बैशाख २ २०७६ ekhabarnepal
काठमाडौं । नयाँ वर्ष कै दिन मात्र फुल्ने अचम्मको फुल सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक स्थल सलहेश फूलबारीमा फुल्ने गर्दछ । हरेक नयाँ वर्षको वैशाख एक गते फुल्ने त्यस फुलको दर्शन गर्न मसलहेश फूलबारीमा एक दिन मात्र फुल्ने फूलको दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा हुने गर्दछन ।राजा सलहेश र उहाँकी प्रेमिका मालिनीको प्रेम(प्रतीकका ...
बैशाख १ २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख १ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्धको आफ्नो प्रतिबद्धता थप प्रवल बन्दै गएको दाबी गरेका छन् । नयाँ वर्ष २०७६ को अवसरमा आइतबार बिहान देशबासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार कुनै पनि हालतमा हुन नदिने र भ्रष्टाचार गर्नेलाई छुट नदिने आफ्नो नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका हु...
बैशाख १ २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख १ सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। उडान भर्ने क्रममा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किँदा दुर्घटना भएकाे बताइएको छ । घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रमुख डीएसपी शालिक...
बैशाख १ २०७६ ekhabarnepal
काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले ठूलो सङ्घर्षबाट मुलुकले प्राप्...
चैत्र ३० २०७५ ekhabarnepal
काठमाडौं, ३० चैत । काठमाडौंको नक्सालस्थित एक होटलबाट फ्रेन्च नागरिक आपत्तीजनक अवस्थामा पक्राउ परेका छन् । नेपाली बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा ६९ बर्षिय जर्जस् इगोर सिमान्काई रंगेहात पक्राउ परेका हुन् । बिहीबार बिहान एक बालकसहित आपत्तीजनक अवस्थामा पक्राउ गरिएको सिआईबीले जनाएको छ । उनको कोठाबाट प्रहरीले एक बालकको उद्धार गरेको छ । ...
चैत्र ३० २०७५ ekhabarnepal
काठमाडौँ, चैत ३० गते । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नुभएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रत...
चैत्र २९ २०७५ ekhabarnepal
रासस काठमाडौं,चैत २९ : सर्वोच्च अदालतले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको ८० न्यायाधीशको नियुक्ति सदर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले शुक्रबार उच्च अदालतमा दुई वर्ष अगाडि भएको नियुक्ति कानुनसम्मत भ...चैत्र २९ २०७५ ekhabarnepal
काठमाडौं,चैत २९ नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नाफा अत्याधिक रहेको पाइएको छ । अन्य देशको तुलनामा नेपालमा करिब दोब्बरले यस्तो नाफा बढी देखिएको हो । महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको ५६औं प्रतिवेदन अनुसार अमेरिकामा एक टेलिफोन सेवा प्रदायकको नाफा ३० र अर्कोको ३४ प्रतिशत रहेको छ । त्यस्तै बेलायतमा ३१ प्रतिशत ...
चैत्र २९ २०७५ विकाश पराजुली
बुटवल । बुटवल देखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केवलकार संचालनको काम २ महिना भित्र सुरु हुने भएको छ । लामो समय देखि सञ्चालनको प्रक्रियामा रहेको सिद्धार्थ केवलकारले अबको दुई महिना भित्र काम सुरु गर्ने अन्तिम तयारीमा रहेको छ । बुटवलमा अबको दुई महिना पछि सिद्धार्थ केबलकार प्रा.लिको काम सुरु हुने भएको छ । प्रा.लि ले मन्त्रीपरिषद्को निर...
चैत्र २९ २०७५ ekhabarnepal
डोटी चैत २९, मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो । उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये ...
चैत्र २९ २०७५ ekhabarnepal
पर्वत चैत २९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि...
चैत्र २९ २०७५ ekhabarnepal
काठमाडौँ, चैत २९ गते । लेखकीय र प्रकाशकीय स्वतन्त्रताको अधिकार निरपेक्ष नभई यस्तो अधिकार उपभोग गर्दा अरूको वैयक्तिक प्रतिष्ठामा आँच पु¥याउन नमिल्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । संविधानले प्रकाशन, प्रसारण तथा वाक् स्वतन्त्रतालाई अविच्छिन्न मौलिक हकका रूपमा व्यवस्था गरे पनि उपभोगको संवैधानिक र कानुनी सीमा हुन सक्ने सर्वोच्चको व्याख्या छ । ...चैत्र २८ २०७५ ekhabarnepal
टिका खरेल सैनामैना चैत्र २८ आफुहरुले शिक्षामा गरेको लगानीको प्रतिफल आउन सुरु भएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ । श्री पशुपति मा .बि. सालभण्डीको ५७ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै कार्कीले सो कुरा बताउनु भएको हो । अहिले सैनामैनामा कक्षा आठमा दोब्बर नतिजा ल्याउन सफल भएको बताउदै अब सैन...
