असोज १४ २०७५ ekhabarnepal
काठमाडौं असोज १४, बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । टोली आजै बङ्गलादेश प्रस्था...
असोज ११ २०७५ ekhabarnepal
यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर...
असोज १० २०७५ ekhabarnepal
काठमाडौं । यु–१८ महिला फुटबल टोली साफ च्याम्पियन बन्ने लक्ष्यका साथ भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा आगामी शुक्रबारबाट सुरु हुन लागेको साफ च्याम्पियनसिपका लागि २३ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली भुटान प्रस्थान गरेको हो । सातोबाटोस्थित एन्फा कप्लेक्समा आयोजित बिदाइ कार्यक्रममा खेलाडीलाई सासंद निरु पाललगायत एन्फाका पदाधिकारीले ब...
असोज ७ २०७५ ekhabarnepal
काठमाडौं अशोज ७, नेपाल एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूह ’ई’ को अन्तिम खेलमा मलेसियासँग खेल्दैछ । दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा मलेशियाविरुद्ध मैदान उत्रिन लागेको हो । हलचोकस्थित सशस्त्रको मैदानमा खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । अहिलेसम्म जितविहीन दुबै टोली एक खेल जित्दै यात...
असोज ४ २०७५ ekhabarnepal
काठमाडौँ असोज ४, युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । विहीबार बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए । खेलको २९ औं मिनेटमा रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर बल नियन्त्रणमा लिने क्रममा भ्यालेन्सिया...
भाद्र २८ २०७५ ekhabarnepal
काठमाडौं भाद्र २८, बंगलादेशमा जारी साफको १२ औ संस्करणमा माल्दिभ्ससँग पराजित भएको नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । नेपाली टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्नेछ । सेमिफाईनलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको थियो । समुह चरणका खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा भने गतिलो खेल ख...
भाद्र २७ २०७५ ekhabarnepal
भदौ २७ बंगलादेशको ढाकामा बुधबार भएको सेमिफाइनलमा नेपाली टोली माल्दिभ्ससँग ३-० ले पराजित भयो । प्रतियोगितामा माल्दिभ्समाथिको जित निकाल्न नसकेको यात्रा तोड्न सकेन । यो खेल नेपाली टोलीका लागि साफको अन्तिम दुई अर्थात फाइनलमा पहिलो पटक पुग्ने माध्यम बन्न सक्ने माध्यमका रुपमा हेरिएको थियो, किनकी सेमिफाइनलमा भारतसँगको सम्भावित भेट टरेको थियो...
भाद्र २६ २०७५ ekhabarnepal
काठमाडौं भाद्र २६, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, ...
भाद्र २३ २०७५ ekhabarnepal
काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गो...
भाद्र २२ २०७५ ekhabarnepal
मलेसियामा सम्पन्न एसिया कप छनोट क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कदैछ । पारस खड्का नेतृत्वको नेपाली टोली दिउँसो साढे १२ बजे काठमाण्डौ आईपुग्ने टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिनुभयो । ६ राष्ट्र सहभागी प्रतियोगीतामा कमजोर प्रर्दशन गरेको नेपाल, ऐतिहासिक अवसरबाट वञ्चित हुँदै घर फर्किन लागेको हो । प्रतियोगीतामा...
भाद्र २१ २०७५ ekhabarnepal
काठमाडौं,भदौ २१ बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको छ। ७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको थियो। नेपालल...
भाद्र २१ २०७५ ekhabarnepal
काठमाडौं भाद्र २१, साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज दोस्रो खेल भुटानसंग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउ“सो पौने ४ वजे ढाकाको बंगबन्धु रंगशालामा हुनेछ । नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छै...
भाद्र १९ २०७५ ekhabarnepal
काठमाडौं भाद्र १९, मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको पाँच विकेट लिइसकेको छ। नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट भने अर्को विकेट सागर पुनले लिएका थिए। खराब ब्याटिङ गरेको नेपाल ९५ रनमा अलआउट भएको थियो।
भाद्र १९ २०७५ ekhabarnepal
काठमाडौ भदौ १९, मलेसियामा जारी एशिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले अर्को विकेट गुमाएको छ । २२ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर खेलिरहेको छ ।छैठौ विकेटका रुपमा सागर पुन ७ रनमा आउट भए । यसअघि पाँचौं विकेटका रूपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो। ऐरीले ६ बल खेल्दै २ रन बनाएर आउट भए। यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले १२,...
