साउन १३ २०७५ ekhabarnepal
काठमाडौं साउन १३, नेपालले नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ । क्रिकेटको घर लर्ड्समा नेपालले सिरिज खेल्न लागेको हो । क्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा क्रिकेटकै पुरानो क्लब मेलर्बोन क्रिकेट क्लब (एमसीसी) सँग बेलुकी ६ बजे प्रतिस्पर्धा गर्नेछ । त्रिकोणात्मक सिरिजको पहिलो खेल एमसीसी र नेदरल्य...
साउन ११ २०७५ ekhabarnepal
काठमाडौं साउन ११, एसिसी एसिया कप छनोट प्रतियोगिता मलेसियामा हुने भएको छ । यसअघि भारतमा हुने भनिएको प्रतियोगिता अब मलेसियामा हुने एसियाली क्रिकेट काउन्सिल(एसिसी) ले जनाएको छ।प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसिसीले जनाएको हो। छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबी...
साउन १० २०७५ ekhabarnepal
काठमाडौं श्रावण १०, इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यासमा ईष्ट लण्डन क्रिकेट क्लबमाथि २ सय २३ रनको शानदार जित हासिल गरेको छ । ईष्ट लण्डनको घरेलु मैदानमा भएको खेलमा नेपालले पुरा ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । ३ सय ३९ रनको लक्ष्य पछ्याएको ईष्ट लण्डन ३८ दशमलभ ५ ओभरमा १ सय १५ रनमा समेटियो । उ...
साउन ९ २०७५ ekhabarnepal
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला लन्डन र नेदरल्यान्डस् टुरका लागि लन्डनका स्थानीय क्लबहरुसँग अभ्यास खेल खेल्दैछ । बुधबार नेपालले आफ्नो तेस्रो खेल लन्डनको इष्ट लन्डन ११ क्रिकेट क्लबसँग खेल्दैछ । नेपाल र इष्ट लन्डन ११ बीचको खेल नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यसअघि नेपालले पहिलो अभ्यास खेल ५० ओभर र दोस्रो खेल २० ओभर...
साउन ८ २०७५ ekhabarnepal
बुटवल । विद्यालयस्तरीय एन्फा कपको फाइनल खेल आज हुदैछ । एन्फा टेक्निकल सेन्टर देबिनगरमा सन्चालीत एन्फा कपको फाइनल आज दिउसो हुन लागेको हो ।हिजो सम्पन्न सेमिफाइनल खेलमा छात्रातर्फ स्मृती बोर्डीङले सिद्धार्थलाइ २ –१ ले पराजीत गर्दै फाइनलमा शान्ति नमुनासगको भेट पक्का गरेको हो । त्यस्तै अर्को सेमिफाइनल खेलमा शान्तिले नबिन औधोगीक माबीलाइ ४ शुन्यले परा...
साउन ७ २०७५ ekhabarnepal
एजेन्सी । आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । जर्मन फुटबल एसोशिएसन (जिएफए) को वक्तव्य सार्वजनिक भएपछि आफूलाई जातिवादीको आरोप लागेको भन्दै ओजिलले सन्यासको घोषणा गरेका हुन् । ओजिलले जातिवादी भन्दै आफूलाई अपमान गरिएको बताएका छन् । जातिवाद आफूलाई कहिलै स्वीकार्य नहुने पनि उनले स्पष्ट पारेका छन् ...
साउन ५ २०७५ ekhabarnepal
काठमाडौँ २, साउन एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसिय...
साउन ४ २०७५ ekhabarnepal
लन्डन, ४ साउन इंग्लिस क्लब लिभरपुलले ब्राजिलियन गोलकिपर एलिन्सनसँग कीर्तिमानी रकममा सम्झौता गरेको छ।इटालियन क्लब रोमाबाट लिभरपुलले ७२.५ मिलियन युरो (९ अर्ब २६ करोड रुपैयाँ) मा सम्झौता गरेको हो। योसँगै एलिन्सन विश्वकै सर्वाधिक महँगा गोलकिपर बनेका छन्। ब्राजिलका पहिलो रोजाइका गोलकिपर एलिन्सनले गत २ सिजन इटालिएन सिरि ए खेले। २५ वर्षीय उनले गत...
साउन ३ २०७५ ekhabarnepal
बुटवल । बुटवलमा पर्सी बुटवल कोरा २०१८ साइक्लिङ्ग च्यालेन्ज हुने भएको छ ।नेपालको पहिचान विश्वसामु चिनाउने अभियान थालेका स्वर्गीय नारायण गोपाल मर्हजनको स्मृतिमा पर्सी बिहान बुटवलमा साइक्लिङ्ग च्यालेन्ज हुन लागेको हो । रुपन्देही साइक्लिङ्ग संघ र साइकिल सिटी बुटवलको आयोजनामा हुने साइक्लिङ्ग च्यालेन्जमा २ सय साइकलयात्रीहरु सहभागिता रहने आज बुटवलम...साउन ३ २०७५ ekhabarnepal
काठमाडौं ३, साउन बेलायतको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिन नेपाली टोली बिहीबार बेलायत प्रस्थान गर्दैछ । बेलायत जान लागेको टोलीलाई युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले सफलताको शुभकामना दिँदै बुधबार विदाई गरे । त्रिकोणात्मक श्रृखंला...
साउन २ २०७५ ekhabarnepal
काठमाडौं २, साउन चार वर्षपछि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ । सोमवार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको बताउनुभएको हो । राजदुत युसुफले नेपाल सु...
असार ३२ २०७५ ekhabarnepal
मस्को-.असार ३१ पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ। यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो। दुर्इ वा दुर्इ चोटी भन्दा बढी पटक विश्वकप जित्ने फ्रान्स छैटौं राष्ट्र बनेको छ। यसअघि फ्रान्सले १९९८ मा पहिलो चोटी विश्वकप जितेको थियो। विश्व...
असार ३१ २०७५ ekhabarnepal
एजेन्सी । २१ औं संस्करणको फिफा विश्वकप फुटबल यसअघिका विश्वकप भन्दा अलिक पृथक हुन पुग्यो । विभिन्न विश्लेषक तथा फुटबलका पारखीहरुलाई आश्चर्यचकित बनाउँदै क्रोएसिया र फ्रान्स विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । रसियामा जारी विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले फुटबलका पारखी र विश्लेषकले गरेको अनुमान गलत सावित भइसकेका छन् । फुटबलका धेरै ...
असार ३१ २०७५ ekhabarnepal
असार ३० विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलार्इ २-०ले पराजित गर्दै बेल्जिमयले अाफ्नो विश्वकप इतिहासकै सबैभन्दा ठूलो इतिहास हात पारेको छ। जितसँगै यस विश्वकपमा कास्यपदक हात पार्नु बेल्जियमको विश्वकप इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो। सन् १९३० को पहिलो विश्वकपबाट नै सहभागिता जनाउन सुरु गरेको बेल्जियमले त्यसयता १३ पटक विश्...
असार ३० २०७५ ekhabarnepal
काठमाडौं ३०, असार एजेन्सी। रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज (शनिबार) तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड खेल्ने भएका छन् । यी दुवै टिमको लक्ष्य हुने छ विश्वकपको तेस्रो हुँदै सुखत अन्त्य गर्ने । समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो। २८ वर्षपछि ...
असार २८ २०७५ ekhabarnepal
एजेन्सी । २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि छिनोफानो यही असार ३१ गते आइतबार लाग्दैछ । उपाधि भिडन्तमा क्रोएसिया र फ्रान्स रहेका छन् । विश्वकपको ट्रफीबाट एक कदम पछि रहेको फ्रान्स दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्ने दाउमा छ । यता, विश्वकपको फाइनलमा पहिलो पटक पुगेको क्रोएसिया आफ्नो फुटबल इतिहासमा स्वर्णिम काल बनाउन आतुर छ । विश्वपकक...
असार २८ २०७५ ekhabarnepal
एजेन्सी रसिया, असार २८ रसियामा सम्पन्न इङ्ल्याण्ड र क्रोएशियाबिचको खेलमा इङ्ल्याण्ड क्रोएशियासँग २-१ ले निराश भएको छ। २-१ को जितसँगै क्रोएशिया विश्वकप फाइनलमा पुग्न सफल भएको छ। विश्वकप उपाधिका लागि क्रोएशियाले फ्रान्ससँग भिडन्त गर्नेछ। खेलको १०९ औं मिनेटमा म्यान्डुजिकले गोल गरेपछि क्रोएशियाले विश्वकपमा सहभागी भएको २० वर्षमा नै आफूलाई ...
असार २७ २०७५ ekhabarnepal
असार २७ अधिकांश युवा खेलाडीले भरिएको फ्रान्सले रुसमा जारी विश्वकप फुटबलको फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति सेन्ट पिटर्सबर्गमा भएको खेलमा छिमेकी देश बेल्जियमलाई १–० ले हराउँदै फ्रान्सले तेस्रो पटक फाइनलमा स्थान बनायो । बेल्जियमको फाइनल सपना फ्रान्समा सामुएल उमटिटीले ५१ औँ मिनेटमा गरेको गोलबाट टुट्यो । २० वर्षअघि विश्वकपको उपा...
असार २६ २०७५ ekhabarnepal
विश्व खेलकुदको ठूलो तथ्यांकीय श्रोत ओप्टाले रुस विश्वकपको उपाधि फ्रान्सले जित्ने दाबीसहितको अध्ययन सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक अध्ययनमा फ्रान्सले विश्वकप जित्ने सम्भावना ४१ प्रतिशत देखाएको छ। यस्तै अध्ययनले दोस्रोमा बेल्जिमय(२१ प्रतिशत), तेस्रोमा क्रोएशिया(२० प्रतिशत) र चौथोमा इंग्ल्याण्ड(१८ प्रतिशत)को विश्वकप सम्भावना देखाएको छ। अध्य...
असार २५ २०७५ ekhabarnepal
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा पनि सफल भएका छन् । मोन्ट्रियल टाइगर्समा आबद्ध सन्दीपले क्यानेडियन लिगमा ४ खेलबाट ५ विकेट लिएका छन् । सन्दीपले आफूले खेलेका सबै ४ खेलमा विकेट लिँदै ५ विकेट लिएका हुन् । मोन्ट्रियल टाइगर्सको अन्तिम खेलमा सन्दीपले २ विकेट लिन सफल भए । यद्यपि टाइगर्स टोरोन्टो नेशन...
असार २४ २०७५ ekhabarnepal
काठमाडौं २४, असार विश्वकप फुटबल आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हरायो ।अब उसले इंग्ल्याण्डको सामना गर्नुपर्ने छ ।रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मा...
असार २३ २०७५ ekhabarnepal
काठमाडौं २३, असार रुसमा जारी विश्वकप फुटबलमा आज(शनिबार) दुई वटा क्वाटरफाईनल खेल हुँदैछन् । सामरा एरिनामा वेलुकी पौने ८ वजे इङ्ल्यान्ड र स्विडेन भिड्नेछन् ।राउण्ड अफ सिक्सटिनमा कोलम्बियालाई हराउँदै इङ्ल्यान्ड तथा स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन क्वाटरफाईनलमा पुगेका हुन् । इङ्ल्यान्ड र स्विडेनबीचको यसअघिको रेकर्ड हेर्दा इङ्ल्यान्डलाई साँघुर...
असार २२ २०७५ ekhabarnepal
काठमाडौँ २२, असार विश्वकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा आज फ्रान्स र उरुग्वे तथा बेल्जियम र ब्राजिल खेल्नेछन् ।फ्रान्स र उरुग्वे बेलुकी पौने आठ बजे र राति पौने १२ बजे बेल्जियम र ब्राजिल खेल्नेछन् । सन् १९९८ को विश्व विजेता फ्रान्स अन्तिमपटक सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । उरुग...
असार २१ २०७५ ekhabarnepal
काठमाण्डौं २१,असार राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा पुरुष/महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निरौलाले जानकारी दिनुभयो...
असार २० २०७५ ekhabarnepal
एजेन्सी । विश्वकप फुटबलको क्वारटफाइनल पुग्ने सबै टिमको टुंगो लागेको छ । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा इंग्ल्यान्ड विजयी भएसँगै क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो । विश्वकपको क्वाटरफाइनलमा पुग्ने टिमहरु सूचीसहित फ्रान्स, उरुग्वे, ब्राजिल, बेल्जियम, स्वीडेन, रसिया, क्रोएसिया इंग्ल्यान्ड पुगेका छन् । फ्रान...
असार १९ २०७५ ekhabarnepal
असार १९ विश्वकपको क्वाटरफाइनलमा बेल्जियम र ब्राजिल भिड्ने एजेन्सी । विश्वकप फुटबलको क्वाटरफाइनलमा बेल्जियम र ब्राजिलबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार राती भएको प्रिक्वाटरफाइनलमा दुबै टिमले जित हात पार्दै क्वारटरफाइनलमा भेट पक्का गरेका हुन् । बेल्जियमले जापानलाई ३–२ गोलअन्तरको रोमाञ्चक जित निकाल्दै ब्राजिलसँग क्वाटरफाइनलमा भेट पक्का ग...
असार १८ २०७५ ekhabarnepal
असार १८ गोलरक्षक डेनिजिल सुबासिकले तीन पेनाल्टी बचाएपछि पेनाल्टी सुटआउटमा डेनमार्कलाई पाखा लगाउदै क्रोएशिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रसिया विश्वकप अन्तर्गत आइतबार राति सम्पन्न खेल निर्धारित समय र थपिएको समयमा १–१ को बराबरीमा रोकिएपछि पेनाल्टीतर्फ धकेलिएको थियो। पेनाल्टी सुटआउटमा सुबासिकले सनसनीपूर्ण प्रदर्शन गर्दै तीन पेनाल्टी रो...
असार १७ २०७५ ekhabarnepal
विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोमा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो । उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै ...
असार १५ २०७५ ekhabarnepal
एजेन्सी । बिहीबार राति भएको समूह एच को खेलबाट नअकाउट चरणमा समूह विजेता बन्दै कोलम्बिया र उपविजेता बन्दै जापान प्रवेश गरेका छन् । तर, समूह एचको खेलले आम दर्शकलाई चकित बनायो । जहाँ तेस्रो स्थानमा रहेको कोलम्बियाले सेनेगललाई पराजित गर्यो भने अर्कोतिर समूह चरणबाट बाहिरिसकेको पोल्याण्डले जापानलाई पराजित गर्यो । जापान पोल्याण्डसँग १—० गोलले पराजित...
असार १४ २०७५ ekhabarnepal
असार १४ ब्राजिलले लगातार १३अौं पटक विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा २-० गोलअन्तरले गोलअन्तरले पराजित गर्दै ब्राजिल समूह विजेता बन्दै नकअाउट चरणमा प्रवेश गरेको हो। १९७० यता लगातार दोस्रो चरणमा स्थान बनाउँदै अाएको ब्राजिलले अन्तिम १६ मा अब समूह एफ को उपविजेता मेक्सिकोसँग सोमबार सामना ...
असार १३ २०७५ ekhabarnepal
एजेन्सी । मंगलबार रातिको खेलमा नाइजेरियामाथि अर्जेन्टिनाको २—१ गोलको अप्रत्यासित जितसँगै रंगशालाको विशिष्ट कक्षमा रहेका अर्जेन्टिनाका फुटबल लेजेन्ड डिएगो म्याराडोना बिरामी भए । नाइजेरियालाई पराजित गर्र्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेपछि रंगशालामा खेल हेर्दै गरेका म्याराडोना निकै उत्साहित भएका थिए । अर्जेन्टिना र नाइजेरियाबीचको खेल सुरु...
असार १२ २०७५ ekhabarnepal
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह सि बाट विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने टिमको टुंगो आज लाग्दैछ । आज समूह सि अन्तर्गत फ्रान्स र डेनमार्क तथा पेरु र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको लुजिञ्की रंगशालामा नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा फ्रान्सले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । फ्रान्स यसअघिको आफ्नो दुई खेलमा लगातार जित ...
असार १२ २०७५ ekhabarnepal
असार १२ क्रिस्टियाना रोनाल्डो पेनाल्टी चुकेको खेलमा इरानसँग बराबरी रोकिदैँ पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा इरानले इञ्जुरी समयको पेनाल्टीबाट बराबरी गोल फर्काएपनि समूहमा दोस्रो बन्दै इतिहासमा चौथो पटक पोर्चुगल विश्वकपको अन्तिम १६ मा पुगेको हो। यसअघि १९६६, २००६ र २०१० मा मात्रै पोर्चुगल दोस्रो चरणमा प्रवेश गर्न...
असार ११ २०७५ ekhabarnepal
एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको चर्चा रसिया विश्वकप सुरु भएदेखि नै भइरहेको छ । विशेषगरी अर्जेन्टिनाले लगातार दुई खेलमा देखाएको कमजोर प्रदर्शनले उनीबारे विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । मेस्सीले अर्जेन्टिनाबाट सन्यास लिनेसम्मका हल्लाहरु सामाजिक सञ्जालमा चले । तर, मेस्सीले भने आफ्नो ३१ औं जन्मदिनको अवसरमा अंग्रेजी पत्रिक...
असार १० २०७५ ekhabarnepal
एजेन्सी रसिया, असार १० जर्मनीले खेलको अतिरिक्त समयमा गोल गर्दै स्वीडेनलाई २-१ ले पराजीत गरेको छ। जीतसँगै समूहचरणबाटै बाहिरिने खतरामा पुगेको जर्मनीले जारी विश्नकपमा नकआउट चरणमा पुग्ने आशालाई जीवित राखेको छ। खेलको अतिरिक्त समयको ५ औं मिनेटमा गोल गर्दे जर्मनीले खेलमा जीत हासिल गरेको हो। जर्मनीका लागि विजेता गोल करोसले गरेका थिए। समूहको अन्त...
असार १० २०७५ ekhabarnepal
एजेन्सी, असार ९ । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा बेल्जियमले ट्युनिसियामाथि शानदार जित हात पारेको छ । बेल्जियमले ट्युनिसियालाई ५–२ गोलअन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा कप्तान इडन हजार्ड र रोमेलु लुकाकुले समान २–२ गोल गरे भने मिची बाट्शुययीले १ गोल गरे । त्यस्तै, ट्युनिसियाका लागि डिलन ब्रोनले एक गोल फर्काए...असार ८ २०७५ ekhabarnepal
काठमाडौँः असार ८ विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो । क्रोएसिय...
असार ७ २०७५ ekhabarnepal
असार ७ रुसमा जारी विश्वकप फुटबलमा धेरै कमजोर भनिएका टिमले बलिया टिमलाई धेरै खेलमा अप्ठ्यारोमा पार्दै आएका छन् । यो विश्वकपको अर्को विशेषता भनेको ‘पेनाल्टीको आँधी’ हो । जारी विश्वकपमा समूह चरणका २० खेल भएका छन् र अहिलेसम्म १० वटा पेनाल्टी प्रहार भएका छन् । विश्वकपमा पेनाल्टीको इतिहास भनेको १८ हो । सन् १९९८ को विश्वकपका सबै खेलमा गरेर १८ पटक...
असार ६ २०७५ ekhabarnepal
एजेन्सी,असार ५ । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा एसियन राष्ट्र जापानले जित हात पारेको छ । जापानले कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको छैटौँ मिनेटमा नै जापानले सुरुवाती अग्रता बनाएको थियो । कोलम्बियाका कार्लोस सान्चेजले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट जापानक...
असार ५ २०७५ ekhabarnepal
असार ५ कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ रोमाञ्चक जित दिलाएका छन। विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो। सोमबार राति भएको ट्युनिसियाविरुद्धको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको अवस्थामा केनले ९१अौं मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्याण्डलार्इ विश्वकपमा विजयी...
असार ३ २०७५ ekhabarnepal
काठमाडौं, असार ३ । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले विश्वकपमा आइसल्याण्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुक्दा पीडा भएको बताएका छन् । शनिबार राति भएको खेलमा मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो । मेस्सीले भने, यो हाम्रो लागि मौका थियो । तर, पेनाल्टी मिस गर्दा पीडा भयो ।’ आइसल्याण्डले खेल्ने ...
असार १ २०७५ ekhabarnepal
काठमाडाै, ३१ जेठ | २१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ । खेलको सुरुअाती १० मिनेट प्रतिस्पर्धात्मक भए पनि १२औँ मिनेटमा रसियाका युरी गजिन्स्कीले खाता खोलेपछि रसिया हावी भयो । निरन्तर आक्रामक खेल खेलेको रसियाका लागि डेनिस चेरिसेभले अग्रता दोब्बर पारेका थिए । सोस...
जेठ ३१ २०७५ ekhabarnepal
काठमाडौँ,जेष्ठ ३१, विश्व फुटबलको महामेला विश्वकप फुटबल २०१८ बिहीबारदेखि रुसमा सुरु हुँदैछ । हरेक चारमा वर्ष हुने प्रतियोगिताले अर्को चार वर्षका लागि विश्व विजेताको छनौट गर्नेछ । विश्वकपका लागि सबै तयारी पूरा भएको आयोजक रुसले जनाएको छ । रुसको राजधानी मस्कोमा औपचारिक उद्घाटन समारोहपछि यो विश्वकपको पहिलो खेलमा आयोजक रुस र साउदी अरेबियाबिच प्र...
जेठ ३१ २०७५ ekhabarnepal
जेष्ठ ३१ रुसमा बिहीबार भव्य कार्यक्रमका बिच विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ सुरु हुँदैछ । सुन्दर शहर, कला संस्कृति तथा अरु विभिन्न काणले रुस घुम्न चाहनेहरुको केन्द्र यसअघि पनि रहँदै आएको हो । त्यसमाथि विश्वकप फुटबल हेर्नका लागि विश्वभरका धेरै मानिस त्यहाँ पुग्ने छ । विश्वमा रुसका युवतीको सुन्दरताको चर्चा हुने गरेको छ । यस...
जेठ २८ २०७५ ekhabarnepal
बुटवल । बुटवलमा जारी १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा आज फाइनल खेल हुदैछ । आजको फाइन खेलमा वडा नम्वर ११ र वडा नम्वर १२ मैदानमा उत्रदैछन् । फिफा टेक्निकल सेन्टर बुटवलको खेल मैदनमा दिउसो चार बजे फाइनल खेल सुरु हुनेछ । पहिलो सेमीफाईनलमा डिफेन्डीङ्ग च्याम्पियन वडा नं. ८ लाई पछि पार्दै वडा नं १२ फाईनलमा पुगेको हो भने दोस...
जेठ २७ २०७५ ekhabarnepal
विश्वकप २०१८ समूह ई – ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टारिका, सर्विया। समूह ‘ई’मा पाँच पटकको विश्वविजेता ब्राजिल परेको हुँदा सवैको चासो यहि समूहमा छ। उत्तर अमेरिकी राष्ट्र कोस्टारिका र स्विट्जरल्यान्ड पनि यहि समूहमा छन्। विश्वकपमा चुक्दै आएपनि दुवै टिममा उत्कृष्ट खेलाडी समावेश छन्। सर्विया पनि युवा खेलाडीले भरिपूर्ण टिम हो। तुलनात्मक रुपमा यो...
जेठ २५ २०७५ ekhabarnepal
एजेन्सी । महान खेलाडी पेलेले ब्राजिलको टिमको विश्वकपमा उपस्थितिबारे चिन्ता व्यक्त गरेका छन् । पेलेले पछिल्लो समय ब्राजिलको फुटबल टोली नेयमारमा अडिएको भन्दै ब्राजिलको विश्वकप दरिलो उपस्थितिप्रति शंका व्यक्त गरेका हुन् । १४ जुनदेखि १५ जुलाईसम्म रसियामा हुने विश्वकपमा ब्राजिलसँग राम्रो टिम नभएको पेलेको भनाइ छ । दुई वर्षअघिदेखि टिटेको नेतृत्वमा ब्र...
जेठ २३ २०७५ ekhabarnepal
विश्वकप फुटबल सुरु हुन अब ८ दिन मात्रै बाँकी छ । विश्वकप नजिकिएसँग विश्वभर जर्सीको माग पनि बढेको छ । रुसमा हुने विश्वकप खेल्ने सबै ३२ टिमले आफ्नो किट सार्वजनिक गरेका छन् । विश्वकपमा सबै टिमले होम एण्ड अवेका खेलका लागि फरक जर्सी लगाउँछन् । रुस विश्वकपका लागि सार्वजनिक गरिएका जर्सी मध्ये सबैभन्दा धेरै चर्चित नाइजेरियाको जर्सी बन्यो, जुन ३० लाख ...
जेठ २१ २०७५ ekhabarnepal
नेपालगन्ज जेठ २०, नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँके कोहलपुरमा आईतबार सम्पन्न भएको फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरान उपाधि जित्न सफल भएको हो ।बिजेता धरानले ट्रफि सहित ५० हजार नगद हात पा¥यो । कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपालको आ...
जेठ १९ २०७५ ekhabarnepal
जेठ १९, सन् २०२६ को विश्वकप आयोजनाका लागि शुक्रबार मोरक्कोले पनि फिफाको न्यूनतम मापदण्ड पुरा गरेपछि चार राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको छ।मोरक्कोको दाबेदारीसँगै यसअघि नै दाबेदारी प्रस्तुत रहेका अमेरिका, क्यानडा र मेक्सिकोबीच प्रतिस्पर्धा हुने भएको छ। कुन राष्ट्रले विश्वकप आयोजना गर्ने भन्ने घोषणा रुस विश्वकप सुरु हुनु एकदिन अगाडी अर्थात ज...