कार्तिक २१ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक २१ गते । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ”, मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “यसले मध्य पहाडी भेगमा वर्षा र उच्च हिम...
कार्तिक २० २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक २० पर्साको वीरगञ्जमा अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले १४ वर्षीय बालकलाई मुक्त गरेको छ। वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर बालकलाई अपहरणमुक्त गरेको हो। अपहरणकारीको साथबाट कटुवा पिस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको ...
कार्तिक १९ २०७६ ekhabarnepal
रासस काठमाडौँ, कात्तिक १९ गते । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले ...
कार्तिक १८ २०७६ ekhabarnepal
रौतहट, कात्तिक १८ गते । २०६४ साल फागुन २७ गते चुनाव प्रसारको क्रममा रौतहटमा भएको बम विष्फोटमा घाइते भएकाहरूलाई जिउँदै इटा भट्टामा जलाएको अभियोगमा आफताब आलम लगायत ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय रौतहटले उहाँहरू विरुद्ध जन्म कैद समेतका माग गरी तीनवाट छुट्टाछुटै मुद्दा दर्ता गराएको हो । कर्तव्य ज्यान मुद्दा, ज्यान...
कार्तिक १८ २०७६ ekhabarnepal
बझाङ, कात्तिक १८ गते । बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने सुरुङ भित्र फसेका छन् चार जना कामदार मध्ये तीन जना मृत फेला परेका छन् । आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरू सुरुङ भित्र हराए पछि खाेजीका लागि काठमाडाैबाट हेलिकाेप्टर टाेली खाेजीका लागि पुगेका थियाे । तिहार लगायतका चाडका बेला काम ...
कार्तिक १५ २०७६ ekhabarnepal
काठमाडौं,कार्तिक १५ पदीय आचरणविपरीत मठ–मन्दिरको जग्गा बिक्री गरेको छानबिनबाट प्रमाणित भएपछि गुठी संस्थानले लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवलाई पदबाट बर्खास्त गरेको छ। गुठी संस्थाका प्रमुख प्रशासक नारायण चौधरीले बुधबारदेखि लागू हुने गरी लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथल...
कार्तिक १५ २०७६ ekhabarnepal
हेटौँडा, कात्तिक १५ गते । आफूले मन पराएकी युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड छ्यापेर फरार भएका एक भारतीय नागरिक ६ बर्षपछि पक्राउ परेका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बारा जिल्ला प्रहरीले भारत महाराजागंज अमरपुर्वन वडा नं ६ बस्ने राज भनिने दिलिप केसरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएक...
कार्तिक १४ २०७६ ekhabarnepal
जीतपुर, कात्तिक १४ गते । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएक...
कार्तिक १४ २०७६ ekhabarnepal
काठमडौं, कात्तिक १४ गते । काठमाडौंका ग्रयाण्डी असप्तालमा उपचार गराइ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विहीबार साँझसम्ममा डिस्चार्ज हुनु हुने भएको छ । प्रधानमन्त्री ओालीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो अस्पताल पुग्नु भएको थियो । भेट पछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको डाइलासिस प्रक्र...
कार्तिक १३ २०७६ ekhabarnepal
बीबीसी काठमाण्डू,कार्तिक १३ काठमाण्डूको सुन्दरीजलस्थित मेलम्चीको पानी जम्मा गर्ने पोखरी। यहाँ बाटै मेलम्चीको पानी राजधानी उपत्यकामा वितरण गर्ने योजना छ। अघिल्लो दशैँसम्ममा सम्पन्न हुने भनी प्रचार गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब अर्को दशैँ अघि नै काठमाण्डू ल्याउने गरी काम भइरहेको एक उच्च अधिकारीले बीबीसीलाई बताएका छन्। नेपाल सरक...
कार्तिक १२ २०७६ ekhabarnepal
काठमाडौं कात्तिक १२ एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् । पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो । पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन...
