसार १ बजेर १५ मिनेटमा सुरु हुनुपर्नेमा वर्षाका करण केही ढिलो भएको हो । हिजो परेको पानीको कारण युनाइटेड क्रिकेट क्लब मैदान अझै चिसो छ । आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ...
माघ २६ २०७४ ekhabarnepal
काठमाडौं माघ २६, आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नामिविया विरुद्ध खेलेको मैदान एफिज पार्कमा नेपालले दिउसो सवा १ बजेबाट ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्दी रहदै आएका छन । २००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले ह...
माघ २५ २०७४ ekhabarnepal
काठमाडौं माघ २५, नामिवियामा आजबाट सुरु भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो पहिलो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । घरेलु टोली नामिवियाले केही बेरमा ब्याटिङ थाल्नेछ । अफिस पार्कमा हुने खेलमा दुबै टोली जितको खोजिमा छन् । पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छन् । नामिविया घरेलु भूमिको मौका उठाउने ल...
माघ २४ २०७४ ekhabarnepal
काठमाडौं माघ २४, आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा भोलि आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिँउसो सवा १ बजेदेखि सुरु हुनेछ। डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका नेपाल तथा नामिबिया दुवैका लागि पहिलो खेल महत्वपूर्ण छ। प्रतियोगिताका लागि नेपालले...
माघ २३ २०७४ ekhabarnepal
माघ २३, इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा वाट्फोर्डलसँग चेल्सी पराजित भएको छ । खेलमा चेल्सीलाई वाट्फोर्डले ४–१ ले हराएको हो ।वाट्फोर्डले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गरेको थियो । घरेलु टोली वाट्फोर्डलाई विजयी गराउन ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले १–१ गोल गरे । चेल्सीका लागि एडिन हाजार्डले एक सान्वना गोल ग...
माघ २२ २०७४ ekhabarnepal
माघ २२ , दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले दोस्रो एकदिवसीयमा नौ विकेटको विजय प्राप्त गरेको छ । सेन्चुरियनमा आइतवार सम्पन्न म्याचमा टस जितेर बलिङ गरेको भारतले दक्षिण अफ्रिकाको ब्याटिङ अर्डरलाई तहसनहस पार्दै जम्मा ११८ रनमा अलआउट गरायो । दक्षिण अफ्रिका जम्मा ३२.२ ओभर मात्र टिक्न सक्यो । भारतका लागि स्पिनर युज्वेन्द्र चहलले ८.३ ओभरमा जम्मा...
माघ २१ २०७४ ekhabarnepal
माघ २१, २० औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा आज आयोजक धरान र भारत कोलकत्ताको दुर्गापूर स्टिल क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।खेल सुनसरीस्थित धरान रंगशालामा अपराह्न २ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा सीमएजी संकटा क्लवले बलियो प्रतिद्वन्द्वी मनाङ र्मस्याङ्दी क्लवलाई १–० ले पराजित ग...
माघ २० २०७४ ekhabarnepal
माघ २०, फुटबल र क्रिकेटका नेपाली खेलाडी व्यवसायिक प्रतिस्पर्धाका लागि हालै विदेशका ठूला क्लबमा छानिएपछि नेपाली खेलकूदको व्यवसायिक पाटोको चर्चा चुलिएको छ।
माघ १९ २०७४ ekhabarnepal
कपिलवस्तु माघ १९, यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका सा...
माघ १८ २०७४ ekhabarnepal
माघ १८ , अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुदैछ । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङ्कङ र संयुक्त राज्य अमेरिकाको सहभागिता रहनेछ । प्रतियोगितामा पुर...
माघ १८ २०७४ ekhabarnepal
माघ १८, पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ । ३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए तर, उनको कार नियमित भन्दा दुई-तीन गुणा तीव्र गतिमा थियो । अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिटि्टएर भित्तामा थुप्रै पटक ठोक्किएको थियो ।बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका ...
माघ १७ २०७४ ekhabarnepal
एजेन्सी- माघ १७, मंगलबार राति भएको अर्को प्रिमियर लिग खेलमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई ३–० गोलले पराजित गरेको छ ।लिभरपुलका लागि इम्री कान, फिर्मिनो र मोहमम्द सलाहले एकएक गोल गरेका थिए । स्वान्सी सिटीसँग पराजित भएपछि आलोचित बनेका प्रशिक्षक उर्गेन क्लबलाई केही राहत मिलेको छ ।च्याम्पियन्स लिगको लागि स्थान सुरक्षति बनाउन पनि लिभरपुलले ख...
माघ १६ २०७४ ekhabarnepal
माघ १६, हङकङसंग भएको दुई मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा नेपालले हङकङलाई २–० ले हराएको छ । दुईवटा मैत्रीपूर्ण खेलमा हङकङलाई नेपालले २ अंकले जितेको हो । नेपालको राष्ट्रिय भलिबल टोलीले हङकङको राष्ट्रिय टोलीलाई ३–१ को सेटमा पराजित गरेको थियो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले ३–२ को सेटमा जित निकालेको थियो । हङकङको पो विङ रोड स्पोर्टस...
माघ १६ २०७४ ekhabarnepal
माघ १६, ब्याटिङमा सुभम गिल र बलिङमा इशान पोरेल चम्किएपछि चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई २ सय २ रनको बिशाल हार चखाउँदै भारत न्यूजील्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।उपाधिका लागि विश्व क्रिकेटका दुई महारथीहरु भरत र अष्ट्रेलिया भिड्दैछन् । अष्ट्रेलिया अफगानिस्तानलाई हराउँदै यसअघि नै प्रतियोगिताको फाइनलमा पुगीसकेको छ । न...