जेठ ३ २०७६ ekhabarnepal
अझै ६ अर्व खर्च लाग्ने तीन वर्षभित्रै गुरुयोजना सक्ने गरि ग्लोबल टेण्डर जैविक विविधता संरक्षणका लागि १० वटा पोखरी बनाइदै विहार क्ष्ँेत्रमा मात्र करिव २ अर्व लगानी,अझै ३ अर्व लगानी हुने सुन्दरीकरणका काम धमाधम प्रदीप आचार्य लुम्विनी, जेष्ठ ३ सन् १९५४ मा बर्मामा भएको तृतीय अन्तराष्ट्रिय बिश्व बौद्ध भ...जेठ २ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ २ गते । सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुम...
जेठ २ २०७६ ekhabarnepal
काठमाडौं, २ जेठ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा ...
जेठ १ २०७६ ekhabarnepal
सोलुखुम्बु, जेठ १ गते । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । लामो समयदेखि आरोहण...
बैशाख ३१ २०७६ ekhabarnepal
बुटवल,बैशाख ३१ । लुम्बिनीको विकासका लागि स्थानीय तहहरुले लुम्विनी विकास कोष र पुरातत्व विभागसंग समन्वय गरि योजना वनाउनु पर्ने कुरामा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी विकाष कोषद्धारा लुम्बिनीमा आयोजित लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि...
बैशाख ३१ २०७६ ekhabarnepal
बुटवल, बैशाख ३१ । नेपाल राष्ट्र बै.क कर्मचारी संघ, सिद्धार्थनगर समितिको आठौं अधिबेशन समपन्न भएको छ । अधिबेशनले शंकरप्रसाद भट्टराईको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, सचिवमा पदमराज भुसाल, सहसचिव केशव श्रेष्ठ र कोषाध्यक्षमा सुशिल खनाललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा गुलाब धवल, पुष्कर खनाल, नविन आच...
बैशाख ३१ २०७६ ekhabarnepal
रासस काठमाडौँ,वैशाख ३१ — नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो । आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको र सोही बस नजिकै र...
बैशाख ३१ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ३१, प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा हुनुहुन्छ । उहाँले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोक्नुभएको हो । थाइल्याण्डका लागि नेपाली राजदूत खगन...
बैशाख ३१ २०७६ ekhabarnepal
काठमाडौं वैशाख ३१, नेपालमा दूरसञ्चार सेवा दिइरहेका प्रमुख मोवाइल सेवा प्रदायक कम्पनीहरु कल परीक्षणमा फेल भएका छन् । नेपालको टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिरण (एनटीए) ले डेढ महिना लगाएर गरेको एक प्रतिवदेन अनुसार प्रमुख सेवाप्रदायक टेलिकम कम्पनीको मोवाइल सेवाको गुणस्तर कमजोर रहेको पाइएको हो । एनटीएले गत फागुन अन्तिम सा...
बैशाख ३१ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ३१, नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाक...
बैशाख ३१ २०७६ ekhabarnepal
कम्बोडिया बैशाख ३१, प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको औपचारिक भ्रमणका लागि सोमबार कम्बोडिया पुग्नु भएको छ । उहालाई यहाँ भब्य स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गर...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौँ बैशाख ३०, एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका एसपी रेवती ढकालले जानकारी दिए । उनले तोडफोडबाट ढोका तथा झ्यालका सिसा फुटेको बताए । तोडफोडमा संलग्न कोही पनि पक्राउ परेका छैनन् । एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा पाहुनाका रुपमा...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौँ बैशाख ३० , राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छन् । संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा शुभकामना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पु¥याएको योगदानको पनि उच्च प्रशंसा गरेकी छन् । र...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौ वैशाख ३०, राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमीका अवसरमा जनकपुर पुग्नुभएको छ । बिहान ९ ः ३० मा हेलिकप्टरबाट जनकपुर पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई प्रहरी प्रमुख र मुख्यमन्त्री लालबाबु राउतलेले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले बिहान ९ः ४० मा पुजाअर्जना गर्नुभएको थियो । बैशाख शुक्ल नवमी आर्थात आजकै दिन आदर्श नारी सीता...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौं बैशाख ३० आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन्। अपराह्नपछि वा साँझपख पूर्व, मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य क्षेत्रका केही स्थान पूर्वी तराईमा हावाहुरी चल्ने सम्भावना छ। मौसमविद् सुवास रिमा...
बैशाख ३० २०७६ ekhabarnepal
खोटाङ, वैशाख ३० गते । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैक...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौं बैशाख ३०, प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संय...
बैशाख ३० २०७६ ekhabarnepal
नेपालगञ्ज, वैशाख ३० गते । ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला/पुरुष १५ घण्टाको निराहार रोजा ( ब्रत ) बसिरहेका छन् । देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह नगरी बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानी समेत नखाई रोजा बसिरहेको धा...
बैशाख २९ २०७६ ekhabarnepal
रासस – प्रकाश सिलवाल काठमाडौं,बैशाख गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्रिय ‘जर्नल’हरुमा आफ्ना अध्ययनको सारका आधा...
बैशाख २९ २०७६ रासस
काठमाडौँ वैशाख २९, बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थी...
बैशाख २९ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २९, आजदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु हुने परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी भएका छन्। आजबाट सञ्चालित परीक्षामा साधारण तथा प्राविधिक विषय समूह...
बैशाख २९ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २९, भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका राष्ट्रपति भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा उहाँको सम्मानमा आयोजित दिवाभोजमा सरिक हुनुभएको छ । प्रधानमन्त्री ओली यही वैशाख २६ गतेदेखि भियतनामको चारदिने औपचारिक भ्रमणमा रहनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि...
बैशाख २९ २०७६ ekhabarnepal
बुटवल बैशाख २९ / पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यम प्रसाद पाण्डे निर्वा्चित भएका छन । उनले आफ्ना प्रतिस्पधी हरी प्रसाद कडेललाई १ सय बढी मतले पराजित गरेका हुन । पाण्डेले ४२८ मत ल्याए भने कडेलले ३२१ मत पाए । उनिहरु राजनितीक रुपमा दुई समुह बनाएर निर्वाचनमा होमिएका थिए । अध्यक्षमा निर्वाचित पाण्डे नेकपा निकट ब्यवसायी हुन भने पराजी...
बैशाख २८ २०७६ ekhabarnepal
काठमाडौँ, वैशाख २८ गते । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बद...
बैशाख २८ २०७६ ekhabarnepal
अर्घाखाँची, वैशाख २८ गते । जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ ग...
बैशाख २८ २०७६ ekhabarnepal
काठमाडौं,बैशाख २८ : भारतले नेपालमा सञ्चालन हुने रेलका डब्बा उपलब्ध गराउने भएको छ । नेपाल र भारतबीच शुक्रबार रेलका डब्बाहरु दिने कुरामा सहमति भएको हो। भौतिक योजना तथा यातायात सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा नेपालको रेल्वे विभाग र भारतको कोन्कन रेल्वे कर्पोरेसनबीच सहमतिमा हस्ताक्षर भएको हो। नेपालले तत्काल जनक...
बैशाख २७ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २७, महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् । सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले समाज सुरक्षित हुन नसक्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उहाँहरुको धारणा...
बैशाख २७ २०७६ ekhabarnepal
काठमाडौ वैशाख २७, अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६र ०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०७६र०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पूर्व बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री खतिवडाले सांसदहरूले दिने सुझा...
बैशाख २७ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २७, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ । प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले ...
बैशाख २६ २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख २६ सरकारले पत्रकारले आचार संहिता उल्लंघन गरी समाचार लेखेमा दश लाखसम्म जरिवाना गर्न सक्ने प्रावधानसहित नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा पेश गरेको छ । प्रेस काउन्सिल ऐन २०४८ लाई खारेज गर्दै नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आचारसंहिता विपरीत समाचार लेख्ने पत्रकारसहित सम्पाद...
बैशाख २६ २०७६ ekhabarnepal
काठमाडौँ बैशाख २६ उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्यायले विद्युत नियमन आयोगमा आफू भन्दा योग्य व्यक्तिलाई सरकारले नियुक्त गरेको बताएका छन्। कार्यकाल बाँकी रहँदै राजीनामा दिएका सचिव उपाध्यायले पहिले योग्य व्यक्ति चाहिन्छ भनेर आफूलाई राजीनामा दिन सल्लाह दिएको भएपनि अहिले आफू नपरेको बताए।‘विद्युत नियमन आयोगको अध्यक...
बैशाख २६ २०७६ ekhabarnepal
बुटवल वैशाख २६, भारतको निर्वाचन लाई मध्यनजर गरी सिमा नाका ३ दिन बन्द हुदैछ । भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लामा निर्वाचन हुन लागेको छ । त्यसैले कपिलबस्तु जिल्लाका सिमा नाका भोली शुक्रवारदेखि ३ दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुचना प्रकाशित गरी भोली शुक्रबार विहान ७ बजेदेखि आइतबार साझा ५ बजे सम्म सिमा ना...
बैशाख २६ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख २६, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले ‘कानून दिवस, २०७६’ का अवसरमा समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले जारी गर्नुभएको सन्देशमा भनिएको छ, “स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर...
बैशाख २६ २०७६ ekhabarnepal
रुपन्देही वैशाख २६, बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुव...
बैशाख २५ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २५, सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतहः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाउनु भएको हो । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले एक पटक लिइएको परीक्...
बैशाख २४ २०७६ ekhabarnepal
डोटी वैशाख २४, जिल्लाको बडीकेदार गाउँपालिका–४ मान्नाकापडी वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति करीब २ः०० बजेतिर अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।आगजनीबाट कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताए ।...
बैशाख २३ २०७६ ekhabarnepal
भक्तपुर वैशाख २३, सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था सञ्चालन गरेको एक वर्षमा एक सय ...
बैशाख २३ २०७६ ekhabarnepal
वालिङ वैशाख २३, बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन् भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि ...
बैशाख २३ २०७६ ekhabarnepal
नेपालगन्ज वैशाख २३, भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् ।भारतबाट औषधि उपचारका...
बैशाख २२ २०७६ ekhabarnepal
कावासोती वैशाख २२, सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । सरकारका तर्फबाट संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने घोषणा गर्नुएकामा आफ...
बैशाख २२ २०७६ ekhabarnepal
बीबीसी एउटा महत्त्वपूर्ण अध्ययनका अनुसार सन् २०१७ मा ४९ लाख मानिसको मृत्युमा वायु प्रदूषणको समेत भूमिका रहेको छ। उक्त अध्ययनले दूषित हावाले औसतमा विश्वभर १ वर्ष ८ महिना औसत आयु घटाउने पत्ता लगाएको छ। हेल्थ इफेक्टस् इन्सटिट्यूटले तयार पारेको प्रतिवेदनले भूउपग्रहबाट उपकरणहरू र करिब १० हजार वायु प्रदूषणबारे अनुगमन गरी तथ्याङ्क सङ्कलन गर...
बैशाख २० २०७६ ekhabarnepal
काठमाडौँ वैशाख २०, सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज बिहान पाटन अस्पताल पुगी सभामुख महराले उहाँलाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । पूर्वसांसद बुढालाई पेटमा समस्या देखिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको र अहिले प्रारम्भिक...
बैशाख २० २०७६ ekhabarnepal
काठमाडौं बैशाख २०, काठमाडौंको बौद्ध टुसालमा बस पल्टिँदा १२ जना घाइते भएका छन् । बिहान सवा नौ बजेतिर बा ४ ख ५९३२ नम्बरको बस पल्टिँदा घाइते भएका सबैजनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बैशाख २० २०७६ ekhabarnepal
काठमाडौं, बैशाख २० भारतको उडिसा राज्यमा फानी आँधी पसेको छ । आँधीको गम्भीरतालाई आँकलन गर्दै १० लाखभन्दा बढी मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको छ । एक अनुमानअनुसार, लगभग १० हजार गाउँ र ५२ शहर यस भयानक आँधीको चपेटमा पर्नसक्छन् । बीस वर्षमा पहिलोपटक यति भयंकर आँधी आएको हो । विपत व्यवस्थापन तीव्र कारवाही बलका २० इकाइ र फायर सेफ्टी डि...
बैशाख २० २०७६ ekhabarnepal
काठमाडौँ, वैशाख २० गते । मन्त्रिपरिषद् बैठकले १५ औँ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आधारपत्र स्वीकृत गरेको हो । सोही आधारपत्रकै आधारमा देशको आगामी पाँच वर्षको समग्र खाकालाई मार्ग निर्देश गर्ने छ । नयाँ आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम समेत सोही आधारमा बन्ने छ । ...
बैशाख २० २०७६ ekhabarnepal
काठमाडौँ, वैशाख २० गते । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने स...
बैशाख १९ २०७६ ekhabarnepal
काठमाडौं,बैशाख १९ नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्यवृद्धि गरेको हो। हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसमा भने मूल्यवृद्धि गरिएको छैन। उपत्यकामा अब पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टितेल ९८ रुप...
बैशाख १९ २०७६ ekhabarnepal
बीबीसी थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग बिहे गरेर उनलाई महारानीको उपाधि प्रदान गरेका छन्। उक्त अप्रत्याशित घोषणा शनिवार सुरु हुन लागेको उनको औपचारिक राज्याभिषेक समारोहको केही दिन अगाडि भएको छ। छैसट्ठी वर्षीय राजा महा वजिरालङ्कर्न सन् २०१६ मा उनका पिताको निधनपश्चात् थाईल्यान्डका राजा बनेका हुन्। यसअघि उनको तीन पटक विवाह र सम्बन...
बैशाख १९ २०७६ ekhabarnepal
रुपन्देही वैशाख १९, बुटवल पाखापानीमा आज भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिनुभयो । दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको प...
बैशाख १८ २०७६ ekhabarnepal
दाङ बैशाख १८ , प्रदेश ५ का युवा संघ अध्यक्ष मनाेहर बुढाथोकी घाइते हुनभएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शितगंगा नगरपालिका-८, अर्घाखाँचीमा युवा संघ प्रदेश ५ का अध्यक्ष मनाेहर बुढाथोकीसहित नेकपाका जिल्ला स्तरका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा बुढाथोकीसहित तीन जना घाइते भएका हुन् । मुख्यमन्त्री शंकर पाेखरेलसहित बुटवल जान थालेका युवा ...