कार्तिक १२ २०७६ ekhabarnepal
कार्तिक १२ रासस यमपञ्चकको पाँचौं दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। दिदीबहिनीले दाजुभाइलाई श्रद्धा र आस्थाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। भाइटीकाको लागि आज ब...
कार्तिक ११ २०७६ ekhabarnepal
बैतडी, कात्तिक ११ गते । भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतिसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो । श्रीमति सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी गरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाइ...
कार्तिक १० २०७६ ekhabarnepal
काठमाडौँ, कत्तिक १० गते । योपटक तिथिको घटबढले तिहारका पर्वहरू एकआपसमा केही खप्टिएका छन् भने भाइटीका पनि विशेष प्रकारको छ । त्यसै भएर नेवार समुदायको साविक भाइटीका भोलिपल्ट असोज १३ गते परेको छ । शनिबार नै चतुर पक्षी कागको पूजा गरेपछि तिहार सुरु भयो । कात्तिक कृष्ण औँसीको साँझ धनधान्यकी देवी लक्ष्मीको दीपावलीसाथ आराधना गरेर आइतबार लक्ष्मीपूजा गरिँ...
कार्तिक ८ २०७६ ekhabarnepal
रासस काठमाडौं, कार्तिक ८ गते । मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको छ । मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत...
कार्तिक ८ २०७६ ekhabarnepal
बुटवल,कार्तिक ८ भारतबाट अवैध रुपमा ल्याउँदै गरेको पटका पड्किदा रुपन्देहीमा चार जना घाइते भएका छन् । रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका–३, पडरियामा पटका पड्किएको हो । गैंडहवा–७ का अशोक यादवले लु २० प १५ नम्वरको मोटरसाइकलमा पछाडि बाँधेर ल्याएको पटका साइलेन्सर पाइपले छुँदा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्...
कार्तिक ७ २०७६ ekhabarnepal
तिलोत्तमा, ७ कात्तिक । पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यायायात क्षेत्रलाई पनि समृद्धिको आधार ठानेको र यस क्षेत्रका यात्रुहरुले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्...
कार्तिक ७ २०७६ ekhabarnepal
बैतडी, कात्तिक ७ गते । बैतडीमा विहिबार बिहानै सडक खन्न गएको डोजरले च्यापेर एक जनाको ज्यान गएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ मा सडक खन्न गएको स्काभेटर मुनी च्यापिर स्थानीय शुक्रसिंह पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मेलौली नगरपालिका वडा नम्बर ६ लामालेकदेखि वडा नम्बर ५ पेल्यासम्मको सडक खन्न गएको (एस...
कार्तिक ४ २०७६ ekhabarnepal
पोखरा, कात्तिक ४ गते । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो । उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा आपूर्ति गर्न थालेको गण्डकी ऊर्जा प्रालिले जानकारी दिएको छ । दैनिक ४५ ट...
कार्तिक ३ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक ३ गते । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । यसका लागि र २२ अर्ब रुपियाँ लाग्नेमा जाइकाले १६ अर्ब र...
कार्तिक ३ २०७६ ekhabarnepal
लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना -भरत केसी रासस बुटवल, कार्तिक ३। महामानव गौतमबुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ । सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । ति...
कार्तिक ३ २०७६ ekhabarnepal
क्यालिफोर्निया÷अमेरिका, कार्तिक ३ क्यालिफोर्नियाको युकिहामा रहेको टेन थाउजेंड बुद्व टेम्पलमा बुद्व उत्तरी भारतमा जन्मिएका हुन् भनेर लेखिएको छ । बुद्व भारतमा जन्मिएका हुन् भनेर गरिएको प्रचार देखेर हरेक नेपालीका मन कुँडिएर आउँछ । यस्तै मन कुँडिएर थाम्न नसकेपछि बुद्व नेपाल पिस फÞाउंडेशनको रोड सहकार्यमा सो कुरालाई सच्चाउनका लागि अनुरोध गरिएकोे छ ।...