भाद्र १७ २०७५ ekhabarnepal
काठमाडौ भाद्र १७ , एसिया कप छनोट क्रिकेटमा नेपालले जवाफि ब्याटिङ गरिरहेको छ। मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा १५१ रनमा अलआउट भएको छ। १५२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालको अहिले चौथो विकेट पतन भएको छ। चौथो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ...
भाद्र १७ २०७५ ekhabarnepal
भाद्र १७, एसिया कप छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ । मलेसियाको यूकेएम ओभलमा भएको खेलमा सिंगापुरले ४२ ओभर खेल्दै सबै विकेट गुमाएर १५१ रन बनाएको हो । पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । टस जितेर ब्याटिङ्ग थालेको सिंगापुरले तीन विकेट गुमाएको छ । नेपालक...
भाद्र १६ २०७५ ekhabarnepal
काठमाडौं,भदौ १६ : एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कपको सुरुआती दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा विजयी भएको छ। शनिबार आयोजक मलेसियालाई नेपालले १९ रनले पराजित गरेको हो। १८९ रनको चुनौती पाएको मलेसियाले ९ विकेटको क्षतिमा पूरै ३० ओभर खेल्दै १६९ रन मात्र बनायो। नेपालको जितका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र स...
भाद्र १६ २०७५ ekhabarnepal
काठमाडौ भाद्र १६, एसिया कप छनोट अन्तर्गत केहिबेरमा नेपालले मलेसियासँग खेल्दैछ ।सुरूवाती दुर्इ खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ । अघिल्ला दुई खेलमा एउटै प्लेइङ –११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध केही परिवर्तन हुने सम्भावना पनि छ। ५०...
भाद्र १४ २०७५ ekhabarnepal
काठमाडौं । नेपालका विकेटकिपर व्याट्सम्यान सुवास खकुरेलले एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा उनले युएइविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । कुरेलले अर्धशतक बनाउने क्रममा ९३ बलको सामना गरे । ५० रन प्रहार गर्दा उनले २ चौका र एक छक्का प्रहार गरेका छन् । यसअ...
भाद्र १४ २०७५ ekhabarnepal
काठमाडौं ।एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा २५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १६ रनमा आउट भएका हुन् । यसअघि नेपालले ४ रनमा ज्ञानेन्द्र मल्लको विकेट गुमाएको थियो ।
भाद्र १४ २०७५ ekhabarnepal
काठमाडौं भाद्र १४, एसिया कप छनोट क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपालले बलिङ गर्ने भएसँगै युएईले ब्याटिङको निम्तो पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगा...
भाद्र १३ २०७५ ekhabarnepal
काठमाडौं भाद्र १३, एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछा्याइरहेको छ । ओमानले १६ ओभरको समाप्तीमा १ विकेटको नोक्सानीमा ६१ रन बनाएको छ । ओमानका लागि जीतेन्द्र सिहं २७ र वहाव १५ रन बनाएर खेलीरहेका छन् । ओमानको पहिलो विकेटका रुपमा अकिवलाई नेपालका कप्तान पारस खड्काले एलबीडब्लुको धरापमा पारेका थिए ।
भाद्र १३ २०७५ ekhabarnepal
काठमाडौं भाद्र १३, एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले ओमानसामु २ सय २२ रनको रनको लक्ष्य दिएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको हो।नेपाललाई मध्यम स्कोरतर्फ डोहोर्याउने क्रममा सागर पुनले सर्वाधिक ८३ रनको योगदान गरे । उनका अलावा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले...
भाद्र १२ २०७५ ekhabarnepal
काठमाडौँ, रासस । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको नेपालले आइतबारबाट बन्द प्रशिक्षण थालेको नेपाली टोलीका मुख्य प्रशिक...
भाद्र ११ २०७५ ekhabarnepal
काठमाडौँ भदौ ११, इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको ...
भाद्र १० २०७५ ekhabarnepal
काठमाडौं भाद्र १०, क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो । सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप अघि ट्रफी टुर हुन लागेको हो । त्यसै क्रममा सन् २०१८ को अक...