चैत्र २८ २०७५ ekhabarnepal
बुटवल चैत२८ , भौतिक पुर्वधार तथा विकास मन्त्री बैजनाथ चौधरीले नयाँँ वर्षसंगै प्रदेशको नामाकरण हुने कुरा बताउनुभयो । प्रदेश नं. ५ का भौतिक पुर्वधार तथा विकास मन्त्री चौधरीले ०७६ सालमै प्रदेशको नामाकरण र राजधानीको विषय अन्त्य हुने बताउनुभयो । राजधानी र नामाकरणका लागि गठित समितिले अन्तिम प्रतिबेदन तयार पार्न लागेको बताउँदै अबको सभामा उक्त व...
चैत्र २८ २०७५ ekhabarnepal
काठमाडौं चैत २८, मिडिया कम्युनिकेशन र विज्ञापनसम्वन्धी पहिलो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । प्रदर्शनीको नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले पानसमा बत्ति बालेर उद्घाटन गर्दै नेपालले विश्वमा विकास भइरहेको प्रविधिलाई प्रयोग गर्न नेपालमा निकै कठिन भएको बताए । प्रमुख अतिथिकिा रुपमा बोल्दै एबीसी मिडिया ग्रुपका अध्यक्ष समेत रहेका क...
चैत्र २८ २०७५ ekhabarnepal
काठमाडौं चैत्र २८, गुल्मीमा आज विहान भएको जीप दुर्घटनामा पूर्वसांसदसहित दुई जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका–१ पौदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै ज्यान गएको र मालिका गाँउपालिका २ का २६ ...
चैत्र २८ २०७५ ekhabarnepal
काठमाडाैं,चैत २८ नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए। ८ सय ३५ जना फेल भएका छन् । काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स पर...
चैत्र २८ २०७५ ekhabarnepal
बीबीसी/सीएनएन लण्डन, चैत २८ गते । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएक...
चैत्र २७ २०७५ ekhabarnepal
काठमाडौं चैत २७, उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानी काठमाडौंमा एउटा अन्तराष्ट्रिय स्थलको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बुधबारबाट ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङगनमा सुरु भएको ‘ललित अन्तराष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उपराष्ट्रपति पुनले प्रर्दशनीका ला...
चैत्र २७ २०७५ ekhabarnepal
भक्तपुर चैत्र २७ , भक्तपुरको सूर्यविनायक नगरपालिका– १ दधिकोटस्थित अनुस्कृत कुखुरा फर्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पुष्टी भएको छ । फर्ममा रहेका कुुखुरामा एच.वान.एन. वान बर्डफ्लुको भाइरस पुष्टी भएपछि पशु सेवा विभागका प्राविधिक टोलीले बुधबार २ हजार २ सय कुखुरा नष्ट गरेको हो । बर्डफ्लु संक्रमित क्षेत्रका कुखुरा नष्ट गरी खाडलमा पु...
चैत्र २७ २०७५ ekhabarnepal
काठमाडौं चैत २७, उद्योगी दिवाकर गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको छ। किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो । ६७ वर्षका उनका दुई छोरा छन्। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ। ...
चैत्र २७ २०७५ ekhabarnepal
काठमाडौं चैत २७, प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज विदाइ गर्नुभएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यस तर्फ जादैहुनुहुन्छ । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ । टोलील...
चैत्र २६ २०७५ ekhabarnepal
काठमाडौँ, चैत २६ गते । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदल...
चैत्र २६ २०७५ ekhabarnepal
काठमाडौँ,चैत्र २६ हावाहुरीले वितण्डा मच्चाएपछि तंग्रिँदै गरेको बारामा मंगलबार बिहान फेरि असिना पानीसहित हावाहुरी चलेको छ । चैत १७ गते बेलुकाको हावाहुरीले ठूलो जनधनको क्षति गरेको बारामा मंगलबार बिहान हावाहुरीसँगै असिना पानी परेको हो । यसले गर्दा चैत १७ को हावाहुरीका प्रभावितहरुको थप विचल्ली भएको छ । यस्तै जिल्लामा जारी एसइइ परीक्षामा समेत प...