कार्तिक २ २०७६ ekhabarnepal
बुटवल कार्तिक २ । सडक निर्माणमा गलत आदेश भएको दावी गर्दै न्यायपरिषदमा उजूरीको तयारी गरेका छन् । बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको सडक बिस्तारमा अवरोध गरेको भन्दै उक्त उजुरी दिन थालिएका्े हो । बुटवलका समाजसेवी बुद्धीजीवी कानून ब्यवसायीसंगै राजनितीकर्मी र ब्यापारीहरुसमेतले त्यसप्रकारको उजूरी समेत छन । पटक पटक गैरकानूनी ढंगले न्या...
असोज ३० २०७६ ekhabarnepal
बुटवल,आश्विन ३० । रुपन्देहीको सैनामैना नगरपालिकाले दीर्घकालीन योजनाका रुपमा रहेको लामीरह जलासय पार्कलाई बुद्ध सर्किटमा जोडेर अगाडि बढाउने भएको छ । सैनामैनाका प्रमुखको ड्रिम प्रोजेक्टका रुपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्यय्न गरिएको थियो । सैनामैनाको यो जलासययुक्त बहुउद्देश्यीय पार्कको निर्माणले सिंचाइ सुव...
असोज ३० २०७६ ekhabarnepal
बुटवल,आश्विन ३० : अंग्रेजसँगको युद्धको इतिहास जोडिएको पाल्पाको नुवाकोट गढी र यस आसपासका ऐतिहासिक, पूरातात्विक र धार्मिक स्थलहरुका बारेमा गरिएको खोजसम्बन्धी पूस्तक 'पाल्पा नुवाकोट, दि लिभिङ हेरिटेज' लोकार्पण गरिएको छ । नुवाकोट विकास समितिको आयोजनामा भएको कार्यक्रमा इतिहासका अध्येता निर्मल श्रेष्ठले लेखेको उक्त पुस्तकको नेकपाका महासचिव विष्णु ...
असोज ३० २०७६ ekhabarnepal
काठमाडौँ, असोज ३० गते । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर...
असोज ३० २०७६ ekhabarnepal
काठमाडौँ, असोज ३० गते । विश्व परेको छ । जबकी अघिल्लो वर्ष ७२औँ स्थानमा थियो । ग्लोबल हङ्गर इन्डेक्सका अनुसार ११७ देश सम्मिलित सूचाङ्कमा नेपाल उक्त सूचीमा परेको हो । उक्त सूचीअनुसार दक्षिण एसियालीमा नेपाल राम्रो स्थितिमा छ । भारत यो सूचीमा १०२ स्थानमा परेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीमा नेपालको भन्दा श्रीलङ्काको स्थिति राम्रो छ । जुन सूचा...
असोज ३० २०७६ ekhabarnepal
रासस काठमाडौँ,अशोज ३० चक्रपथको दोस्रो चरणको बिस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुईवटा ‘अण्डर पास’, प्रत्येक एक–एक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बिचमा डिभाइर हुने भएको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक बिस्तारका लागि सरकारले आगामी चैतमा सडक हस्तान्तरण गर्ने भएको छ । पहिलो चरणको बिस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कम...
असोज २८ २०७६ ekhabarnepal
रासस काठमाडौँ,आश्विन २८ दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछुत कानून बनाउन पहल गर्नेलगायत ९ बुँदे घोषणापत्र जारी गर्दै ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीको भूमिका’ विषय दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार सम्पन्न भएको छ । नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्वमञ्च युएसएलगायतका ...
असोज २८ २०७६ ekhabarnepal
काठमाडौं,असोज २८ जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ गरेका छन् । विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो । ...
असोज २८ २०७६ ekhabarnepal
बुटवल, असौज २८ रुपन्देही उद्योग संघको निर्वाचन प्रक्रियामा केही पदाधिकारीमा एकल आवेदन परेको छ । यसरी एकल आवेदन परि निर्विरोध निर्वाचित हुनेमा अध्यक्षमा बाबुराम बोहोरा, वरिष्ठ उपाध्यक्षमा माधव पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा, द्वितीय उपाध्यक्षमा कृष्ण पराजुली छन्
असोज २८ २०७६ ekhabarnepal
अर्घाखाँची,असोज २८ अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ बामरुक भालुपोखरा निवासी एक युबकको लडेर मृत्यु भएको छ। आफ्नो बुबाको चौरासी पूजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गइ नाँच्ने क्रममा सोही ढिकबाट लडेर आँगनमा आई गम्भीर घाइते निजको जिल्ला अस्पताल ल्याउने क्रममा निधन भएको स्थानी...
असोज २२ २०७६ ekhabarnepal
रासस नवलपरासी,असोज २२ नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादसैंमा दुई करोड ५० लाख रुपैयाँ बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुैंमा म...
असोज २२ २०७६ ekhabarnepal
रासस चितवन,असोज २२ चितवनको मुग्लिनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ...
असोज २१ २०७६ ekhabarnepal
काठमाडौं, असोज २१ आज (मंगलबार) दसैंको मुख्य दिन विजया दशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी हर्षाेल्लासपूर्वक मनाइँदै छ। टीका लगाउने उत्तम साइत अहिले बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार देवी विसर्जनको साइत अहिले बिहान ८ः४५ बजे छ। समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार ...
असोज २० २०७६ ekhabarnepal
अर्घाखाँची, असोज २० गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर ६ नरपानीमा सवारी दुर्घटनामा तीन जनाको मृत्युभएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै लु १ ज ४३२९ नम्वरकोे बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीका नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । मृत्यू हुनेमा भूमिकास्थान नगरपालि...
असोज २० २०७६ ekhabarnepal
बीबीसी साउदी अरब अविवाहित विदेशी जोडीले अबदेखि साउदी अरबका होटलमा एउटै कोठामा बस्न पाउने भएका छन्। कट्टर इस्लामिक कानुन भएको साउदी अरबमा प्रवेशाज्ञासम्बन्धी नयाँ कानुन ल्याइएपछि पुरानो नियममा परिवर्तन हुन लागेको हो। नयाँ कानुनअनुसार महिलाहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन्। यसअघि महिला र पुरुषले होटलमा एउटै कोठमा बस्न विवाहित भएक...
असोज १९ २०७६ ekhabarnepal
काठमाडौं, असोज १९ यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो । महरा विरुद्ध फौजदारी अपराध सं...
असोज १७ २०७६ ekhabarnepal
काठमाडौं,असोज १७ । राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराको घटना अनुगमन गर्न उच्चस्तरीय टोली गठन गरेको छ । १२ असोज राति संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीको कोठामा उनीमाथि बलात्कार भएको भनिएको घटनाको अनुगमन गर्न आयोगले आज तीन सदस्यीय अनुगमन टोली गठन गरेको हो । आयोगले सो घटना सम्बन्धमा शुर...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौं, असोज १६ तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लगाउने महिलाका पति-पत्नी अलग्गिने निर्णयमा पुगेका छन्। पति चित्रजंग शाहीले पत्नीसँग सम्बन्धबिच्छेद भएको जानकारी दिएका छन्। ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायाैँ र समयकाे गतिसँगै अलग हुने निर्णायमा पुगेका छाैं। धन्यवाद शुभचिन्तकहरूमा’, उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन्। प...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १६ गते । मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । “अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ”, मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण भारतको उत्तरप्रदेशमा भारी...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १६ गते । बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको यो साइतलाई गुठी संस्थान काठमाडौँ जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ । महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ । हनु...
असोज १५ २०७६ ekhabarnepal
वाशिङ्टन, असोज १५ । सन् २०२१को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) आजबाट खुल्ने भएको छ । अमेरिकी समयअनुसार अक्टोबर २ तारिख (आज) मध्यान्ह १२ बजेबाट आवेदनको म्याद सुरु हुने जनाइएको छ । आवेदनको म्याद आगामी नोभेम्बर ५ को मध्यान्ह १२ बजेसम्म रहनेछ । सन् २०२० को मे महिनामा त्यसको नतिजा निस्कने र फर्म भरेपछिको कन्फर्मेसन नम्बर भने नतिजा आउने समयसम्...
असोज १३ २०७६ ekhabarnepal
रासस डोटी, असोज १३ डोटी जिल्लामा पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाउन थालेको छ। यहाँका प्रत्येक गाउँपालिकाले आआफ्ना ठाउँमा सडक यातायात पु-याउने होडबाजी चलेपछि पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाएको स्थानीयवासी बताउँछन्। जिल्लाका विभिन्न स्थानीय तहमा अहिले सडक काट्ने नाममा स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी सडक मर्मत तथा कटिङको काम शुरु भ...
असोज १३ २०७६ ekhabarnepal
बुटवल, अशोज १३। प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चिनियाहरुले स्वदेशमै रोजगारी र काम गरेका कारण चीनले आर्थिक विकासमा फड्को मारेको बताएका छन् । नेपाली जस्तै चिनियाहरु पनि स्वदेशमा भन्दा विदेशमा रोजगारीका लागि हाम फालेको भए अहिलेको चीन बन्न नसक्ने मन्त्री गिरीले औंल्याए । नेपाल–चीन मैत्री समाज लुम्बिनीले च...
असोज १० २०७६ ekhabarnepal
काठमाडौं,असोज १० दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुको सुविधालाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको छ । जाममै परेर शुक्रबार बिहान मात्रै नागढुङ्गा-नौबिसे सडकखण्डमा एक विरामी यात्रीको मृत्यु भएपछि यस्तो ब्यवस्था गरिएको हो । रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गरेका गरुडा नगरपालिका-८ का ३५ वर्षीय रुपलाल ...
असोज १० २०७६ ekhabarnepal
काठमाडौं, असोज १० आज (शुक्रबार) बाट पानी पर्ने क्रम अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ मनसुनी गतिविधि हिजो अस्तीभन्दा अझै सक्रिय भएकाले आज देशैभरी पानी पर्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। ‘आज मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ, सामान्य वर्षा देशैभरी हुन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘अझै कम्तिमा पनि...
असोज ९ २०७६ ekhabarnepal
१० लाखवटा सहुलियत कार्ड बाँडिने बुटवल,असोज ९ । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको नेतृत्वमा ५० जनाको जम्बो टोली पर्यटन प्रबर्द्धनका लागि बुटवल आइपुगेको छ । आठ दिने भ्रमणमा आजै निस्किएको टोलीलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरावाट बिदाई गरेका थिए । शुक्रवार दिउसो ३ वजे बुटवलस्थित आम्रपाली होटलमा विशेष कार्यक्रम गर्ने...
असोज ९ २०७६ ekhabarnepal
रासस रमेश लम्साल काठमाडौँ, असोज ९ गते । तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनय...
असोज ८ २०७६ ekhabarnepal
काठमाडौं,असोज ८ : प्रविधिको दुरुपयोग गरेर नेपाली बैंकमा आक्रमण गर्ने गर्ने घटना नौलो रहेन। केही दिनअघि मात्रै चिनियाँ नागरिकले नेपालका विभिन्न बैंकको प्रणालीमै आक्रमण गरेर करोडौं रूपैँया निकालेको घटना सेलाउन नपाउँदै भारतीय गिरोहले कृषि विकास बैंकमा आक्रमण गरेको छ। कर्मचारीलाई समेत हातमा लिएर ह्याकरले आक्रमण गरेर चार करोड भन्दा धेरै रुपै...