भाद्र ८ २०७५ ekhabarnepal
काठमाडौं जारी नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्ड विरुद्ध १८१ रन बनाएको छ । श्रीलंकामा दोस्रो अभ्यास खेल खेलिरहेको नेपाली क्रिकेट टिमका लागि सागर पुनले अर्धशतक पूरा गरेका छन् । ४ विकेटको क्षतिमा नेपालले १८१ रन बनाएको छ । दोस्रो र तेस्रो विकेट छोटो समयमै गएपछि मैदान प्रवेश गरेका दिपेन्द्र र सागर पुनको जोडी रा...
भाद्र ७ २०७५ ekhabarnepal
काठमाडौ भाद्र ७, श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट पारी खेलेका ...
भाद्र ६ २०७५ ekhabarnepal
काठमाडौं भदौ ६, नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेविन प्रिमियर लिग (सीपिएल) मा आफ्नफ उच्च प्रदर्शनलाई चौथो खेलसम्म निरन्तता दिएका छन्।सीपिएलमा बुधबार बिहान सम्पन्न खेलमा सेन्ट लुसियामाथिको ७ विकेटको सहज जितमा सन्दीपले महत्वपूर्ण दुई विकेट लिए।दुई ओभर बलिङ गरेका सन्दीपले १३ रन खर्चिएर २ विकेट लिएका हुन्। उनले डेभिड वार्नरलाई कट एन्...
भाद्र ५ २०७५ ekhabarnepal
काठमाडौं इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपालको प्रदर्शन सुध्रन सकेको छैन् । यसअघि जस्तै नेपाल केही खेलमा माथिल्लो चरण पुगेपनि पराजयको शुङ्खला भने रोकिएन । सोमबार भएका खेलमा लनटेनिसको महिला डल्समा नेपालका मायाका राणाको जोडि सोमबार प्रि—क्वाटरफाइनल प्रवेश गरेको छ । तर, लनटेनिसकै पुरुष तर्फ भने नेपालका संरक्ष...
भाद्र ३ २०७५ ekhabarnepal
काठमाडौं,भदौ ३ १८ औं एसियाली खेलकुद-एसियाडअन्तर्गत पुरुष फुटबलमा समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानसँग खेल्दै छ। पहिलो हाफ जारी रहँदा नेपाल १-० गोलले अगाडि छ। नेपालका रोहित चन्दले १२ औं मिनेटमा गोल गरे। नेपालले एसियाड फुटबलमा ३६ वर्षपछि गोल गरेको हो। यसअघि सन् १९८२ को एसियाडमा नेपालका वाईबी घलेले कुवेतविरुद्ध...
भाद्र ३ २०७५ ekhabarnepal
काठमाडौं भाद्र ३,इण्डोनेसियाको जाकार्तामा हिजो उदघाटन भएको १८ औं एसियाली खेलकुद एसियाडमा आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा सहभागिता जनाउँदैछ ।उद्घाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर...
भाद्र ३ २०७५ ekhabarnepal
काठमाडौैं भदौ ३, लियोनल मेसी कप्तान रहेको बार्सिलोनाले ला लिगाको नयाँ सिजनको पहिलो खेलमा उत्कृष्ट निकाल्दै नयाँ यात्रा सुखद शुरुवात गरेको छ । घरेलु मैदानमा हिजो (शनिबार) राति भएको खेलमा उसले एलाभेसलाई ३-० ले हराएको हो । क्लबको कप्तान बनेपछिको पहिलो ला लिगा खेलमा स्टार स्ट्राइकर मेस्सीले दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्होले एक गोल गरे । आन...
भाद्र २ २०७५ ekhabarnepal
काठमाडौँ भदौ २, एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन आज सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । उद्घाटन समारोहलाई रङ्ग...
भाद्र १ २०७५ ekhabarnepal
जकार्ता, भदौ १ आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी हुनेभन्दा १,००० भन्दा बढी हो । विविधताको दृष्टिमा, ओलम्पिकमा नदेखिएका धेरै किसिमका खेलहरु यहाँ समेटिएका छन् र यी एसियाका खास खेल हुन् । भारतको लोकप्रिय खेल कबड्डी, उज्वेकिस्तानको प...
साउन ३० २०७५ ekhabarnepal
काठमााडौं साउन ३०, फुटबलमा एसियाको पावर हाउस मानिने जापानसँग नेपाल एसियन गेम्स(एसियाड)मा सबैभन्दा पराजित भएको छ। नेपालले मंगलबार इन्डोनेशियामा जारी एसियाडमा १–० को हार ब्यहोरेको हो।सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको समूह ‘डी’ को पहिलो खेलमा जापानका लागि सातौ मिनेटमा मिटोमा काउरुले निर्णायक गोल गरेका थिए। एसियन गेम्स(एसियाड)को औपचारिक...