चैत्र २५ २०७५ ekhabarnepal
काठमाडौ चैत २५, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको बताउनुभएको छ । सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दे विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गर्नुभएको हो । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उहाले गुनासो गर्नुभय...
चैत्र २५ २०७५ ekhabarnepal
अर्घाखाँची/सुनसरी,चैत २५ – सुनसरी र अर्घाखाँचीमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । अर्घाखाँचीमा सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको हो भने सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडानम्बर ८...चैत्र २५ २०७५ ekhabarnepal
जितगढी सम्पदा जोगाउन साझा प्रतिवद्धता बुटवल, चैत २५ । जितगढी सम्पदाको संरक्षण, सम्बद्र्धन तथा प्रचार–प्रसार र वैशाख ७ गतेको विजय उत्सव दिवसलाई भव्य बनाउन साझा प्रतिबद्धता व्यक्त भएको छ । जितगढी विजय उत्सव दिवस मूल समारोह समितिको सोमबार बुटवल उपमहानगरमा बसेको बैठकमा सहभागी सरोकारवालाहरुले जितगढीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा...
चैत्र २५ २०७५ ekhabarnepal
काठमाडौं चैत २५, उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गदै उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो न...
चैत्र २५ २०७५ ekhabarnepal
नवलपरासी चैत २५, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षे...
चैत्र २४ २०७५ ekhabarnepal
काठमाडौँ चैत २४, नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ । भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उहाँको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता...
चैत्र २२ २०७५ ekhabarnepal
काठमाडौं चैत २२, प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन गर्नुभएको हो । आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ । “महेशजीबाट धेरैले...
चैत्र २२ २०७५ ekhabarnepal
वीरगञ्ज चैत २२, हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सक...
चैत्र २२ २०७५ ekhabarnepal
बैतडी चैत २२, भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्म...
चैत्र २२ २०७५ ekhabarnepal
काठमाडौं चैत २२, आजबाट मुलुक भरका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुनेछ । देशको पूर...
चैत्र २१ २०७५ ekhabarnepal
बीबीसी नेपालमै पहिलो पटक पश्चिम नेपालको एउटा बहुउद्देश्यीय आयोजनामा मेसिन प्रयोग गरेर पूर्ण सुरुङ खन्ने काम लगभग सम्पन्न भएको सरकारी अधिकारीहरूले बताएका छन्। नेपालमै पहिलो पटक प्रयोग गरिएको सुरुङ खन्ने विशाल उपकरण, टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माण गरिएको हो। उक्त सुरूङ खन्ने काम लगभग सक...
चैत्र २१ २०७५ ekhabarnepal
काठमाडौं,चैत २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट ६ किलो सुनसहित चार भारतीय नागरिक पक्राउ परेका छन्। तीन महिला र एक पुरुष सुनसहित पक्राउ परेका हुन्। विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार एक भारतीय चार सय ९७ ग्राम सुनसहित र थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका हुन्। उनले सुन परीक्षणका लागि पठ...
चैत्र २१ २०७५ ekhabarnepal
काठमाडौं चैत २१, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने घोषणा गर्नु भएको छ । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरुलाई पुनः सचेत गराउनु भयो । उहाँले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याउनु भ...
चैत्र २१ २०७५ ekhabarnepal
काठमाडौँ चैत २१, गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई आवश्यक प्रक्रिया पुर्याइ वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ। मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरी बुबा र आमाको नागरिकता प्रमाणपत्रको आधारमा नागरिकता प्रमाणपत्र पाऊँ भनी निवेदन दिएमा नागरिकता उ...
चैत्र २१ २०७५ ekhabarnepal
काठमाडौं चैत २१, आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेभएको छ । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राख...
चैत्र २१ २०७५ रासस
भक्तपुर चैत २१, यही चैत १७ गते बेलुका बारा जिल्लामा आएको विनाशकारी आँधीबेहरीबाट प्रभावित पीडित बासिन्दालाई भक्तपुरका समाजसेवी एवं व्यवसायीले राहत वितरण गरेका छन् । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको अगुवाइमा भक्तपुरका समाजसेवी विज्ञान राई, श्रीभक्त कासिछ्वा, इजीवे ट्रायर सेन्टरका निर्देशक निर्भयबाबु प्रसार्इं, स्थानीय...
