असोज ९ २०७६ ekhabarnepal
१० लाखवटा सहुलियत कार्ड बाँडिने बुटवल,असोज ९ । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको नेतृत्वमा ५० जनाको जम्बो टोली पर्यटन प्रबर्द्धनका लागि बुटवल आइपुगेको छ । आठ दिने भ्रमणमा आजै निस्किएको टोलीलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरावाट बिदाई गरेका थिए । शुक्रवार दिउसो ३ वजे बुटवलस्थित आम्रपाली होटलमा विशेष कार्यक्रम गर्ने...
असोज ९ २०७६ ekhabarnepal
रासस रमेश लम्साल काठमाडौँ, असोज ९ गते । तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनय...
असोज ८ २०७६ ekhabarnepal
काठमाडौं,असोज ८ : प्रविधिको दुरुपयोग गरेर नेपाली बैंकमा आक्रमण गर्ने गर्ने घटना नौलो रहेन। केही दिनअघि मात्रै चिनियाँ नागरिकले नेपालका विभिन्न बैंकको प्रणालीमै आक्रमण गरेर करोडौं रूपैँया निकालेको घटना सेलाउन नपाउँदै भारतीय गिरोहले कृषि विकास बैंकमा आक्रमण गरेको छ। कर्मचारीलाई समेत हातमा लिएर ह्याकरले आक्रमण गरेर चार करोड भन्दा धेरै रुपै...
असोज ८ २०७६ ekhabarnepal
पाल्पा,असोज ८ : पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन्। बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनीहरुको रुपन्देहीको सिद्धबाबा हस्...
असोज ७ २०७६ ekhabarnepal
(रासस) सप्तरी, असोज ७ कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारा...
असोज ७ २०७६ ekhabarnepal
नवलपरासी,आश्विन ७ पूर्व-पश्चिम महेन्द्रराजमार्गअन्तर्गत कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ जनाको मृत्यु भएको छ । सोमबार राति करिब १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको...
असोज ७ २०७६ ekhabarnepal
काठमाडाैं, असोज ७ नेपालले औपचारिक रुपमा सुरुङमार्गमा प्रवेश गरेको छ । ४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्...
असोज ६ २०७६ ekhabarnepal
बुटवल,असोज ६ । लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा शुरु गरेको कानुनमा स्नातक तहको बिएएलएलबी कक्षा औपचारिक रुपमा शुरु गरेको छ । बिएएलएलबीसंगै विविटिटिएमको नया कक्षा समेत आइतबारबाट शुरु गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले पछिल्लो तीन वर्षमा सञ्चालनमा ल्याएका यी महत्वपूर्ण कार्यक्रम हुन । बुटवलस्थित कान्ति मावि...
असोज ६ २०७६ ekhabarnepal
रासस काठमाडौँ, असोज ६ गते । पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक...
असोज ६ २०७६ ekhabarnepal
काठमाडौं, असोज ६ । प्रदेश ५को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा संचालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण भइरहेको छ । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२÷३३÷११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति ...
असोज ४ २०७६ ekhabarnepal
काठमाडौं, असोज ४ । चिनिया राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने हुनुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा असोज २४ गते भारत जान लाग्नुभएका चिनिया राष्ट्रपति सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपालको भ्रम...
असोज ३ २०७६ ekhabarnepal
काठमाडौं, असोज ३ नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ। ...
असोज ३ २०७६ ekhabarnepal
विद्युतीय बसप्रति नागरिकको सकारात्मक भावना जागृत पुग्ने विश्वास काठमाडौं,असोज ३। संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा दिएको छ । कम्पनीले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको स...
असोज १ २०७६ ekhabarnepal
काठमाडौँ,असोज १ नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमसुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो । पूर्व सचिव शुशील घिमिरे नेतृत्वको ५ सदस्यीय समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री भट्राईले समितिको प्र...
असोज १ २०७६ ekhabarnepal
रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, दाङ, बर्दिया, प्युठान, रोल्पा तथा आसपासका नदी÷खोलामा पनि आज बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको सल्लाह छ। काठमाडौं, असोज १ केही दिनदेखि जारी वर्षाका कारण देशभर बाढीपहिराेकाे जाेखिम बढेकाे उल्लेख गर्दै सर्वसाधारण सबैलाई सावधानी अपनाउन बाढी पूर्...
असोज १ २०७६ ekhabarnepal
काठमाडौं, असोज १ संखुवासभाको अक्करको भिरबाट अरूण नदीमा बोलेरो खस्दा ६ जना बेपत्ता भएका छन्। सदरमुकाम खाँदबारीबाट बिरामी लिएर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गएराति साढे १० बजे धर्मदेवी नगरपालिका-८ स्थित अक्करको भिरबाट अरुण नदीमा खसेको हो। चालक सन्तोष विक, खाँदबारी–९ का संगम श्रेष्ठ, उनकी पत्नी सदीक्षा श्रेष्ठ, श्रेष्ठ...
भाद्र ३१ २०७६ ekhabarnepal
सहयोगी बि. सि . सन्धिखर्क, भदौ ३१ अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न ९ (गोखुंगा )का वडा अध्यक्ष फन बहादुर पुन का छोरा बर्ष ३१ का नारायण पुन को सन्धिखर्क नगरपालिका १ हललाईन मा केबलको तार जोडने क्रममा करेन्ट लागेर दुखद निधन भएको छ । उहाँको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। बिजुलीको तार संगै रहेको केवलको ...
भाद्र ३१ २०७६ ekhabarnepal
कर वृद्धिको विरोधमा फेकोफनले आन्दोलन गर्ने काठमाडौँ,भदौ ३१ सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले संघीयता लागू भएसँगै सरकारले सामुदायिक वनलाई मनपरी कर लगाएपछि आन्दोलनमा उत्रिने भएको छ । नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र प्रदेशमार्फत् प्रस्तावित विभिन्न विधेयकहरूमा सामुदायिक वन करको मारमा पार्न खोजिएको भन्दै आन्दोलनका कार्यक्...
भाद्र ३१ २०७६ ekhabarnepal
काठमाडौँ,भदौ ३१ सोलुखुम्बुको लुक्लाबाट उडेका कम्तिमा ७ वटा हेलिकप्टर प्रतिकूल मौसमका कारण काठमाडौँ आउन सकेका छैनन् । प्रतिकूल मौसमका कारण ७–८ वटा हेलिकप्टर काठमाडौँबाट २५ देखि ३५ किलोमिटरको दूरीमा सुरक्षित स्थानमा अवतरण गरेर बसेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । उडानकै क्रममा मौसम प्रतिकूल भएपछि हेलिकप्टरहरुले सुरक्षित ...
भाद्र ३० २०७६ ekhabarnepal
सहयोगी बि . सि. सन्धिखर्क अर्घाखाँची भदौ ३० अर्घाखाँची जिल्लाको साबिक मैदान ४ हाल पाणिनी गाउँ पालिका वडा नं. ५ मैदानमा जन्मभै बिगत साढे ३ दशक देखि बुटवलमा पत्रकारिता गर्दै आउनु भएका वरिष्ठ पत्रकार डी.आर . घिमिरेले आफ्ना स्वर्गीय पिता र माताको स्मृतिमा श्री कृष्ण मा. बि. मैदान अर्घाखाँचीमा रु १,५०,१११ को डाँसुराम ( कलावती घिमिरे स्मृति छात्रव...भाद्र ३० २०७६ ekhabarnepal
अपाङ्गमैत्री नगर बनाउछौ ः मेयर कार्की टिका खरेल भाद्र ३० सैनामैना संबिधान दिवस तथा बाल दिवसको अवसरमा सैनामैना नगरपालिकामा अपाङ्गता भएका ब्यतिmहरुलाई निशुल्क हवील चियर तथा ट्राई साईकल बितरण गरिएको छ । दातृ संस्था एलडिएस च्यारिटिस अमेरिकी संस्था र सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्गता पुनस्थापना समाज काठमाण्डौ र रुपन्देह...
भाद्र २९ २०७६ ekhabarnepal
भैरहवा,भदौ २९ : रुपन्देहीमा रोहिणी गाउँपालिका- ३ स्थित रोहिणी गोला नजिक गोली चलेको छ। गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । मृतकको कुर्मीको बायाँ कुममा गोली लागेको छ । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैया...
भाद्र २७ २०७६ ekhabarnepal
चरिकोट, दोलखा भदौ २७ गते । हिमाली जिल्ला दोलखाको गौरीशंकर गाउँपालिकामा विश्वकै अति दुर्लभ र संरक्षित जनावर रेड पाण्डा (रातो हाब्रे) को संख्या बढेको छ । गाउँपालिकाको वडा नम्बर–७ मार्बुको कोप्लाङ, च्छोकुम, थासिङ खर्क र वडा नम्बर –६ चंखुको गोसाखर्क क्षेत्रलाई आफ्नो बासस्थान बनाएका रेड पाण्डाको संख्या हाल बढेको पाइएको हो । गौरीशंकर संरक्षण क्षे...
भाद्र २७ २०७६ ekhabarnepal
रासस काठमाडौँ, भदौ २७ गते । सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर ...
भाद्र २७ २०७६ ekhabarnepal
बुटवल,भदौ २७ सिद्धार्थ राजमार्गअन्तरगत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै शुक्रबार बिहान दुई वटा गाडी पहिरोमा पुरिएका छन् । बुटवलबाट बाग्लुङको बरेङतर्फ जाँदै गरेको लु१ज २६१७ नम्बरको यात्रुबाहक जीप र पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु२च ५९३८ नम्बरको स्काेरपीओ कारलाई पाल्पाको तिनाउ गाउँपालिका सिद्धबाबा (हेडबक्क) नजिकै माथिबाट खसेक...
भाद्र २६ २०७६ ekhabarnepal
ललितपुर, भदौ २६ सभामुख कृष्णबहादुर महराले महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान हुने बताउनुभएको छ । सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ कार्यक्रममा उहाँले हिजोको जस्तो एकाअर्कासँग निकट सम्बन्ध नभएर अहिले समाज ब्यापक बन्दै गएकाले समाजमा बिभिन्न खालका विकृति देखिन थालेको बताउनुभयो । आफूले नेतृत्व ...
भाद्र २६ २०७६ ekhabarnepal
बुटवल, भदौ २६ नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले यस अनलाइनमा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउनु भएको छ । पूर्व मन्त्रीका स्वकीय सचिवले सियारीको ४ विगा वढी जग्गा आफ्नो वनाएको पुष्टि शीर्षकको समाचारमा उल्लेखित विशाल तामाङ्ग स्वकीय सचिव नभएको दावी गर्नु भएको छ । रज्जाकका अनुसार निज तामाङ्ग तरुण दलको सदस्यमात्र हुन् ।...
भाद्र २६ २०७६ ekhabarnepal
सविता टण्डन वुटवल, भाद्र रुपाको घर कपिलवस्तु हो । उनी अहिले देवीनगर बस्दै आएकी छन् । उनी ३ वर्षकी हुदा उनलाई करेन्ट लाग्यो र उनको दुवै हात काटियो । करेन्ट लाग्दा उनी बल्ल नरसरीमा अक्षरहरु चिन्दै थिइन । दुवै हात काटेपश्चात उनी नीको भइन र पढ्न सोही स्कुल जादा उनलाई स्कुलले पढ्न दिएन । स्कुलले उनलाई अपाङ्गले पढ्ने स्कुलमा पढ्रन भन्यो । त्यसप...
भाद्र २६ २०७६ ekhabarnepal
बुटवल, भदौ २६ पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा आगजनी गरिएको छ । महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरंको यात्रु बाहक बसमा अज्ञात समुहले विहीवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो । बसमा सवार यात्रुहरु भने सूरक्षित रहेका छन् । आगज...
भाद्र २५ २०७६ ekhabarnepal
काठमाडौँ, भदौ २५ । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर प्रक्रिया बदर सम्बन्धी सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अध्ययनका लागि नेपाल बार एशोसिएसनले कार्यदल गठन गरेको छ । बारको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले फैसला अध्ययनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको संयोजक वरिष्ठ अधिवक्ता श्रीहरि अर्याललाई तोकिएको...
भाद्र २५ २०७६ ekhabarnepal
काठमाडौँ,भदौ २५ नेपाल बार एसोसिएसनले वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको सात वर्षपछि मात्र पाउने कानुनी व्यवस्था गर्न माग गरेको छ। नेपाली पुरुष नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिनुपर्ने धारणा बारले अघि सारेको हो। वैवाहिक अंगीकृत नागरिकताकै विषयलाई लिएर संसदमा नागरिकता संशोधन विधेयक अड्...
भाद्र २४ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २४ प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गरे। निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ। तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै...
भाद्र २४ २०७६ ekhabarnepal
बुटवल,भदौ २४ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल ल...
भाद्र २२ २०७६ ekhabarnepal
काठमाडौ २२ भदौ। सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा दुईवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्...
भाद्र २२ २०७६ ekhabarnepal
जुम्ला,भदौ २२ : सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को केन्द्रीय बैठक जुम्लाको पातारासीमा सम्पन्न भएको छ । जुम्लाको पातारासी गाँउपालिका–२ छुन्चरीमा सम्पन्न भएको हो । बैठकले २१ बुँदे घोषणापत्र जारी गरेको छ । वन विनास भइरहेका बेला जुम्ला जस्तो हिमाली जिल्लामा बसेको यस बैठकले सामुदायिक वन उपोभोक्ताहरुको र नेपालमा वन क्षेत्रको संरक्षण र विश्वमा...
भाद्र २२ २०७६ ekhabarnepal
बुटवल, भदौ २१ नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यलाई मातृशोक परेको छ । आचार्यको आमा सावित्रा आचार्यको सनिवार दिउसो डेंगुको संक्रमणबाट निधन भएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरमा बस्दै आएकी ६१ वर्षिय आचार्यको डेंगुको संक्रमणबाट सनिवार ज्यान गएको हो । लगातार ज्वरो आएपछि बुटवलमा आई परिक्षण गर्दा उनलाई ...
भाद्र २१ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २१ गते । भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयाना २ चन्द्रमा सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा सञ्चार सम्पर्क टुटेको छ । यो सँगै भारतको चन्द्रमासम्बन्धी खोजको दोस्रो शृङ्खला असफलतातर्फ उन्मुख भएको अनुमान गरिएको छ । चन्द्र सतहभन्दा २.१ किलोमिटर नजिक पुगन्जेलमा समान्य रहेको भए पनि त्यस पछि भने उक्त यानको पृथ्वीमा रहेको नि...
भाद्र २० २०७६ ekhabarnepal
रुपन्देही,भदौ २० । बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरिएको छ । बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान रुपन्देहीको रोहिणी गाउँपालिका–२ स्थित रोहिणी जंगलबाट प्रहरीले ब...
भाद्र १८ २०७६ ekhabarnepal
काठमाडौं,भदौ १८ । नेपालले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तीन सम्पदाको प्रस्ताव गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई सूचीकृत गर्न खोजिएको हो । पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजना अनुसार ६ महिनाभित्र तिलौराकोटलाई विश्व सम्प...
भाद्र १८ २०७६ ekhabarnepal
बुटवल,भदौ १८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सेवाको तयारी थालिएको छ । नगरपालिका र समुदायको लगानीमा ५० किलोमिटर चक्रपथमा रेल चलाउने काम अघि बढाइएको हो । रेल सेवा सञ्चालन गर्न ‘तिलोत्तमा पब्लिक रेल लिमिटेड’ दर्ता गरिँदैछ । सस्तो भाडामा सार्वजनिक यातायातको सेवा दिन भदौभित्रै रेल कम्पनी दर्ता गरेर काम अघि बढाइने यसका परिकल्पनाकार बाबुराम अ...
भाद्र १८ २०७६ ekhabarnepal
डी.आर.घिमिरे ब्यावसायिक सरकारी कम्पनी ः कम्पनी भन्दासाथ नीजि हो कि भन्ने लाग्छ हामीलाई । तर, चिनमा सरकारी कम्पनीलेनै प्रायः निर्माणका काम गर्दोरहेछन् । एकीकृत ग्रामीण विकासको काम गर्ने कम्पनी त्यस्तै प्रकारको हो । अर्को एउटा आवास निर्माण गर्ने गान्सु योंगखुन रियल स्टेट डेभलपमेण्ट कम्पनी रहेछ । त्यसले लान्चुको पूरै शहरको निर्माण गर्दै थियो । उन...
भाद्र १७ २०७६ ekhabarnepal
काठमाडौं, भदौ १७ : भदौ २३ गतदेखि काठमाडौंको रिङरोडमा विद्युतीय गाडी संचालन तयारी गरेको सुन्दर यातायातले भत्ककेको पुलमा चार्जिङ स्टेशन सुरु गरेको छ। अहिलेसम्म सरकारबाट लाइसेन्स प्राप्त नगरेको सुन्दरले तत्कालका लागि होम चार्जिङ गर्न सञ्चालनमा ल्याएको हो। यो चार्जिङ स्टेशनको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले उद्घाटन ...
भाद्र १७ २०७६ ekhabarnepal
रासस बाँके,भदौ १७ चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महिनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासुको मूल्य बढ्दै गएको हो ।...
भाद्र १६ २०७६ ekhabarnepal
काठमाडौं,भदौ १६ सुन्दर यातायात प्रालिले काठमाडौंमा निर्माण गरेको चार्जिङ स्टेसन मंगलवार उद्घाटन गरिने भएको छ । सुन्दर यातायात प्रालिले चाबहिलको भत्केपुलमा निर्माण गरेको विद्युतीय चार्जिङ स्टेसन उद्घाटनका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका अधिकारीलाई पत्राचार गरिएको छ । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले हस्ताक्षर गरी मन्...
भाद्र १६ २०७६ ekhabarnepal
क्यान्सरका रोगीमा कमी आउने बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री-वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ। शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ। हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्र...
भाद्र १६ २०७६ ekhabarnepal
काठमाडौँ, भदौ १६ गते । नेपालको धरातलीय स्वरूप पत्ता लगाउन नापी विभागले ‘लाइडार सर्वे’ सुरु गरेको छ । विकास निर्माणलगायत ठूलो क्षेत्रमा टेवा पुग्ने यो सर्वेलाई नापीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा गत वर्षदेखि अगाडि बढाएको हो । हवाईजहाज उडाएर गरिने उक्त सर्वेको तयारी अन्तिम चरणमा पुगे पनि मङ्सिरदेखि मात्र जहाज उडाइने छ । पहिलो चरणमा २० हजार वर्...
भाद्र १६ २०७६ ekhabarnepal
रासस काठमाडौं,भाद्र १६ : शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्च...
भाद्र १५ २०७६ ekhabarnepal
काठमाडौँ, भदौ १५ गते । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नव...
भाद्र १५ २०७६ ekhabarnepal
(बीबीसी) टेक्सास,भदौ १५ । अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली चल्दा कम्तिमा ५ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १६ जना घाइते भएका छन् । ओडेसा सहरको प्रहरीले जनाएअनुसार बन्दुकधारीले सबैभन्दा पहिला ट्राफिक प्रहरीले गाडी रोकेका कारण त्यहाँ गोली चलाएको थियो । त्यसपछि एउटा पोस्टल ट्रक लिएर मिडल्याण्ड सहरमा गएर उसले अन्धाधुन्ध गोली चलाएको थिय...
भाद्र १५ २०७६ ekhabarnepal
रमेश लम्साल/रासस काठमाडौं,भाद्र १५। सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। त्यसका लागि केही नीतिगत व्यवस्थासमेत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविण अर्यालको संयोजकत्वमा गठित कार्यदलले यही भदौ ११ गते मन्त्री वर्षमान पुनलाई ...