साउन २९ २०७५ ekhabarnepal
काठमाडौँ साउन २९, पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेले लगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बर...
साउन २८ २०७५ ekhabarnepal
काठमाडौं साउन २८, भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले ...
साउन २८ २०७५ ekhabarnepal
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बनाएको मनिटरिङ कमिटीको बैठक आज बस्दैछ । काठमाडौंको सोल्टी होटलमा सोमबार र मंगलबार बैठक बस्न लागेको हो । गत वैशाखमा निलम्बित क्यानले विशेष साधारणसभाबाट आईसीसीको सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गरेको थियो । विधान अनुमोदन भएसँगै मनिटरिङ कम...
साउन २५ २०७५ ekhabarnepal
काठमाडौं साउन २५, १८औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेको नेपाली यु–२३ टिमले आज थाइल्यान्डको यु–२३ फुटबल टिमसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले यो दोस्रो अभ्यास खेल खेल्न लागेको हो । नेपाली यु–२३ र थाइल्यान्डको यू–२३ टोलीबीच थाम्मासत युनिभर्सिटीको खेल मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । आज साँझ हुने खेलमा दुबै टिम जितको खोजिमा हुनेछन...
साउन २४ २०७५ ekhabarnepal
एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आज आफ्नो पहिलो खेल खेल्दैछ । आज (बिहीबार) देखि सुरु भएको सीपीएलमा प्याट्रियट्सले आफ्नो पहिलो खेल गुयाना एमेजोन वारियर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका सन्दीप लामिछाने पनि प्याट्रियट्स क्लबमा आबद्ध छ...
साउन २३ २०७५ ekhabarnepal
थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्द...
साउन २२ २०७५ ekhabarnepal
काठमाडौं साउन २२, नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली छ । यो बीसीसीआईको...
साउन २० २०७५ ekhabarnepal
काठमाडौं साउन २०, नदेरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम भोलि (सोमबार) स्वदेश फर्किने भएको छ । नेपाली समयअनुसार क्रिकेट टिम बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेदरल्यान्ड्सबाट नेपाली क्रिकेट टिम आज इंग्ल्यान्ड प्रस्थान गर्नेछ । इंग्ल्यान्ड हुँदै स्वदेश फर्...
साउन १९ २०७५ ekhabarnepal
काठमाडौं,साउन, १९ नेदरल्याण्डस्सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको छ। यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा सकाएको छ। नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो। उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि ...
साउन १८ २०७५ ekhabarnepal
काठमाडौं साउन १८, नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। आम्सटर्डमको भिआरए मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले आज बराबरीका लागि पनि जित्नैपर्ने दबाव छ। बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो। पहिलो खे...
साउन १७ २०७५ ekhabarnepal
काठमाडौं । नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको ऐतिहासिक खेलमा नेपाल पराजित हुनुको मुख्य कारण एकपछि अर्को विकेट पतन हुनुभएको कप्तान पारस खड्काले बताएका छन् । नेदरल्यान्ड्ससँग नेपाल ५५ रन पराजित हुदै गर्भिलो इतिहास बनाउनबाट चुकेको थियो । इएसपीएनक्रिकइन्फोलाई कप्तान खड्काले लक्ष्य सानो भएपनि राम्रो खेल्दा खेल्दै हार्न पुगेको बताए । कप्त...
साउन १६ २०७५ ekhabarnepal
एजेन्सी । बंगलादेशको ढाकामा हुने १२ औं साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर ४ देखि १५ सम्म चल्ने टुर्नामेन्टमा ७ देश सहभागी हुँदैछन् । साफको ७ पटकको च्याम्पियन भारतलगायत पाकिस्तान, श्रीलंका, माल्दिभ्स, नेपाल, भुटान र बंगलादेशले च्याम्पियनसिप खेल्नेछन् । समूह ए मा नेपालसहित पाकिस्तान, भुटान र बंगलादेश रहेका छन् भने समूह...
साउन १६ २०७५ ekhabarnepal
काठमाडौँ साउन १५, गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।सन् ...
साउन १४ २०७५ ekhabarnepal
काठमाडौँ साउन १४, बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो । वर्षाका कारण २...