चैत्र २० २०७५ ekhabarnepal
रामपुर चैत २०, पाल्पाको रामपुरमा उत्पादन हुने तरकारीको बिक्री वितरण र व्यवस्थापनका लागि कृर्षि उपज सङ्कलन केन्द्र बन्ने भएको छ । विशेष गरी आलु तथा गोलभेँडा खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको रामपुर–८ बराहटारमा बन्ने कृषि उपज सङ्कलन केन्द्रको प्रदेश नं– ५ का प्रदेश सांसद युवराज खनालले शिलन्यास गर्नुभयो । भवनको शिलन्यास गर्दै उहाँले बजा...
चैत्र २० २०७५ ekhabarnepal
काठमाडौँ चैत्र २० , आइतबार साँझ बारा र पर्सामा चलेको विनाशकारी हावाहुरीका कारण २८ जनाको ज्यान गएको पुष्टि भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको पछिल्लो जानकारीअनुसार बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको हो । हावाहुरीका कारण ६ सय ७८ जना घाइते भएको केन्द्रले जनाएको छ । बाराको कलैया उपमहानगरप...
चैत्र १९ २०७५ ekhabarnepal
काठमाडौँ, चैत १९ गते । समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन यही चैत २० र २१ गते बैठक बस्दैछ । सरकारको ¬‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहित तयार गरेको पञ्चवर्षीय योजना आर्थिक वर्...
चैत्र १९ २०७५ ekhabarnepal
बुटवल,चैत १९ । बुटवलको मैनाबगरमा भएको भारतीय नागरिक फिरोज खानको हत्यामा श्रीमती र साढु दाइको संलग्नता रहेको खुलेको छ । आफना भिनाजुसंग केही बर्षदेखि प्रेम सम्वन्धमा रहेकी साइनाले भिनाजूलाई लगाएर हत्या गराएको इलाका प्रहरी कार्यालय बुटवलले प्रहरीले जानकारी गराएको छ । मैनाबगरको मोटर पार्टसमा काम गर्ने ४३ वर्षका खानको हत्यामा ३० वर्षकी श्रीमत...
चैत्र १९ २०७५ ekhabarnepal
काठमाडौं चैत १९, देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली हुने र देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् । बेलुका तिर पूर्वका थोरै तथा मध्य र पश्चिमका पहाडी इल...
चैत्र १९ २०७५ ekhabarnepal
भक्तपुर चैत १९, जनतालाई पहिलो पटक गाउँघरमै सिंहदरबार पुगेको अनुभूति दिने उद्देश्यले चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट सम्पूर्ण सरकारी एवं स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । आज नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सम्पूर्ण सरकारी सेवादेखि स्वास्थ्य उपचारलगायत विभिन्न सेवा निःशुल्क पाउने गरी एकीक...
चैत्र १९ २०७५ ekhabarnepal
रुपन्देही चैत १९, अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताउनुभएको छ । उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने बताउनुभयो ।आज लुम्बिनीमा रासससँग कुरा गर्दै मन्त्री डा खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास ...
चैत्र १९ २०७५ ekhabarnepal
कपिलवस्तु,चैत १९ कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थीले ५ नं. प्रदेशका सांसदबाट एक दिनको तलव हावाहुरी प्रभावित क्षेत्रमा दिइने वताउनु भएको छ । सभामुख पूर्ण बहादुर घर्तीमार्फत् प्रदेशका सबै सांसदहरुबाट एक दिनको तलव वापतको रकम सहयोग गर्ने वातावरण मिलाउन पन्थीले आग्रह गर्नुभएको हो । विभिन्न राजनीतिक दलले हावाहुरी प्रभावित क्षेत्रमा राहत दिने ...
चैत्र १९ २०७५ ekhabarnepal
बुटवल,चैत १९ । सोमवार साझ बुटवलको औद्योगिक क्षेत्र नजिकै टिप्परको ठक्करबाट उपप्राध्यापक डोलराज अर्यालको निधन भएको छ । बुटवल बहुमुखी क्याम्पस र शिद्धार्थ गौतम बुद्ध क्याम्पसका उप प्राध्यापक अर्याल सवार मोटर साईकललाई साझ ७ बजेतिर लु २ ख २२३२ नम्वरको टिप्परले ठक्कर दिदा अर्यालको निधन भएको हो । टिप्परको ठक्करबाट गम्भिर घाईते अर्याललाई उपचारका...
चैत्र १८ २०७५ ekhabarnepal
बारा, चैत १८ गते । दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी ...